रामले सीता भेटेपछि यसरी हाैसिए, उधुम रमाईलाे दाेहाेरी Ram Pariyar VS Sita Pariyar Sarangi Sansar 388

Поділитися
Вставка
  • Опубліковано 13 вер 2024
  • लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    • New Nepali lok dohori ...
    =======================================
    =======================================
    =======================================
    🎼 Original Song by: Chari Vaya Aauthe Udera
    =======================================
    Vocal
    Chandra Sharma/Raju Pariyar/Laxmi Nepane
    Album
    Chari Bhaye Aauthe Udera
    Music/ Lyrics Shrijana Birahi Thapa / Rajan Thakuri
    • Video
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 388
    =======================================
    =======================================
    #Ram_Pariyar
    #Sita_Pariyar
    #Sarangi_Sansar
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    ♬ Ram Pariyar
    ♬ Sita Pariyar
    =======================================
    TechnicalTeam :
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    ♬ Recordist/ Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .

КОМЕНТАРІ • 728

  • @sitapariyar4541
    @sitapariyar4541 2 роки тому +2

    दोहोरी गाउने रहरको निरन्तर १०/१२बर्षको यात्रामा धेरै प्रतियोगिता, धेरै स्टेज अनि केही एल्बम हरुमा पनि दोहोरी गाउंदै आज नेपाली लोकदोहोरीले गौरब गर्नसक्ने सबैको मनमा बसेको सांरङ्गी संसार रोधी घरमा पहिलो पटक दोहोरी गायकी छु ।विशेष धन्यवाद कमल दाइ ,ताराकान्त दाइ संगीता भाऊजु प्रतिमा बहिनी लगायत सम्पूर्ण टिम ।युगल सकार्यका लागि सुमधुर आवाजको धनी कलाकार राम अमन परियार जी लगायत सम्पूर्ण कलाकार ज्युहरु र म्युजिसियन ज्युहरुलाई धेरै धेरै आभार ब्यक्त गर्दछु ।
    गीतको बारेमा त मैले जति फूल बुट्टा भरे पनि कलाकारको मुल्यांकन अनि आंखामा राख्ने कि मनमा राख्ने हजुरहरु दर्शक भगवानको निर्णय हो ।त्यसैले एकपटक सुनेर मिल्छ भनें सुझाब सल्लाहरुपी प्रतिकृया दिनु हुनेछ भन्ने अपेक्षा गर्दछु । धन्यवाद !जय लोक दोहोरी जय दर्शक भगवान !

  • @SarangiSansar
    @SarangiSansar  2 роки тому +13

    Thank you all of you
    #On_Trending
    राम र सिताले गाएको दोहोरी पनि २४ घण्टा नबित्दै ट्रेण्डिङमा प्रवेश गरेको छ ।
    धन्यवाद हजुर सप्पैलाई अझै माया गर्नुहोला है ।
    हार्दिक बधाई,
    राम परियार भाई, सिता परियार बहिनी साथै सारङ्गी संसार टिम ।

  • @yambdrsen322
    @yambdrsen322 2 роки тому +4

    लौ है मलाई एल दम मन परेयो यो जोदि सफलता को कामना अब यो जोदि इन्द्रेणी मा पनि जानू पर्यो राम ब्रो ले अल्लि मुस्कान दिएर गाउनु पर्यो सुन मा सुगन्ध छरे जस्तो हुने छ जस्तै गायिका सीता ले जस्तै 🙏🙏👌👌👌

  • @tarathapa4240
    @tarathapa4240 2 роки тому +3

    वाउ राम भाइको भ्वाइस त सयम राजू दाइकै कपी बधाइछ,,बोली हसाइ फेस हाउभाउ सबै राजू परियार दइकै भगवान,,बधाइछ,,

  • @ashimgharti7445
    @ashimgharti7445 2 роки тому +4

    Wow अरु रोधि घर बाट प्रशुतुत हुने दोहोरी भन्दा साराङ्गि ससान्सर बाट प्रशुतुत हुने दोहोरी सधै बिशेश हुने गर्छ सारै अनुशासित दङ बाट प्रसुतुत हुन्छ यहि हो सस्कृत को रक्षा गर्ने बहिनि फेरि अर्को कुनै जोडि सङ गाको हेर्ने रहर...

