जाहाज दूर्घटना निधन भएकी गायिका निरा छन्त्यालको मिल्ने साथि सलिनाले रूदै गाईंन New Live Dohori 2023

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024

КОМЕНТАРІ • 241

  • @rudraacharya7004
    @rudraacharya7004 Рік тому +18

    एक दमै मार्मिक गित अनि उस्तै शब्दहरू सागरजी को पनि सलिना को पनि सलिना जी मान्छे भयर जन्मे पछि जति ठूलो बज्रपात आएपनि जीवनमा सहनै पर्छ आफ्नो साथिलाई यादमा ताजा राखेर Life मा अगाडि बढने कोसिस गर्नुस।

  • @bishnuparajuli2233
    @bishnuparajuli2233 Рік тому +6

    धेरै waiting गरेकी थिये प्यारो भाइ सागर को
    official गीत को

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 Рік тому +30

    सागर रसलिना मिलेर निरा लाई सम्झेर गित गाउनु भयो दुबै जना लाई धेरै धेरै सुभकमाना👍️👍️👍️👍️💕💕💕💕🌹🌹❤️❤️

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Рік тому +7

    सलिना बैनी को र सागर भाइको गीत सारै राम्रो लाग्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो अति मिल्ने साथी गुमाउनु पर्दा मनमा दुख पिडा त हुन्छ नै तर बिस्तारै मन बुझाउने कोसिस गर्नु

  • @bishalbasnet1906
    @bishalbasnet1906 Рік тому +6

    सलिना बहिनी ( साने ) काे नयाँ गित कहिले आउँछ UA-cam तिर भनेर मोबाइल खाेल्न बित्तिकै पटकपटक हेर्ने गर्थे आयाे छ फेरि पनि सलिना बहिनीलाई धेरै धेरै शुभकामना छ । तर जुन गित हेरेपनि त्यत्तिकै कलेजी छियाछिया बनाउछ गितका शब्द सुन्दा र भिडियो हेर्दाहेर्दै आँखाबाट आँसु बगेको पत्तै पाउदिन । निरा बहिनीको आत्माले बैकुण्ठमा बास पाओस् 💐🙏😭😭😭😭😭😭😭😭😭😭

  • @sapanatamang3672
    @sapanatamang3672 Рік тому +12

    बिस्तारै मन बुजाउने कोसिस गर्नु पर्छ सलिना बैनी। सन्सार यस्तै छ।सलिनाको स्वर मिठो मन छुने खालको छ

  • @namratarai8943
    @namratarai8943 Рік тому +7

    सागर भाइ thanks for saporting to सलिना ,and सलिना बैनिको गित सुन्दा मन धेरै रुन्छ 😭निरा को याद झन ताजाइ आउछ 😭फेरि हेर्न मन लाछ तेइ ठाउमा बसेर दोहोरी गाको र please सलिना बैनी तपाईं मन बाधेर अगाडि बढनु है धेरै आशिर्वाद सधै ❤️🎉🎉🎉🎉❤️❤️❤️❤️

  • @sushilatamang3346
    @sushilatamang3346 Рік тому +15

    गित सुरु भयदेखि मेरो आँसु झर्न थालेको सिदिदा समै रुकोरुइ भय्😭😭😭सलिना बुनु मन दरो बनायर अगाडि बडनुहोला निरा बुनुले देखेको सपना तपाईले पूरा गर्नुहोला

    • @manuthapa8813
      @manuthapa8813 Рік тому

      Sarai vab biwl sabda xa salu ko sabda ma

  • @tilakgiri6694
    @tilakgiri6694 Рік тому +4

    बाहिरी घाउ सन्चो हुन्छ,मन को घाउ सन्चो हुन धेरै समय लाग्छ।अब बहिनी यो लेखान्त हो भनी मनलाइ समहाल्न पर्छ।धेरै दुखी नहुनु।साङ्गेतिक यात्राले सफल्ताको शिखर चुमोस।दुबै जनालाइ सुभकामनाल

