तिहार ईतिहास कसरी शुरु भयो,तिहार इतिहासमा Dr. Jagman Gurung को भनाई।तिहार पर्व के हो ? Tihar history

Поділитися
Вставка
  • Опубліковано 30 жов 2021
  • #Rhythmonlinetv #Drjagmangurung #Tiharhistory #Tiharspecial
    Guest :- Dr.Jagman Gurung
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridnepal.com/
    UA-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com/@rhythmonlinet...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)
  • Розваги

КОМЕНТАРІ • 192

  • @aviyanlimbu7836
    @aviyanlimbu7836 2 роки тому +12

    राई, लिम्बू, गुरुङ, मगर प्राग्यिक कुरामा झुकाव नराख्ने।राख्ने हरु पस्चिमाको भतुवा बन्ने र नाक ठड्याउने।आफ्नो धरातल बिर्सने।आफ्नोपन लाई लात हान्ने।जगमान गुरु हजुर लाई छ्याजलो।नमन

  • @loknathchudal7053
    @loknathchudal7053 9 місяців тому +7

    बहुत सान्दर्भिक सत्य ब्याख्यात्मक बौद्धिक वचन गुरु ज्यु नमन छ

  • @tilakthapa2575
    @tilakthapa2575 2 роки тому +18

    जगमान गुरु ज्यू ले सत्य भन्नु भो ! गुरुङ मगर राइ लिम्बु तामाङ शेर्पा थकाली हामी सबै यहिकै हौ हालको तिब्बत अनि नेपालकाे नामाकरण हुनु अघि नै हामी यहीँका मूलवासी हौ मंगोलिया बाट आएका होइनौ बरु मंगोलिया, चीन, जापान, कोरिया, अमेरिका, साइबेरिया, अलास्का, क्यानाडा सम्म सबै यै ठाउँबाट छरिएर बसेका हुन् !

  • @aviyanlimbu7836
    @aviyanlimbu7836 2 роки тому +10

    तिहार लाई लिएर बलिहाङ राजाको बारेमा लिम्बुवानमा एउटा प्रचलित मिथक छ।तिहार हाम्रो पनि पर्व हो।

    • @donerastrabadi
      @donerastrabadi 8 місяців тому +2

      hami sabaiko ta ho ta .. koi koi crishtian harule matra namanne ho

  • @sureshasuresha6520
    @sureshasuresha6520 2 роки тому +5

    म डा जगमान गुरुंग सर को प्रायः सबै वीडियो सुनने गर्छु, धेरै ज्ञान बर्धक छ

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 8 місяців тому +4

    नमन ऋषिदेव !

  • @bishwokarmadhanveer888
    @bishwokarmadhanveer888 8 місяців тому +5

    बिज्ञान सङ मिल्दो छ गुरुङ बाजेको कुरा respected conversation ❤❤

  • @fgkjfgkkghk9832
    @fgkjfgkkghk9832 2 роки тому +4

    लासो छ्य्जलो होइ जगमान ग्रोंग ज्यु .सर .मो तामांग हो यसपाली को अन्तरबार्ता सत्ते बोल्नु भयो

  • @ganeshsharma7751
    @ganeshsharma7751 2 роки тому +9

    हजुर लाई प्रथमतः सादर प्रणाम
    म भारत बाट गणेश अधिकारी
    हजुरको शब्द हरु ले चित्तबुझ्दो बिचार हरु राख्नु भयो ।
    शिक्छित ब्याक्ती को उच्च बिचार ।

    • @Hitler-12345
      @Hitler-12345 2 роки тому

      ua-cam.com/video/2uW3G3PcBJU/v-deo.html

  • @sushilagurung1986
    @sushilagurung1986 8 місяців тому +2

    Namskar Guru.

  • @user-ci2hs8pr1e
    @user-ci2hs8pr1e 8 місяців тому +2

    Jo sukai Jun sukai just ko bhaepani balihang sabai mulbasi haru ko purkha Nai hun.yasma kasai le bibad nagarau.jai mulbasi❤❤❤❤❤❤❤❤❤❤

  • @dfuthanks8987
    @dfuthanks8987 2 роки тому +4

    जानकारीकाे लागि धेरै धेरै धन्यवाद गुरु जि 🙏🙏🙏🙏🙏🙏

  • @motirana5385
    @motirana5385 2 роки тому +5

    जय नेपाल गरु धन्यवाद🙏💕

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 2 роки тому +10

    किराँतहरूले पहिला सुरु गरे हो तिहार को वलीहाङ्ग राजा विराम हुँदा सबै गाउँले जनताहरूले प्राथना गरेर राजा बाचेको खबर सुनेर सबै जना खुसी हुँदै नाच्दै गाउँदै रमाउनु थाल्यो र राजाले पनि 3 दिन सम्म गाउँदै नाच्दै रमाइलो गर्नु भनेर आदेश दिएको भन्ने छ इतिहासमा...त्यसैले किराँतहरूले नै पहिला सुरु गरेको देखिन्छ...