  • @janakshrestha328
    @janakshrestha328 2 роки тому +3

    दुबै राम सर र सिता दीदी को दोहरी पहिलो चोटी सुनेको छु तर पहिलो चोटीमै १० चोटी हेरदापनि मन अगाइन धेरै धेरै धन्याबाद हजुर दुबै जाना तथा यो रोधीका आयोजक टिममलाई मेरो तर्फबाट अजै प्रगतिको शुभकामना दुबैजानाई 🎤🎤❤️❤️❤️❤️🎧🎧🎧

  • @purnaratna618
    @purnaratna618 2 роки тому +2

    आहा साराइ माज्जा आयो सीता जि साउलि हसिली कति राम्रो मुस्कान सोर सब्दा सबै रार्म्रो राम भाइ को नि साराइ राम्रो अर्को भाग लियेरा आउनु होइ सीता जि र रेसम निर्दोष जि को

  • @SitaPariyarOfficial
    @SitaPariyarOfficial 2 роки тому +12

    सार्है रमाइलो लाग्यो दोहोरी यो जोडीको दोहोरी अरु भाग पनि सुनिरहन पाइयोस शुभकामना कलाकार अनि सारङ्गी संसार टीमलाई !

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 роки тому +6

    सारंगी संसार मा धेरै जस्तो भावुक बनाउने खालका दोहोरी गित गाइन्थे भने, आज यो नंया बर्ष को आगमन सङ्गै राम परियार को उदय भएको छ।यो मिठो मुस्कान सङ्गै राम र सीता को लोकदोहोरी सुनेर मज्जा आयो।आज सबै जनालाई हांसीखुशी भएको देख्दा निक्कै खुशी लाग्यो। सिङ्गो सारङ्गी संसार र यस कार्यक्रम लाई मन पराउने सम्पुर्ण लोकपारखी महानुभाव ज्यु हरु लाई पनि मिठो सम्झना।बहराइन

  • @burtibangComputer
    @burtibangComputer 2 роки тому +2

    आहा सीता बहिनी र राम अमन परियार भाइको यो दोहोरी अति उत्कृष्ट छ।आगामी episode maa Pani ल्याउनु पर्यो है।

  • @tolbahadur8074
    @tolbahadur8074 2 роки тому +3

    राम भाई को वॉइस अति राम्रो छ भाई को एक्स्ट्रा शोर छ र दुबै जना को शब्दों चयन धेरै राम्रो छ भाई को सफलताको शुभ कामना र भाग 2 परखाई छु

  • @Gamingheadline43
    @Gamingheadline43 2 роки тому +4

    Sarangi sansar ma ram pariyar ji ra shita ji ko arko patak geet sundaa man Khushi vayo dui thari lai subkamna cha sarangi sanshar ka sanchalak kamal bk dekhi sampurna timlai danne bade cha ma kamal malla ko india dekhi jay nepal

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 роки тому +6

    अहा क्या रमाइलो जति सुने पनि सुनौ सुनौ लाग्ने राम र सीता को दोहोरी ,
    पक्कै आज राम परियारले हासी हासी हर्षित मुद्रामा गाएको देख्दा अति खुशी लाग्यो ,
    मौलिक सस्कृती नेपाली पन झल्काउने सबैजना को पोशाक मा इन्द्रेणी लाई पनि पछि पारेको देख्दा अति खुशी लाग्यो , कमल सर लाई मुरी मुरी धन्यवाद , यसैगरी नेपाली पोशाक को संरक्षण गर्दै अगाडि बढ्नु होला !

