संविधान संशोधन होइन पूर्ण खारेज र पुनर्लेखन, राजा र दल बीच ५बुदेँ सहमति, नमाने सद्दाम र लादेनको हालत

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 173

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 2 місяці тому +22

    एकदमै सत्य र यथार्थ परक अन्तरबार्ता र जानकारीको लागि हार्दिक धन्यवाद पुस्प सर 🙏❤️💐

  • @rajendramainali8879
    @rajendramainali8879 2 місяці тому +11

    अधिकारी जी ले बहुत राम्रो कुरा गर्नु भएको छ,सबैले यस तर्फ विचार पुर्‍याउनु पर्छ ।

  • @Khanal143
    @Khanal143 2 місяці тому +24

    प्रा. डा. पुष्प अधिकारी ज्यु को विश्लेषण एकदम सहि छ, दुवै जनालाई धेरै धेरै धन्यवाद !!!

  • @subashbaral7357
    @subashbaral7357 2 місяці тому +9

    १००% सत्य कुरा बोल्नु भयो पुष्प अधिकारी ज्युले धन्यबाद

  • @kirankoirala3411
    @kirankoirala3411 2 місяці тому +6

    कति सहि कुरा गर्ने अतिथि आउनु भयाे । धेरै धन्यवाद जिवराम सर

  • @sundardhital4903
    @sundardhital4903 2 місяці тому +3

    हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐

  • @hembhatta8134
    @hembhatta8134 2 місяці тому +4

    आहा! कती राम्रो बिश्लेषण। एकदम सत्य तथ्यमा आधारित छ। दुई देशभक्त हरुको प्रयासलाई नमन🙏

  • @arjunshrestha8804
    @arjunshrestha8804 2 місяці тому +1

    यो अन्तरवार्ता मा धेरै गम्भीर कुरा बाहिर ल्याउनु भएकोमा यस युनिट लाई धन्यवाद।

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 2 місяці тому +20

    100% पुस्प जि सहि भन्नुभएको छ। यहि संविधान रह्यो भने देश गुलाम हुन्छ। सबैले दलाल हरु का नाम स्पष्ट भन्छन पुस्प जि ले गोप्य राख्नु भो।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 2 місяці тому +6

    जीवरामजी अनन्य धन्यवाद तपाईंको याे कार्यक्रममा देशभक्त प्रा डा पुष्पजीलाई प्रस्तुत गर्नु भएकाेमा ! जय आमा नेपाळ🇳🇵🙏

  • @gopalthapa1865
    @gopalthapa1865 2 місяці тому +50

    नेपालमा जनताले गणतन्त्र ल्याएका होइनन पश्चिमाले नेपालको धर्म ,सस्कार र सबैका साझा अभिभाबक राज सस्थालाइ ध्वस्त गरेको पगरी गणतन्त्रलाई लगाइदिएका हुन।👉️👈️

    • @tankabasnet5311
      @tankabasnet5311 2 місяці тому +1

      गुडसहिकुराहो

    • @tankabasnet5311
      @tankabasnet5311 2 місяці тому

      सहिसहिकुरागनुणभोहजुरले

    • @kashinathgauli6991
      @kashinathgauli6991 2 місяці тому

      P0⁰p000⁰⁰⁰⁰⁰0⁰ppppp​@@tankabasnet5311

  • @baburambhandari7114
    @baburambhandari7114 2 місяці тому +3

    दुबै व्यक्तित्वका धनिमा नमन। मेरो २०/३0वर्षकै निचोडमा जानि नजानि योजनावद्ध तरिकाबाट स्वार्थका विक्रितिहरु मिसाउदै,थुपार्दै दुध्रन्दित पोखरिको रुपमा यो व्यवस्था वनाईईयको छ । यो पोखरिमा जे जति देख्न पाईन्छ ती सबै harmful जीवाणुको व्रिद्धि र नया नया लक्ष्यण र स्वभाव मात्रै पाईने हुदा बातावरण नै दुषित हुनु र बढनु वाहेक अरु सुधार हुने ठाउ रहेको छैन। देशको अस्तित्व नै समाप्त पार्ने उद्बेस्यमा पल्केका धमिराहरुले गर्नु पर्ने गरेनन , नगर्नु जति गरे भन्ने ठाउमा सेनाबाट कमसेकम खवरदारि सम्म किन आएन? मेरो प्रश्ननै यसामा रयो।