    • @mandeephamro5948
      @mandeephamro5948 2 роки тому +1

      A हामी तेसै आएको हैन A बलि हङ्ग राजाले पठाएको देउसुरे... यो पुरनो पछि रिमिक्स मा बलिराज राजा जोडियो बलिराज रजा इन्डिया को एक राजा थियो google ma surch garnu ta.

    • @limbuvumika5904
      @limbuvumika5904 2 роки тому +2

      @@mandeephamro5948
      Asam ko banasur. Raja. Lai. Baligang. Vanya nepal ma.
      Asam. Khasma. Yaksha. Matlab. Yakthung. Haru ko. Vumi. Ho. Asam ko bramha. Putra. Vaneko. Bramha. ( Banasur. Ho ) vane. Putra yamraaj. ( Yalamber. Arthat khas vashama. Dharmaraj. ) ho.
      Ya jatti pani rai limbu gurung magar. Tamang magar tharu newar vaneka xan yi sab. Autai bauko. Xorako. Name bata. Baneko bujinxa.
      Jasto. Limbu haru. Lohang. Rai haru khotihang. Magar haru. Moruhang. Gurung haru gasti. Bata. Baneko vanne garxa.
      Newar vaneko. Kirat community. Ho. Thepche chimse haru lai newar. Vanxa..

    • @mandeephamro5948
      @mandeephamro5948 2 роки тому

      @@limbuvumika5904 100%sahi vannu vayo

    • @bibeshgurung3947
      @bibeshgurung3947 Рік тому

      @@limbuvumika5904 ani thepche chimse dalle hruta rai limbu dhkhinxata newar bhnda 🤣🤣

    • @girmagar6458
      @girmagar6458 8 місяців тому

  • @jiwanrai556
    @jiwanrai556 8 місяців тому +3

    जग्मान सर तपाईं हिन्दू शिक्षा पाएर हिन्दू ग्रन्थहरु पढेर विद्वान हुनुभएको हुनाले सँस्क्रित भाषाको स्लोक हरु पढेर हरेक जिज्ञासा हरुको समाधान दिनु हुन्छ । हुन त हाम्रो आफ्नो लिखित दस्ताबेज नभएर पनि हो । तर धर्म कर्म संस्क्रिति र ईतिहास नस्ट भै खोजिमा लागेका हरुलाई ओरिजिनल आदिबासी हरुको धर्म कर्म र ईतिहास अनुरुप संस्कृतिहरुको ज्ञान दिन सक्नुहुन्न ? मेरो जिज्ञासा ।

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x 8 місяців тому +1

    माफ्ररहाेसकि छुटभएकाेमा पुःन लेख्दछु कि गुरूङ र मगर पनि खास नेपालकाे भुमि पुत्र हाे ।

  • @tikaprasad1147
    @tikaprasad1147 2 роки тому +3

    dhirai ramro kura garnu vayo daju sabaile hernu prxa

  • @jbudha6189
    @jbudha6189 2 роки тому +7

    Very good nani and doctor sir now we all educated stand together

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 8 місяців тому

    नेपालका सवै चाडपर्व हाम्र्ा सम्पति र साझा हुन ।यसमा गर्व गर्नु पर्छ ।भारतका हिन्दु र नेपालका हिन्दुका विचमै चाल चलन र चाडपर्व मनाउने कार्य सवैवाट मिसिदै फरक संस्कृति वन्दै आएकाे छ ।