  • @manmagar3426
    @manmagar3426 2 роки тому +10

    धेरै। रमाईलो। लायो। र। सबै। सारङगि। सन्सार। होल। तिम। लाई। हिर्दय। देखि। धन्यवाद। नया। राम। र। सिताजिको। दोहोरि। सुन्दा। सारै। रमाईलो पनि। लायो। एति। भन्दै। भाग। दुई। पनि। सुन्न। पाउ। अपिकछा। छ। धन्यवाद

  • @SubashPariyar132
    @SubashPariyar132 2 роки тому +2

    आहा कत्ती रमाइलो राम र सीता को भाग 2 पनि आसाहा छ छिटै आउँछ सम्पूर्ण टिम पर्ती नमन छ धन्यवाद जय नेपाल 🇳🇵

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому +16

    कमल जि लगायत सारङगी संसार राेधी घर परिवारलाई हार्दिक बधाई छ।।
    अाहा राम परियार भाइ र सीता परियार बहिनी काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार ,जाेडदार ,दामी छ,दुवै जनालाई सफलताको शुभकामना छ।राम भाईकाे गित गाउने तरीका हाउभाउ हातको इसरा ठय्कै राजु परियार जि सँग मेल खान्छ।सफलताको शुभकामना छ।।

  • @krishnakalikote3708
    @krishnakalikote3708 2 роки тому +3

    Wow सुपर यो नी टेर्निग मा जान्छ सुभ कामना
    कमल जी नेपाल आय पछि परिवार सहित सारङ्गी संसार मा आउने छौं

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 2 роки тому +2

    Aaha kati mitho dohori sunaunu vayao aaja pani ram Vai r sital byni Le derai derai dane bat xa hi Ani aru sabai janalai safalta ko subo kaman xa hi Ani Kamal Vai ABA ko ypisotma chahi Sita byni r ynpasad Vai ko dohori sune rahr xa hi

  • @user-sk9lj9dk8e
    @user-sk9lj9dk8e 2 роки тому +1

    क्या रमाइलो दाेहाेरि फेरि पनि यी दुई जानकाे दाेहाेरि अर्को भामा पनि सुना पाइयाेस शुभकामना छ🙏

  • @budhamagar9772
    @budhamagar9772 2 роки тому +3

    बिल्कुल बिल्कुल स्वारका धनी दुबै जना रामलाई आगामी दिनको शुभकामना भन्न चाहन्छु

  • @tekpradhan9361
    @tekpradhan9361 2 роки тому +2

    आहा धेरै रमाइलो छ गित राम र सीता को सधैं यसैगरी मनोरञ्जन दिनु होला ।।।

  • @saritamaski460
    @saritamaski460 2 роки тому +5

    Dammi ram ko git jatti sunyo utti Sunna MN lagne

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 2 роки тому +6

    धेरै राम्रो दोहोरि गाउनु भयको छ राम भाईले अझै यसरि नै गाउदै जानुहोस हजुरको प्रगतिको शुभकामना छ भाई सधै हेर्छु आवाज राजु दाई जस्तै मिल्न जान्छ

  • @tejtamang3185
    @tejtamang3185 2 роки тому +6

    मलाई जहाँ सम्म लाग्छ यो दोहोरी करोड् क्लवमा पुग्नेछ।पुगोस् भनि कामाना गर्दछु।गायक गायिका दुबैजनालाई साङ्गितिक यात्रा सफल रहोस् शुभकामाना।

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 роки тому +3

    राम परियार भाई र गायिका बहिनी सीता परियार बहिनीको भाग-२ अपेक्षा गर्दछौं ।
    सारङ्गी संसारको अर्को प्रसस्तुती

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 роки тому +4

    कमल भाइ 🙏 सीता बहिनी र राम भाइको यो दोहोरिको जोडी मिलाइएकोमा धेरै धन्यवाद।अतिनै राम्रो लाग्यो दोहोरी। आधा घण्टा होइन १२ घण्टा सुने पनि धित नमर्ने कस्तो मीठो गाउनु भएको दुबै जनाले ! सीता बहिनीको दोहोरी पहिलो पटक हेर्दै छु।कस्तो मीठो शब्द चयन गरेर गाउनु हुने रहेछ। " तिम्रै बनी चिनिन चाहन्छु " सीता बहिनीको यो दोहोरिको सब्दहरू कति मीठो आहा ! यो सब्दहरूमा कति धेरै सम्मान छ। धन्य हुनुहुन्छ बहिनी तपाईं ।

