Sudan Kirati Speech In Sirubari Homestay / मन्त्री सुदन किरातीको दमदार भाषण / Bhuwan Singh Thapa

Поділитися
Вставка
  • Опубліковано 2 лис 2024

КОМЕНТАРІ • 46

  • @samhikmanasa1900
    @samhikmanasa1900 Рік тому +2

    प्रस्तोता चेली जनजातिको छोरा होइन किराती को छोरा नेपाल को पहिलो र सबैभन्दा धेरै शासन गर्ने किरातीहरु कसरी जनजाति कृपया किराती भन्न सिकौ यो कुनै एक जातीय नाम होइन किरात सभ्यता भित्र जनजाति भनिएका ५९ जाति पुरै पर्छन् । ऐतिहासिक र राम्रो कार्य योजना गत कार्यक्रमको लागि सिरुबासी सम्पुर्ण मा असिमित साँस्कृतिक मा प्रगतिशील कार्ययोजना हरु बनोस् शुभकामना

  • @user11-33
    @user11-33 Рік тому +1

    कति मीठो भाषण सुनि राहु जस्तो, मन्त्री ज्यू।

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Рік тому +7

    सुनी रहु झै सुन्दा आनन्द आउने सुधन जिउको भासण ❤️👍️🙏🙏🙏🙏

  • @wochyu1
    @wochyu1 Рік тому +1

    आहा निकै मार्मिक र अर्थपूर्ण कुराे पाे भन्नू भाे त सुदन जी ले!

  • @humaaryal9038
    @humaaryal9038 Рік тому +1

    Good luck

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Рік тому +1

    पर्यटन मन्त्री सुदन किराँती को अति नै मार्मिक अर्थ पुर्ण मन्तव्य सुन्न पाउँदा अति खुशी लाग्यो , हाम्रो रजत महोत्सव लाई घर घरमा , देश बिदेश मा पुराउन सहयोग गर्नु भएकोमा भुवन सिंह र फल ज्यु लाई सम्पूर्ण सिरुबारी बासी को तर्फबाट लाखौं लाख धन्यवाद !!!

  • @sumankhaling6886
    @sumankhaling6886 Рік тому +1

    नेता भनेको नेपालको लागि मात्र सोच्ने हुनु पर्छ एउटा छेत्र अधिकार भित्र मात्र रहेर हुदैन हजुरको च्यानल मा पनि देख्न पाईयो सुदन किराती लाई धन्यवाद भुवन सर।

  • @nawarajgurung1030
    @nawarajgurung1030 Рік тому +5

    भाई भुवन जि र भाई फल जि धेरै धेरै धन्यवाद। हाम्रो निमन्त्रण लाई सहजै स्वीकार गरि गै दिनु भयो अनि यति मीठो छायाङ्कन गरि संसार को हरेक कुना कन्दरा मा पुर्याई दिने बाटो गरि दिनु भएको मा हार्दिक आभार व्यक्त गर्दछू।जय भुवन भाई र फल भाई। जय सिरूबारी ❤️👏

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 Рік тому +2

    well done kirati ji, jana jatiko young xora mantry pad paunu vako xa, keep going and keep it up, god bless you.
    you are the son of the nation,,,,,,,.

  • @resammagar4481
    @resammagar4481 Рік тому +7

    मन्त्री सूदन कीराती को जये होस

  • @champakkirati
    @champakkirati Рік тому +5

    सुदन किरातीको जय होस् ।

  • @khimbahadurmagar
    @khimbahadurmagar Рік тому +3

    नेता हो कमरेड सुदन किराँती जस्तो हुनुपर्छ !

  • @rajmyanmar
    @rajmyanmar Рік тому +11

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🫶म्यानमार बर्मा देखि प्रेम 💐💕

    • @rajmyanmar
      @rajmyanmar Рік тому

      Beautiful sharing ❤️ 💕

    • @wochyu1
      @wochyu1 Рік тому

      नेपाल बाट धेरै धेरै माया🙏

    • @binkrishna7987
      @binkrishna7987 Рік тому

      ​@@rajmyanmar ex😊

  • @grgbabu3425
    @grgbabu3425 Рік тому +2

    Thanks for update
    Sudan kirat sir nepal ko p.m.hunu parxa

  • @aloklimbu9074
    @aloklimbu9074 Рік тому +2

    Ati ramro bichar rakhnu vayo jai hos

  • @KIRATBTWRAI458
    @KIRATBTWRAI458 Рік тому +2

    मेरो गाउँले सिरुवारी पुगेछ।

  • @Manoj-eo6qu
    @Manoj-eo6qu Рік тому +2

    Atinai ramro lagyou hajur hamro Nepal ma Pani home staying raixa sampurna Nepali haruma namaste xa hai Hal Saudi Arabia bata