  • @dbmalla1272
    @dbmalla1272 2 місяці тому +6

    अधिकारि ज्युको दमदार बिश्लेश्रण लाइ नमन

  • @sundardhital4903
    @sundardhital4903 2 місяці тому +3

    कस्तो राम्रो विचार विमर्श यस्ता सकरात्मक ब्यक्ति पनि जिउँदै रहेछन् हाम्रो नेपालमा अब चाहिँ केही आशा राखौ

  • @gopalbasnet7417
    @gopalbasnet7417 2 місяці тому +1

    अत्यन्त गहकिलो अन्तवार्ता

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 2 місяці тому +3

    असाध्यै सत्य तथ्य बौद्धिक वार्ता।मेरो सोचाई संग ठ्याक्कै मिल्यो।

  • @dibakarpant3390
    @dibakarpant3390 2 місяці тому +14

    यही शासक,यही कुब्यबस्था रहिरहने हो भने नेपाल विश्वमानचित्र खोज्न पर्ने भयो भने आश्चर्य नमान्दा हुन्छ ! दुर्भाग्य ! जय पशुपतिनाथ !

  • @gopithapa7722
    @gopithapa7722 2 місяці тому +2

    स्वतन्त्र बिश्लेषक अथवा देश र जनताको हितमा बोल्ने लाई नै बिश्लेषक भनिन्छ त्यो डा. पुष्प अधिकारी ज्यु मा 💯% देखिन्छ।,🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Prabinokhed
    @Prabinokhed Місяць тому +1

    ATI ramro

  • @shivharigurung174
    @shivharigurung174 2 місяці тому +1

    धन्यबाद जिब राम सर मेरा बालक देखी हितैसी संगै पठन पाठन बाट आयका आज रास्टकै समाचार प्रकाशित गर्नु भयकोछ खुसीछौ।अब कुरा रहयो राज निती नेपालको राज निती जनजाती बनाका हरूले बुझने बितबर्न बनायन सोझा जातीलाई अती बाठा जातीहरूले मनपोली गरेकै कारन हो सर। पटक पटक ४२ पटक लगातार कोलोनाईज नगरेको भय आज देस निकै बिकास भै सक्ने हो नमुना हेर्नुस हाम्रो गाऊमा

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 місяці тому +1

    आदरणीय प्रा डा पुस्प अधिकारी जस्ता विद्वान स्वतन्त्र निस्पक्ष ब्यक्तिहरु भेडा जनताको माझमा जानुपर्यो खसिको टाउको देखाएर बाख्राको मासु बेच्नेहरुको भन्डाफोर गर्नुपर्यो भेडा जनतालाई बुझाउनुपर्यो देश भताभुङ्ग लथालिङ्ग भैसक्यो हजुर

  • @humanathkhanal8791
    @humanathkhanal8791 2 місяці тому +2

    यो संबिधान पूर्णतया खारेज गरेर २०४७ को संबिधान लागु गर्नुपर्छ

  • @yograjkhadka2697
    @yograjkhadka2697 2 місяці тому +19

    अहिले संविधानले नेपाली जनताको जिबनस्तरमा कुनै परिवर्तन आउदैन भने यो संविधानको कुनै औचित्य छैन ।

  • @ganeshadhikari2683
    @ganeshadhikari2683 2 місяці тому +2

    म डॉक्टर साहेब संग पूर्ण सहमत छु किन कि यो संबिधानले नेपाली जनतालाई गरीबी र अस्थिरता भन्दा अरु केही दिदैन।

