देउवा-ओली मिल्ने सम्भावना । ओलीको पछि लखरलखर रवि...। बालेनलाई ‘ब्याकफायर’।-CALL 24

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • देउवा-ओली मिल्ने सम्भावना । ओलीको पछि लखरलखर रवि...। बालेनलाई ‘ब्याकफायर’।-CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

КОМЕНТАРІ • 473

  • @osnepal7811
    @osnepal7811 7 місяців тому +8

    ऐकदमै शहि विश्लेषण महाँन पत्रकार ज्यू।यो देशमा माओबादि लाई बिदा गर्नै पर्छ अनि मात्र देश बन्नेछ।

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 7 місяців тому +70

    एतिको हिम्मत सबै पत्रकार ले देखाए हुने

  • @omthapamagat3293
    @omthapamagat3293 7 місяців тому +45

    रा,स्व,पा,को जरो नखनौ सरकारमा नगए सम्म जनताका मागहरु पूरा हुदैनन् ,,रहयो कुरा रबीले गृहमन्त्री नै माग्नुको कारण आफुमाथी लागेको सहकारीको मुद्दा मिलाउन हो भनियो यो सबै झ्ट्टा हो रबी लगायत रा,स्व,पा,का सम्पूर्ण साँसद हरुमा काम गरेर देखाउने हुटहुटी छ ८४ त कहिले अाउछ कहिले,,अर्को कुरा रबीलाई सहकारीको फन्डा मिलाउने अारोप लगाईरहदा उबेला पनि नागरिक्ता र पासपोर्ट काण्ड लागिरहदा रबी लामिछाने उप तथा गृहमन्त्री नै थिए त्यतिबेला अाफुमाथी लागेको फन्डा किन मिलाएनन् त ? तसर्थ आरोप लगाउनु भन्दा काम गर्न दिउ,,जय घन्टी🔔

    • @prakashthapa5185
      @prakashthapa5185 7 місяців тому

      American Dalal lai home minister nai chahiyeko xa.84 hoina 80 mai America janxa

    • @sisnudhedo75
      @sisnudhedo75 7 місяців тому +1

      @@prakashthapa5185 Nepali Dalal bhanda ta American dalal nai thik hunchha ki ?

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 7 місяців тому +27

    जनताले त्यसो भन्दैनन् सर तपाई को जबाफ अब रवि लामिछाने काम गरेर देखाउनु पर्छ तपाईँको चिन्ता सही छ

  • @GyanendraShahi111
    @GyanendraShahi111 7 місяців тому +38

    हार्दिक बधाई छ रबी जी !!
    अब जीबी राई लाई घोक्रे ठ्याक लगाउनु पर्छ!!

    • @ShibrajBk-w8q
      @ShibrajBk-w8q 7 місяців тому +2

      हजुर सक्कली ज्ञान् बहादुर होकि नक्कली 😂😂

    • @nepaltoday1978
      @nepaltoday1978 7 місяців тому

      शहि हजुर

    • @prakashthapa5185
      @prakashthapa5185 7 місяців тому

      Tehi Gb rai lai umkauna ra aafu bachna home minister baneko ho.

    • @rabindramanshakya8038
      @rabindramanshakya8038 7 місяців тому

      Rabibvi

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx 7 місяців тому +16

    म बाचुन्जेल उथलपुथल गरी रहन्छु भन्ने गधार नेतालाई साथ दिने सबै पाटीको नेताहरु नै अझै महागधार हुन यिनी हरु ले राज्य लाई केही उपलब्ध दिने छैनन् धन्यवाद

  • @AdityaShrestha-ve9dr
    @AdityaShrestha-ve9dr 7 місяців тому +16

    तपाईंको विश्लेषण सहि छ।।।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 7 місяців тому +2

    हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना रबि दाइ 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 7 місяців тому +2

    जय हो घन्टी देसको समृद्धि विकासको लागि राजपा अगाडि आउनई पर्छ चार वर्षपछि हुने विकास पहिले हुन्छ भनेपछि अहिले किन नगर्ने। Jay Nepal