  • @ramkrishnarai4501
    @ramkrishnarai4501 Рік тому +1

    Good leader

  • @brgaming4556
    @brgaming4556 Рік тому +1

    Sudan kiratiko jaya hosh

  • @nepalimonnepalikto1080
    @nepalimonnepalikto1080 Рік тому +2

    he is future prime Minister of nepal

  • @nimbahadursunar3185
    @nimbahadursunar3185 Рік тому +3

    हार्दिक बधाई छ सर नेपाल् आमाको रक्षा गरौ नेपाली आमा बुवा दाजुभाइ दिदिबहिनी हरु मा जानकारी गराउन चाहन्छ विशाल नेपाल् greater Nepal

  • @shivharigurung174
    @shivharigurung174 Рік тому +1

    हामी जनजाती हैनौ आदिबासी हिनौ यो MNO को अघ्यनले पत्ता लगायकोछ हामी भुमी पुत्र हौ ।

  • @bhimthakuri2654
    @bhimthakuri2654 Рік тому +2

    Sudan Sir Solute You

  • @netrabasnet9640
    @netrabasnet9640 Рік тому +3

    अती रामरो बधाई सुभोकामनाछ

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +5

    सम्पुर्ण मा हार्दिक बधाई 🙏🙏

  • @hounjalihounjali7713
    @hounjalihounjali7713 Рік тому +4

    Best ledar sudan kirati

  • @lalbahadur7206
    @lalbahadur7206 Рік тому +1

    नेपाल मा बाहुने राजनीति ले नेपाल को मुलबासिहरुको कति चोति उपनाम नराण गरिदियको छ 1910 को मुलुकिअयनमा मासिने मतवालि र नमासिने मतवालि बनायो तेस पछि राम मनि आदित्य ले अर्को नाम दियो यो देश भनेको जङ्गलि भुस्तिक्रे पाखे र्खपने धागे धोक्रे हरुको हो राखिदेउ भगवान यिनिहरुलाइ यसैगरी यिनिहरु सब्बे भय हाम्रो सिरिखुरि कहाँ जाला मन्त्री मन्दल चुन्दा बाहुन र छेत्री हुलि चुन्नु मतवालि कबै नहुल्नु तेस पछि 2046 सालमा जनजाति र दलित 2051 सालमा आदिबासि जनजाति र दलित कति वता नाम राखि सक्यो खै कहिले खुल्ने चेतना नेपाल कोु मुलबासिहरुलाइ किन राजनीति पाति खोल्न दिदैन बाहुनकै पछि ला्ग्नु पर्ने बाध्य कुन पर्छ यो कुरा बेलैमा बुज्नुहोस

  • @rairaj89
    @rairaj89 Рік тому +2

    Jaya hos mantri Sudan

  • @PradeepMagar-f8y
    @PradeepMagar-f8y Рік тому +2

    Lost of love from Aadhikhola bayarghari ❤😭🤞

  • @haripoudel1604
    @haripoudel1604 Рік тому +2

    Good 👍

  • @JayLamsal-w7k
    @JayLamsal-w7k 9 місяців тому

    Good luck ❤❤❤

  • @sagarthakur8
    @sagarthakur8 Рік тому +2

    Nice beautiful 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹

  • @romeotakaseranepal3761
    @romeotakaseranepal3761 Рік тому +2

    Nice 👍

  • @gomagurung9748
    @gomagurung9748 Рік тому +2

    Wow

  • @jangabahadurranamagar3033
    @jangabahadurranamagar3033 Рік тому +2

    Janajati ko xora chanhi navannu la hajur mulbashi ko xora ho

  • @lalbahadur7206
    @lalbahadur7206 Рік тому

    बाहुनगठबन्धन राजनीतिमा जनजाति कोताबात मन्त्री पद पायका छौ भासन गर्दा आबेसमा आयर नबोलनु होला होसियार भयर भासन गर्नु होला प्रेम आले मगरले भासन गर्दा एक सब्द चिप्लिदा मन्त्री पद गुमाउनु परेको थियो किन भने हजुरले पनि नेपाल को जनजातिहरुको भोत को शक्ति बतुलेर बाहुनको खोल्तिमा भरिदियको ले तेसैको गुन तिर्नलाइ एक दुई महिनाको लागि दियको पद हो राम बाहादुर बादलपनि लापत्ता भइहाल्यो त्यो भोतले नेपाल को 80% मुलबासि भुमिपुत्रहरुलाइ बाहुने राजनीति ले सरेन्त्रकारि उपनामको नराण गर्न सफल भयको छ आदिबासि र जनजाति दलित जस्ता फोहरि नाम राख्न पायको छ

  • @dhanlimbu9926
    @dhanlimbu9926 Рік тому +1

    😍😍😍😍😍😍

  • @AKFM-qk1tm
    @AKFM-qk1tm Рік тому +1

    awesome

  • @UpabashRai
    @UpabashRai 9 місяців тому

    ❤❤❤❤❤

  • @Srisathyasaimaa5813
    @Srisathyasaimaa5813 Рік тому +1

    💖💖💖👏👏👏

  • @sumanmaharjan4149
    @sumanmaharjan4149 Рік тому +1

    Maney maney nepales people like minister sir but I think speaking than most important working so that don't speak more please help minister and who is a Misket take it prove than Keach I am san