  • @bhimdiyakoti1112
    @bhimdiyakoti1112 Рік тому +7

    राम्रो छ सागर भाइ

  • @mohangurung1181
    @mohangurung1181 Рік тому +16

    “सिरानी छ उसैले छोएको । छैन मैले अझै नि धोएको”
    त्यती मिल्ने साथी दैबले लगे पछि, सलीना नानुको मन सिसाझैं फुटेको छ । हजुरहरुले साथ सपोर्ट गर्नुहोला है सागर भाई

  • @sunitabhandari7269
    @sunitabhandari7269 Рік тому +2

    सलिना दिदी संसारलाई हेरेर मन बुझाउनु पर्छ ।पिर नगर्नु । याे गितले मेराे मन धेरै राेयाे।😥😥😥

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu7784 Рік тому +1

    देश को गहना एउटा चेली गुनाउनु पर्दा कला छेत्र देखि लिएर देसै अन्धेरो भएको छ बहिनि को सम्झना मा अन्तिम गित गाउनु भएको मा धन्याबाद छ निरा चेली जहि भए पनि यो गित सुन्दै हुनुहुन्छ होला

  • @premmagar
    @premmagar Рік тому +3

    सलिना निरा को uk को सपना तिमि ले पूरा गर्नु पर्ने छ see you soon & good luck🎉

  • @dhulikhelmobile9151
    @dhulikhelmobile9151 Рік тому +5

    सागर सरकार शबद हरु एकदम गहकिला छन सुपम छ है हजुर

  • @subinaqtamang9056
    @subinaqtamang9056 Рік тому +5

    सारै मिठो गाउनु बयो र मनै कस्तो लाग्यो सलिना सिस हार नखानु सबै ले साथ दिनु हुन्छ र सागर सर एन्ड सलिना सिस लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @dasuthapa2503
    @dasuthapa2503 Рік тому +4

    सलिना बहिनी लाई मेरो तर्फ बाट फुल सपोर्त छ।सागर भाइ को प्रतिभा लाई सल्युत छ।

  • @sagarbcofficial
    @sagarbcofficial  Рік тому +125

    प्यारी बैनी सलिना नेपाली सङ्ग एउटा घटनामा आधारित भएर गाएको यो दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला

    • @simathapa2416
      @simathapa2416 Рік тому +2

      derai ramro xa hiro ani sani ko

    • @dasuthapa2503
      @dasuthapa2503 Рік тому +1

      @@simathapa2416 yes.i heart touching your word.

    • @seetathapa1188
      @seetathapa1188 Рік тому +1

      Ramro X Salina aat grnu himt nharnu la

    • @dasuthapa2503
      @dasuthapa2503 Рік тому

      @@seetathapa1188 um.k hoi haresh khanu hudaina.

    • @bishalbasnet1906
      @bishalbasnet1906 Рік тому +1

      धेरै राम्रो छ सागर सर सलिना बहिनीलाई सधैं यसैगरी । साथ सपोर्ट गर्नु होला भाका फेरेर फेरि अर्को गित सनिला बहिनी सँग लिएर आउनु हाेला सम्पुर्ण टिम लाई मेरो तर्फबाट बधाई तथा शुभकामना छ । गित हेर्दै गए गितका शब्दहरू सुन्दै गए त्यो जहाज दुर्घटना भएको माघ १ गते कालो दिनको याद आयाे पुरानो भिडियो मा निरा बहिनीले हाँसेर गित गाएको सम्झिए अनि हजुर दुवैले गाएको शब्दले मन छाेयाे आँसु थाम्नै सकिन बिचरा सलिना बहिनीलाई झन कस्तो भएको हाेला । छाेरा मान्छे हुँ तर मनमा छाेयाे भने आँसु राेक्न नसक्किने रहेछ सागर सर ।

  • @sangamnepaliofficeyoutubec9321

    बिस्तारै बिस्तारै मन बुझाउनु सलिना जि मन बलियो बनाउनु निरा अपुरा सपना हजुरले पूरा गर्नु पर्छ निरा को स्वर्गमा बास होस 😭😭

