यस्तो दुखद घटना बुवा आमाको कारण घर छोडेर कहाँ गए छोरिहरु Bhagya Neupane New Video

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)
    plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.

КОМЕНТАРІ • 356

  • @omthapamagar-vw1ip
    @omthapamagar-vw1ip 8 місяців тому +55

    सन्तान आमा सँगै हुनुपर्छ आमाले जति माया स्याहारसुसार कदापि एकलो बाउले गर्न सक्दैन तर आमा पनि आमाको स्थानमा बस्नुपर्छ _✍️

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 8 місяців тому +14

    ❤जहाँ भय पनि सुरक्षीत रहेको देख्न र सुन्न चाहन्छु भगवान ले पुराई दिउन् यि चेली लाई रक्षा गरून् शुभकामना व्यक्त गर्दछु

  • @user-rb3zd2px3l
    @user-rb3zd2px3l 8 місяців тому +17

    तिमीहरु कहाँ छौ तुरुन्त घर फर्ख नानीहरु,मम्मी कति रोई रहेका छन,मम्मीहरु लाई रुवाउनु हुँदैन? सबैको जय होस, जय नेपाल।

  • @saritagaire6920
    @saritagaire6920 8 місяців тому +38

    म पनि धेरै रोए कठै बिचरा बाउ आमाको गल्तिले गर्दा त्यो अबोद बालक हरुले सजय भोगेका छन नानी हरु जहाँ भएपनी छिटो सम्पर्क मा आउ है😭🙏🙏🙏

  • @sanuthakuri8971
    @sanuthakuri8971 8 місяців тому +28

    हे भगवान छोरी हरु छिटो भेतियको देख्न पाइयोस्😭😭😭😭😭❤

  • @user-ix8pc6rh1l
    @user-ix8pc6rh1l 8 місяців тому +5

    आफ्नो सन्तान वास्ता नगरेर आफुमात्र रमाउने आमा धेरै देख्छु म बाबा आमाको स्वार्थले गर्दा यहाँ धेरै सन्तान बिचल्लीका परेका छन ज।जहाँ रहेपनि नानहरु सुरक्षीत फेला परुन🙏🏾🙏🏾

  • @jaganrai3738
    @jaganrai3738 8 місяців тому +1

    एक नजर,,,दुई नानी हरुको एउटै समस्या,,यो परिस्थिति को फाइदा दोस्रो गिरोह ले उठाएको त हैन ?? प्रलोभन मा पारी नियोजित तरिकाले लेख्न लगाइएको त हैन ??
    नानी हरु सहि सलामत घार फर्किउन,,,
    भाग्य सर लाई लाख लाख सलाम्🙏🙏🙏🙏🙏

  • @bedanaale7497
    @bedanaale7497 8 місяців тому +7

    आमा हरु ले सन्तान को लागि आफ्नो हर इच्छा आकांक्षा मारेर सन्तान को खुशी चाहान्छम्

  • @user-pm2xv8qx5z
    @user-pm2xv8qx5z 8 місяців тому +29

    छाेरिहरु कहाँ छउ तिमिहरु छाेटाे घरमा आउ😭😭

  • @maheshchand1647
    @maheshchand1647 8 місяців тому +12

    बिचरा नानीहरू जहाँ भए पनि सुरक्षित भेटीएको देख्न पाइयोस् भगवान 🙏🙏😭😭

  • @nirmalagyawali9757
    @nirmalagyawali9757 8 місяців тому +1

    हामी बुडा बुडि पनि प्रदेशमा छौ हजुरआमाको साथमा छोडेर हामी दुबै सङगै छौ छोराछोरी हजुरआमा र फुपु सङग् यो समाचार सुन्दा झन हामी बुडाबुडिको मन अतालिएको छ रहर होइनन् बाध्यताले आएका छौ 😢😢😢😢😢😢😢😢😢😢तर भोलि के हुन्छ थाहा छैन सन्तानको लागि आएका हौ तर आमा बाबाको मन यति अतालिएको छ 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @bijayakhanal5075
    @bijayakhanal5075 8 місяців тому +6