  • @naradgurung5167
    @naradgurung5167 8 місяців тому +1

    Nice

  • @yakkhacollection
    @yakkhacollection 2 роки тому +3

    😍😍

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 2 роки тому +2

    Sai ho sir raja sahitko badic sanatan hundu adhirajee leu desh bachau

  • @bombahadur2608
    @bombahadur2608 2 роки тому +3

    👍👍👍

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x 8 місяців тому +2

    साथै पुःन कमेन्ट गर्दछुकि नेपाल भित्रनै पुर्बकाे राइ , लिम्बु , बागमति प्रदेशमा पर्ने सिन्धुपालचाेक , काप्रे , नुवाकाेट , धादिङ जिल्लाका नेपालकाे हिमालि भागकाे काख्मा रहेकाे उच्च पहाड र त्यस मुनिका मध्य पहाड तामाङ समुदायका उत्पति थलाे हाे भने तरााइका थारू समुदाय तराइका भुमिपुत्र भएकाे हुँदा यि जतिसबै नेपालका भुमि पुत्र हुन ।

  • @bijayaraisuchha5924
    @bijayaraisuchha5924 2 роки тому +6

    बलीहाङ पर्वमा /गाई /गोरु/कुकुर/काग पुज्ने चै हाम्रो होइन हो,

    • @tyghh1381
      @tyghh1381 2 роки тому

      Goru ko pujw ta kasaile gardaina kebal gai ko matra ho

  • @shivharigurung174
    @shivharigurung174 8 місяців тому +1

    मेरो बिचारमा जुन देस र जातिमा महागरिब जाती बादी छुवाछुत गरेर अतिबादी ब्राहामन बादी सोसन ठिकछैन देस गरीब किन भयोत। अनी मंगोल बर्नका हरूको चाडमा एक दिन बिदा देउ भन्नलाई सडकमा जुलुस गरेर पटक पटक माग गरदानी छुट्टि दिइन् हामीहरूको जाती जति लेख पड गरेपनी तेही हो।

  • @user-sl6pr8ih8z
    @user-sl6pr8ih8z 8 місяців тому +2

    डा. गुरुङ्ग किरातबारे सकारात्मक छैनन बेदशास्त्रले स्विकार गरेको किराँती सभ्यता सस्कारसम्म आफ्नो बिज्ञता प्रयोग गर्न बोल्न पनि सकेन । बलिहाङ्ग किराँती राजा हो । पछिल्लो समयमा आएको क्षेत्रीबाहुन भन्दा अघिल्लो समयमा किरातकालमा कुनै सस्कार थिएन र ? प्राज्ञिक ब्यक्तिले किरातकालसम्म आफ्नो अनुसन्धान पुरर्याउनु पर्छ ।

  • @LOUNGETVGANGTOK
    @LOUNGETVGANGTOK Рік тому +2

    भारत को सभयता गरिक सभयता र परषीयन सभयता ले adaption भये को छ.

  • @bibempaodelbibempaodel7205
    @bibempaodelbibempaodel7205 2 роки тому +3

    Hami nepali ek hunu parcha 🙏

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 роки тому +1

    Dr jag man grg sir को तिवार बिषै सहीनै छ

  • @Kawai492
    @Kawai492 8 місяців тому +1

    सर आर्य हरुको नि छ। सुरासेन को छोरा बासुदेब र छोरी कुन्ती हुन। बासुदेब को छोरी सुबद्रा र कुन्ती को छोरो अर्जुन को बिहे भै अभिमन्यु ज्स्न्मेको छ त!

  • @semihangsubba9758
    @semihangsubba9758 5 місяців тому

    Respect sir

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 8 місяців тому +1

    Jagman sirle 100 kura sahiho

  • @sanusubba850
    @sanusubba850 2 роки тому +1

    100% right

  • @tulshathapa8299
    @tulshathapa8299 7 місяців тому

    Namaste🙏🙏

  • @user-lg9cw1qe8x
    @user-lg9cw1qe8x 8 місяців тому

    100% sahi ho

  • @bishnuadhikari9861
    @bishnuadhikari9861 2 роки тому +2

    वीराट व्यक्तित्व र समन्वयात्मक समभाव ।

  • @user-we5cb8ye1g
    @user-we5cb8ye1g 2 роки тому +2

    जय किराँत 💪🙏

  • @krishnathapa5760
    @krishnathapa5760 2 роки тому +1

    Dr. Sa jJ. 💐🙏💐🙏✍️🇳🇵💚👍️ राम्रो लाग्याे
    sar नेपालीले मात्रै हाेईन
    भारात मा पनि अधिकान्श हिन्दु हरु ले पनि टीका लगावने गर्छन
    किश्चेन र मुश्लिमले मात्रै लावदैन्न