  • @deepaklama4619
    @deepaklama4619 2 роки тому +18

    राम र सीता नाम नै काफी छ जोडि बलियो बन्ने छ अब भाग २ भाग ३ गर्दै चल्नु पर्छ अब राम र सीता ।

  • @begbahadur4526
    @begbahadur4526 2 роки тому +19

    ल राम भाइ ल अब यसरी नै अगाडि बढी रहोस कदम हरु सफलता को शुभकामना र कमल भाइ लाई धेरै सम्झन साउदी बाट हेरदै छु

  • @mekhrana8141
    @mekhrana8141 2 роки тому +2

    नाम नै काफी छ राम । बाहिनी पनि उत्तिकै उत्कृष्ट गीत गाउनु हुदोरहेछ । दुबै जना लाई भबिस्य को अग्रिम सुभकामना छ ।

  • @premshrestha613
    @premshrestha613 2 роки тому +7

    राम बाबू जसरी आफ्नो स्थान बनाउन सफल भएका छौ यसलाइ आफ्नो मन्दिर सम्झनु अबस्य लक्षमा पुग्नेछौ । शुभकामना ।

  • @suryabahadur522
    @suryabahadur522 2 роки тому +4

    sarba pratham ta yas rodhi ghar ka sampurna jana lai.dherai dherai dhanyabad xa.sabai jana ko kala gala ramro xa.

  • @tejtamang3185
    @tejtamang3185 2 роки тому +4

    दुबैजनाको ऊत्क्रिष्ट प्रस्तुति सलाम् छ✋✋✋सिता जि को कोईलीको झै स्वर अती उत्कृष्ट शब्द चयन अनि निर्धक्क को साथ गाउने शैली म त नतमस्तक भए।३ पटक् सुनिसके अझै धित् मरेको छैन।अाउदो ईपिसोडमा चिज,सबिन वा शितल गुरुङ्ग अथवा रेशम निर्दोश सङ्ग गाएको हेर्न ठुलो धोको छ।अाशा छ पक्कै पूरा हुनेछ मेरो अाशा।यो अवसरको लागि सारङ्गी सन्सार परिवारप्रति हार्दिक नमन् छ।जय गित जय लोकदोहोरी।

  • @shersirpalibaglung892
    @shersirpalibaglung892 2 роки тому +1

    सीता जी बबाल शब्द चयन अनि भ्वाइस पहिलोपटक सुनेको रामकाे त झन ठूलो फ्यान बनेकाे छु।

  • @user-sn4px2uf4h
    @user-sn4px2uf4h 2 роки тому +2

    कति रमाईलो दोहोरी भाग 2 को पर्खाईम ल चाहियो 2 भाग✊👌👌👌👌👌👌👌

  • @baburambk3279
    @baburambk3279 2 роки тому +15

    आहा सारैनी रमाईलो लाग्गो कमल दाई । सबै टिम लाई मेरो 🙏🙏राम र सीता लाई पनि धेरै धेरै धन्यवाद यस्तै प्रगति गरदै जानू सारैनी मजा आएयो यो हजुर हरू दुबै का शब्द सुन्ध नि कै रमाईलो लाग्गो

  • @milanthapa6161
    @milanthapa6161 2 роки тому +3

    आहा सारै राम्रो लाग्यो दोहोरी सम्पूर्ण टिम लाई धन्याबाद छ

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 роки тому +10

    अाजको दोहरी निकै रमाईलो छहै

  • @govindabc7863
    @govindabc7863 2 роки тому +2

    अाहा असाध्यै मिठाे देाहाेरी
    अाजकाे starting काे शब्द नै कराेडाै थियाे। सीता+ रामकाे 😍😍😍

  • @sailendrashrestha3801
    @sailendrashrestha3801 2 роки тому +2

    Ramailo dohori! Ram bhai ko prayash ramro6. Thank you Ram & Sita Pariyar and Sarangi Sansar!