    आमा बाबु यदी अलग अलग बस्ने होभने वा सम्वन्ध विच्छेद भएको अवस्थामा छोरा छोरीहरु कम्तिमा १६ बर्ष नपुगेसम्म आमाको साथमा रहनुपर्ने ऐनमानै व्यवस्था हुनुपर्छ। नावालिका हरुका लागी बाबुभन्दा आमानै भरपर्दो संरक्षक हुनसक्छ।

  • @dollymagarni2689
    @dollymagarni2689 8 місяців тому +3

    जिन्दगीमा जतिसुकै दुख कष्ट किन नहोस आफ्नो बच्चा भनेको बच्चा नै हो भोग्नेलाई मात्र थाहा हुन्छ जिन्दगीमा आफ्नो बच्चासङ्ग टाढिनेलाई मनै छोयो सकिन आँसु रोक्नलाई❤❤❤

  • @jitsarumagar
    @jitsarumagar 8 місяців тому +2

    यो भिडियो हेर्दा मैले मन थामिन सकिन आँसु बगेयो यी दुई नानी लाई जसरी हुन्छ खोजेर आफ्नो आमा को जिम्मा लगाउनु परेयो pleases sir 🙏🙏🙏🙏

  • @chemzongsanu
    @chemzongsanu 8 місяців тому +3

    हुन त भोलिको दिन कस्ले देखेको हुन्छ र आफ्नै जिन्दगीमा पनि यो घटना नघट्ला भन्न सकिन्दैन ।
    आमा बाबा छुटिएर बस्नुको नतिजा बाबाआमाको माया नपाएर ती दुई छोरीहरु हराए 😢छोरीहरु जहाँ भए पनि परिवार संग सम्पर्क गर्नु है।

  • @silsharai4896
    @silsharai4896 8 місяців тому +4

    मैले बुझे अनुसार आमाको भन्दा बढी गल्ती बाबा को छ अनि बाबाको परिवार को पनि गल्ती छ किनकि बाबा ले जिम्मा लिएपछि उस्को पनि कर्तव्य हो आमा लाई मात्रै दोष दिन मिल्दैन !

    • @gurungsinod9503
      @gurungsinod9503 8 місяців тому

      एक पक्छेको कूरा सुनेर हुन्न....आर्को पक्छेको पनी कुरा सुन्नु पर्छ

  • @sitabasnet840
    @sitabasnet840 8 місяців тому +75

    हामी आमा बाबा ले गल्ती गरेपनि बछा को के गल्ती जति सकिन्छ आफ्नो बच्चा आफुले राखेको भएँ साहेत आज यो दिन आउथेना होला बच्चा आमा को हुन्छ. आमा भने छोरी घर फर्क आफ्नो आमा सङ्ग बस हाम्रो अनुरोध छ🎉😭😭😭😭😭😭😭

    • @Waiba142sabitri
      @Waiba142sabitri 8 місяців тому +3

      Yekdam shi vanu vayo sis

    • @user-ir2bj7jh9z
      @user-ir2bj7jh9z 8 місяців тому

      No ppl see was/❤😂😂🎉​@@Waiba142sabitri

    • @alinarai2511
      @alinarai2511 8 місяців тому +2

      Ti nani hru kaha xan hola chado vetos🙏😭

    • @KumarGiri-lv7rv
      @KumarGiri-lv7rv 8 місяців тому

      Karma ko hunasakchha afnokhushi khojda chhora chhori kasta bhayeko xa Buda budi risutho bhandai risprar garna paidaina