  • @gitashahi586
    @gitashahi586 Рік тому +29

    हेर्दै गए आँखाबाट आँसु झरेको पत्तै पाईन😭😭😭😭निरा प्यारि( साने) सधैं सम्झनामा रहिरहनु हुने छ। सलिना प्यारि आत्मबल बढाएर अगाडि बढ्नु सफलताको शुभकामना !🎼🎼🎼🎼🙏

  • @manbahadur8379
    @manbahadur8379 Рік тому +1

    यो गीत सही आधा रहित मां सरस्वती को बास भौष नाइस सोंग दोहोरी सही छह गुड वीडियो जोड़ी लाई बधाई छह

  • @krishnanischal8777
    @krishnanischal8777 Рік тому +1

    हुने कुरा भएरै जाने रहेछ
    मन लाई आँटिलो बनाएर अगाडि बढ्नु विगत का दिन हरुमा
    उज्वल भविष्यको कामना सलिना प्रति,हजुर काे यो आवाज सधैं गुन्जी रहोस् हाम्रो वरिपरि
    धन्यवाद👏👏👏

  • @susmasusma6362
    @susmasusma6362 Рік тому +5

    सारै राम्रो अनि मन छुने शब्द 👌🙏💔😥

  • @saneyffyt7847
    @saneyffyt7847 Рік тому +9

    गीत सुन्दा सुन्दै कति बेला आँसु झर्यो पत्तो पाइन😭😭😭

  • @balrambhattarai2130
    @balrambhattarai2130 Рік тому +1

    सारै राम्रो ,मन छोयो

  • @taramagar8515
    @taramagar8515 Рік тому +2

    सलिना बहिनिको सोर मित्थो र सुरिलो छ यस्तै मिठो र सान्दार लाइभ दोहोरी गाउदै गर्नु नानीलाई उज्ज्वल भविस्य को शुभकामना छ ,, निराको सपना पुरा गर्नुपर्छ नानी तिमिले,,,,

  • @kamalagurung1797
    @kamalagurung1797 Рік тому +1

    अति राम्रो छ भाइ 😭😭😭😭

  • @indirajirel4131
    @indirajirel4131 Рік тому +16

    सबै लोक गीत प्रेमीहरुले यो गीत पूरा हेरेर like,comment, share गर्नु र subscribe पनि गरेर सागर भाइलाई हौसला दिनु होला🙏🇳🇵

  • @shahanasingh364
    @shahanasingh364 Рік тому +6

    सिरानी छ उसैले छोएको
    छैन् मैले अझै नी धोएको😭😭😭😭😭😭

  • @bajjiragri9139
    @bajjiragri9139 Рік тому

    मनछुने दोहोरी मुम्बै बाट हेरेकोछु

  • @ushabasnet6922
    @ushabasnet6922 Рік тому +5

    यो गीत सुनेर मेरा अँखा को आशु रोकिएन हजुर जति रुनु भाको छ त्यती मनि रोको छु सिस नदेखेनी नभेटेनि माया लाग्दो रहिछ जस्तो भएनि मन बुझाउनु सलिना सिस 😭😭

  • @omsanti8651
    @omsanti8651 Рік тому +1

    दामी मार्मिक गित सागर भाई

  • @saritaxettri9733
    @saritaxettri9733 Рік тому

    अति मन छोयो पूरा हेर्न सकिन सरि😌😌😌😌😌😌😌😌

  • @RajBarailiNP
    @RajBarailiNP Рік тому +3

    वाउ दामी

  • @DineshNepali-y9k
    @DineshNepali-y9k Рік тому

    सागर दाजु को हरेक सब्द सब्द ले मन छोयो मिसिङ्ग निरु

  • @mayashrish3296
    @mayashrish3296 Рік тому +1

    कति रुवायौ भाइ बैनी हरुले
    यति त रोइन 😭😭😭😭😭

  • @meghraj16066hfjh
    @meghraj16066hfjh Рік тому +12

    मेरो त अहीले नै आसू आउला जस्तो भयो गीत सुनेपछी आसू रोकिला Nira सीस अनि सलीना सीस name समझी दा nai रुन मन ला ग्छ मलाई हतार लगी सक्योउ,