  • @punaramadhikari7173
    @punaramadhikari7173 2 роки тому +2

    राम भाइ आत्तीने हैन शब्द चयन गर्दा र यक दम सहन सिलता हुनु यस्तो छाप बसोस कि अर्घाखाँची मात्र हैन पुरै देशको नाम रोसनीदीनुस यही छ सुभकामना

  • @purnasunam8109
    @purnasunam8109 2 роки тому +2

    अति रमाइलो दोहोरी मीठो सोर दुबै जनाको 🎤🎤👌👌🙏🙏

  • @deepnramagar7659
    @deepnramagar7659 2 роки тому +11

    अब केटो खुल्दैछ ....
    भाईलाई बधाई छ यसरी नै निरन्तर बगिरहनु
    ❤️❤️

  • @dilbahdul7229
    @dilbahdul7229 2 роки тому +6

    धेरै/धेरै बधाई छ! सारङ्गी संसारको टिम लाई सबै भन्दा बढि धन्यवाद त हाम्रो कमल सर लाई दिन चाहन्छु! यस्ता राम्रो प्रतिभा भएका कलाकार लाई स्थान दिनुभएकोमा! हाम्रो राम अमन परिवार अनि बहिनी सीता परिवारको गीत सुन्न पाउँदा निकै खुसी लागेको छ! आज साच्चै हाम्रो राम अमन परिवार भाईले एकदमै निर्ढक तवरले गाउँन सफल हुनुभएको उहालाई धेरै/धेरै बधाई छ!अब अन्य ठाउँहरूमा पनि यसरी नै गाउँनु होला। बहिनी सीताको त कुरै नगरौं उहाँ त एकदम अवल कलाकार हुनुहुन्छ! यहाँहरु दुवै जनालाई उत्तर/उत्तर प्रगतिको कामना गर्दछु धन्यवाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @yamthapa9955
    @yamthapa9955 2 роки тому +10

    राम कि पत्नि सीता लगायर सम्पुर्ण साराङगि तिम सलाम छ। गाउले कमल जि एक चोती साराङगी सन्सार मा आउने जमर्को गरेको छु घर बागलुङ बुर्तिबाङग हाल साउदी बात

  • @kamalchandofficial728
    @kamalchandofficial728 2 роки тому +15

    आहा नि साहारै मीठो भाकाको दोहोरी सुन्दा बहुत रमाईलो लाग्यो राम र सिताको आवाजमा:!💗🙏

  • @dharmamagar4755
    @dharmamagar4755 2 роки тому +4

    Dhari ramro xa ajai ramro gardai janu Dubai jana Lai suvakamana 👍👍👍

  • @amritstha-kwt8871
    @amritstha-kwt8871 2 роки тому +4

    नमस्ते सम्पूर्ण सारङ्गी संसार परिवारलाई लाई,सारै मन पर्छ मलाई अझै सफलताको कामना छ,कमल सर हुन त यति खेर मा बाहिर छू तर हजुरको सारङ्गी रोधी घर आउन सारै मन लागेको छ गीत गाउन त आउदैन तर लाइभ हेर्ने सारै मन छ,

  • @lifeisjourney3475
    @lifeisjourney3475 2 роки тому +18

    राजु दाईको स्वर झल्काउने खालको राम परियारको मिठो स्वर ❤️

  • @sapanasunar123
    @sapanasunar123 2 роки тому +2

    आहा कति राम्रा शब्द गाउनि शैली निकै राम्रो र साचै कलि युग को राम र सीता जोस्थो सागगितिक जोडी छ शुभकामना दुबै जाना राम र सीता लाई

  • @rajbahadur8972
    @rajbahadur8972 2 роки тому +3

    Bhai Bareilly ko Kati ramro store good India Punjab

  • @nirmalsunar8345
    @nirmalsunar8345 2 роки тому +21

    धेरै राम्रो लाग्यो लोक दोहोरी सुनेर हेरेर अान्द अायो राम अनि सीता g लाई धेरै धेरै धन्यवाद र विशेष गरि कमल g लाई यो अबसर जुटाउनु भयकोमा धन्यवाद सम्पूर्ण सारङ्गी सन्सार टिमलाई धन्यवाद ।

