नमस्कार 🙏 पहिलो पटक सुन्नसाथ मनपरेको शब्दहरु अनि त्यस्तै मिठो लयलाइ मैले सक्ने जति न्याय गरेर गाउने प्रयास गरेको छु अब आजबाट हजुरहरुको माझमा हाम्रो यो कोशेली छोडेको छौ कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला है❤️🙏
माया प्रेम भनेको यस्तो चिज हो। जुन चिजको वर्ण रङ भन्ने कुराहरू हुँदैन। त्यसैले माया प्रेम गर्ने हो भने सच्चा र सफा मनले गर्नुहोस्। त्यो नै अमर जोडी हो सुन्दर जोडी हो। भन्ने लाग्छ।
मेरै माया छ - जिबन सिग्देल अनि अस्मिता डल्लाकोटी को आवाज ,गणेश अधिकारीको लय शब्द अनि मौसुफ छेत्री र सन्जना गुरुङ को अभिनय रहेको छ . सबैले हेरेर साथ् दिनुहोला धन्यावाद !❤❤
नमस्कार यो गित सङ समन्धित सम्पुर्ण अग्रज कलाकार हरु पर्ती उच्च समान छ गित एक्दम राम्रो छ सफलताको सुभ कामना जीवन सिक्देल भाइ लाई धेरै समय पछि देक्न पाइयो मलाइ एक्दम मन पर्ने साङितिक जोडी अस्मिता & जीवन आगामी दिन हरुमा निर्न्तर देखन पाइयोस जीवन भाइ लाई पुन पनि सुभ कामना करोड कलब मा पुगोस यो गित्🙏🙏🙏❣️❣️❣️
शब्द सङ्गीत धेरै राम्रो छ धेरै राम्रो पर्यास हो सफल्ताको सुभ कामना तर मेरो बिचार मात्र हो है पल साह मोडल भाको भय सुन मा सुगन्ध हुने थियो कि अन्नेथा नलिनु होला
मैले कोरियोगराफ गरेको भिडियो आइसकेको छ् मेरै माया छ - जिबन सिग्देल अनि अस्मिता डल्लाकोटी को आवाज ,गणेश अधिकारीको लय शब्द अनि मौसुफ छेत्री र सन्जना गुरुङ को अभिनय रहेको छ . सबैले हेरेर साथ् दिनुहोला धन्यावाद !
नमस्कार 🙏
पहिलो पटक सुन्नसाथ मनपरेको शब्दहरु
अनि
त्यस्तै मिठो लयलाइ मैले सक्ने जति न्याय गरेर गाउने प्रयास गरेको छु
अब आजबाट हजुरहरुको माझमा हाम्रो यो कोशेली छोडेको छौ कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला है❤️🙏
अभिनय मा छुट्नु भो अस्मिता ji 💐💐💐best up luck
@@AsmitaDallakotiOfficial malai ni sabai sabda last man pareko bune 😜😜😀
Nice❤🎉
सार्है मन छाेयाे है अस्मिता जि
@@AsmitaDallakotiOfficial atnai ramo laya sabda
माया प्रेम भनेको यस्तो चिज हो। जुन चिजको वर्ण रङ भन्ने कुराहरू हुँदैन। त्यसैले माया प्रेम गर्ने हो भने सच्चा र सफा मनले गर्नुहोस्। त्यो नै अमर जोडी हो सुन्दर जोडी हो। भन्ने लाग्छ।
धेरैभन्दा धेरै राम्राे छ गित अस्मिता दि❤❤❤❤❤
सारै राम्रो छ गित ❤
Marmik heart touching song ❤️❤️❤️❤️❤️ ahaa❤❤❤
Dami sang
dami song❤❤❤
मेरै माया छ - जिबन सिग्देल अनि अस्मिता डल्लाकोटी को आवाज ,गणेश अधिकारीको लय शब्द अनि मौसुफ छेत्री र सन्जना गुरुङ को अभिनय रहेको छ . सबैले हेरेर साथ् दिनुहोला धन्यावाद !❤❤
Dami xa
Daime🎉🎉🎉🎉❤❤
उफ् कति खोजे यता पो रहेछ बल्ल भेटे ❤❤
Beautiful song ❤
nice sang ❤❤
sari ramro xa
गीत आफैमा धेरै राम्रोे छ त्यसैमाथि अस्मिता दिदी र जीवन दाजुको स्वर आहा ❤❤... शब्द सँगै स्वर उस्तै मिठो छ धेरै शुभकामना सम्पूर्ण टीमलाई ❤
Thank You !
