हामीले कसरी निर्वाण प्राप्त गर्न सक्छौँ ? चार आर्य सत्य बन्न सक्छ सहि उपाय | Tulku Jamyang
Вставка
- Опубліковано 21 чер 2022
- हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV UA-cam Channel
ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
ACCOUNT NUMBER: 02401030260718
Bank name: Nepal Investment Bank Ltd
Swift Code: NIBLNPKT
Bank Address: Durbar Marga, Kathmandu, Nepal
तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
Camera : Lakpa Chhoeky Sherpa
Graphics/Edit : Dorje Lama
Logistics : Sarbindra Thakur & Tenjing Lama
Coordinator : Suraj Khadka
© www.nepalbuddhistnews.com
I always adore to Tulku Jamnyang for most precocious knowledges about the lord Buddha,Om Mani Padme Hum!
I agree with you
🙏🪷🪷❣️🪷🪷🪷🪷🙏
Buddham saranam gachyami dharmam saranam gachyami sangam saranam gachyami 🙏🙏🙏🌹🌹🌹🌺🌺🌺🏵️🏵️🏵️💐💐💐🍁🍁🍁🌸🌸🌸🌼🌼🌼🇳🇵🇳🇵🇳🇵
Namo buddhaya namo dharmaya namo sangaya tasi dhelek khembola
Thankyou Jamyang Tulku La
Hajur ko Amrit Prabachan
Anaginti naman Guru Hajur lai🙏🙏🙏
मलाई मनपर्ने धम्म गुरु।
Very beneficial interview. Thank you 🙏🏽
Sadhu sadhu sadhu ❤🎉
He looks so handsome humble and educated 😍😘🤩♥️💓💕💖💝💞❣️💌 this kind of youth is very rare In our society 😘😘😘😘
Tashi delek Tulku la🙏🙏🙏 my fvt youtub teacher... i never miss his teaching or any interview every time there is something to learn thank you so much🙏🙏🙏🥰🥰🥰
टाशी देलेक टुल्कु ला, हजुर को सैली एकदमै स्पष्ट सबैले सजिलै बुझ्ने खालको छ, यसैले म तपाईको भिडियो मिस गर्दि न।
म पनि
राम्राे कुरा गर्नु भयो गुरुले
Thanku tulku ji Thasi TV ko class haru sabai mo sadai herne garchhu sahi xa class dine tarika🧘🧘
Great 👍
Thank you Tulku teaching us about 4 arya satya. 🙏🙏🙏💐💐💐
🙏 नमाे बुद्धाय 🌷 शही सत्य हाे गुरु ज्युले भन्नुभकाे 👌
Thank you for your meaningful teaching Tiluk la
😇😇😇🙏🙏🙏🌷🌹🌷धेरै धन्यवाद
म भित्रकोअज्ञानताले भरिएको सोच बिचारलाई केही मात्रामा भएपनि परिवर्तन गर्ने अबसर पाएकोमा मेरो गुरु टुल्कुज्यमाङ्ज्यु प्रती धेरै धेरै हार्दिक अभारी छु।💙💙💙🙏🙏🙏🙏
Very nice explanations. Thanks for your time..🙏🙏🙏🙏
Sadhu sadhu sadhu
धेरै राम्रो जानकारी धर्म गुरु खेन्पो रिम्पोछे धन्यवाद
🙏🙏🙏
Wow 100% Ho
🙏🌷🙏🌷🙏🌷
Aile ko generation harulai chaine teaching chai tarikaa yo ho….. dhanyvad No tv Hajur harule Trulku la lai nimantrana garnu bhaii hamile yesto Swarna Vaani sunnu Sarwan garnu paalo ma…..
Wohaa lai chai daily base mai teaching ko laagi rakhi dinu huna hami Sikkim ko Sampurna janta sadhuwad vyakta garinchha….
