#Day

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • Our second-day campaign begins in Part 3. We had program management for our little ones and we adults also played games with joy. We played three games there and we had prizes for all the winners. In two games, one person won and in the other game, there was one person. In total, two people won and we got to share the prizes they received with everyone. That day was a very scary day and we also had a very fun day and that's how our day went. Now, I want to say goodbye to you guys by saying that I will come with a video of the third day in the next part
    हामीहरूको दोस्रो दिनको क्याम्पेन भाग तिनमा एसरी सुरु हुन्छ।हाम्रो सानो नानीहरूको लागि प्रोग्राम म्यानेजमेन्ट गरेको थियो र त्यसमै हामी ठूलोहरू पनि साद लागेर खेल खेल्यौँ। हामीले त्यहाँ तीनवटा गेम खेल्यौ र सबै सबै विनर हुने जतिलाई हामीले पुरस्कार राखेको थियौ दुईटा गेममा एकै व्यक्ति भएको थियो र अर्को गेममा एक व्यक्ति भएको थियो।जम्माजम्मी दुई व्यक्ति विनर भएको थियो र उहाँहरुले पाएको पुरस्कार सबैजनालाई सेयर गरेर खानु पाएको थियौँ।त्यो दिन धेरै डरलाग्दो दिन पनि भएको थियो र हाम्रो धेरै रमाइलो दिन पनि भएको थियो र यसरी नै हाम्रो त्यो दिन बित्छ। अब आउने भाग चाहिँ तेस्रो दिनको भिडियो लिएर आउनेछु भन्दै हजुरहरूलाई बाइ बाई भन्न चाहन्छु।www.youtube.co... @username · Product/www.facebook.c...[0]=AZXGQ6xg7ePog0E9DwNXOwTgXw5oJfr7L77c_H91iMVwWjL01h_5oIGf00pYvsusBtFmD8B_m0R76KPSt5KhDqsUcZJ94MnrgMrYo3Keyte124Y4M3CuWHS0OntoX6EWVWNRaPXSlu-KFjBMGs4BGONhij-a2Z4quNIc6tlQY_ZJOQ&__tn__=-UC%2CP-Rwww.tiktok.com...

КОМЕНТАРІ • 4