    • @mikfunglimbu1411
      @mikfunglimbu1411 7 місяців тому

      😢😢😢😢😢😢😢😢

  • @shovakhanal7150
    @shovakhanal7150 8 місяців тому +9

    भेटेर छिट्टै फेरी भिडियो ल्याउनु है भाग्य सर।

  • @bikashkhadka959
    @bikashkhadka959 8 місяців тому +14

    छाेरिहरू कहाँ तिमिहर छाेटाे घरमा अाउ नानि😭😭😭😭😭

  • @Aaushma743
    @Aaushma743 8 місяців тому +4

    हे भगवान येस्तो नहोस 😢बाबा आमा सङै हुनु पर्छ😢आमा को जस्तो बाबाको काख सुख हुदैन😢

  • @user-db7fl8dl4b
    @user-db7fl8dl4b 8 місяців тому +10

    नानी हजुरलाई कसैले फकाएर बेच्न लगेको पो होकि सुन राखेर भाग्य भाई

  • @NepalimutuNp
    @NepalimutuNp 8 місяців тому +11

    भाग्य दाइ इन्डेन समाचार पुलीस लाई प्रचार गरौ💝

  • @AbinayakThami-mk1rp
    @AbinayakThami-mk1rp 8 місяців тому +3

    ल है फेरि पनि आयो भाग्गे सर दुई वटा नानीको भगवान बनेर।सर्ब प्रथम त भाग्गे सरलाई 21 तोपको सलमी।र नानीहरु जहाँ जस्तो छ।छिटो घर फर्कनु होला।🙏🙏🙏🙏🙏

  • @user-db7fl8dl4b
    @user-db7fl8dl4b 8 місяців тому +6

    नानी हजुरलाई कसैले देख्नु भयो भने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नेपाली चेली को उदार होस्

  • @lakpasherpa8559
    @lakpasherpa8559 8 місяців тому +6

    ड्रग्स खाएर घरमा दुख दिनु बाबुको गल्ती हो । घर सल्लाह नगरी बिदेश जानू आमाको गल्ती हो । अर्को मुल समस्या भनेको छोरा मान्छे होस या छोरी मान्छे,घरमा परिवार छोडेर बिदेश गएको हरुको श्रीमतीहरुलाइ मायाजालमा पारेर केही समय यौन सन्तुष्टि लिएर समाजमा नराम्रो बनाएर छोड्ने काम नगर्नु होला । छोरा मान्छेले यौन सम्बन्ध राखेर मज्जा त लियो तर ती महिलाको र त्यसको नानीहरुको भबिश्य पनि सोच्नु होला । छोरी मान्छे पनि त्यस्ता केटा मान्छेको पैसा देखेर शरीर सुम्पिने काम नगर्नु होला । दुइजनाको रसलिलाले बच्चाहरुको भबिस्य खरानी हुन्छ ।
    नानिहरु जसरी हुन्छ फर्केर जो सङ्ग बस्न मन लाग्छ उसैसङ्ग बस्नु होला ।

  • @SedrinaMishra
    @SedrinaMishra 7 місяців тому

    यो भिडियो हेरेर आँसु रोकिएको छैन् बाबा होस या आमा दुबैले गेको गल्ती ले बच्चा को यो हालात भयको छ बच्चा भेटिनु पर्छ यस्तो गल्ति जो कोइ बाबा आमाले नगर्नु होला 😢😢😢😢😢😢😢😢 भाग्य भाइ हजुरको यो कामलाइ देखेर सलाम नभनि बस्नै सकिन नानि भेटेर नानि संग को कुरा सुनु पाइयोस् 😢😢😢😢😢😢😢😢😢

  • @user-fc5tl4ww5w
    @user-fc5tl4ww5w 7 місяців тому

    भागे सर हजुरलाई धेरै धेरै सलुट छ यति राम्रो सला सुजाप दिनु भएको मा 🙏🙏🙏🙏

  • @mayaginmaya123ginmaya8
    @mayaginmaya123ginmaya8 8 місяців тому +7

    हाे हाम्राेनेपाल मा राेज्गारनभयसि घरमा बाउ अामाकाे अारथिकमा झगडा हुन्छ अनि अज्जत संखा उपसंखा यकअापासमा भयसि गाराेहुन्छ समन्दबिक्षेत हुन्छ ❤