    • @shivagtm1540
      @shivagtm1540 2 роки тому

      Good ram bhai

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 роки тому

      @@shivagtm1540 ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

  • @khunraj5901
    @khunraj5901 2 роки тому +13

    यो जोडी को दोहोरी फेरि सुन्न पाइयोस ।असाध्यै सुन्दर लाग्यो प्रस्तुति बधाई साथै अझै सफलता को कामना दुबै जनालाइ धन्यवाद !

  • @kumalmahendra6292
    @kumalmahendra6292 2 роки тому +12

    सार्है राम्रो राम र सिताको दोहोरि गित । साङ्गेतिक जोडि मात्र नभएर जिबनको जोडी पनि सुहाउछ । झै पार्नु है झै राम भाई ।

  • @naindrabk7837
    @naindrabk7837 2 роки тому +8

    गीतको भाका त राम्रो नै हो पहिले नै राम जि को शब्द छनौट अत्यन्तै गजब लग्यो सीता बैनी को गायन शैली र शब्द छनौट अत्यन्तै मीठो लाग्यो । दुबै जनालाई शुभकामना कमल जि लाई पनि धन्यवाद यस्तै यस्तै नया कलाकार हरुलाइ प्रोत्साहन गर्दै जानू शुभकामना ।

  • @dilmagor3425
    @dilmagor3425 2 роки тому +6

    RAM SIR,
    Lai Dherai badai chha,

  • @chhetrisaroj2667
    @chhetrisaroj2667 2 роки тому +6

    दुबै जान काे बिहे नभए त जाेडि पनि राम्रो हुन्थियाे

  • @amarnembang5140
    @amarnembang5140 2 роки тому +7

    हो हो सिर ठाडो गरेर गाउनु है भाइ नया भएर होला किन झुकेको होला जस्तो लाग्ने हामी हेर्ने लाई पनि नराम्रो लाग्दो रहेछ ।

  • @kumarsamundriya1471
    @kumarsamundriya1471 2 роки тому +3

    धेरै राम्रो लाग्यो मेरो भाउजू र राम भाइ को

  • @radhanepali1902
    @radhanepali1902 2 роки тому +5

    आहा कति मिठो दोहोरी मेरो पालो कहिले आउला

  • @bhabinthapa3343
    @bhabinthapa3343 2 роки тому +4

    सारै मिठो स्वर दुबैजनाको सफलताको शुभकामना ।। सिता जिको गल्कोट कुन ठाउमा होला जान्न मन लाग्यो गल्कोटे चेलि मैलेत बल्लै देखेछु ।।।

  • @timibinakojiban2716
    @timibinakojiban2716 2 роки тому +7

    दोहोरी एक दमै राम्रो छ र लास्टै रोमान्टिक पारा ले गाउनु भयो badhai xa राम जी and Sita जीलाई अझै उज्वल भविष्य को कामना विशेष dhannewad kamal sarlai

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 2 роки тому +6

    आहा राम सर को गित सारै मिठो सब्दा पनि रामो छ

  • @bipanpariyar4443
    @bipanpariyar4443 2 роки тому +4

    Dito raju pariyarko jastai xa ramko sor rajuko utadhikai badai xa

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +11

    अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण टिम लाई सफलताकाे शुभकामना छ राम सर लाई

  • @deepakkathayat1249
    @deepakkathayat1249 2 роки тому +3

    एकदमै रमाइलो दोहोरी धेरै धेरै शुभकामना छ्♥️♥️♥️

  • @krishnapariyar8224
    @krishnapariyar8224 2 роки тому +3

    धेरै धेरै शुभकामना छ भाई बहिनीलाई ् धेरै राम्रो दोहोरी गीत ् लास्ट को वाड ले मन छोयो