  • @chakrachakra7509
    @chakrachakra7509 7 місяців тому +1

    राजिब खत्री सर तपाईको पत्रकारिता दम्दार छ सबै दलहरु चोर्न गएको हो

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 7 місяців тому +1

    रबी संगै राष्ट्रीय स्वतन्त्र पार्टी फक्रीन नपाऊँदै ओइलीने भयाे । हामी जनताकाे आषा निरासामा परिणत हुने पक्का छ।

  • @ganeshkhawas7885
    @ganeshkhawas7885 7 місяців тому

    गजब छ सर हजुर को यो भनाइ .. ... अब पनि हामी नेपाली नजागे नेपाल रहला जस्तो लाग्दैन सर ...... य यो नेपाल चाइना या नेपाल भारत हुन जान्छ .... जाग है नेपाली हो .........

  • @govindabhaktashrestha7661
    @govindabhaktashrestha7661 7 місяців тому +2

    जो अपराधी को सरकार मा सामेल हुन्छ, उसले अपराधीहरू लाई कारवाही गर्न सक्दैन।

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 7 місяців тому +9

    रबी अब सकीयो अझै रबीका झोलेहरु भुक्दै छन्

  • @rhythmstudio-1
    @rhythmstudio-1 7 місяців тому +1

    हैट सलाम छ हजुरलाई 👏🎉

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 7 місяців тому +5

    गृहमन्त्री को कपाल कुखुराको शिउर जस्तो छ के ग्रीहमन्त्री?

    • @deyoz1
      @deyoz1 7 місяців тому +1

      Awasarbaadi chatake ho tyo jatho rabi. PM hunata swochha chabi hunu paryo ni, muji nagarik ta tyagya, passport ke ko garya 2-4 Ota biye garya, 20 -30 Ota Gf Bana, sahakari Hina Mina garya ......

  • @shekharkhanal9528
    @shekharkhanal9528 7 місяців тому +1

    जब सम्म नेपालमा दुई पाटी मात्र भएर अगि बढ्दैन यस्तै हो भव र भविष्य महासय 🌻

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 7 місяців тому +1

    कवाडीहरू सब इन्डियन हुन् यिनलाई हुन बिजनेस गर्नुछ भने ठाउँमा भाँडा लिने अनि बिजनेस गर्ने।सार्वजनिक ठाउँमा बस्ने होइन ।नत्र इन्डियाले नेपाल सिद्धाउँछ

  • @arpanghale1641
    @arpanghale1641 7 місяців тому +7

    अत्यन्तै दमदार तपाईंको आवाज सर👏👏👏👏

  • @lavathapa5545
    @lavathapa5545 7 місяців тому +1

    अब हाम्रो देश नेपालमा नेता हरु छैन जस्तो लाग्यो, सधैं भरि पदको लागि लडाई गर्ने,जैले पनि अाम जनता हरु लाई दुख:दिने चलन यो क्या हो?

  • @sunitakhanal4666
    @sunitakhanal4666 7 місяців тому +3

    चोखो रास्बपा चुठो खाम जानु हुदैन थ्यो तयो पनि जंगली ज्यानमारा को थालमा जुठो खोस्न। परिणाम राम्रो देखिन्न।😢😢😢😢

  • @123sandip61
    @123sandip61 7 місяців тому

    रबिलाई देखि टेन्सन छ सबैलाई ।न्युज 24😮

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 7 місяців тому +1

    माओवादी लाई फाँड्न राजिब एक्लै
    काफि छ्न

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 7 місяців тому

    हुन त कति कुरा प्रच्नडको साथले रबिलाई नराम्रो नै होला तर एउटा कुरा नि नया मान्छेले केहि गर्नु र सिक्न त सरकारमा जानै पर्छ अनि प्रधानमंत्री बन्न पनि त कति कुरा सिक्नु पर्यो नि पत्रकार जि सबैले भने झै पनि नहुन सक्छ तर रबि जी जोगिएर काम गर्नु होला जन्ताका काम गर्नु सरकार नभै नहुने नि हो जोगिएर काम गरेर देखाई दिनु होला तपाई माथी धेरै आशा र बिश्वास छ त्यो बिश्वास घात नगर्नु होला शुभकामन ❤❤❤❤❤❤