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x 8 місяців тому +1

    नेपालकाे मुटुकुाेरूपमा रहेकाे नेपाल खाल्टाे नेपाल उपत्यका अर्थात काठमाण्डु , पाटन , भक्तपुर जिल्ला रहेकाे काठमाण्डु भ्यालिनै नेवार समुदायकाे उत्पति थलाे हाे । त्यसैले नेवार समुदायलाइ नेपालकाे खास भुमि पुत्र भन्न सकिन्छ ।

  • @biddrohisaila2794
    @biddrohisaila2794 8 місяців тому

    डा साबको कुरा मात्रै कसैले मनोमानी रुपमा निर्माण गरेको वा लेखेको पुस्तक अध्यायन गरि सो को ग्यान मात्रै देखीयो तर तायादीनकालीन मिथक अनुसार उहाको तीहार सम्बन्धी धारन पिटिक्कै मिल्दैन । म वाम्बुले राई समुदायको मान्छे ,हाम्रो समुदायमा यस्ता लीखीत दस्तावेजहरु अध्यायन केही छैन तर तायादीनकालीन मिथक तेहार सम्बन्धी बिल्कुल फरक छ र अझै पनि यो मिथकको बिम्ब हेर्दा तीहार को सुरुवाती अवस्था यो होइन ।

  • @madanbasnet4980
    @madanbasnet4980 8 місяців тому +1

    👍️👍️👍️👍️👍️

  • @bhumpalli6018
    @bhumpalli6018 2 роки тому +1

    चरै विधि चारै हिन्ने दुल्ने जोगि ब्राह्मण लाई हिन्दु हो ब्राह्मण न पुजा न मन्दिर हुन्छ हिन्ने दुल्ने लाई हिन्दु भनिन्छ शिव सैब धर्म बिष्णु बैसब धर्म लाई हिन्ने दुल्ने ले मानेर हिन्दु भोयो यसरी परिवर्तन भोयो

  • @jiwanrajtripathi4621
    @jiwanrajtripathi4621 2 роки тому +1

    वास्तविक रिसरच बयकति इसपषट यथारथ िबशलेषण

  • @Time..1452
    @Time..1452 8 місяців тому +1

    खस बवन खतरनाक बाम हो

  • @jushanrai
    @jushanrai 2 роки тому +1

    Hamro kirati Vasa Pani padhai garum hai hajur please ma kirati saskar SAKELA GAUPALIKA BATA 80% kirati mongoll mullbase KO ezat Rakhum please

  • @nature.ofnepal2.M
    @nature.ofnepal2.M Рік тому +2

    Balihang raja mero gauko ho Magar raja ho ....

  • @Famou864
    @Famou864 Рік тому +1

    जय हिन्दु

  • @user-sq6ft3jb6o
    @user-sq6ft3jb6o Рік тому

    जगमान गुरुङ र आहुतिलाइ यकै ठाउमा राखेर दिभेद गरेको हेर्ने मनछ ।

    • @grpnepal
      @grpnepal 11 місяців тому

      आहुती NGO बाट $ बुझ्ने हो ! उनले पस्चिमा ngo रिझाउने काम गर्छ्न !

  • @pyarsingh3520
    @pyarsingh3520 8 місяців тому +1

    Gurung jyu le tamang ko name Lina nikai garho bhumi putra Pani bhaniyenan hinduko lyau pareko jasto dekhinchha ho

  • @SurucheePoudel
    @SurucheePoudel 8 місяців тому

    राम्रो कुरा बाजे

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 2 роки тому +2

    हाम्रो देस​मा लोकत​न्त्र​ या छाडा त​न्त्र​ आएको र​ प्राया ज​सोको म​न म​स्तिक प्र​च​न्ड र​ बाबुराम ज​स्ताले बिगारि स​केको हुनाले कसैले प​नि केइ स​ल्ला सुझाब दिएको राम्रो मान्न छाडे , गाइको मासु मात्रा होइन​ मान्छेको मासु प​नि खानु पाउनु प​र्छ यो हाम्रो अधिकार हो भ​न्न बेर छैन , तेस कार​ण ड​क्ट​र ज​ग​मान ज्युले अध्येय​न अनु स​न्धान ग​रेर​ भ​न्नु भ​एको कुरा अप​च हुन्छ !

