अत्यन्तै मन पर्ने अनि गाउँघर , कुनाकन्दरामा गुञ्जिने यो पुरानो अनि मार्मिक गीत आज फेरि हजुरको सुमधुर आवाजमा सुन्न पाईयो , एक समय बजार खाएको यो गीतका गायक हजुर हो भनेर ठ्याक्कै थाहा थिएन , आज चिन्ने संजोग जुर्यो । नेपाली लोकसंगितमा हजुरहरुजस्तो सर्जक सधैं शीरमा हुनुहुन्छ । हार्दिक नमन 🙏🙏🙏
आहा कति मिठो स्वर म त जापानबाट गित सॅंन्गितलाई धेरै माया गर्नै नेपालकी छोरी जापानकी बुहारी🙏 आहा ❤❤❤स्वर गित ❤❤शुभकामना छ यस्तै मिठो गित आज बल्ल सुन्न पाए जापानमा भएर पनि आहा करोड करोड🎉❤❤👏💕
कुनै बेला खुबै मन् परेको गीत फेरि याद ताजै दिल्यायो साह्रै मिठो प्रस्तुति सर् अनि गायिका ज्यू🎉 कृपया मेरो अनुरोध म चाहन्छु सोही गीतको original koraoke उपलब्ध गराई दिनु भए आभारी हुने थिए।🙏🙏
यो एउटा मेरो जिवनकाल को महत्वपुण सम्योग हो जहा हामी सङै थियौ ! हो यो तेहि दिनको अंश हो र यो अंश ले स्वदेश तथा विदेस बाट बिभिन्न क्षत्र मा रहि सहयोग गर्ने सबै पृयजन हरुलाइ धन्यवाद ज्ञापन गर्नै बाकि छ अनि कार्यक्रम को पुरा भाग आउदैछ भन्ने जान्कारीका लागी पनी हो ..... मनै बाट आसिर्वाद साथ दिदै मलाइ हौसला र कार्यक्रम को हार्दिकता बढाइदिनु हुने तपाइहरु सबैमा कृतज्ञ हुदै मेरा सुभचिन्तक हरु सङ सुमधुर मायाको बिकास थपिदिनु भएको मा गुल्मी कलाकार समाज परिवार लाइ आभार ब्यक्त गर्दछु | नोट- सबै जना यो गीत सेयर गरी दिनु हुन सबिनय अनुरोध गर्दछु🙏
म 6 बर्षको हुँदा सुनेको गीत! नमस्कार सम्पुर्णमा , म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिनु है 🙏
अत्यन्तै मन पर्ने अनि गाउँघर , कुनाकन्दरामा गुञ्जिने यो पुरानो अनि मार्मिक गीत आज फेरि हजुरको सुमधुर आवाजमा सुन्न पाईयो , एक समय बजार खाएको यो गीतका गायक हजुर हो भनेर ठ्याक्कै थाहा थिएन , आज चिन्ने संजोग जुर्यो । नेपाली लोकसंगितमा हजुरहरुजस्तो सर्जक सधैं शीरमा हुनुहुन्छ । हार्दिक नमन 🙏🙏🙏
Super xa sano ma suneko tyo din yaad aayo
कति मीठो ।आहा
Wow ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤🎉🎉🎉
Aaahhaa kasto mann aananda bhayo❤❤❤dhanyebaad hjr heru lai❤❤❤
Aaha ❤❤❤
🎉🎉🎉🎉
अाहा म सानाे छदै सुन्थे अति मन पर्ने गित❤️❤️❤️
यो धेरै मन परेको गित हो है!
❤❤❤ आहा !
एकदमै मन पर्ने गीत मलाई त❤❤
My favorite song ❤
आहा सारै उत्कृष्ट प्रस्तुती जति सुने पनि सुनी रहु जस्तो लाग्ने ❤❤❤सफलता को सुभ कामना
सुनिरहु जस्तो जत्ति पुराना उति सुन्न आनन्द गित❤️
कार्यक्रम पुरा अपलोड गर्नु पर्यो सर
Aha Kati mitho prastuti ani aawaj ni uttikai mitho Shanta Rani Kamala pokhrel sampurna KO tra xoto vayo❤❤❤❤❤👍👍👍👍
Purano din KO yad aayo malai ta
Kamala dd le k saro dami gaunu vako .dd lai salam xa ❤
आहा पहिला को आद दिलायो
आहा कति मिठो स्वर म त जापानबाट गित सॅंन्गितलाई धेरै माया गर्नै नेपालकी छोरी जापानकी बुहारी🙏 आहा ❤❤❤स्वर गित ❤❤शुभकामना छ यस्तै मिठो गित आज बल्ल सुन्न पाए जापानमा भएर पनि आहा करोड करोड🎉❤❤👏💕
आभार
आहा दाइ सानोमा धेरै सुनेको गीत धेरै राम्रो।❤❤
कुनै बेला खुबै मन् परेको गीत फेरि याद ताजै दिल्यायो साह्रै मिठो प्रस्तुति सर् अनि गायिका ज्यू🎉 कृपया मेरो अनुरोध म चाहन्छु सोही गीतको original koraoke उपलब्ध गराई दिनु भए आभारी हुने थिए।🙏🙏
Hamro gulmi ko san ram chandra dai
Wow malai man parni ram chandra dai
धेरै राम्रो गित 🌹🌹🌹🌹🌹👌👌👌
असाध्य राम्रो भाका चरी रुखमा❤❤❤
thank you
Wow dami dohori samman xa sabai team lai ❤❤❤❤
आहा कति मिठो गाउनुभएको❤❤
आहा
आहा❤❤❤❤
सारै राम्राे लाग्याे बधाई छ हाेल टिम लाई अझै प्रगती काे शुभकामना छ भाइ बैनी हरुलाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💐🙏
Very nice song ❤️❤️❤️❤️❤️❤️❤️ love this song ❤️❤️❤️❤️❤️❤️ xoto vayeo geet
thank you.
nice song 🎉🎉🎉
आहा आहा कति मिठो गित 🙏🎉
thank you.
Wow nice song ❤❤❤❤❤
Wow lovely❤❤❤❤❤❤❤
Wow nice song 💞
Aahaaa nice
tq.
Lastai ramro🎉🎉🎉🎉🎉🎉🎉
मलाईनी मन परने गित होनी
❤❤❤❤
wow beautiful song❤❤❤
Full video plz
Tiktok हेरेर आको
tq hajur
🫡🫡🫡🫡🤟🤟♥️♥️♥️🫡🫡
छोटो भयो के
यो एउटा मेरो जिवनकाल को महत्वपुण सम्योग हो जहा हामी सङै थियौ ! हो यो तेहि दिनको अंश हो र यो अंश ले स्वदेश तथा विदेस बाट बिभिन्न क्षत्र मा रहि सहयोग गर्ने सबै पृयजन हरुलाइ धन्यवाद ज्ञापन गर्नै बाकि छ अनि कार्यक्रम को पुरा भाग आउदैछ भन्ने जान्कारीका लागी पनी हो ..... मनै बाट आसिर्वाद साथ दिदै मलाइ हौसला र कार्यक्रम को हार्दिकता बढाइदिनु हुने तपाइहरु सबैमा कृतज्ञ हुदै मेरा सुभचिन्तक हरु सङ सुमधुर मायाको बिकास थपिदिनु भएको मा गुल्मी कलाकार समाज परिवार लाइ आभार ब्यक्त गर्दछु |
नोट- सबै जना यो गीत सेयर गरी दिनु हुन सबिनय अनुरोध गर्दछु🙏
Nice song ❣️❣️
❤❤❤
🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️