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 2 місяці тому +1

    उत्क्रिष्ठ बिश्लेशन छ हजुरको । जुन शक्तिले यो १/२ न लाइ एक ठाउमा ल्याएको छ त्यो शक्तिलाइ यो सरकारले चकमा दिनसक्नु पर्छ ।!! सेनाको सङख्या २ लाख भन्दा बदि नै हुनुपर्छ ।

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 місяці тому +4

    O JEEBRAM JI UTTER SUNNUHOLA ANI PRASNA GARNU HOLA❤❤

  • @durgadattjoshi5491
    @durgadattjoshi5491 2 місяці тому +5

    कुरा यति घुमाउनु भन्दा सिधै ०४७काे संविधान लागु गर्नु पर्छ भन्दिए त भैहाल्थ्याे नि !

    • @kamalbabu8826
      @kamalbabu8826 Місяць тому

      जनताले चाहेको त्यही हो।

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 2 місяці тому +2

    सहि ।😊

  • @kamalbahadursilwal1828
    @kamalbahadursilwal1828 2 місяці тому +2

    Hajurko jaye hosh sahi bichar l

  • @deenanathacharya2743
    @deenanathacharya2743 2 місяці тому +4

    गणतन्त्रको कार्यकालमा प्रायःजसो सबै दलका शीर्ष नेताहरू नीतिगत भ्रष्टाचारमा संलग्न छन् रआसेपासे समेत संलग्न छन्।अतः संबैधानिक राजतन्त्र स्थापना भएमा आफूहरू नै कार्बाही हुनेछ भन्ने डर छ भने अर्कोतिर भ्रष्टाचार अझै गर्दै अकुत सम्पत्ति आर्जन गर्ने नेताहरूको सपना पुरा नहोला कि ?

  • @satyashahi2073
    @satyashahi2073 2 місяці тому +3

    What a message 👏

  • @sbdsbd5079
    @sbdsbd5079 2 місяці тому

    Good interpretation, Pushpa ji.

  • @aabiskar2007
    @aabiskar2007 2 місяці тому

    सारै महत्वपुर्ण साथै बास्तबिक विश्लेषण, यहाँ हरु दुबजना लाइ हार्दिंक आभार 🙏 🇳🇵

  • @anilranjit6881
    @anilranjit6881 2 місяці тому

    Each and every point that he said was so true and on point . In love with his interview

  • @rohitdeuja
    @rohitdeuja 2 місяці тому +2

    Puspa ji absolutely correct .

  • @melakc9620
    @melakc9620 2 місяці тому

    सारै रॉम्रो बहस ! प्रस्नकर्ता जिवरॉम जी र उत्तर दाता प्रोफेसर जी लाइ मेरो नमःॐकार ।

  • @lalitsharma2361
    @lalitsharma2361 2 місяці тому

    Sahi kura garnu vayo
    Jay Nepal.

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 місяці тому

    सारै राम्रो कुरा आजको संवाद महत्वपूर्ण छ

  • @KailashKoiral
    @KailashKoiral 2 місяці тому +2

    गणतन्त्र धर्म निरपेक्षता र संघीयता नेपाली बहुजनको माग र मुद्दा हैन । २००८ सालमा शिक्षित जनसंख्या नै १% थियो र संघीयता शब्द छिमेकीले घुसाएको र पछि २०६२ पछि तराइमा आन्दोलन गराइयो र संघीयता लादियो । राजा नेपालीका प्रिय तर विदेशी शक्तिका नेपाल विरोधी गतिविधि हुन नदिंदा मारिदिए र गणतन्त्र लादिदिए र पश्चिमा ले विभाजन र शासन गर भन्दै इसाई धर्म फलाउन धर्म निरपेक्षता ल्याए । यो सबै काम नेता गुन्डा गैसस मिडिया विज्ञ धार्मिक व्यक्ति र संस्था औजारका रुपमा प्रयोग गरेर सम्भव पारे ।

  • @hpmandal1931
    @hpmandal1931 2 місяці тому

    Good analysis

  • @kailashkhadka6016
    @kailashkhadka6016 2 місяці тому

    Namaskar! Sir
    It is again well said with excellent analytics backed up with concrete evidences and authentic historical references already watched it twice..