    • @narimaya3447
      @narimaya3447 Рік тому +4

      Salina hjr sangai nira jee khoj xu vagawanko pyaro huhu vayo hjrlai dekhda nira jee miss garxu miss you salina jee sath dinu la sabaile hjrharuko sathi niru

  • @sagarmagar9290
    @sagarmagar9290 Рік тому +2

    Hi दर्शन 🙏सम्पूर्ण लाई सबै कलाकार मित्र हरु मिलेर सधै साथ र सपोर्ट गर्दिनु होला सलिना बहिनि लाई 🥰🙏

  • @ritatamang5006
    @ritatamang5006 Рік тому +1

    Dherai aasu jharxa git sunda pni best of luck Sagar dada,😭😭🥺🥺😘😘❣️❤️❤️❤️🙏🙏🙏

  • @tarabhatta6729
    @tarabhatta6729 Рік тому +4

    Heart ❤❤tuching 😭😭😭be strong salina didi❤❤❤👌👌👌

  • @dilkhumarimagar4534
    @dilkhumarimagar4534 Рік тому +2

    सागर भाइ जस्तो गीतमा नि सुट हुने यो हो नि कला भाईको गीत नसुनि सम्म निदनै लाग्दैन मलाई त I Love my vai sagar

  • @sapanathapa4373
    @sapanathapa4373 Рік тому +1

    यो निरा बहिनिको मन मुटु मा कुन भगवान् ले बास गरेको रहेछन् र सारा सन्सार लाई रुवाएर गईन यति राम्रो सबैको मन मुटुमा बसेको बहिनि लाई यति छिटो किन लगि दियौं भगवान्😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @parbatigc8966
    @parbatigc8966 Рік тому +2

    wow very very nice song sis

  • @rajeshsaud4057
    @rajeshsaud4057 Рік тому +2

    पिर नगर्नुहोस् दिदि आफुलाई सम्हाल्नु होस् रोयरआउने भा हामी पनि कति रोयका थियौं दिदि 😭😭😭😭😭

  • @samikxyashrish7934
    @samikxyashrish7934 Рік тому +2

    😥😥😥 कति पिडा छ सलिना सिस लाइ र पनि मन बाडेर गााउनु भाको छ गित बाटै भएपनि पिडा पोख्नु भाछ बिचरा सिस 😥😥पलपल याद गर्नु है सिस निरा लाइ😥😥😥

  • @yamunashahi9398
    @yamunashahi9398 Рік тому +5

    Heart touching song 😭😭😭😭

  • @sanmayatamang7558
    @sanmayatamang7558 Рік тому +4

    सलिना बुनु be strong ❤️❤️❤️

  • @Adhikari245
    @Adhikari245 Рік тому +3

    आफुसँग मिल्ने साथी वा आफुले मन पराएको मान्छे अचानक टाढा भईदिदा अझ कसैलाई विश्वास नलाग्ने गरी नफर्कने ठाउँमा जाँदा मन बुझाउन गार्हो नै हुन्छ।संसारको रित यस्तै छ तर अल्पआयु मै कहाली लाग्दो दुर्घटना हुँदा दुख लाग्नु स्वभाविक नै हो।आफ्नो मन आफै बुझाउनु पर्छ दुई दिने चोला कसलाई के थाहा छ र भोली के होला बरै😭😭😭

  • @tulsigautam1779
    @tulsigautam1779 Рік тому +1

    सलिना बहिनी जे भए पनि मन समालनु हामि लाई त मन एति गाह्रो भएको छ हजुर लाई झन् धेरै गाह्रो छ तर पनि मन समालेर अगाडि बडनु म हाल कतार बाट हेर्दै छु निरा बहिनी को गित जति सुनेपनि मेरो धित मर्दैन तर हजुर दुई बहिनी लाई छुटायो दईब पनि कती निसटुरी 😢😢😢😢