    • @Kawai492
      @Kawai492 8 місяців тому +1

      किराँत लाई गाइको मासु बिना पित्री लाई मुन्धुम अधुरो हुन्छ। तपाईंको बुजाइ गल्ति छ। अतिवाद को दृस्टी भर्म हो। बाबुराम सङ मुन्धुम को के सम्बन्ध ????

  • @bijayakumarrai885
    @bijayakumarrai885 2 роки тому +1

    होहो हाे

  • @yakkhacollection
    @yakkhacollection 2 роки тому

    😍😘😆

  • @mandeephamro5948
    @mandeephamro5948 2 роки тому +2

    Npal ko ( Bali hang raja) lai
    india ko (baliraj raja) sanga k sambanda xaina etihas bigare ko dekhin xa

  • @deepinfo9753
    @deepinfo9753 2 роки тому +1

    First in Nepal mai ho re tihaaar

    • @limbuvumika5904
      @limbuvumika5904 2 роки тому

      Asambata suruwat vako asam. Nepaalko. Purano. Kirat rajya ho. Yehi asambata. Asam bata ra guwahati bata America. Pugeka. Kirati. Haru tehako pahilo mulbashi ho. Tara ahile europ bata beparko lagi gayeko aarya harule ladai ma haraye paxi afno vachaswa kayam gardai. Natives vaniyo. Jaba ki realma uneru savai vanda. Paxi pugeko. Europen. ( Muslim nasal. ) migret. Ho. !! Tara mulbashi afailai. Banayera baseko xa.
      Iniharu ko. Astitwa. Dherai lamo xaina aba kina vane teha autai bauko santan le bhe gare paxi vag. Ra. Vinna. Jamin rajya ko vag. Khojdo rahexa. Yesta haru ko astitwa. Jyada lamo nhune ra yudda ma ladera. Khattam. Hune dekhinxa.

  • @rambahadurbomjan6167
    @rambahadurbomjan6167 2 роки тому +2

    Jagman guru ko interview suner basda ta ... Kahi katai tamang jati ko nam nai liye ko sundain ta ...k Gurung, magar, rai limbu matrai yo desh ko moolbasi bhumi putra ho ta? Jhanai Tamang, sherpa jati haru ta sadiau dekhi yo himalaya putra po ho ta ... Maile dherai patak guru ko interview sunda ... Tyati tamang jati ko nam liyeko dekhiyen kina hola?

    • @johnjones99124
      @johnjones99124 Рік тому

      gurung,thakali yolmo pani tamang bata chuteko ho afulai tamang vanda saram Lange vaera yo baje le kura gardaina

  • @manbahadurbhujel4716
    @manbahadurbhujel4716 2 роки тому +1

    तपाईं बिना अाधार कुरा गरेर हुन्छ कुन शास्त्र मा लेखेको छ गाईकाे मासु खानु भनेर

  • @Time..1452
    @Time..1452 8 місяців тому +1

    खस बावन छाल. गर्न 1 no: ko x

  • @user-ou7xx1ve9i
    @user-ou7xx1ve9i 8 місяців тому +1

    Jagman jhut boleko chha thahai chhaina jagman lai thaha chhaina ch utiya banaye kochha yesko kura sunna pardaina

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 2 роки тому +8

    जय मंगोल, सबै मंगोल एक हौं 🙏🙏✊✊🖐️👋👋👏👏

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 8 місяців тому

    अब त डा जजमान गुरूंगले पनि परोक्षभाषामाआफूलाई नेपाली र खस जातिलाई धरी कतै बिदेशीभन्न खोजेको पो देखिन्छ हौ. …?.खस लढाका थिएनन भने राजपुत लंडाका होइनन भने को चैलढीका गुरूंगजी. ? हेपिने कुरा सुहाउॲदैन प्रदीप ंघिमाल ज्यू land of i comers and makers

  • @MagarBaujaa3273
    @MagarBaujaa3273 2 роки тому

    बलिहाङ पर्व बलि राजाको सम्झनामा मनाइने पर्व

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 8 місяців тому

    गफ

  • @sankakhurti7334
    @sankakhurti7334 8 місяців тому

    Kura thik ho Dr shab

  • @user-ki8lh3rf3d
    @user-ki8lh3rf3d Рік тому +1

    Kaha khanxa magar harule gaigoruko masu waiyat kura garxa

  • @ranasyt8443
    @ranasyt8443 9 місяців тому +1

    Tyotakera.rikc.betko.18.adhyama.hernuhosh.ramayadko.12.adhyama.prmada.herunta

  • @anishatamang7618
    @anishatamang7618 2 роки тому +1

    Newar haruko Bhai tika ko story ta alag suneko thiye tesko ful makhmal Tel okhar Haru yamraj le Lina aako bla bla