  • @amitgrg6065
    @amitgrg6065 7 місяців тому

    सहि कुरा.... माओबादी सकिनु देशको लागि शुभको कुरा👍️👍️👍️

  • @sisnudhedo75
    @sisnudhedo75 7 місяців тому +13

    Nothing but greatest of admirations to brave journalism without fear and favours. Keep it going Call 24 🙏

  • @arjunbhujel2685
    @arjunbhujel2685 7 місяців тому

    हाे कि केयाे रबि जि याे चाहिँ याद राखेर अगाडि बडनुस मरनु केही हाेईन जनताकाे साथ दिनुस,❤❤❤❤🎉🎉🎉

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 7 місяців тому

    रवि आफै जेल हाल्नुपर्छ।सहकारी लुटेरा जनता रुवाउने ???

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 7 місяців тому

    सहि हो हिम्मत हुनुपर्छ पत्रकारसँग ❤

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 7 місяців тому +2

    यो अर्थमन्त्री हो काङ्ग्रेसको नाममा अर्थतन्त्रमा पनि घोटाला गर्छ अनुहार त कस्तो छ त्यस्तै काम छ त्यस्तै बोली छ बोलेर मात्र पत्याउँछन् र अबका जनताले

  • @koylimkoylim2140
    @koylimkoylim2140 7 місяців тому

    No 1 पत्रकार सैलूट छ 🙏

  • @prithiviNepali
    @prithiviNepali 7 місяців тому +8

    You are right,sir.
    Maobadi sakinai parcha ani balla desh bancha

  • @maniramshrestha9135
    @maniramshrestha9135 6 місяців тому

    देउपा + ओली मिले देशमा ठूलो उथल पुथली भई देश मटियामेट हुने निश्चित छ किनभने रविजस्तो गृहमंत्री फेरी अर्को पाउन गार्होछ

  • @NetraSaud127
    @NetraSaud127 7 місяців тому +1

    सर मलाइ त चार मन्त्रीले भएपनि सुधार हुनछ लागछ🙏🙏🙏🙏🙏

  • @bhupendramahara1070
    @bhupendramahara1070 7 місяців тому

    तिमी जस्तै पत्रकारहरुले देश सिध्याएका हुन।

  • @dipanshubaral4266
    @dipanshubaral4266 7 місяців тому

    हार्दिक बधाई तथा शुभकामना राष्ट्रीय स्वतन्त्र पार्टी लाई काम हेरौँ!!🔔🔔🔔 बोल्न सजिलो छ tv भित्र बसेर! काम काे वार पार गर्न सत्ता मै जान पर्छ

  • @sukadevghimire9014
    @sukadevghimire9014 7 місяців тому

    नेका र एमाले मिलेर सरकार बनाउनु जनताकाे मतकाे कदर पनि हाे।

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 7 місяців тому +4

    यो उप प्रधानमन्त्री को त रबि ले बिरोध गर्नु पर्ने थियो नि कति जना उप प्रधानमन्त्री राखेको लाज मर्दो नया र पुराना नै उसतै केही फरक देखिएन

  • @SYNepal
    @SYNepal 7 місяців тому

    त मुला कसको पत्रकार होस पत्रकार पढेर आईजा के बोल्नुपर्छ भन्ने थाहा नहुने के पत्रकार लेखेर राख रबि गृहमन्त्री भैसकेको छन्

  • @sumitrakunwar3258
    @sumitrakunwar3258 7 місяців тому +3

    कुरा।सइहो।प्रचण्डे।लाई।हतिवारा।माओबादि।नसकि।देस।बन्दैन।क्रग्रेस।सग।मिल्नु।प्रछ

  • @triptidhital6118
    @triptidhital6118 7 місяців тому

    मेरो अनुरोध काग्रेस र यमाले मिलेर सरकार बनाउने जस्तो उतम केहि हुदैन ।

  • @DilkumarRai-un1yy
    @DilkumarRai-un1yy 7 місяців тому +10

    सकारि ठगि बाट वचन गको रवि नबई 84 बाहेक सरकारमा जान्न भन्ने मान्छे किन चोरसङ्ग मिलेर गए चोरन होइन र