  • @bindrabindra4303
    @bindrabindra4303 8 місяців тому +2

    आयुसा पोख्रेल नानू को सपना ठुलो रैछ म आफैले केही गर्छु भन्ने चहाना बोकेर हिंड्कि रैछिन नानू तिमी त आफ्नो सपना बोकेर गयौ आमा को हातल हेर्त कस्तो छ जहाँ भय पनि फर्केर आइदेउ 2 जना नानु😢😢 बाबा आमा नै अलग भयर आफ्नो साथ मा कोइ नहुदा यस्तो कदम चलेकी रैछिन जति नै पिडा भयनि आमा को आँसु देखेर आइदेउ नानु😢😢

  • @Bimalayub
    @Bimalayub 8 місяців тому +1

    मलाइ त लाग्छ यो चिठ्ठी अरु कसैले लेखेर नानी हरु भगाएर लगेको हुनपर्छ।

  • @sangitagiri1254
    @sangitagiri1254 7 місяців тому

    Bhagya neupane ji with your noble job🙏🙏🙏🙏

  • @nirmalagyawali9757
    @nirmalagyawali9757 8 місяців тому +2

    😢😢😢😢😭😭😭😭😭आँसु नै रोकिएन बाबा आमाको को गल्ती ले बच्चाको बिचल्ली 😢😢😢😢😢😢नबनाईदिनिस् कसैले पनि पिलिज😢😢😢😢

  • @Asmitakandel-bp9sj
    @Asmitakandel-bp9sj 7 місяців тому

    र्दै आसु आँसु आयो जाहाभयपनी सकुशल उद्धार होस

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 8 місяців тому +5

    ❤❤❤❤❤
    Long live Bhagya Neupane ji with your noble job. Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤

  • @user-pk9dl7ln1m
    @user-pk9dl7ln1m 8 місяців тому +6

    नानी दुबै चाडै भेटियोस यी दुई बहिनिको आखाको आँसु चाडैरोकियोस

  • @Jhorle321
    @Jhorle321 8 місяців тому +1

    आज भोलिको जमाना यस्तो छ एसरी कसैले ललाइ फकाइ गरेर लोप लालज देखायर कोहि दलाल ले फसको हुना नि सक्छ र यसरी चिट्ठी लेखन लगाउना नि सक्छ राम्रो सङ्ग छान बिन गरेर खोजी गरियोस पुलिस केस नि गर्नु पर्यो।

  • @Mr-noob639
    @Mr-noob639 8 місяців тому

    सन्तानलाई छोडेर हिड्न सक्ने हिम्मत बाला नारीलाई कहिल्यै खुसी नमिलोस् त्यती हिम्मत हुने ले आफ्नो सन्तानको लागी जस्तो दुख पनी सहेर पालनपोषण गर्नूपर्छ

  • @padambist5432
    @padambist5432 8 місяців тому +9

    भाग्य दाजु को कामलाई सलुट छ ❤❤🎉

  • @songssongssongs5575
    @songssongssongs5575 8 місяців тому +5

    Eti ramro kaam mero dai

  • @rajmaathur3281
    @rajmaathur3281 7 місяців тому

    आमाहरु नै चालू रैछन त हाे के गर्नु।
    नेपाली चेलीहरु भारतमा पुग्ने ठाऊ:-
    बम्बईकाे - ग्रान्ट राेड
    दिल्लीकाे- जि बी राेड
    कलकताकाे- साेना गाछी....

