अरूलाई सिद्धाउन खोज्दा आफै सकिएका प्रचण्ड ! NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 14 жов 2024
  • अरूलाई सिद्धाउन खोज्दा आफै सकिएका प्रचण्ड ! NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

КОМЕНТАРІ • 51

  • @aditipoudel8908
    @aditipoudel8908 2 місяці тому +12

    प्रचण्ड काका जान्नुभएन पटक्कै जान्नुउभएन।३२ सिटको जादुवाला नम्बर छ भन्दै बेक्कारको फुर्ति लगाउनुभो बरु अढाइ बर्ष ढुक्क प्र. म. खाएर नेकालाइ बुझाउनेबेलामा एमालेलाइ अलिक धेरै मन्त्रालय दिएको भए ५ बर्ष नै प्रम खानुहुन्थ्यो हो यो पो हुन्थ्यो राजनिति भित्रको कुटनिति।बुढा आफनै जिब्रोले गर्दा बिताए तपाइलाइ।

  • @TakshaShah
    @TakshaShah 2 місяці тому +4

    आफै पो ठेगान लागि सके पछि .....।

  • @rupesholee
    @rupesholee 2 місяці тому +5

    राम्रो एउटा त सकियाे अब अरु सकिन बाँकी छ।

    • @BikaahShrestha
      @BikaahShrestha 2 місяці тому +1

      Maobadi le je bhyepani srkarma huda janta lai dhokha dine vrstchar grne kam gren bhrstchari lai sath pni diyen ahile ko kp srkarle her 8 arb mafiya haruko kar mafi grdai x

    • @rupesholee
      @rupesholee 2 місяці тому

      @@BikaahShrestha koi thik xaina yeha kasaiko samarthan garera desh banne wala chhaina. Prachanda pm hudai tetro 100 kilo sunn kanda ako thaxaina?, kp, deuba Mafia

    • @BikaahShrestha
      @BikaahShrestha 2 місяці тому

      @@rupesholee ramro lai ramri vnnu prx kulmanlai buddhut ko hakim bnaune maobadi ho lodesadin ghtaune maobadi r kulman hun

  • @ishwarineupane7663
    @ishwarineupane7663 2 місяці тому +2

    अब कति ध्वास देखाउनी हो माओबादी ले। १२ बर्ष सम्म सरकारमा बसी राख्दा के कति काम गरियो जन आन्दोलन गर्दा जनतालाइ दिइयका बचन बद्द्ता कति पुरा गरिये बिबेचना गर्दा कसो होला।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 місяці тому

    कुर्सी र सत्ता मात्र ठुलो भन्नु मुर्खताहो ।
    कुर्सी र सत्ता ठुलो भएको भए
    राणा शासन र राजतन्त्र किन
    ढल्यो ?
    सत्ता भन्दा महत्वपूर्ण विषय सुशासनहो ।