  • @mohanprasadacharya
    @mohanprasadacharya 7 місяців тому

    अब माओवादि सकियो देशले बल्ल शान्ति पाउने छ ॥ नेपालीको बल्ल सुखका दिन आउने छन् ॥

  • @rameshacharya779
    @rameshacharya779 7 місяців тому

    देउपाको अकर्मन्यताका कारन यो समिकरण बन्यो! न मामा भन्दा कानु मामा जाती !!! जेसुकै होस !!!

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 7 місяців тому +6

    एक प्रकारले रवि लामिछाने सत्ता मा जानु ठिकै छ। उनले बोले अनुसार काम गरेर देखाउन सके भने सत्ता मा जानु सहि कदम हुन्छ अन्यथा उनि पनि अन्य नेपाली नेताहरु जस्तै सत्ता लोलुप स्वार्थी नेताको रुपमा जनता ले बुझ्नेछन्।

  • @binaapuma4333
    @binaapuma4333 7 місяців тому

    सहि भनाइ प्रचण्ड लाइ बाहिर फ्याल्नु पर्छ ।

  • @lilamaniniraula253
    @lilamaniniraula253 7 місяців тому +1

    ऐतिहासिक जनआन्दोलनका सहयात्री बरू मिले राम्रै हुन्छ भन्छन् पर्यवेक्षकहरू ।

  • @baniyasathi4758
    @baniyasathi4758 7 місяців тому

    सहि बिचार राख्नु भयो 🙏🇳🇵🫶👏🫡

  • @backhoebaba
    @backhoebaba 7 місяців тому +3

    कति झोलेहरुको मुटु दुखिरहेको होला है आ ओ कमेन्टमा आएर राजिव सरलाई गाली गरेर मन शान्त पार😂😂😂😂😂

  • @sudipa54
    @sudipa54 7 місяців тому

    ❤❤घेराबन्दी गर्दै छन् अपराधी हरु ले बालेन लाई ।

  • @sadajiban
    @sadajiban 7 місяців тому

    अस्ति देखि मैले धेरै कमेन्टम यो आतङ्ककारी माओवादीलाई दनक दिनकै लागि भए पनि काँग्रेस एमाले मिलेर सरकार बनाउनुपर्ने र रास्वपाले सरकारको सहभागी नहुने पर्ने भन्ने धारणा राखेको थिए आज तपाईँले भन्नुभयो खुशी लाग्यो

  • @aniltimlsena8437
    @aniltimlsena8437 7 місяців тому

    अोलि र, देउवा मिलेर जानुपर्छ,,

  • @nabinmaharjan1645
    @nabinmaharjan1645 7 місяців тому

    मनको कुरा भन्नू भयो

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 7 місяців тому +17

    Greatest salute to brave journalist.Thanks.

  • @ganeshkhawas7885
    @ganeshkhawas7885 7 місяців тому

    जि बि राई , जेल अनि लेर्कन लामा लाई रबि लामिछाने ले जेल हाल्न सकेन भने म रबि लामिछाने लाई कहिलै भोट दिने छैन .. यदि काम गर्छ भने म सधै उसको साथी हुने छु ...

  • @somprasad2017
    @somprasad2017 6 місяців тому

    देउवा र ओलि मिल्यो भने देश अझ खतम हुन्छ?