  • @bharatbahadur392
    @bharatbahadur392 8 місяців тому +1

    फर्क हे नानीहरु हो फर्क अब भाईरल हुने पालो तिमीहरुको।

  • @poojalamichhane7033
    @poojalamichhane7033 8 місяців тому

    Abo chaii Sachee naii vet hunx hos pani.kin ki vagya dai le Apuro kam kahiley pani Garnu hunnann❤️ best of luck🙏🤟❣️

  • @gangalimbugangalimbu6112
    @gangalimbugangalimbu6112 8 місяців тому

    🙏यो भिडियो हेर्दा आँसु आयो😢छोरिहरु कता छाउ चाडै फर्केर आउनु। बाहिर बस्न तेति सजिलो छैन।मलाई त लाग्छ।कसैले फकायेर गयेको हुनुपर्छ।चाडै पत्ता लागोस

  • @jktv0843
    @jktv0843 8 місяців тому +5

    येस्तो त कति छन् नेपालमा अबको 5,6 बर्ष झन् धेरै हुन्छ नेपालमा बिदेश जाने यति धेरै छन् कि दिन्मा 200 महिला जान्छन् कोहीले घर छोडेर जाने

  • @Redmi9chu
    @Redmi9chu 8 місяців тому +1

    Bhagya sir I respect your hard work

  • @user-wu4dv3go2f
    @user-wu4dv3go2f 8 місяців тому

    Aja hajarou lakhau dukhi haru ko vagawan vagge sir heartly respected ❤❤❤

  • @user-cl9oh2gn2s
    @user-cl9oh2gn2s 8 місяців тому +3

    हो आज देशको आर्थिक महन्दीसगै,देशका विभिन्न राजनैनिक दलहरुको कारण,आफ्नो स्वार्थमा मात्र ध्यान दिनु,जसका कारण आज देशमा रोजगार छैन,बेरोजगारी,रोजगार नभए पछि,कयौ घर परिवार चलाउन,आर्थिक नभए पछि परिवार विग्ररिन्छ,बस्न,खान,लाउन,सगै माया ममताका लागि ठूलो कुरा आर्थिक चाहिन्छ,देशमा रोजगार नभएपछि विदेश जानू वाध्ता हो।सरकार देशमा यस्ता किसिमका घटनाहरु किन भईरहेछन?किन के कारण आज कयौ परिवारमा सम्बन्ध विछेद,परिवार विगरिरहेछन,नराम्रा कुलतमा कयौ परिवारहरु,र कयौ भोलीका देश हाक्ने,देश चलाउने,भावी सन्ततीहरु,ती साना नानिहरु किन देश छाडे,यस्तो किन भईरहेछ?यसमा सरकारको ध्यान जाओस,

  • @kumarmagar5639
    @kumarmagar5639 8 місяців тому +2

    नानीहरु छिट्टै आउनुहोला मन मेरो साहारै रोए बिचरा नानीहरुले बाआमाको माया नपाएरै हो यस्तो घटना भको

  • @HariKrishna-vs3ei
    @HariKrishna-vs3ei 8 місяців тому

    रुएर नाटक नगर तिमीहरु आफ्नो स्वार्थ र चाहाना आफ्नो सन्तान को लागि बलिदान गर्न नसक्ने तिमीहरु जस्तो कुआमा हरु छि

  • @keshartamang560
    @keshartamang560 8 місяців тому +1

    No 1,गल्ती आमा को मैले देखे किन कि आमाले आफै राख्छु भने पछि। अर्को बिहे गर्नु हतारो गरेको देखे बाउ छोडि आमाको छहारी मा बस्ने आस्थियो.तर आमा नै पोइला गएपछी। बिचारा नानी हरु चित्त न राम्रो सङ डुखेछ। जाहा छौ take care♥️♥️♥️

  • @user-to3qt5tx3l
    @user-to3qt5tx3l 8 місяців тому

    कसैको हात त छइन यो नानिहरु घर छोडनु मा नत्र यस्तो पत्र त एकदम मिलाएर बुज्ने ठुलो मान्छे ले लेखेको जस्तो छ, जहाँ भए पनि सुरक्षित हुन यि नानिहरु