  • @humanathkhanal8791
    @humanathkhanal8791 2 місяці тому

    जिबरामजीलाइ धन्यबाद

  • @rabirajthapa451
    @rabirajthapa451 2 місяці тому

    Great; Historical Forcast.

  • @mantramantra2930
    @mantramantra2930 2 місяці тому

    Very good analyse

  • @devrajjoshi9236
    @devrajjoshi9236 2 місяці тому +1

    साशकिय रुपमा एकल शासन भए पनि , राजाहरुले राष्ट्र राष्ट्रियता , सार्वभौमिकता अक्ष्युण राखेका थिए । क्षमतानुसारकाे विकास पनि भइराखेको थियाे । नेपालीमा चेतना र चासाे भए न ।

  • @mikesharma965
    @mikesharma965 2 місяці тому +1

    Great

  • @khadgasherpali4300
    @khadgasherpali4300 2 місяці тому +2

    Sahi kura

  • @prallhadpandey7012
    @prallhadpandey7012 2 місяці тому

    Great analysis thanks both of you

  • @BinodChaudhary-nr1sw
    @BinodChaudhary-nr1sw 2 місяці тому

    It would be good if guest tells a basis of his interpretation meaning which literatures he is citing for whatever he is telling

  • @harerammountainguide
    @harerammountainguide 2 місяці тому

    100% right, 🙏

  • @shantiadvertising9582
    @shantiadvertising9582 2 місяці тому +1

    Is in your mind there is one top Nepali mikalal who can break the total captured of Nepal. Can we hope and trust that person.love you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤please give your prescriptions to all Nepali citizens.

  • @ynbarabariya
    @ynbarabariya 2 місяці тому

    १.संघीय संसद प्रति १ लाख मतदातामा प्रत्यक्ष निर्वाचित १२५देखि १५० सदस्यीय हुनुपर्छ , जसमध्ये ४० प्रतिशत अारक्षित हुनुपर्छ । संघमा मन्त्री परिषद बढीमा १५ सदस्यीय हुनुपर्छ ।
    २.प्रदेशसभा ३० देखि ४० सदस्यीय प्रत्यक्ष निर्वाचित जनसंख्या अनुपातमा हुनुपर्छ । प्रदेशमा मन्त्री परिषद ५देखि ७ सदस्यीय हुनुपर्छ ।

  • @robinchaulagain206
    @robinchaulagain206 2 місяці тому

    Very good.. write such a constitution which is so sensitive to people nation and international world . Use your own ideas, love, empathy, Brian in such a way that no employee, business, people, community, culture, religion, nation , any sort of group come to dispute. Take reference from good book and write on the way that it is book of lord. It is possible to write the book of god and it’s time aid you can do . Give equal opportunities to all possible good people and give such a room to need in people that it never made by anyone’s

  • @sureshshah5214
    @sureshshah5214 2 місяці тому

    उहाँको भनाइमा सत्यता एस कारण पनि छ कि दूतावासले सरकार बन्नु भन्न्दा पहीला नै सत्तामा जान लागेको पार्टीको सान्शदहरुलाइ भोज खुवाइएको थियोे । यो भन्ने त कुनै रास्ट्रप्रेमी ले आट गर्न सकेका छैनन् ।

  • @thamanbasnet2538
    @thamanbasnet2538 2 місяці тому

    Great analysis thank you sir

  • @rajukc2002
    @rajukc2002 2 місяці тому

    कुरा त राम्रै गर्दैछन त !

  • @tikabahadurshah912
    @tikabahadurshah912 2 місяці тому

    Wauooo great intellectual perception.