  • @ranamagar5706
    @ranamagar5706 7 місяців тому

    100% शही भनु भयो सर

  • @devilalrawat8643
    @devilalrawat8643 7 місяців тому

    रा.स्व.पा. बाहेक कसैको भर छैन नेपाली जनतालाई र नेपाली राजनीतिमा

  • @prakashgurung1939
    @prakashgurung1939 7 місяців тому +1

    brave and best journalist

  • @bhisank.c6972
    @bhisank.c6972 7 місяців тому +1

    सही कुरा हजुर मेरो पनि एकीबद्धता

  • @madanadhikari2175
    @madanadhikari2175 7 місяців тому

    जनतालाई चित्त बुझ्ने कुरा गर्नुभयो तर रबि प्रधानमन्त्री बनउने कुरा अली बालापन लाग्यो।जे भन्नुस् रबि कच्चा छन्।

  • @sundarlimbu2777
    @sundarlimbu2777 7 місяців тому

    पत्रकार ज्यू .....! तपाईं PM को आलोचना गरेर कुनै पनि मन्त्री सफल हुन्न यति कुरा त ख्याल राख्नुस् ....! के पत्रकारीता एउटा झोले भन्दा माथि उठ्न सकिन्न....? वा पत्रकार ज्यू तपाईंको पत्रकारीता, म चाहन्छु तपाईँको पत्रकारीता माथि पनि छानबिन हुनु पर्छ ।
    1,के तपाईं स्वतन्त्र पत्रकार हो...?
    2,तपाईंको योग्यता कति हो...?
    होइन भने त जस्ता पत्रकारको मुन्टोको पनि कुनै एक दिन 50 लाखमा गन्ती गर्नु नपरोस् ।

  • @HarkaMalla-gc8cd
    @HarkaMalla-gc8cd 7 місяців тому

    सहि कुरा सर

  • @sonikabk8033
    @sonikabk8033 7 місяців тому

    दूदलेनूवायकोतकोहोलार । ।तेयिपनि । ।गरेकोखेतिमा । ।सदयिहावार ।पनिलेझोरेको ।झोरेगरो ।योखूटातानि ।बाताबरनले ।कहिल ।दसबनलार ।सनतिपाउलाजनताले।लागेकोफलपनि ।झरछनि । ।लागिमिलि । ।फलउनिकोसित ।तगरनपरोनि । 🎉🎉

  • @Kabirajr967
    @Kabirajr967 7 місяців тому

    काङ्ग्रेस एमाले माओवादी सिदिनु पर्छ

  • @binushrestha1461
    @binushrestha1461 7 місяців тому +2

    जुन जाेगि अाए पनि कानै चिरेकाे .........

  • @Dynamic840
    @Dynamic840 7 місяців тому

    एकदमै सहि विश्लेषण ! एमाले र कांग्रेस मिलेर नै सरकार बनाए र चुनावमा माओवादीलाई कसैले बोकेर नहिंड्ने हो भने माओवादी सकिन्छ अनि मात्रै देशले सु शासन पाउने छ।

  • @dipak.thapa2736
    @dipak.thapa2736 7 місяців тому

    रविले बरु स्वर्णिम वाग्ले लाई अर्थमन्त्री बनाउँदा
    रास्वपा लाई फाइदा हुने थियो।अब ठूलो चुनौती छ रा स्वा पा लाई।

  • @nabarajbishokarma6833
    @nabarajbishokarma6833 7 місяців тому

    रवि लाई मिशन ८४ मा गर्नु भन्दा पनि के को ८४ अहिले today नै गर भन्ने अनि त्यही today गर्न का लागि सरकार मा जादा पनि किन गाको फेरि सरकारमा भन्ने ,,, हरे शिव गारो छ हौ यो देश नेपाल मा केहि गर्न दिँदैन झोले, अबुझ मनिस अनि like र views कमाउने UA-cam वाला सँग जे गरे नी सुखा छैन 🤔 anyway रबि लाई देश को यो बेहाल अवस्था काे सुधार गरून् शुभकामना 🙏🏻

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 7 місяців тому

    BALEN SHAH ZINDABAAD❤❤❤❤

  • @TularamBohara-v2e
    @TularamBohara-v2e 7 місяців тому +1

    सलाम छ पत्रकार ज्यु

  • @jagarnath-e8h
    @jagarnath-e8h 7 місяців тому +1

    Hajur sir balen pani prachand jastai x kin bhanne gausala bat pasupatinath jane bato band gariyo ke sivratri ma bato band garnu ke ho sabai bato band gareko bhaye hunthiyo

  • @Lovelyworld117
    @Lovelyworld117 7 місяців тому

    100% सहि

  • @ContentBiscuits-uv5zb
    @ContentBiscuits-uv5zb 7 місяців тому

    सहि विश्लेषण आएको छ

  • @govindalohani2061
    @govindalohani2061 7 місяців тому

    दुर्गा प्रसाईलाई भँनेको कुरालाई माधब नेपाललाई भन्यो भँनेर भ्रम छर्न खोजेर न माधब नेपाल ले पत्याऊछन् न अरुले पत्याऊछन्!