  • @kamalpun4441
    @kamalpun4441 8 місяців тому

    जगतमान गुरुङ मुर्ख पर्न्त हो एता ग्र्यो उता ग्र्यो बाहुन को भलो नमुना को कूरा गर्छ बिदेसी आर्य बाहुन फटा हो हिन्दु बाहुन हरुले राई लिम्बु तामाङ्ग नेवार सेर्पा मगर थारु गुरुङ हरु को राम्रा राम्रा. कलच्र चोरेको हो. जगतमान गुरुङ ले बोलेको कूरा बाहुन ले
    सिकाएको कुरा हो

  • @gopalghimire8888
    @gopalghimire8888 2 роки тому +1

    आर्य भनेको के हो ,,रे ,,? जे राम्रो हो तेहि धर्म हो गाई खाओ न त्यो खांदा नै रमाइलो मासु भयेखानुनी दूध नखानु नि ,यो इतिहासकार नै बिबादिद छ बिचारा सयपत्री फुलपनि आर्य को रे

    • @gopalghimire8888
      @gopalghimire8888 2 роки тому

      डा चन्द्र सर्मालाई सोद्नु नि

  • @dineshbantaw6281
    @dineshbantaw6281 8 місяців тому +1

    ghat nema l liyra e t hamg bat nagha kukuyur

  • @NiranjanMalakar
    @NiranjanMalakar 2 роки тому +2

    Not Nepali but Khas Parbate/Gorkha Nepali language. Because all languages of Nepal are Nepali. Recalling Nepali Only Khas Parbate language is the Main Source of DISCRIMINATION in Nepal. It must be STOPPED.

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 2 роки тому +1

    Baje namaste???? Gurung haru ४ jat r १६ jat ma pani magi bihe gardaianan kina hola mero ximeki haru xan yasto dherai Gurung haru???

    • @manlimbu6932
      @manlimbu6932 2 роки тому +1

      महत्वपुर्ण प्रस्न

    • @HAPPY-zs1ge
      @HAPPY-zs1ge 2 роки тому +1

      @@manlimbu6932 Gurung haruma ajhai pani 4 jati 16 jatiko thulo antar xa magi bihe hunna ni

    • @manlimbu6932
      @manlimbu6932 2 роки тому +1

      @@HAPPY-zs1ge यो भेदभाब बिस्वमा कहि छै, नेपाल भारतमा मात्र हिन्दुबादको मुख्य भुमिकाले गर्द हो, तर हामी राई , लिम्बू किराँती मा त भेदभाब छैन नि पिर मान्नु पर्दैन।

    • @HAPPY-zs1ge
      @HAPPY-zs1ge 2 роки тому

      @@manlimbu6932 🙏🙏🙏

    • @manlimbu6932
      @manlimbu6932 2 роки тому +1

      @@HAPPY-zs1geअनि सेवारो पनि छ त घर काहा परो?

  • @surajlama7555
    @surajlama7555 2 роки тому +4

    साल बुढा हिन्दु जस्ताे छ दशै तिहार क्षेत्री बहुन बाहेक अरु जातजातिकाे हाेईन

    • @limbuvumika5904
      @limbuvumika5904 2 роки тому

      Haha Europ ma European harule dashai tihar manxa ra ??
      Ashali vahun xetri ta European. Po ho ta. Asia ma xire paxi yako asiali haru sanga. Uth bash gardai. Jada. Uneru le sikeko tara. Shahkal dekhi. Itihash le. Damadol. Pareko xa kasko kasko. Tha huneru mari gye nhune pusta haru matrai. Baki rahe dr gopal gurung le. Afno purkhako. Itihashik. Praman vettauna safal vye si jagaran. Karya suru gare so aja bulanda awaj vayera. Mno marfat. Failindaixa. Failiyo maya dubo sari. ... Failindaixa chino. 😀