  • @prithakthapa1293
    @prithakthapa1293 2 місяці тому

    Rabindra mishra ley yo kura sabai bhandka chan. So i do follow Rabindra mishra

  • @user-fs5f
    @user-fs5f 2 місяці тому

    True

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 2 місяці тому +1

    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    वैदिक सनातन धर्म सापेक्ष नेपाल कायम।
    पस्चिमासाम्राज्यवाद को अन्त्य।
    आयातित १२ बुँदे गलगाणतन्त्र खारेज।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
    जय जननी।

  • @Mohan-q9h6r
    @Mohan-q9h6r 2 місяці тому

    Sahi.

  • @rajneupane6728
    @rajneupane6728 2 місяці тому +1

    good

  • @JhalakBahadurKarki-h5w
    @JhalakBahadurKarki-h5w 2 місяці тому

    Ramro bichar Dr.sab thank you 😂🎉❤

  • @buddhikrishnaghorsaine7201
    @buddhikrishnaghorsaine7201 2 місяці тому

    म तपाई को 🎉कारिक्रम नियमित हेर्छु। तपाई का प्रस्न सानदारविक लाग्छन। आज को लाई त 7star दिन मन छ।

  • @RockStar-dj2mk
    @RockStar-dj2mk 2 місяці тому

    Good❤❤

  • @GiridhariPoudel-zk2fd
    @GiridhariPoudel-zk2fd 2 місяці тому

    Best point.🎉😂❤100.

  • @chandramaniadhikari1155
    @chandramaniadhikari1155 2 місяці тому

    यो खासा लुटतन्त्र स्थापित हुने सङ्केत हो आखिर
    खाएका अब टन्न राष्ट्र ढुकुटी हो दासको जागिर
    सक्दा सम्म लुटेर राष्ट्र जसरी तन्नम् बनाई बनाई शिर
    झुक्ने राष्ट्र झकाउने नियत हो यी भ्रष्ट खान्छन् खिर ।

  • @TejNarayanNeupane-x2g
    @TejNarayanNeupane-x2g 2 місяці тому

    100% right

  • @tikarambhusal8657
    @tikarambhusal8657 2 місяці тому +1

    गणतंत्रनेपाल
    हामीनेपाली जयनेपाली स्थानीयभारतीय
    जयगोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत
    भारत हाम्रोराष्ट्रहो
    शिक्षामंत्रालय🇮🇳
    नेपालसरकार🇮🇳
    राष्ट्रपाल- रामचन्द्र पौडेल,रामसहाययादव
    राष्ट्रपति-दौपदी मुर्मु
    CMप्रचण्ड
    विधानसभा
    नेपाल
    भारतीयसंयुक्त संघ
    रमेश,कमला ज्यू माथी जस्तै गरौ

  • @harisharanpaudel9321
    @harisharanpaudel9321 2 місяці тому

    MINDBLOWING

  • @rameshghartichhetri273
    @rameshghartichhetri273 2 місяці тому

    अहिलेको वर्तमान सरकारले प्रा.डा.अधिकारीको सुझाब लाई हृदयङ्गम मात्र गर्ने हैन बिबेकको साथ कार्यान्वयन गर्न सल्लाह दिन्छु।

  • @dineshrijal5286
    @dineshrijal5286 2 місяці тому +1

    Per week's ma "Dr puspa adhikari" vhanera UA-cam ma search garirakhxu Tara 😢akdamai Kam interview dekhxu maele

  • @Devalone143
    @Devalone143 2 місяці тому

    Kati ramro bichar Sarai man choyo sir.nepal ko chor Neta le des nai khane vyo sir.

