Wow ! कति राम्रो सामाजिक यथार्थबादी शब्दहरू बोकेका गीत धेरै राम्रो छ । मेरो दादालाई तथा सहयोगीमनहरुप्रती हार्दिक नमन साथै टीका जिको आवाज पनि मन पर्यो मलाई अझै प्रगतिको शुभकामना !!🙏🙏🙏🙏💐💐
भिडियो हेरियो रिपलाइ गर्दै दुई चोति सम्म जेहोस राम्रो लाग्यो । साथै परिवर्तन गाउँ पालिकाको केही भिडियो साथै मगर समाज धानाबारा टिमको केही भिडियो फुटेज पनि लिनु भएको रहेछ ।र थबाङ गाउँ पालिका को बिकास र पर्यटन प्रबन्धन को लागि पनि समेतिएको साथै कम्निस्ठ हरूको बिचार मा अडिएको थबाङ अझै सुन्दर छ । र गित पनि निकै राम्रो छ झनकार सर । यहाँ हरूको सबै टिमलाइ हार्दिक बधाई पनि छ । र यहाँ हरूको गितले सबैको मन छोअोस । साथै शेर गरेर पनि साथ दिनु होला यहाँ हरूको म्युजिक भिडियो लाई । र शेर गर्ने जति यता पनि हाजिरी गर्नु होला !
आहा!! कति मीठो गित,,,, टीका घर्तिमगर ज्युलाई साङ्गितिक यात्राको सुभकामना,,
सुन्दर छ हाम्रो प्यारो रोल्पा कति राम्रो गित रहेछ
Wow ! कति राम्रो सामाजिक यथार्थबादी शब्दहरू बोकेका गीत धेरै राम्रो छ । मेरो दादालाई तथा सहयोगीमनहरुप्रती हार्दिक नमन साथै टीका जिको आवाज पनि मन पर्यो मलाई अझै प्रगतिको शुभकामना !!🙏🙏🙏🙏💐💐
हामरो रोऌपा थबांग रामरो छ कती मिथो 👩👳👏
Congratulations 💐 jhankar dai yati mitho ganako lagi Ra ajhai aaune din haruma yo vanda dherai pargati gardai januhola riday Dekhi suva kamana
अति सान्दर्भिक गित...good luck both you..
hamro rolpa thabang kati ramro nice voice tika ghartimagar
आहा कती राम्रो थबान्ग गाउ।।
टीका को सोर चाहिँ दाम्मी लाग्छ मलाइ।कपिल मगर को prank देखि चिनेको है टीका जि। झन्कार दाइ को पनि उस्तै छ सोर wou झोर्ले
Thanku vai
धेरै राम्रो रोल्पालिको सान थवाङ गाउ
मलाई त गाउघरको याद आयो
भिडियो हेरियो रिपलाइ गर्दै दुई चोति सम्म जेहोस राम्रो लाग्यो । साथै परिवर्तन गाउँ पालिकाको केही भिडियो साथै मगर समाज धानाबारा टिमको केही भिडियो फुटेज पनि लिनु भएको रहेछ ।र थबाङ गाउँ पालिका को बिकास र पर्यटन प्रबन्धन को लागि पनि समेतिएको साथै कम्निस्ठ हरूको बिचार मा अडिएको थबाङ अझै सुन्दर छ । र गित पनि निकै राम्रो छ झनकार सर । यहाँ हरूको सबै टिमलाइ हार्दिक बधाई पनि छ । र यहाँ हरूको गितले सबैको मन छोअोस । साथै शेर गरेर पनि साथ दिनु होला यहाँ हरूको म्युजिक भिडियो लाई । र शेर गर्ने जति यता पनि हाजिरी गर्नु होला !
अति राम्रो कति छोटो गित राख्नु भएको
Waouw nice 👌👍song 🎵👌🎶👏
आहा साह्रै मीठो गित
राम्रो लागेउ है
Aaha kati ramro
Outstanding
रोल्पा थवाङ गाउँ कति राम्रो सुन्दर
Raamro rhythem ra mix music.
Super. 👍
Mitho laya sabda ani Video ko lagi jhangkar jyu lai bishes dhanyabad sathai sabai team lai badhai cha 🙏🏻
गित राम्रो छ विडियो किलेर देखाएन मोबाईले खेच्या जस्तो छ
Nice
Wow lovely rolpa
Ateyantai ramro lageyo firi pani heran pau
Wawawa nice
अरु सबै ठिक छ नेता र इबेस लाई समाबेश नगरेको बए राम्रो हुने
Kina holaa hajurko parsn ali bujhiyen
😄😄😄😄
Hami sabai lai Hardik badhai Tatha Jhankar Magar jyu lai safalta ko subhakamana
Nice song place
good song
wow
good song