  • @SthirBahani
    @SthirBahani 2 місяці тому

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ ३ महिना साउन/ ८ गते दुई बार आइतबार हाे।
    ऐ पढेलेखेका विध्वान पि. एच. डि गर्ने नेपालको डाकाहरु।सबैभन्दा ठुलो डाका भनेको ८५%पढेलेखेका नेपाल विगार्ने डाकाहरु हाे।यी नेपालमा जाेले धेरै पढ्याे त्यो दरबारिया डाका हुन्छ।यी सत्य कहिल्यै बाेल्दैन।यी प्रजातन्त्र विरोधी हुन्छ देखेकाे छाैनी ? पुर्व राजा भनेको पनि यसले जान्दैन्।श्रीपेच भनेको पढेलेखेकाे पि. एच.डि गर्ने डाकाहरुलाई थाहा छैन।श्रीपेच प्रचण्डलाई ज्ञानेन्द्रले बुझाएको हाे।त्यो भनेको म राजगद्दीमा बसन सक्दिन भनेको हाे।श्रीपेच भनेको आफ्नो टाउको हाे।त्यो टाउकै प्रचण्डलाई बुझाउने राजालाई पढेलेखेकाे विध्वानले र पि. एच.डि वालाले राजाको गुनगान गरेर ल्याउन खाेज्छ।यस्तो नचिन्नेलाई पनि विध्वान पि.एच. डि वाला भन्नुपर्छ।पुर्व राजा भनेको नेपालमा सुरुदेखि राजा छ भनेको हाे कसरी छ? प्रचण्डलाई टाउकै बुझाएर हिड्ने राजा नेपालमा कसरी छ? त्यस्ता कुरा गर्ने पढेलेखेकाे पि. एच. डि वाला हुम भन्ने डाकाहरु कि झुन्डिएर मर कि फङग हालेर मर।अरु देशको पढेलेखेकाेले आफ्नो देशलाई केहिदिम भन्दै हिडेकाे छ।नेपालको पढेलेखेकाे विध्वानहरु र राजगद्दी नै प्रचण्ड बाहुनलाई बुझाएर हिडेकाेलाई राजा आउ देश बचाउ भन्छ।आफ्नो दाइ भाउजू छाेराछाेरीलाई बचाउन नसक्नेले देश र जनता बचाउ भन्छ यहाँको विध्वान धार्मिक गुरुहरुले।नेपालको विध्वान पि.एच.डि वालाहरुले कुन देशमा पढेको हाेला यस्तो पढाइ? सबभन्दा देश विगार्ने धार्मिक गुरु पढेलेखेकाे विध्वान हुम भन्ने पि.एच. डि वाला र नेताहरू भुपुराजाहरु।जब राजगद्दी छाेड्छ त्यो भुपुराजा हुन्छ।नेपालको डाकाहरु राम्रो बुझ, किनकि राजगद्दी छाेडेपछि भुपु हुन्छ तैंले बुझदैनस?२१ बर्ष राजगद्दी छाेड्दा पनि त्यो पुर्वराजा हुन्छ ? याे सबै डाकाहरुलाई डाका राजा चाहिएको हाे।यसले मुर्ति पनि चाेर्याे दाइ राजाको खरबाै पैसा लुट्याे ।त्यो डाका राजा ल्यायो भने नेपालको जानेबुझेकाे डाकाहरुकाे आफ्नो सम्पत्ति पनि जाेगाउने ।राजा सङग मिलेर पनि चाेर्न ठग्न घुस खान पाउने भएकोले नेता विध्वान राजा दुवैलाई फाइदा ।साेझाे संजन धार्मिक ज्ञानिलाई बनिबास लगाउने चाेरहरुलाई नेपाल जस्तो देश चाेर ज्यानमारा अपराधी अत्याचारिलाई स्वर्गकाे टुक्रा हाे नेपाल भनेर भनिन्छ।सजन ज्ञानिहरुलाई याे नेपाल नर्क हाे।यहि देशमा मान्छे मान्छे छाेइन्छ।बाहुनले माओवादी भएर गाई खादा सत्र हजार मान्छे मार्दा खरबाै घुस खादा दरबार हत्या काण्ड गर्दा बाहुन र राजालाई कानुन लाग्दैन।जब राजा ल्याउने भनेपछि आफै आफै दाेषा दाेष गरि जनतालाई लडाएर राजा ल्याउने खेल खेल्यो।त्यहि चाेहरुले ल्याएको न्यायाधीश सजनहरु न्याय खाेज्न जादा चाेर अपराधी अत्याचरिलाई मुद्दा जिताउछ।कुनै देशमा छ मान्छेको नाम गाैशला २६? गाैशला २६ भनेको नाम हाे।त्यस्तो गाेरु न्यायाधीशलाई नेपाली सर्वसाधारण जनताले न्यायाधीश भनेर मान्नुपर्छ।छि नेपाली तेरो भाग्य कस्तो हाे?कस्तोलाई न्यायाधीश भन्न परेको छ थाहा छ नेपाली ? श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु।अत्याचारि अपराधी कुरशासन चलाउनेलाई तुरुन्तै भष्म हाेस।

  • @PushparajPoudel-i7y
    @PushparajPoudel-i7y 2 місяці тому

    ओलि प्रचन्ड शेरे देसबाट भगाउनप्रछ

  • @raikirtan5049
    @raikirtan5049 2 місяці тому

    अरु लाई सिद्याउन हैन काग्रेस एमाले को राज्निती नै अन्त्री गरि दियो।देस अब दुई तर्फ हुन्छ कि त राजा तर्फ अर्को पर्चण्ड पक्छ्या मा उभिन्छ।सेरे र kp राजा भयो र मान्यो भने गरिब दमन रहि रहने छ।

  • @GadeshBudhathoki
    @GadeshBudhathoki 2 місяці тому

    भित्तातिर गयौ

  • @gamingbiywater9208
    @gamingbiywater9208 2 місяці тому

    Good news

  • @surojmaharjan7898
    @surojmaharjan7898 2 місяці тому

    ठेगान लगाउने मात्रै हैन अब त सब ठाउँबाट आउट गर्ने बेला हो 😅

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 2 місяці тому

    बिजाेक हुनेभाे सत्ता काे भाेगि र पदकाे लाेभिहरुकाे 😂😂😂😂

  • @KhimrajBhandari-r6p
    @KhimrajBhandari-r6p 2 місяці тому

    हजूरको लाए पुगे ईलाम र बझाङ्मा हुन्थ्यो

  • @devrajrokaya3215
    @devrajrokaya3215 2 місяці тому

    32 सिट को धेरै फुर्ती 17000 को हत्यारा

  • @juthrana5573
    @juthrana5573 2 місяці тому +3

    अरुलाइ ठेगान लगाउदा लगाउदै आफै कुनामा ठेगान लाग्ने दिन आउदै छ

  • @kanchanbhat890
    @kanchanbhat890 2 місяці тому +4

    सबै भ्रष्टहरु एकजुट भए भन्दैमा माओवादीलाई फरक पर्दैन , जहिले पनि क्रान्तिकारीहरुकाे संख्या कमै हुन्छ ,

