सहकारी लफडा छल्न समितिको बैठक ४ महिनादेखि ठप्प, ऋषिकेशमाथि गम्भीर प्रश्न- NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 7 січ 2025

КОМЕНТАРІ • 9

  • @क_देखि_ज्ञ_सम्म

    रवि लामिछानेलाई आरोप लगाउँदा दिनदिनै संसद बैठक बस्थे, तर अहिले यतिका समय भयो एकदिन बैठक बसेको छैन।
    देशमा प्राकृतिक प्रकोप आयो, सयौं मानिसले ज्यान गुमाए तर बैठक बसेन। देशमा उपनिर्वाचन भयो, प्रमले चीन भ्रमण गरे, परराष्ट्रमन्त्रीले भारत भ्रमण गरिन्, तर सभामुखले अझै पनि बैठक अधिवेशन सुचारु गर्न उपयुक्त ठानेनन्।
    मुलुकको चौथो ठुलो दलका सभापति र सबैभन्दा बढी मतले निर्वाचित सांसद हिरासतमा छन् र हिरासतमा मानव अधिकार हनन् को कुरा उठेको छ, सहकारी ठगी सम्बन्धित प्रतिवेदन कार्यान्वयनमा छ, अर्थतन्त्रको अवस्था नाजुक छ, जनतामा आक्रोश छ तर पनि यी कुरा संसदमा सम्बोधित हुन सकेका छैनन्।
    धेरै बोल्दा प्रहरी दैलोमा आउला, तर सबैभन्दा नालायक सभामुख अहिले मुलुकले पाएको छ।

  • @PrabhatPrayas
    @PrabhatPrayas 16 днів тому +2

    यो डाँका लाई पक्राउ गरि कार्वाही गर्नु पर्दैन ??? ओलिको सुशासन यहि हो 🙈🙈🙈

  • @Olizfeed
    @Olizfeed 17 днів тому +2

    बालकेाट लुकेकी छीन रे अन्जना केाईरला बा केा घर!!

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 17 днів тому +1

    Rabi Lamichhanele bhaneko kuro 100000000000000% thik ho - oli namaresamma Nepal ra Aam Nepali Janata dukha bahek aru kehi paudaina. Yesma thapnu parne kura -> oli ko satta amale ra Nepali congress namaresamma Nepal ra Aam Nepali Janata dukha bahek aru kehi paudaina

  • @DilipKhati-c2i
    @DilipKhati-c2i 17 днів тому +1

    hayrda pani thug fataha justo cha

  • @PrabhatPrayas
    @PrabhatPrayas 16 днів тому +1

    सि आई बि ले किन पक्राउ नगरेको ??? ओलिको आफ्नो मान्छे भएर ???