  • @PahalsinghRamjali
    @PahalsinghRamjali 9 місяців тому +1

    Buralemagarkokuraaena

  • @deblimbu156
    @deblimbu156 2 роки тому +3

    कुन विषयमा डा गरेको हो बिना आधार कुरा गर्ने

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 8 місяців тому

    सधै सत्य र यथार्थ वाेल्ने जगमान याहानेर कुरा चपाएकाे जस्ताे लाग्याे ।

  • @nature.ofnepal2.M
    @nature.ofnepal2.M Рік тому +1

    Pahela mongol KO kura ramro sansa atdhyan garnush ani bolnus

  • @monikarai610
    @monikarai610 2 роки тому +1

    Tamang chai k ho ni haha

  • @khedub4491
    @khedub4491 2 роки тому +2

    हिन्दुको मात्रै विक्ष हो कि?बौद्ध को पनि सबै हिन्दुको पक्षमा मात्रै बोलेको सुन्छु। त

  • @kamidale5519
    @kamidale5519 8 місяців тому

    Hoto abchi bujiyo

  • @nplimbu5933
    @nplimbu5933 2 роки тому

    खसहरूले देउसी खेल्दैन म सुदुरपस्चिम ३वर्ष बसेको कोही देखिन खसहरु देउसी के हो थाहा नै छैन पूर्वबाट आएकाहरु सिकाएको

  • @langhalimagar5596
    @langhalimagar5596 2 роки тому

    बलिहाङ पर्व भनेर मान्छौं हामी तिहार होइन

  • @narendrachitrakar8315
    @narendrachitrakar8315 2 роки тому +1

    20% AARYAHINDU haruko DHAARMIK NIRNAYA haru 80% AHINDU MULBAASI harule KINA maannu parne ?
    Uniharule GAAI khaandaa kehi nahune tara tyehi GAAI laai AAMAA maanedekhi chaahin MULBAASI harule GAAI khaana napaaune ?
    Yo AARYA BAAHUN haruko "FASIBAAD" ho.
    Jaya SWATANTRATAA !
    Jaya SAMAANATAA !
    Jaya BHAATRITWA !
    Jaya MULBAASI !

  • @narendrakatuwal4243
    @narendrakatuwal4243 8 місяців тому

    Yo sansar ko arabun manish ko kura chaina nathe sawa koror nepali ko tholo dhak ha ha ha timi haru ku bhumi putra kun akas putra ha ha ha.

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g 2 роки тому

    Bahun budo

  • @tamnudai2765
    @tamnudai2765 8 місяців тому

    Yo Jagman gurung mangolko Chhora hoina ra yo Jaga Gurung hinndu bahun chetriko tin doro Janai Lagaune Jaga chor kukur bahun Gurung ho

  • @nplimbu5933
    @nplimbu5933 2 роки тому

    त्यस्तो होइन सुदुरपस्चिमका खस जातिहरूले जुनसुकै चाडलाई पनि तिहार भन्छन्

    • @gangarana8652
      @gangarana8652 11 місяців тому

      Kati Bujhnu Bha Chha Eitihass Sir.Dr.Jagman Sir.Sanga Daazida Ramro ho.

  • @bhimlama2106
    @bhimlama2106 2 роки тому +2

    Salla buda fatta tero bau Tamang chai

  • @penpachoesang8242
    @penpachoesang8242 2 роки тому +1

    Yo doctor bhanauda ta bahunko langgado dhunchhaki kya ho?

  • @mandeephamro5948
    @mandeephamro5948 2 роки тому +1

    Yo baje pani hindukaran ma pare ko rahe xa dhoti kholera herum ta janai xa hola

  • @preciousreading1934
    @preciousreading1934 2 роки тому +1

    आज भन्दा ६ हजार बर्ष अघि काठमाडौँ उपत्यकाको पानी नसुक्दै चाइनिज, तिबतीयन, मंगोलियन, जापानिज, कोरियन, बर्मी, भियतनामी, मलेसियन, इन्डोनेसियन सबै नेपालबाट गएका हुन्।

    • @Hitler-12345
      @Hitler-12345 2 роки тому

      Kosle vanyou...tehi mno gopale gobar mno ka chela founder pastor haru le vanyou hola hoena...🤣🤣