  • @निष्ठुरीमन-s

    शब्द कि खानी निरा बैनी जा भए पनि धेरै सम्झिरहेका छौ ।र सलिना बैनि लगायत सम्पूर्ण ले सम्झेर मन बुझाउनु होला भनेर अनुरोध गर्देछु। धन्यबाद सम्पूर्ण कलाकार टिमलाई।

  • @nabin3069
    @nabin3069 Рік тому

    गित सुन्दासुन्दै मन थामियन तर आँसुनै झरे सबैकाे प्यारि भयरै हाेला भगवानकि पनि प्यारि भईन

  • @williamsmagar5340
    @williamsmagar5340 Рік тому +3

    Waiting gareko xu सागर दाइ मेरो hero

    • @manuthapa8813
      @manuthapa8813 Рік тому

      Salu kati marmik xa k hajurko sabda

    • @manuthapa8813
      @manuthapa8813 Рік тому

      Salu g abata hajurko matra videeo herni bani pareko xa

    • @manuthapa8813
      @manuthapa8813 Рік тому

      Salu g kati ruwaunu hunxa k

  • @ramitathapa8325
    @ramitathapa8325 Рік тому +7

    Aaha very nice dohori sweet voice both ❤️❤️ be strong Salina sis 😭😭😭😭😭 I am watching from Italy 🇮🇹

    • @manuthapa8813
      @manuthapa8813 Рік тому

      Salu g hhur ma k biteko xa malai pani thaha xani

  • @abgaming4639
    @abgaming4639 Рік тому +3

    सारै मन दुख्ने गित😭😭😭😭😭

  • @ramchandrahumagai4507
    @ramchandrahumagai4507 Рік тому

    सलु साने तिमि २ बहिनी मिलेको देखेर दैवलाई त डाह लायो ……तिमिहरुले मिऱ्तता भनेको के हो भनेर समाजलाई ऊदारण दियका छौ यसलै अव मनलाई समालेर अघि बढ सलु हामिले तिमिवाट ठुला आसा भरोसा राखेका छौ र पकै निरासा बनाउदिनैउ तिमीलाई गारो सारो मा हरहमेसा हामी सहयोग गनेछौ साने निरास नहौउ सोकलाई सकतििमा बदल अघि बढ लाखै शुभकामना साने❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🇺🇸🇺🇸🇺🇸💪💪💪💪💪💪 be strong ल पियारि ❤️❤️❤️🌷❤️❤️durga di

  • @sujitalamalama312
    @sujitalamalama312 Рік тому +5

    Wow amazing both of you then be strong Salina dear..

  • @govindthapa2435
    @govindthapa2435 Рік тому +10

    it's really so heart touching song 😭😭❤❤🌷🌷🙏🙏

  • @rockey2309
    @rockey2309 Рік тому +8

    गीत सुन्दा सुन्दै आँसु झरेको पत्तै पाइन ❤️😥😥 best of luck

  • @bishnuthapa9820
    @bishnuthapa9820 Рік тому +1

    Sarai mitho marmik geet ❤❤dubai jana lai suvakamana 🥰🥰😭😭😭

  • @tanujaachhami5178
    @tanujaachhami5178 Рік тому +1

    धेरै राम्रो छ दाइ😭😭😭😪😪😢😢😥😥

  • @bimalabhandari3099
    @bimalabhandari3099 Рік тому

    Salina sisi ko kati marmik song ho sabda sabda ma sari man parch 😘😘❤️❤️

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +2

    अतिनै मामिक मनै रुवाउने दाेहाेरी गाउनु भयाे अाशु थाम्ना गाराे भयाे 😭😭😭😭 बधाई छ दुबै जनालाई 😭