धेरैभन्दा धेरै राम्रो छ गीत अस्मिता डल्ला कुटी ज्यू❤🎉
Tiktok बाट खोजी खोजी youtube मा हेर्न आउनी कोको हुनुहुन्छ यता हजिर हुम त❤❤❤❤
Thank You !
मिठो गीत शुभकामना ❤
Thank You !
दाजु हजुरको सृजना मलाइ अत्तिनै मन पर्छ दाजु हजुर संग सहकार्य मन छ दाइ हजुरको आग्या भयो भने ❤❤❤❤❤🎉🎉🎉🎉
Good luck ❤❤❤
👌👌
नमस्कार म भजन गायक शिव शर्मा को तर्फ बाट मलाई त गीत सारै मन परो अनि तपाई हरु लाई नि ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Hami lai ne man paryo dada ❤
Thank You So Much !
सुन्न साथ अति नै मन प्रयोग सम्पूर्ण टिमलाई सफल्ताको शुभ कामना 🎉🎉🎉
Wow ramro xa ❤
आह बास्तविक जीवनमा मेल खाने शव्दहरुमा मिठो सृजना । सफलताको शुभकामना सम्पुर्ण टिमलाइ
asmita 💝💝💝💝💝
दामि 🎉🎉❤❤❤ टिउन पनि कति राम्रो अनि अभिनय पनि उत्तिकै महत्वपूर्ण
Mitho get ❤
आहा❤
मिठो गितलाइ अत्यधिक सफलताको शुभकामना ❤
Thank You So Much !
आहा ❤❤ क्या मिठो गीत "मेरै माया छ" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Thank You !
Sarai mitho xa song
नमस्कार यो गित सङ समन्धित सम्पुर्ण अग्रज कलाकार हरु पर्ती उच्च समान छ गित एक्दम राम्रो छ सफलताको सुभ कामना जीवन सिक्देल भाइ लाई धेरै समय पछि देक्न पाइयो मलाइ एक्दम मन पर्ने साङितिक जोडी अस्मिता & जीवन आगामी दिन हरुमा निर्न्तर देखन पाइयोस जीवन भाइ लाई पुन पनि सुभ कामना करोड कलब मा पुगोस यो गित्🙏🙏🙏❣️❣️❣️
❤❤❤❤ dharai nai ramro...suvakamana xa safalta ko dharai dharai... sampurna unit ani मौषुप भाइलाइ धेरै माया छ...
Thank You So Much !
so beautiful song nice
दारे बहिनिकेा रेाल थेारै रहेछ सारै राम्रेा नाच्छिन😁😁
Dharai ramro x barsa
kati mitho song ❤❤
Wow love ❤song badhai xa asmita dallakoti jee lai❤❤❤❤
आहा कति मिथो गित❤❤❤❤❤❤😂😂😂
देश खान्छ गीतले मलाइ अति मन पर्यो कमेडि ट्यापको तर ब्यबहारिक गीत सफलताको भब्य सुभकामना 2025को हिट्स गीत बनोस
Thank You !
Wow 😮 super song lyrics video 👌🌙🌹❤️🔥
Dami xa song ❤❤❤😊
शब्द सङ्गीत धेरै राम्रो छ धेरै राम्रो पर्यास हो सफल्ताको सुभ कामना तर मेरो बिचार मात्र हो है पल साह मोडल भाको भय सुन मा सुगन्ध हुने थियो कि अन्नेथा नलिनु होला
Thank You !
Congratulations to nice song 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Very nice 👍 song
It was very nice video. All the best for whole team.
Thank You !
Kya Dami xa get
मैले कोरियोगराफ गरेको भिडियो आइसकेको छ्
मेरै माया छ - जिबन सिग्देल अनि अस्मिता डल्लाकोटी को आवाज ,गणेश अधिकारीको लय शब्द अनि मौसुफ छेत्री र सन्जना गुरुङ को अभिनय रहेको छ . सबैले हेरेर साथ् दिनुहोला धन्यावाद !
Thank You !
आहृ कति मिठो सब्द स्वर त अस्मिता को त्यसै पनि सुमधूर छ आहा यो गित करोड क्लब मा पुगोस शुभकामना।❤❤❤
Thank You !