  • @damarpun4623
    @damarpun4623 7 місяців тому

    सहि हो माओवादीले पहिला हथियार बोकेर जङ्गल मा लुकेर देश लुट्यो अहिले सत्ताको आड लिएर लुट्दै छन।

  • @premtimsina4134
    @premtimsina4134 7 місяців тому

    सम्भावनाको कुरामा पछि नलाग्नुहोस्। केपी जोसँग मिले पनि तपाईँलाई के को खसखस

  • @devk.bishwokarma2532
    @devk.bishwokarma2532 7 місяців тому +1

    Jun din mawabadi desh bata sakinxa tyo din 100% desh bikash ko bato tarfa lamkinxa...
    ra Rabi dai lai mero euta suggestion janta ko biswas natodnu hola ...hami sabai ko aash ho RSP

  • @harishah6042
    @harishah6042 7 місяців тому

    तेरो पित पत्रकारिता आफैसंगै राख तेरो रवि प्रधानमन्त्री नहुंदै त अमेरिकी बैंकहरु ठगी देखि सहकारी ठगिसम्मका केशहरु आईसकेका छन प्रधानमन्त्री भए त अंझ कति काण्डहरु रचिने हुन। तैले त प्रचण्ड समस्या देखेछ्स मैले त यो देशमा तिमीहरु जस्ता घटिया पित पत्रकाहरु समस्या देख्छु किनकि तिमीहरु व्यवस्था विरुद्ध भुक्नेहरुकै पिछ्लग्गु हौ भन्ने प्रमाणित भएको छ। प्रचण्ड एउटा ब्यक्ती हुन प्रचण्डले गठबन्धन बनाउने भत्काउने फेरि बनाउने कुनै नया होइन तर जुन व्यवस्थाले तिमिहरुलाई आछी आउन्जेल कराउने अधिकार दिएकोछ तिमीहरुले त्यहि व्यवस्थाको छाला काढ्न अग्रसर छौ।

  • @megendrashrestha1129
    @megendrashrestha1129 7 місяців тому +1

    🎉🎉🎉Good🎉🎉यत्तिको दम हुनुपर्छ good lock

  • @kaleymgr1796
    @kaleymgr1796 7 місяців тому +1

    Yes well said I am 100% agree with your words rajiv sir.

  • @pradeeplama687
    @pradeeplama687 7 місяців тому

    Opening 3 min ko kura ekdam thik lagyo

  • @rameshpandey9194
    @rameshpandey9194 7 місяців тому

    Kiya sahi bhannu bhayo sir hajurle
    🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡
    🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @ashminsharma1789
    @ashminsharma1789 7 місяців тому

    गूड सोचाई

  • @shankerrai795
    @shankerrai795 7 місяців тому +2

    सई हाे सई हाे।

  • @whoispradeep
    @whoispradeep 7 місяців тому

    देशको बाकि नै रहदैन किनकी यी दुई मिले बिधेयक बनाउन संख्या पुग्छ र रास्ट्र घाती बिधेयक बनाउछन तर बिदेशी शक्तिले मिल्न दिदैन!