  • @surajbk9421
    @surajbk9421 Рік тому +1

    Manai ruwaune Geet Sagar dai badhai xa hjr lai

  • @tek.dangali8893
    @tek.dangali8893 Рік тому +1

    Supper nice live

  • @sherbahadur9746
    @sherbahadur9746 Рік тому +2

    Dami xa geet sagar dai

  • @bimalatamang8865
    @bimalatamang8865 Рік тому +8

    Miss you ❤️ nira 💔😢😢😘😘😘

  • @ektayogiekta6781
    @ektayogiekta6781 Рік тому +1

    Very nice song

  • @ranisphabohora9226
    @ranisphabohora9226 Рік тому

    Akdamai ramro xa bhai ra sis ko git aba narunu hai

  • @Rasilabc
    @Rasilabc Рік тому

    सलिना दिदि र सागर दादाको गीतले कस्तो मनै छोयो 🙏मेरो आखा बाट आसु नै आयो😭😭😭🙏❣️😘😭miss u nira deeee❣️🙏please come back

  • @puspabhatta7394
    @puspabhatta7394 Рік тому +4

    Nice songs ❤❤❤❤

  • @sombahadur9488
    @sombahadur9488 Рік тому

    सागर जी सलिना बुनूलाई येसै गरी सपोट गर्दै अगाडी लैजानु है

  • @mayabohara1356
    @mayabohara1356 Рік тому +3

    Really heart touching ❤❤❤

  • @hotelvalleyview492
    @hotelvalleyview492 Рік тому +1

    Big fan Sagar dada

  • @rajuthapa4686
    @rajuthapa4686 Рік тому

    Salina baini voice ATI Sundar xa , baini Lai sakti Milne xa , agadhi baddhai janu sis

  • @yampradhan8375
    @yampradhan8375 Рік тому

    सत्य घटनामा आधारित निरा बहिनीको सम्झनामा गाउनु भएको यो दोहोरी उत्कृष्ट लाग्यो । सागर दाजु, सालिना बहिनी र सम्पूर्ण टिमलाई सफलताको शुभकामना ! यो घटना पिडा दाएक छ तर त्यो पिडाले तपाईलाई बिगार्ने होईन बनाउनु पर्छ, सालिना बहिनी! तपाई बनेको देख्न चहान्छ निराले, भत्केको होईन । so keep it up 👍

  • @motikhati1256
    @motikhati1256 Рік тому

    अति राम्रो लायोमलाईत चित बुझानु सलीना बईनी अगिपछि मात्ररै हो हामिजानी बाटोपनी तेहिहो दुबै जानालाई एकमुट शुबकामना छ

  • @durgapandey2864
    @durgapandey2864 Рік тому

    सलु साने तिमि २ बहिनी मिलेको देखेर दैवलाई त डाह लायो ……तिमिहरुले मिऱ्तता भनेको के हो भनेर समाजलाई ऊदारण दियका छौ यसलै अव मनलाई समालेर अघि बढ सलु हामिले तिमिवाट ठुला आसा भरोसा राखेका छौ र पकै निरासा बनाउदिनैउ तिमीलाई गारो सारो मा हरहमेसा हामी सहयोग गनेछौ साने निरास नहौउ सोकलाई सकतििमा बदल अघि बढ लाखै शुभकामना साने❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🇺🇸🇺🇸🇺🇸💪💪💪💪💪💪 be strong ल पियारि ❤️❤️❤️🌷❤️❤️

  • @balpun4962
    @balpun4962 Рік тому +5

    Nira chhanteyal bunii😭😭😭😭

  • @shovabhattarai8992
    @shovabhattarai8992 Рік тому

    Hjr ko sabda ani geet gaune saili sarai mn parxa daju🙏

  • @bishnukhatri4751
    @bishnukhatri4751 Рік тому +2

    हाम्रो अर्घाखाँची को सान सलिना दिदि धेरै राम्रो आफुलाई समाहल्नु होला के गर्नी सोर मा आझै मिठाश थपिदै जायोस सबै जाना ले साथ् सपोर्ट माया गर्दिनु ल पिलिज 😊🙏🙏🙏🙏