आहा कती मिठो गीत उतिनै राम्रो शब्द लय शुभकामना छ ❤
Thank You So Much !
❤❤RAMRO CHHA BHAI KHUSI LAGYO
मीठो गित आहा शुभकामना ❤❤❤सम्पूर्ण मा
जति हेर्यो तेती हेरौं हेरौं लाग्ने गीत हार्दिक बधाई 🎉🎉💞💞👌👌
आहा❤❤❤❤❤
सारै राम्रो छ गित ❤❤❤❤❤
राजन दाजु लाई देखेर आकाे म त हेर्न गित धेरै राम्रो रहेछ ❤
निकै राम्रो लोक गीत । सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 🎉🎉।
Thank You !
Aaha kati ramro song congratulation all team ❤❤❤
Thank you so much !!
Ramro xa sascorib gari hii
मिठो गित❤❤❤
लोक स्टार बाटै जमेको जोडी।
आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤🎉🎉🎉
Thank you so much !!
एउटा सुन्दर गित आयो हैत।❤️🙏
Thank You !
धेरै मिठाे गित nice song❤❤❤🎉🎉🎉
Dami xa git
Thank You So Much !
Wow!
सबै टिमलाई धेरै धेरै बधाई छ।
साह्रै राम्रो गीत एकदमै खुसी लाग्यो।
Thank You !
अाहा कति राम्रो❤❤❤❤😂😂😂
Thank you so much !!
Sarai ramro xa badhai xa jivan vai❤❤❤
Thank you so much !!
आहा जति हेरे पनि जति सुने पनि धित नमर्ने song
म नि आय भिजिट गर्ना टिकटक देखि जीवन सर अस्मिता मिस को सोर अनि गणेश अधिकारी को सुपर गित दामी लग्यो❤❤❤❤❤❤❤❤❤❤❤
Thank You !
Dime xa yar song badhai xa🎉
Thank You !
Asmita ko git tesai ramro xa
Thank you so much !!
आहा नि सारै राम्रो गित❤❤
Thank You !
Nice song
Thank you so much !!
राम्रो छ ❤❤❤😂😂😂
Thank You !
congratulation❤
Thank You !
Hasilo Manxey haru KO mitho geet finally ayou ❤😍💋
Happy new year 2025 everyone 💐😚 always best wishes 💗
Thank You So Much !
धेरै राम्रो छ गित सबै टिम लाई शुभकामना ❤❤छ
Thank You !
K kasto lagyo sav la vandinu hola hsh ❤❤🎉🎉🎉
Thank You !
Dammi x
Thank You !
नमस्कार , म निर्देशक यति धेरै मीठो कमेन्ट को लागि सबै प्रती आभारी छु, कृपया शेयर गरिदिनुहुन आग्रह गर्दछु।।।
Thank You !
❤❤❤❤❤❤nice pic WOW ❤❤❤🎉🎉🎉🎉🎉❤❤❤
Thank you so much !!
❤❤❤❤❤❤
Thank You !
❤❤❤nice
Thank You !
Good luck
camera ma kamjori ho ki video thorai farak paya hai best of luck vai baini!
congratulations all teams
Thank You So Much !
Yakdam man paroo❤❤❤
Thank You !
Babal xa hai Boro haru ❤❤
Thank You So Much !
Very nice song and voice.
Thank you so much !!
Kati ramro performance ho mawshup ko @mawshup
Thank You !
धेरै राम्रो गीत।
Thank You !
आह कति राम्रो बधाई छ सम्पुर्ण टिमलाई
Thank You !
जति सुन्यो उति सुनिरहन मन लाग्नी गित वाउ❤
Thank you so much !!
Such a beautiful song, wish you all the best team 🤘 lots of love ❤️
Thank You !
आहा सारै राम्रो छ यो गिता
Thank You !
Best up luck 💐💐💐जे खाेजेकाे थिए दाजु वहिनी काे स्वर साथै अभिनय मा पनि देखिनु पर्ने 🙏🙏🙏🙏🙏🙏
Thank You So Much !
Sweet song best wishes ❤️❣️❣️
Thank you so much !!
Dami dami
Thank You So Much !
wow malai sarai man pareko geet asmita bune dami ❤❤❤❤❤
Thank You So Much !
आहा मिठो गीतलाई अत्याधिक कफलताको शुभकामना❤❤❤
Thank You !
❤❤❤❤❤❤I miss you
Thank You !