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 2 місяці тому +9

    भ्रस्ट पातकी नेताहरु लाइ बिदेशी शक्ति ले मारे पनि हुन्थ्यो भन्ने अवस्थामा नेपाली पुगे । हामी राजा चाहन्छौं

  • @namasteonline6499
    @namasteonline6499 2 місяці тому

    Good

  • @aslamimagyar6303
    @aslamimagyar6303 2 місяці тому

    नेपाल सानो देश भएनी बिबिध संस्कार,संस्कृति परम्परा भाषा,लिपी भेषभुसाले देशिय तुलनात्मक रुपले सानो संसारै हो । तेसैले गणतन्त्र नै उत्तम विकल्प हो। एउटा ब्यक्ति,परिवारको राज्य ब्यवस्थापन संचालनले त्यो संसारको बहुतै हिस्सा पक्कै मर्ने छन ।

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 2 місяці тому

    गणतन्त्र भन्ने सिस्टमले नेपाली र नेपालको माटोलाइ कहिले पनि चिन्दैन ।

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 2 місяці тому

    Nice !

  • @himalgiri2738
    @himalgiri2738 2 місяці тому

    हामीले पहिले नै महसुस गरेका थियौ २०७२को यो संविधान यो नेपाली जनता को लागि हित मा छैन र जनता ले चाहेका पनि थिएनन् ।पश्चिमा रास्ट्र हरुको स्वार्थ र यो देश का गद्दार नेता भनाउदा को कारण यो संविधान आएको हो ।सेना ले न बिरेन्द्र बचाउन सक्यो न राजतन्त्र नै ।अब ढिलो भैसक्यो इनलाइ लखेटि लखेटि खेदाउनु को बिकल्प छैन।

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 2 місяці тому +1

    सत्य विष्लेषण काे लागि धन्यवाद छ।तर तपाईंको कुरा हाम्रा नेताहरुले बुझ्लान् जस्ताे मलाई लाग्दैन। यिनीहरू बाघको मुखले रगत चारवे जस्ताे भ्रष्टाचारको चासनीमा डिबी सकेका छन्।

  • @digitalron1648
    @digitalron1648 2 місяці тому

    पुष्प सरको प्रस्ट अभिव्यक्ति , जिबराम सर , प्रस्न तेर्साएपछि , अलिकती सुन्ने धैर्यता राख्नु होला है !!!

  • @reshamneupane6902
    @reshamneupane6902 2 місяці тому +2

    यहाँहरु जस्तो विद्वानहरुले इन्डिया लाई भारत भनेर सम्बोधन गरेको सुन्दा खेरी दु:ख लाग्यो, इन्डियन हरुले भारत नाम राख्ने षड्यन्त्र गरेता पनि उसको जन्मदाता ब्रिटिश साम्राज्यवादले न्वारान गरेर राखेको आधिकारिक नाम त इन्डिया नै हो नि।

  • @premrajjoshi5711
    @premrajjoshi5711 2 місяці тому +3

    राजाबादि बिस्लेशक !! जो आय नि हाम्म्रो दिमाक मात्रै भुटने ,हिजो राजतन्त्रमा चरम गरिबि बेरोजगारि अशिक्षा लगायत दुख थिय आज दल सङ रिसायका जनतालाइ झासा हान्ने काम गर्दै हुनुहुन्छ उहा कथित बिश्लेसक !! उसो त नेपालमा राणा फाल्दानि तत्कालिन राजा त्रीभुबनले भारतलाइ भिटि चडायो तेस पछि महेन्द्रले तत्कालिन सोभियत सङ्को लह लहै मा कु गर्यो बिरेन्द्रले पक्षिमा र भारतको स्वार्थमा कथित प्रजातन्त्रको पुनर्बाहालि गर्यो र बिदेशिको आश्रीबादमा हाल सल्बलायका पारसका बा राजा भय !! अब धेरै नभुट बिदेशिको चारो खायर !! हो देशमा धेरै गर्नु छ तिम्रा राजाले गरेका भ्रस्टचार खोतल्नु छ तेसका लागि यि फोहोरि भ्रस्ट नेता छोप्नु छ , देश बन्न लगभग समय लाग्छ हतार नगरौ देशै 250 बर्स तपाइले ओकालत गरेका राजा सङ थियो बिडम्बना अहिलेका जस्ता भिआइपि नेता भ्रस्टचार काण्डमा समात्न सकेन

  • @narendrakhadka193
    @narendrakhadka193 2 місяці тому

    Adhikarijiko kura pragmatic chha.