  • @narimaya3447
    @narimaya3447 Рік тому

    Ramro dherai ramro suvakamana

  • @basantathapa5489
    @basantathapa5489 Рік тому +2

    Kati ramro

  • @anjanachhetri6192
    @anjanachhetri6192 Рік тому +1

    राम्रो मान्छे भगवान् को नी प्यारो हुँदो रहेछ अरु केही शब्द लेख्नै सकिन 😭😭😭😭😭😭😭😭😭

  • @gitauchai4902
    @gitauchai4902 Рік тому +1

    तपाइको आबाज पनी राम्रो रहेछ । अगाडी बढ्नु ❤

  • @ruthshrestha380
    @ruthshrestha380 Рік тому

    Really heart touching bhai.

  • @ganeshshrestha5342
    @ganeshshrestha5342 Рік тому

    Sagar ji salina sanga arko geet pheri lyaunus hai salina bahini sorko pani dhani rahexa tapai haruko satha chahinxa.ati marmik chhatti polne,sabdaharu

  • @nirukc4986
    @nirukc4986 Рік тому +3

    Miss you neera r Salina diju

  • @sombahadur9488
    @sombahadur9488 Рік тому

    सारै मन रोयो

  • @bibaslimbu6880
    @bibaslimbu6880 Рік тому

    वेदना भरिएको मार्म ईस्पर्सि गित, गाउनुभयो, मलाई निरा बहिनिको सम्झना आयो ,

  • @LaxmiLaxmi45-j
    @LaxmiLaxmi45-j Рік тому +1

    badhai xa all timli very very nice song all the best sagar dai my big fan❤️❤️🙏🙏miss you nira binne 😭

  • @sushilshahi8298
    @sushilshahi8298 Рік тому

    सलिना बहिनी हजुर त गयिका भयर आफ्नो दुख पोख्न पाउनु भाछ मेरो त कुनै मद्य्म छइन हजुर लै र मलाइ परेको घत्ना सेम छ हजुर्को गित सुनेर नरोय्को दिन छैन मेरै लागि गायको जस्तो लग्छ

  • @gopalruchal9380
    @gopalruchal9380 Рік тому

    Salina g Mero best hooo. Aaaj khusi lagyo sumanko Chela Sagar g ko tukkka ni suman ko jastai hunxx man parxx gooodd

  • @tilaktilak8105
    @tilaktilak8105 Рік тому

    Sagar vai ko ma big fan.suva kamana sagar vai r salina boine lai.

  • @sabitashahi7713
    @sabitashahi7713 Рік тому

    सपनीमा आउँछे र मन भुलछ भन्दा भक्कानो फुटेर आयो 😰😰😰😰

  • @jotisunar5924
    @jotisunar5924 Рік тому +2

    miss you NIRA💓💓

  • @bistakhim2518
    @bistakhim2518 Рік тому +1

    Nice song

  • @anjubishwakarma1253
    @anjubishwakarma1253 Рік тому +1

    निराले सलिनाको जस्तै पहिरनगरेरा सलिनाको अघिपछि गर्दै हेडेकी तर सलिनाले निरालाई नदेख्दो रहिछन् आजमैले सपनामा देखेको❤

  • @krishnajirel284
    @krishnajirel284 Рік тому

    निरा छ्न्त्यालको दोहोरी सुनेर मनै थाम्न सक्दिना म पनि 😥😥

  • @darshanalemagar3004
    @darshanalemagar3004 Рік тому +7

    Miss you nira 💞💞💞❤️❤️😭😭😭😭😭

  • @govindthapa2435
    @govindthapa2435 Рік тому

    salina sis ko voice ma ati great ati mithas cha ekdin sagarmatha himal jhai chamakdar vayera chamkine cha god lai samjhara agadi bardnu hos nani.. yasai gari yo dukha ko ghadi ma salina sis lai sath dinu vayeko ma sagar sir parti taye dil se koti koti saman gardachu.. god bless you nani 😭😭🙏🙏🌷🌷❤❤..