  • @rampariyar2640
    @rampariyar2640 2 роки тому +11

    आहा आनन्द भयो दोहोरी सुनेर

  • @narchhantyal9116
    @narchhantyal9116 2 роки тому +1

    पछिल्लो समय निक्कै ब्यस्त राम र सीता चरी भय आउथ्यो उदेर भाका मा निकै रमाइलो दोहोरी धन्यबाद साराङ्गी संसार परिवार

  • @arjunwithmyname6852
    @arjunwithmyname6852 2 роки тому +10

    पहिले त तपाई स-सम्पूर्ण मा उत्तिकै सम्मान छ ल साउदी को खाडी देखि। हुनत सारंगी सन्सार मा सधैं नै एकदमै राम्रो दोहोरी गीत आईरहेको छ तर पनि आज राम 🆚 सीता भएर होकी मलाई अहिले सम्मकै राम्रो दोहोरी लाग्यो धन्यवाद🇸🇦🇳🇵🇸🇦🇳🇵🇸🇦🇳🇵

  • @binodsunar3704
    @binodsunar3704 2 роки тому +8

    Wow ati ramailo 👌🏼❤👌🏼🌹👌🏾

  • @rambahaduroli6468
    @rambahaduroli6468 2 роки тому +6

    नेपाली पोशाक मा रहि असाध्यै मिठो भाकामा यकदमै राम्रो शब्दमा माया प्रेमको उत्कृष्ट दोहोरी को लागि दुबै लाई धेरै धेरै बधाई तथा शुभकामना छ ।

  • @krishnarokaya823
    @krishnarokaya823 2 роки тому +8

    Beautiful song hjr. Namaskar.
    Ma. Banglore bat. Ho. Hjr

  • @jaabchams8471
    @jaabchams8471 2 роки тому +6

    Wow wow dami dami 👌👌♥️♥️💐💐सीता चेलीको स्वर कति राम्रो राम सीता ♥️♥️

  • @gomasharma6187
    @gomasharma6187 2 роки тому +8

    राजु दाइको भाइ राम लाई घेरै सुभकामना छ मिठो स्वर छ

  • @pratapgm9956
    @pratapgm9956 2 роки тому +6

    राम र सिताको सांगीतिक जोडि एकदम राम्रो छ।
    सफलताको कामना दुबैलाई।

  • @gorkhalishop2365
    @gorkhalishop2365 2 роки тому +3

    Sita also has become a famous singer ;Where was she hidden upto now ?

  • @priteimgurung1526
    @priteimgurung1526 2 роки тому +9

    अति रमाइलो संगीत सर्गम देखि लिएर दोहोरी गाउने गायक गायिका सम्म को उत्कृष्ट पस्तोटी धेरै धेरै धन्यवाद सरांगी टिम प्रति

  • @parkashpunmagar4634
    @parkashpunmagar4634 2 роки тому +2

    हाम्रा कलाकार राम र सिता का शोर अटि सुरिलो शोरछ यसरिनै अगाडि बड्दै जानुहोस धेरै धेरै अगि्म शुभ कामना

  • @premmagar2130
    @premmagar2130 2 роки тому +8

    दुबै जनाको अति राम्रो गित

  • @deepakghimire7238
    @deepakghimire7238 2 роки тому +2

    सङ्गीत जीवन मीत हो।सारै राम्रो छ गित

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 роки тому +10

    अत्यन्तै मीठो लाग्यो मायाप्रितिको सदहमा पौडिदै जानुभएको शब्द स्वर भाका मनछुने, / सम्पुर्ण कलायुनिट प्रति सँगितिग यात्रामा सफलताको शुभकामना छ,,

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 2 роки тому +2

    Ram pariyar ko Dohari Geet maa Damdaar aawaj Rahixa....Aaashir Baad Xa... Ram pariyar yestai gari aghaadi Badhdai jaau 👌👌👌👌👌👌👌👌👌👌👌👌👍👍👍👍

  • @baburambk3279
    @baburambk3279 2 роки тому +3

    कमल सर। राम र सीता को शब्द ले सारैनी दिल मा लाग्गो यो गित ले र सर भाग 2 पनि आशा गरेको छु मेरो मनले सारैनी चाहेको गित अहिले सम्मा यो गित 3चोटि हेरद पनि दिल मा अजै छ सबै कलकार लाई धन्यवाद छ