  • @mohankanxa1250
    @mohankanxa1250 8 місяців тому +3

    Bhagya sir khayal garnu hai yas ma kehai xa hai

  • @user-vj3op9kt4b
    @user-vj3op9kt4b 7 місяців тому

    जहाँ भऐनि बच्चा हरु फर्किन पर्छ।

  • @user-qm2eb3oe4p
    @user-qm2eb3oe4p 7 місяців тому

    इ नानि हरू पनि म जस्तै भएछन मलाई पनि एस्तै परेको थियो बाबा आमा सङगै नहुदा कता जाउ के गरू हुन्थीयो जा भए पनि घर फर्केर आउ है नानि हरू

  • @Arjunpandit55
    @Arjunpandit55 8 місяців тому +7

    यो भन्दापनी काहाली लाग्दो र भयवाहा स्थिति आउदैछ हाम्रो समाजमा जबसम्म वैदेशिक रोजगार को अन्त हुदैन😢😢😢

  • @bedanaale7497
    @bedanaale7497 8 місяців тому

    कुनै पनि आमा लाई आफ्नो नानीले दुख होस् यो कहिले पनि सोच्न सकिदैन नानी को नै गलत सोच हो।

  • @kajigajmer4154
    @kajigajmer4154 8 місяців тому

    Buwa aama ko galtile bacha haruma asar parxa yo kura sabaile bujna jaruri xa

  • @asmitaroka8617
    @asmitaroka8617 7 місяців тому

    आमा बाबा को कारणले गर्दा छोराछोरी ले घर छोडन वाध्या हुन छन

  • @dhantilrahadi6708
    @dhantilrahadi6708 8 місяців тому

    💡bhagyasir hjurle bujer matrintri linu hola

  • @prasadthapa711
    @prasadthapa711 7 місяців тому

    Hea naniho timiharu
    Afni amako katir afnai
    Gar rarkera aidew la
    Mero binty Darjeeling

  • @harikhanal4849
    @harikhanal4849 8 місяців тому

    नानीहरू छिटो भेटिउन्।आमाहरू रोएको देखेर म पनि रोए सन्तानको यौटा आमालाई कति हुन्छ ।😢😢

  • @harilamsal295
    @harilamsal295 7 місяців тому

    घर फर्क छोरीहरु,तिमिहरुलाइ हामी पदाउछौ।

  • @rocktheworld3465
    @rocktheworld3465 8 місяців тому +1

    भाग्य सर याे कसैकाे कारण छ । काठमाण्डाैमा काे काकी उहाँहरू लाई खाेज्न जरूरि देखिन्छ । कसैकाे प्रलाेभन ले ती नानीहरू काेहिले उक्सायकाे देखिन्छ । पत्र पढ्दा ।

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 8 місяців тому

    मन थाम्म गाह्रो भयो सर त्यी नानीले लेखेको शब्द सुन्दा।😢नानीहरु तिमी जहाँ छौ छिट्टो घर आउ।

  • @Nausadhak
    @Nausadhak 8 місяців тому

    Saii Dukhat ghatna ho yo India gayo paxi 💯 percent 80 percent Galtt thauu ma parnna sakcha sir Manche le bohakeyera lageko cha ki testai lagdaicha

  • @MissuPun
    @MissuPun 8 місяців тому +1

    पोइ खोज्दै हिड्ने आईमाई हरु अहिले आएर किन रुनु पर्यो आफुले कति दुख गरेर 9 महिना पेटमा राखेर पाउन सक्ने अनि साथ मा राख्न नसक्ने😡😡😡

  • @SantiTamang-rg2ih
    @SantiTamang-rg2ih 7 місяців тому

    आज आमा बाबु काे गल्ती ले गर्दा बच्चा हरु घर छोड्न थालेको छ नानि हरु जहाँ भयनी घर आऊ प्लज😢😢