Simple way ra corrquiel language ma 👍👍❤️❤️❤️♥️♥️♥️👌👌👌🫡🫡🫡🫡🙏🙏🙏🙏
🌼💐🌼🙏🙏🙏🙏🌼💐🌼
टा सीदेलेक जम्याङ ज्यू धेरै राम्रो छ अहिलेको युवा युवती ले खोजेको भाषा बाट बुझाउनु हुन्छ यसको लागि धेरै धन्यवाद हजूर लाई।।।जसले चार आर्य सत्य बुझेको छैन उसले म बौद्ध हो भनी नभनेकै बेस हुन्छ तर यस्तो नहोस् जाम्याङ ज्यू हजुर को बुझाउने कला धेरै सान्दर्भिक छ। हजुर कै मुख बाट हामी सबै को लागि बृहत रूपमा चार आर्य सत्य को भिडियो बनाउनु भई युटुब मा हाल्नु भए हामी धेरै खुसी हुने थियौं।। यो sms NB च्यानल ग्रुप लाई आ ग्रह छ जमयाङ ज्यू समकक्ष पुगाउनु हुन्छ भनी ठूलो आशा को साथ NB च्यानल लाई धेरै धन्यवाद र सुरज दाई लाई पनि है सुरज दाई यो एसएमएस जसरी है जम्याङ ज्यू समकक्ष पुगाई दिनुहोस।।।।🙏🙏🙏🙏🙏❤️❤️❤️🌻🌻
लास्सो फ्याफुल्ला टाशी देलेक गुरु लामा ल ...अत्यन्तै महत्वपूर्ण बाणी सुनाउनु भयो गुरु हजुर लाई धेरै धेरै धन्यवाद
साह्रै राम्रो धर्म प्रवचनको लागि गुरुमा छ्याछेलो 🙏साथै टेलीभिजनमा साधुवाद। पाली बौद्ध त्रिपिटकमा बुद्धले भन्नु भएको चार आर्यसत्य : (१)दुःख छ ।(२)दुःख आउने करण छ।(३)दुःख अन्त गर्न सकिन्छ र (४) दुःख अन्त गर्ने बाटो वा मार्ग पनि छ ।दुःख अन्त गर्नको लागि वा सुख-निर्माण पाउनुको लागि आर्य अष्टाङ्गिक मार्ग वा शील समाधि र प्रज्ञा द्वारा अभ्यास गर्दै जादाँ अनि मात्र तहहरु - श्रोतापति फल, सत्कृयागामी फल, अनागामी फल र अन्तमा परम सुख वा निर्माण फल प्रापत हुन्छ । निर्माण फललाई नै अरहन्त पनि भनिन्छ। पाली भाषा बाट नेपाली भाषामा उल्था पढे अनुसार मेरो बिचार राखेको हो। सबै गुरुवरमा र धम्म मित्रहरुमा मङ्गल,मैत्रीको कामना छ☸️🙏भवतु सब्ब मंगलं। साधु ☸️साधु ☸️साधु।☸️🙏
🙏🙏🙏💐💐💐
Thank you for information tulku jamyang hjr Lai!
Thank you NB tv for tulku .
I m foller
My one of great teacher…. I’m a blind fan of him
Tashi dhelek Rinpoche La 🙏🙏🙏 thujela 🌼🌺🍀💛💜💚🙏
Kripaya Trulku la hajur le abo ko paari ma pratitya samutpaad ko 12 anga ko baare ma dinu hunu binamra anurodh chh hajurlai,
Chaar aarya satya sanga sametiyara
🙏🙏🙏🙏🙏
namaste guru
Well done.
🙏🙏🙏Tilku jamyang
👏👏👏
Guru ji thank you so much for your wisdom now I’m more interested in bouddhisme 🙏
❤❤🙏🙏🙏
Thank you for the video! Its so precious
Namo ratna taraya
🙏🙏🙏🌹🌹🌹
🙏🙏🙏🌺
😌🙏😌
🌹🌹🌹🙏🙏🙏
🌷🙏🙏🙏🌷
🌺🌷🌺🙏🙏🙏🌺🌷🌺
Tulku JamYang 🙏🧎♂️🙇
Nirvana means not permanent happiness. Nirvana exactly means break the cycle of life & death.
Permanent happiness is eternal happiness , self satisfaction.
❤️🕊🔔🇳🇵🌎🙏🧎♂️🙇
I think having break the cycle of life and death is real permanent happiness.
🙏🛐
Permanent happiness is one of the nature of Nirvana.
❤️🕊️🔔🇳🇵🌍️🙏🛐
🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
26:24
Tasshi delek Guru la kadinchhe
कार्य क्रम अलिक छोटो भयो
नमस्कार tulku ज्यु🙏🙏! सधैं हजुरको video कहिले आउँछ भनेर पर्खी रहेको हुन्छु। हजुरको philoshophy सिकाउने तरिका निक्कै राम्रो लाग्छ।
हजुरले मलाई करुणा गरी "यमराज" को हुन? यमराजले किन यसरी न्याय र अन्यायको (पाप र पुन्य) हिसाबको काम गरेको होलान? यमराजलाई न्याय र अन्यायको बारेमा काम लागाउने को हुन? अनि यो यमराज चै मुक्ति प्राप्त गरेको प्राणी हुन कि वा भवचक्र भित्रै घुमीरहेको देवता वा अरु को हुन? के मरे पछी अर्को जुनी लिनु अगाबै सबै मान्छे यमराज सामु हाजिर हुनु पर्छ? हामी अन्तरभब ( भार्दो) मा घुमिरहेका बेला हामीलाई उद्दार गर्न आउने देबी, देवता, बोधीसत्व आदीले हामीलाई यमराज कहाँ लगेर यमराजको फैसला सुनाए पछी मात्र बुद्द छेत्रमा लैजाने होकि? यमराज कहाँ नलगी हामीलाई उद्दार गर्ने हो? कृपया अर्को भिडियोमा जसरी भए नी बताईदिनु होला।🙏🙏🙏🙏
Buddha lay bhannu hunxa, jaslay Buddhahood k ho bhanera sodxa tyo galti ho jas lay uttar dinxa tyo pani galti ho . Buddhahood bhaneko experience garney kuro ho explanation garney hoina. Tara ajakal nirvan ra budhahood ko lecture sasto bhayo. Jo sansarma masu bhat ra madira khanxa un lay pani lecture dinxa. Buddha Dharma ta practical dharma ho. Tashi geho
🙏🙏🙏
Kripaya Trulku la hajur le abo ko paari ma pratitya samutpaad ko 12 anga ko baare ma dinu hunu binamra anurodh chh hajurlai,
Chaar aarya satya sanga sametiyara
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