  • @Juktipunmagar
    @Juktipunmagar 7 місяців тому +11

    Good luck ravi dae❤

  • @rhythmstudio-1
    @rhythmstudio-1 7 місяців тому

    यो हो खोजेको मजा आयो ❤

  • @rajupathak2298
    @rajupathak2298 7 місяців тому

    Great Rabi love you

  • @chandralimbu2250
    @chandralimbu2250 7 місяців тому

    पत्रकार ज्यु तपाई पनि देश बन्नु पर्छ भन्ने पक्षमा देखिन्दैन है

  • @subhdrasingh4603
    @subhdrasingh4603 7 місяців тому

    सहि बोल्नु भयो। यो उथलपुथललाई साच्चै उथलपुथल गरेर देखाउ। यो जन्तुलाइ उखेलेर फाल्ने यहि मौका हो।

  • @hemrajpoudel6049
    @hemrajpoudel6049 7 місяців тому +1

    सहि हो ❤❤

  • @Santosh084
    @Santosh084 7 місяців тому

    के भन्या भाइ वलिको पछि रवि लखरलखर। मुजि रास्वपा सरकार मा नगए के घन्टाको सरकार बन्छ त 😡🤬

  • @BipulSubedi
    @BipulSubedi 7 місяців тому +3

    जे होस् आशा गरेको पार्टी पनि तुहिन लाग्यो । 84 सम्म थमिए त केही हुन्थियो भनेको 84 अघिनै पुराना दलले सत्ताको भाङ खुवाएर उठ्नै नसक्ने गरी लडाउने भए बिचरा😃😃😃
    2084 सम्म चुप लागेर प्रतिपक्षमा बस्नु नी यार

    • @Fire10101
      @Fire10101 7 місяців тому

      Ravi Lamichhane asthirtatwa padlolupt dalaal ho

  • @DEARNEPAL24
    @DEARNEPAL24 7 місяців тому

    लेखेर हैन स्कृन रेकर्ड गरेर राखेको छु🤔फेरि भोलि डिलिट गरेर हिरो वन्ला कि भनेर🤔अनि अर्को कुरो वैकल्पिक राजनितीको कुरो छ जहाँसम्म😁हुटिट्याउले आकाश मैलेनै थामी दिएछु भन्छ रे उहीँ हुटिट्याउको पारा नगर्न पनि अनुरोध छ🤣🤣कोसिस गर्ने हो आजै भोलि त कहिले आउँछ आउँछ यिनले दिएर गरौंला भन्दा जुनी जान पनि सक्छ लेडेर गरेर देखाउने कोसिस आजै शुरु गर्ने हो #जल्नेहरु_जल्दै_गर्छन् #भुक्नेहरु_खोक्दै_गर्छन्🤜🤜🤜 वाँकी काम हेरेर खवरदारी🧐🧐😁

  • @rzoong9642
    @rzoong9642 7 місяців тому

    सम्सद हल बहिरको प्रतिपक्ष नेता होस् पत्रकार भयर ततस्थ बोल्नु यस्ता पत्रकार लाई लात हानेर देश निकल्नु नि सरकार

  • @sthaprem
    @sthaprem 7 місяців тому

    प्रचण्ड र माओवादी को राजनीति यात्रा ओलिको हात मा छन यदि ओलिले चाहेमा आफु प्रधानमन्त्री बनेर काङ्ग्रेस सङ गठवन्धन गरेर सरकार बनायो भने यो भन्दा राम्रो अरु हुदैन माओवादी को 84 मा पत्तासाप हुन्छ ।

  • @RudraPandey-x3p
    @RudraPandey-x3p 7 місяців тому

    यो समय सरकार मा जाने रास्वपा को प्रतिकुल हो।के बर्ष्मान मोहरा बिष्णु पौडेल प्रचण्ड र ओली लाई कार्वाई गर्न सग्छन ?? जेहोस रबि जीको मिसन चौरासी सक्सेस भयेन।

  • @KaflyDy-zr5hb
    @KaflyDy-zr5hb 7 місяців тому

    रवि माहाजालमा परे,कि पारे? दिब्य ज्ञान लिन रविलाइ सुझाव।

  • @bipinshahi1017
    @bipinshahi1017 7 місяців тому

    हामि ले खोजेको शिक्षा स्वाथ्य निसुल्क र रोजगारी चाहान्छौ 1सकार काले गोरे चोरे जस्को भयपनीहुन्छ |