  • @ApsaraThapa-zc5yq
    @ApsaraThapa-zc5yq 8 місяців тому

    Bau je vayeni aama le tw bujnu prthiyo sagai rakhnu prthiyo

  • @PasangHerpa
    @PasangHerpa 8 місяців тому +3

    Back to home sister ❤❤❤your mother loves you where you are now please come back to home OK ❤❤❤❤😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏

  • @user-kf2bf3le4x
    @user-kf2bf3le4x 7 місяців тому

    Nani haru xito Ghar pharka❤

  • @mallok3425
    @mallok3425 8 місяців тому

    आमा बद्मास भयपछि बाउले जत्तिधेरै मायागरेपनि छोराछोरिलाइ माया पुगदैपुग्दैन । एक बचन चर्को बोलिभयोभने आमालाइ सम्झिन्छ आमासंग छभनेपनि बाउलाइ सम्झिन्छ । छोराछोरिकोलागि बाउआमा संगैहुनुजस्तो अरु केहि हुदैन

  • @user-pc1gz1sg7b
    @user-pc1gz1sg7b 8 місяців тому

    श्रीमती हरु बिदेश गएर पैसा कमाउनो थालेपछि श्रीमान सङ्ग सम्बन्ध किन प्रायजसो बिग्रेर गको देखिन्छ ।

  • @harikhanal4849
    @harikhanal4849 8 місяців тому

    जहाँ भए पनि सुरक्षित भेटिउन् नानीहरू ।हे भगवान् ।

  • @khimbdr130
    @khimbdr130 8 місяців тому

    छोरिहरु जता छौ छितो आउ आमाको गल्ति जस्तो लाग्यो र बाबाको पनि आफ्नो बाटोमा हिद्द्न सिक्नु पर्छ तर बाटो लाग्नु हुदैन 🙏🙏🙏

  • @SonuBhai-ro8tm
    @SonuBhai-ro8tm 8 місяців тому

    Uhaharu Roy ko dekhera m Pani dherai royko xu bichora naruhaunu Hola dherai Nani haru farkera aanu hola❤️💔💔🙏🙏🙏🙏

  • @usharai-bi3ih
    @usharai-bi3ih 7 місяців тому

    Nani haru please ghar farkera xito aunu dherai dukha hunxa..!!

  • @shilabasyal8301
    @shilabasyal8301 7 місяців тому

    भाग्य भाईलाई धेरै धेरै धन्य बातभाई

  • @prakashshakya549
    @prakashshakya549 8 місяців тому +1

    Purush vanda mahila agadi bade paxi.purush pidit.huna prachalan.tehi vayara yo feshan vako xa.ani dukha paune bacha harule ho.

  • @angnemasherpathedrivingor3953
    @angnemasherpathedrivingor3953 7 місяців тому

    बिग्रेको मान्छे भत्केको घर बाउआमाको।जवानि।छर्छोरिले राम्रो बुझेरा गयो ।के बुजे।यो बाउआमा मेरोहोईना। ज्वानिको।हो।।

  • @chetnashahithapa2211
    @chetnashahithapa2211 8 місяців тому +1

    Donon surakshit Rahe Bhagwan Ki Kripa Se , Agar India mein galat Hath per Lag Gaye to bahut galat hoga donon ke sath Bhagwan Unki Raksha karna

  • @lokenvlogs938k
    @lokenvlogs938k 8 місяців тому +6

    किन घर छोडेको होला❤❤😢😢

  • @lakpasherpa8559
    @lakpasherpa8559 8 місяців тому +1

    पुरै भिडियो हेर्दा आमाको नियत ठिक देखिन । सायद अरु कोहिसङ्ग लागेको थियो होला ।

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c 8 місяців тому +2

    जहाँ जुन अबस्था मा रहे पनि छिटो घर फर्क छोरीहरु😪😪

  • @sofeepandey3709
    @sofeepandey3709 8 місяців тому +2

    Divorce lai yati sajilo kura nasochnu hola kunai pani aama bau le xora xori ko lagi dherai kura sabera vay pani milna saknu parxa aama bau xuttiya paxi ko results xora xori le vognu parxa 😢

  • @user-bl7yx6ym2v
    @user-bl7yx6ym2v 7 місяців тому

    बिचरा छोरी मान्छे को जिन्दगि एकदमै दुखि अामा हराएको नानि हरु चाडै फर्की आउ नानि हो ममि र हजुर अामा रोई राख्नु भएको छ

  • @lamasonam4776
    @lamasonam4776 8 місяців тому

    bhai sarai dukha lakyo 😢😢😢😢😢xito xito bheta paos e nani haru.