    • @limbuvumika5904
      @limbuvumika5904 2 роки тому

      @@Hitler-12345
      Google ma hera na. Mangoloid lekhi. Research gara.
      Ajako yug vaneko bigyan ko yug ho. Bigyanle. Ko. Kati varsha pahila. Kaha. Pugeko thiyo vanera vetiyeko. Manab kankaal. Jach garda tesna. Ranga dekkiyo ra ranga. Lai race. Vanxa. Asia ko pahilo. Manab. Banar. Nai asam ko Banasur raja. Ho. ( Balihang ) ( jaslai. Arya harule ghumai firai bramha vani. Afno banako xa. )
      Timi tyo mahavarat ra. ramayan ko sakkali itihash khoja tyo. Mahavarat. Daxin America. Ra ramayan. Yunan. Pranta ko itihash ho.
      Varat. ra nepalko itihashlai. Kurushetra. Rakhigad. Vanxa teti bela. Europe bata. Aarya. Arthat Parshiyan. Haru. Asia ma. Ako thiyena. ! Jaba yinaru aaye taba. aafulai yako vanauna. Ghatna khoji khoji. Ituhash lekhera bed vaneko ho. ! 2. 3000. Barsha ta. Daxin america ko. War. thakkai. Mahavarat ko kahani jasto. Mel khanxa. ! Ramayan thakkai yynan ko war sanga mel khanxa. . !

    • @limbuvumika5904
      @limbuvumika5904 2 роки тому

      @@Hitler-12345
      Gaja tandai hinxau kya re bina jankari bina anusandhaan ta ma pani yestai vani dinthe. Tara. Timi ra ma. Dimagle dherai farak pariyeu. Timi khi nagarne billa matrai garne ma khojsandhaan garera. Bolne . Tesaile. Billa haina. Khojsandhan garnu besh hunxa.

    • @Hitler-12345
      @Hitler-12345 2 роки тому

      @@limbuvumika5904 Gopale sarnathi pastor ka chela haru lae hollywine khulayera Naya itihas padako xa....Ani yastae murkha comment garna aauxann...🤣🤣

    • @Hitler-12345
      @Hitler-12345 2 роки тому

      @@limbuvumika5904 mogoliya sarnathi ko itihas k ho ,ka bata aayou...kasle lakhtayou 1335 maa ...vanera khoj garna sikaa ho sarnathi haru...kati jutoo kura vukxou ...🤣

  • @saimansaiman6092
    @saimansaiman6092 2 роки тому +1

    Yo buda bahunko jhole hamilai thaha xa bahunko itihas padeko xa

  • @khamrajkhamraj5640
    @khamrajkhamraj5640 Рік тому +1

    जोक्करै र छ बुढो 😅😅😅😅😅😅😅😅

  • @zmssubba2946
    @zmssubba2946 2 роки тому

    Hhahaha yesta bahunko hali jatho budako kura sunera manxe behos hunxa, yo sala bahunle fyaleko jutho haddi chusne ho hamro mulbasi mangolko kura sundaina ra bujhdaina

    • @nidhinath1271
      @nidhinath1271 2 роки тому

      दार्जेलिंग को पाष्टर गोपाल गुरुङ भन्दा जगमान गुरङ नै विद्वान हो । धर्मको विरोध गर्दा जसरि माओवादि पतन भयो , तिमीहरुको पनि हालत त्यहि हो ।

    • @limbuvumika5904
      @limbuvumika5904 2 роки тому

      @@nidhinath1271
      Timerko hindu dharma haina tyo aru mathi saasan garne saskar ho. Dharma le vedvab thulo sano. Axut dalit. Vandaina jaba ki hindu le. Hindu bahek arulai gandaina aru hindu vayo vane. Sano jaat axut dalit. Vanera. Bekhya garxa. Tesaile afno hindu dharma bare alli. Ramro sanga anusandhaan garnu hola.
      Aru sathile ramro nbujera gali gareko matrai ho. Tara kura bujne ho satyta dherai xa. Vani rako xa ta bahunle siko gareko aruko siko garera afno parale pani banako vanera .!!

  • @karsanggole8126
    @karsanggole8126 2 роки тому

    Janai lagako yo buda le japajasti taparea bahubn banna khojdai xa

  • @bikashgurung2185
    @bikashgurung2185 2 роки тому

    Bastabiktalai bujha kitabko pana haina

  • @YubarajAle-zq5fh
    @YubarajAle-zq5fh 4 місяці тому

    हौट यो मुहि ले कस्तो खाल्को dr गरेछ फटाह बाहुन ले लेखेको तथ्य हिन dr रइछ यस्तो गोरु मुते dr खारेज हुनु पर्छ

  • @nature.ofnepal2.M
    @nature.ofnepal2.M Рік тому

    Yo manxi bahnu hun

  • @mahendrarai1460
    @mahendrarai1460 2 роки тому +1

    yo pagal 9000000000000000000................% pagal.......... pagal ho.