    • @DIVYANSHIbharati-o3h
      @DIVYANSHIbharati-o3h 2 місяці тому +2

      आतंककारी कहिलेबाट क्रान्तिकारी भए

  • @BikramPaudel-ro4up
    @BikramPaudel-ro4up 2 місяці тому

    Ta. Jayan mara hos

  • @mahendrakarki8550
    @mahendrakarki8550 2 місяці тому +1

    Desh bat nee out hunxa

  • @dhantamang8818
    @dhantamang8818 2 місяці тому

    पत्रुकार

  • @KailashRegmi-n6y
    @KailashRegmi-n6y 2 місяці тому

    Talai ali kati pani laj xaina Mr comfortable

  • @narawarajpoudel7149
    @narawarajpoudel7149 2 місяці тому

    Chitwan pugx

  • @yograjkhadka2697
    @yograjkhadka2697 2 місяці тому

    नेपालमा जति कुकुरको महत्व त्यति प्रचण्डको छैन
    जय नेपाल

  • @BhimSendilkoty
    @BhimSendilkoty 2 місяці тому

    Ab timi matra hoin timro party nai sakidai x.

  • @kumarkarki5772
    @kumarkarki5772 2 місяці тому +1

    Feri jangal jamaobadi

  • @bhimbahadurkhadka1124
    @bhimbahadurkhadka1124 2 місяці тому

    Sarkarma Hunda jhiga Namarne banki ?????????????

  • @TakshaShah
    @TakshaShah 2 місяці тому +1

    लाटो पो रहेछौ ।

  • @RabiGupta-vk4lg
    @RabiGupta-vk4lg 2 місяці тому +1

    maobadi Vitta ma

  • @khirkhadka301
    @khirkhadka301 2 місяці тому

    Jelma kochnu parxha yo hatiyara parchande lai turuntai kochnu parxha

  • @tulsiramrai8734
    @tulsiramrai8734 2 місяці тому

    Janta le thegan lauxa emale ra Kongress lai

  • @JurgenTuchel
    @JurgenTuchel 2 місяці тому

    ehh babu prachanda timro party lai dhoka dida nai desh ko hith hune6

  • @asmitkarki8958
    @asmitkarki8958 2 місяці тому

    Ala khana gatbandan gare ko ta

  • @kumarkarki5772
    @kumarkarki5772 2 місяці тому +1

    Maobadi atanikakari

  • @nbpgaming117
    @nbpgaming117 2 місяці тому +1

    ३२ सिट ल्याएर पनि २ बर्ष झण्डै काङ्ग्रेस एमाले लाई सकाको कुरा चै गर्न हौ पत्रुकार। नेपाली राजनिती ईतिहास मा १००% बिश्वास को मत प्राप्त देखि ४ पटक बिश्वास को मत ल्याएको कुरा चाहिँ गर्न झोलु पत्रुकार। सरकार को नेतृत्व पाउने माओबादी को हक नै थिएन तर पनि २ बर्ष नजिक नेतृत्व गरेर गिरिब्क्न्धु काका र भुटानी भाउजू लाई जेल खाद्न खोज्दा को रातारात को परिणाम हो यो।

  • @dabedkandangwa2864
    @dabedkandangwa2864 2 місяці тому

    KP ba good 👍 you

  • @hastagurung1650
    @hastagurung1650 2 місяці тому

    किन यी 4/5 जना बाहुनहरु प्रमन्त्री बिना बांच्न नसकिने हो ?

    • @humans500
      @humans500 2 місяці тому

      Castist MF

    • @simpletechtipsstt4295
      @simpletechtipsstt4295 2 місяці тому +1

      तिमी आउ न त 😂😂😂

    • @debulama2480
      @debulama2480 2 місяці тому +1

      Timi haru ko yai soch le kaile mathi na gako mula haru j ma pne jat agadi lerau xa😂

    • @DularajRegmi-zo1om
      @DularajRegmi-zo1om 2 місяці тому

      Bahun vanera k garchau ta? Prachanda lai herda katai bahun jasto lagxa? Kp oli ta hatyara nai hun. Aba hatya garne lai kasari bahun vannu? Jaat ka kura lyayera iniharule jantalai ullu banairaxan