  • @sagarmagar6540
    @sagarmagar6540 8 місяців тому +4

    अहिले साना रहेछन् नानीहरूलाई सम्झाई बुझाई गर्ने अभिभावक पनि नभएर हो।।plz 🙏 बच्चा, जन्मिसके पछि मिलेर बसिदिनुस।छुट्नुनै थियो भने पहिलै डिभोर्स गर्नु पर्थ्यो। बाउ को नाम मा पापी नै रहेछ नी 😢😢

  • @YamrajRana-vh1bj
    @YamrajRana-vh1bj 8 місяців тому

    हे भगवान ई दुई चेली लाई पशुपतिनाथले रक्षा गरुन ❤❤❤😂😂😂

  • @user-qr3dj8cs2c
    @user-qr3dj8cs2c 8 місяців тому

    बाऊ आमा नमीले पछी।।
    सन्तानलाई रारै घारो हुन्छ।।

  • @mahimasherpa
    @mahimasherpa 8 місяців тому

    Aama bau sath ma vayena vani bacha haru ma dherai problem aaucha 😢

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 8 місяців тому

    यिआमाहरुले मआमाहुभन्दा सरमलाग्याे जिम्मालिनेले संरक्षण गर्नु पर्दैन यिनिहरुलाइ मानव बेखनमुध्दामा जेलहाल्नुपर्छ यी नारिहरु घृणितआमा हुन

  • @user-km6kc2br2r
    @user-km6kc2br2r 8 місяців тому

    नानी हो तिमीहरू लाई कसैले फकाए जस्तो लाग्छ बिन्ति छ आफ्नो आमा भनेको जस्तोसुकै भए पनी आमा हुन् त्यसैले नानीहरू घर आउ है छिट्टै 😭😭😭

  • @ourchhanelnepal4896
    @ourchhanelnepal4896 8 місяців тому

    हे भगवान यी नानिहरुलाई चाडै नै भेटियोस🙏🙏🙏🙏

  • @ushashrestha8232
    @ushashrestha8232 8 місяців тому +3

    आखिर पोइत चाइयकै रैछ नि नक्कली आमैको कारण त्यो सानी नानी ले घर छोडेर हिनिन 😡😡

  • @jeeya4423
    @jeeya4423 7 місяців тому

    Please sister come to home😢

  • @Tulsaupreti-33
    @Tulsaupreti-33 8 місяців тому +1

    Kei rahasya xa yasma kasaiko aat na pai kan sana naniharule Ghar xadenan ramro sang bichar garnu paryo 😢

  • @renuneupane4472
    @renuneupane4472 8 місяців тому

    Ye aalah naniharu suraxit rahun🤲🤲🤲

  • @basantipun3941
    @basantipun3941 8 місяців тому

    कसैले फकाएर लगेको जस्तो लायो मलाइ त त्यो अरु साथी भन्ने को हो अनि त्यो काका काकी साथिको भन्ने को होला कसैले त फकायो जस्तो लायो

  • @bhojraj1362
    @bhojraj1362 8 місяців тому

    15:13 गलती आईमाको छ धैरई बीदेयस गयसी पैसा देखेयसी घर परीवार लाई बीर्सेनछ तेई परीणाम छोरी हरु लेय भोगेन बीचारा

  • @punamgurung7995
    @punamgurung7995 8 місяців тому

    Bau aama je jasto vaye pani nani haru sakusal vetiyos