  • @महादेवमहाभक्त
    @महादेवमहाभक्त 2 місяці тому +1

    राजा हुदात के भो अहिलेको निरासातामा युद्द भो भने न याहा धर्म रहन्छ न मान्छे । निरासा वदि अभिव्यक्त गरेर सवैले चडै काल नखोजौ होला।

  • @rajannepal9912
    @rajannepal9912 2 місяці тому

    ❤❤❤

  • @arjungharti6495
    @arjungharti6495 2 місяці тому

    कुरा अलि धेरै सुन्ने गर्नु प्रयो बिच बिच मा दिस्तर्प नगरिकन

  • @sanchalimbu1950
    @sanchalimbu1950 2 місяці тому

    फटा मान्छे,यस्तो पनि विद्वान हुन्छ? पुरातनवादी सोच ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 місяці тому

    दुबै जना लाई नमस्कार 🎉 नेपालको नेताहरु, सयमा, नब्बे, त बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, हजुर 🎉 अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ?

  • @flawless-du9zv
    @flawless-du9zv 2 місяці тому

    भगबान बीस्नुको अबतार रास्टप्रेमी जनताप्रेमी बीकासप्रेमी शान्तीप्रेमी हाम्रो प्यारो राजा लाई बीदेसीले आखा लगायो देख्नसकेन

  • @MahendraPrasadRijal-nz8pz
    @MahendraPrasadRijal-nz8pz 2 місяці тому

    इ तिन दलको दलीय ब्यबसूथा भन्दा राजा नै सहमत छु ।

  • @tikarambhusal8657
    @tikarambhusal8657 2 місяці тому

    07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ,
    खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो।
    यो नैतिक सवाल हल भएकोछैन ।
    शिक्षा मंत्रालय 🇮🇳
    नेपाल सरकार 🇮🇳

  • @sureshsinghbhandari8257
    @sureshsinghbhandari8257 2 місяці тому

    we want king

  • @ynbarabariya
    @ynbarabariya 2 місяці тому

    ज्ञानेन्द्र र पारस जस्तो राजा राखेर के मुलुककाे कल्याण हुन्छ र ?

  • @RishiRijal-t9z
    @RishiRijal-t9z 2 місяці тому

    Puspa ji, now it is impossible.

  • @nitabhujel1513
    @nitabhujel1513 2 місяці тому

    यदि उत्तर रदक्षिणि धुर्ब मिल्याे भने त बिघटन हुन्छ ।याे धुर्ब सत्यकुरा हाे। त्यसकारण यिनिहरु ढल्छनु चकनाचुर हुन्छन।यिनिहरकै नियत खराब।

  • @shatrughanyadav4979
    @shatrughanyadav4979 2 місяці тому

    आदलतमा पनि चोर र अदालत हुन्छ के चोर को कुरा लाई स्थान दिने? यो त पक्का राजाको दास हो।

  • @sitathapa8349
    @sitathapa8349 2 місяці тому

    Mahatwapurna kuraharu aayo..

  • @roshanrana8988
    @roshanrana8988 2 місяці тому

    Push sicko 1000sahixathartrasabishletion namanx

  • @gridharibhattarai8031
    @gridharibhattarai8031 2 місяці тому

    नेपाली सेनामा एजेन्ट घुसेर विरेन्द्र राजाको वंश नास भयो अब सेनामा एजेन्ट घुस्यो भने के होला? सेनाको मोरल हाई राख्नु पर्छ ❤❤

    • @shatrughanyadav4979
      @shatrughanyadav4979 2 місяці тому

      पारस साह लाई कस्ले बिगार्ने काम गयो ।