#wheel_of_Life

Поділитися
Вставка
  • Опубліковано 22 сер 2020
  • #NB_TV
    बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
    Camera : Sadhuram Thapa
    Camera Assist : Lakpa Chuki Sherpa
    Graphics/Edit : Dorje Lama
    Logistics : Sarbindra Thakur & Tenjing Lama
    Coordinator : Suraj Khadka
    © www.nepalbuddhistnews.com

КОМЕНТАРІ • 30

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 Рік тому

    🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @narayanojha6795
    @narayanojha6795 Рік тому

    Great job sir❤❤❤❤❤

  • @narayanojha6795
    @narayanojha6795 2 роки тому

    Good job sir

  • @pemawangdi7592
    @pemawangdi7592 2 роки тому

    Excellent explanation 👌

  • @TheLloosa
    @TheLloosa 2 роки тому

    dhanyabad guru lai

  • @dipeshlama9291
    @dipeshlama9291 3 роки тому

    Dhay rai khuse lagay hajur ko gayan bardak kuraa sunna paudaa

  • @sarojatamang5613
    @sarojatamang5613 2 роки тому +1

    🙏🙏

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 роки тому

      साधु साधु साधु🙏🙏🙏 हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई Subscribe , लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला ।

  • @pasangkipalama5774
    @pasangkipalama5774 Рік тому

    🙏🏽🙏🏽🙏🏽

  • @bijaydhakal2631
    @bijaydhakal2631 2 роки тому

  • @kms5750
    @kms5750 2 роки тому +1

    Banepaxi buddha bagawan banda mathi hunuhunxa derai derai dhannebath jankariko lagi

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 роки тому

      sadhu sadhu sadhu हामीले यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @PraloneLama
    @PraloneLama 3 роки тому +3

    अत्यन्तै राम्रो विश्लेषण ।

  • @davitashrestha9831
    @davitashrestha9831 2 роки тому

    Sadhu sadhu sadhu 🙏

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  2 роки тому

      sadhu sadhu sadhu हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।

  • @ratangurung5312
    @ratangurung5312 3 роки тому +2

    Thank you so much punya sir for your teaching!

  • @Goto147
    @Goto147 3 роки тому +1

    Sadhu sadhu sadhu!!

  • @corosam1851
    @corosam1851 3 роки тому +1

    Shadhu Shadhu Shadhu

  • @Sagaryonjan819
    @Sagaryonjan819 3 роки тому

    धेरै धेरै धन्यवाद गुरु।धेरै महत्त्वपूर्ण जानकारी लिन पाए।एस्तै महत्त्वपूर्ण कुराहरु लिएर आउनु होस।म धेरै कुरा बुझ्न र सिक्नु छ

  • @wangchoksherpa464
    @wangchoksherpa464 3 роки тому

    Thanks for information in short time.

    • @Nepalbuddhisttv
      @Nepalbuddhisttv  3 роки тому

      हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।

    • @wangchoksherpa464
      @wangchoksherpa464 3 роки тому

      अर्काको काँधमाथि जिम्मेवारी सुम्पिनु अघि जिम्मेदारीलाई नियाल्ने महत्व तपाईंले बुझ्नुहुन्छ कि नाइँ?😂

  • @TekbhLama
    @TekbhLama 3 роки тому

    Shadhu shadhu shadhu 🙏🙏🙏💐💐🌺🌺🌹🌹🙏

  • @umeshtamang9178
    @umeshtamang9178 3 роки тому +1

    🙏🙏🙏🇳🇵💞😍😘👌👌👌

  • @xuanhoang3099
    @xuanhoang3099 3 роки тому

    God happy

  • @premzorba4732
    @premzorba4732 3 роки тому

    Thank You for the Clear Explanation! Simple and accessible !!

  • @urmilabasnyat444
    @urmilabasnyat444 3 роки тому

    🙏🙏🙏

  • @Nijala
    @Nijala 3 роки тому

    Flawlessly explained. 🙏

  • @thinley4
    @thinley4 2 роки тому

    Namaskar guru jiu🙏
    हामी टिबेटन द्वारा नेपाली अनुवाद इच्छुक हरूलाई सिकनु को लागी हमिले के कस्तो माध्यम अपनाऊँनू पर्छ, र त्यस्को लागीहजुरद्वारा हामी इच्छुक हरूलाई प्रसिक्ष्यन पाउंनू को लागी हमिले केकस्तो व्यवस्थामिलौनु पर्छ गुरू ज्यु ।।।।।।🙏🙏🙏
    हामी बौद्ध धर्मको प्रति आघात स्रद्धा भएको ले गर्दा कत्तीपए हाल को अनुवादक हरूँ संग अनुरोध गरेता पनि हमिले केही जवाफ पाएँना , आशाछ त्यों आशाको किरण हजुरप्रति छ भनिहामी सबै जानाको बिनम्र अनुरोध तथा अपील छ , हजुर प्रति,,,,,,
    हामी तपाईं को उत्तर को कामना गर्दछु🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @soniyalama5949
    @soniyalama5949 6 місяців тому

    Sadhu sadhu sadhu🙏🏻 Balla bujhye yo kura jahilye jigyasa thyo