#Day

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • Our second day's campaign starts in Part 1. In the morning, those who eat tea biscuits and those who don't eat them eat fried rice in the evening. And we took the children to play on the beach and the children had taken a volleyball to play with and while playing, the volleyball jumped into the river and when we tried to get the volleyball out of the river, it sank up to our necks and everyone else got out and when we reached, we got out and squeezed our wet clothes and that day was very scary.
    हामीहरूको दोस्रो दिनको क्याम्पेन भाग एसरी एपमा हुन्छ बिहानी पखादेखि सुरुमा चिया बिस्कुट खानेले चिया बिस्कुट खान्छ र नखानेहरूले बेलुका उफ्रेको खानालाई फराईराइस बनाएर खान्छ। अनि हामीहरुले नानीहरूलाई लिएर समुद्रको छैउ छैउमा खेलाउनको लागि लिएर गोएको थियौँ र नानीहरूले खेल्नु भनेर एउटा भलिबल लिएर गएको थियौँ र त्यो भलिबल चाहिँ खेल्दा गरी उफ्रेर गएर खोलामा पस्छ र खोलामा भलिबल निकाल्नु भनेर जाँदा ननीको घाँटी घाँटीसम्म डुबेछ अनि अरु सबैजना भएर निकालेछ र हामी पुग्दा त निकाली वरी भिजेको लुगा निचोरी रहेको थियो र त्यो दिन धेरै डरलाग्दो भएको थियो।
    www.youtube.co... @username · Product/www.facebook.c...[0]=AZXGQ6xg7ePog0E9DwNXOwTgXw5oJfr7L77c_H91iMVwWjL01h_5oIGf00pYvsusBtFmD8B_m0R76KPSt5KhDqsUcZJ94MnrgMrYo3Keyte124Y4M3CuWHS0OntoX6EWVWNRaPXSlu-KFjBMGs4BGONhij-a2Z4quNIc6tlQY_ZJOQ&__tn__=-UC%2CP-Rwww.tiktok.com...

КОМЕНТАРІ • 26