  • @saraswatigajmer3832
    @saraswatigajmer3832 2 роки тому +4

    छाेटाे समयमा धेरै खेयाति कमाउन सफल अमन भाइलाइ सफलताकाे शुभकामना भगवानले साथ सपाेट गरुन जय सारङि ससार

  • @narayanacharya4814
    @narayanacharya4814 2 роки тому +6

    सुपरहिट सबैको जयहोस🙏😍

  • @saritamaski460
    @saritamaski460 2 роки тому +4

    Sabda ra sorr jatti ramro sowr Ramu

  • @AsdAsd-wk9nk
    @AsdAsd-wk9nk 2 роки тому +13

    आहा राम्रो दोहोरी धन्यवाद छ सबैलाई

  • @Volg177
    @Volg177 2 роки тому +4

    wow ram sita ko jodi sachikai dherai ramro xa geet ka sabd haru ko tw ke kura garam sarai man chune sabd xan best of luck part 2 aaunu parxa hai love you raam daju💘💘🙏🙏🙏

  • @rambahadurnice2716
    @rambahadurnice2716 2 роки тому +3

    आहा क्या मिठो दोहोरि मेरो पालो कहिले आउला मिडिया नपायर मनको रहर मन्मैरहनेभोहुर्रहुर्र चैट बदाइ छराम रगोल्कोटे चेलि मलाइ.नि लैजानु म अहिले घर छू म 🙏🙏🙏💕💕👌🏿👌🏿

  • @sagarsubba6375
    @sagarsubba6375 2 роки тому +2

    बैनी लाई पहिलोपटक सुनेको तर शब्द राम्रो लाग्यो मिठो दोहोरी राम भाई लाई सुभकामना छ

  • @aratialeale5175
    @aratialeale5175 2 роки тому +15

    सारै राम्रो लाग्यो अर्घाखांची का भाई संगै सबैलाई सफलताको शुभकामना!!!

  • @haribc1185
    @haribc1185 2 роки тому +1

    संपूर्ण टीम लाई धन्ने बाद र राम र सीता लाई हजूर लाई पानी धेरै धेरै धन्ने बाद सारै राम्रो स्वर लोकगीत पानी अति राम्रो अगाडी यस्तै प्रगति गर्दै जानु धन्ने बाद

  • @shrijanamaya5145
    @shrijanamaya5145 2 роки тому +4

    Aaha saharai ramailo dohori geet 👏
    Badhai xa Ram Daju lai 👏👏

  • @babukausal2078
    @babukausal2078 2 роки тому +2

    धेरै पछि मेराे शालिकाे अावाज सुन्न पाईयाे,मिस यु सीता शालि,

  • @rupkhatri3361
    @rupkhatri3361 2 роки тому +12

    आहा सारै रमाइलो दोहोरी 🌹🌹🙏🏆️🎁🍓🍓🌹🍍🍍🍇

    • @tikaram3511
      @tikaram3511 2 роки тому

      wow nice hjur

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 роки тому

      ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 2 роки тому +7

    आहा अतिनै मिठो स्वर राम र सिताको

  • @khemgurung5455
    @khemgurung5455 2 роки тому +7

    Wow very nice song also so nice voice both of you congratulations ❤️❤️❤️❤️❤️

  • @bharatkc4655
    @bharatkc4655 2 роки тому +4

    राम भाइ को लागि नयाँ भाका को गीत गाउन अवसर प्रदान गर्नु पर्यो ।

  • @sudeepmahara6966
    @sudeepmahara6966 2 роки тому +5

    आहा कस्तो मीठो भाका र दोहोरी

  • @gombista6706
    @gombista6706 2 роки тому +27

    धेरै नै राम्रो छ दुबैजना को सब्दछ्नोद पनि उत्तिकै मीठो छ सम्पुर्ण तिमीहरूलाई बधाई छ