(सर्बप्रथम पहिले त नीरा छन्त्याल बहीनी लाई सोर्ग मा बास होस् अनि आत्मा ले शान्ति पाऊस साथै सलीना बहीनी र रेनुका बहीनी लाई धेरै धेरै सुभकामना छ अती राम्रो मन छीया छीया हुने सब्द मा गाऊनु भएको र सलीना बहीनी लाई धर्य धार्णाना गर्ने सक्ती दीऊन भगवान ले)
आज फेरि त्यहीँ दिन माघ १ गते निरा बहिनीलाई जहाज दुर्घटनामा गुमाएको दिन याद आयाे गित हेर्दै कमेन्ट् गर्छु भनेर केही शब्दहरू लेख्न खाेजे तर हात कामेर धेरै लेख्न सकिन किनकि शब्द यथार्थ छ सुनेर मन भारि भयाे आँखाबाट आँसु बगेको पत्तै पाएन सलीना बहिनी ( सानेलाई ) यसैगरी साथ सपोर्ट गर्नुहोला रेनुका बहिनी धन्यवाद । निरा बहिनीको आत्माले बैकुण्ठमा बास पाओस् 💐🙏😭😭😭😭😭😭
बहिनी सलिना हजुर को यो गित मन समालि हेर्दै छु तर मेरो आखा मा आशु रोकिएको छैन तर पनि हेर्न छोडिदिन हजुर हरु को गित सुनेर आज भोलि डिउटि मा मन भुलाको छु बहिनी हिमत नहाल्नुहोला म दुखि अबागि प्रदेशि चेलि 😭😭😭😭😭😭😭😭
very sad song ke garnu sis jindaki yastai ho afule chahe jasto nahune rahecha euta janminda ko bhabi ko lekhanta nai hola bhagawan unko atma ko sati dieun dukh ta koslai hunna ra tara afulai bhujhaune kosis garnu hos aru renuka sis parti koti koti saman garnu chaheko chu 😭😭❤❤🌷🌷🙏🙏
मानिस जनमछ अनि ऊ मरछ इ कुरा सतय हुन तर जनमदिय पछि उसलाई पुरा आयु बाचननदिने भगवालाई के मेरो भगवान हौ तिमी भनौ …….सलु साने तिमिले आफनो मुटु गुमायौ भने ….हामीले नि हामरो आखाको नानी गुमायका छौ अव भनत सलु हामिले नि आखा नभए पछि संनसार अधारोमा छौ सलु साने ❤️❤️🙏🙏मनलाई समाल निरास नवन हामी नि टुहुरा भयका छौ तिमीलाई हरहमेसा साथ छ सोकलाई सतििमा बदलले र अघि बढ शुभकामना पियारि🙏🙏🙏❤️🙏🙏🙏🌷🌷💪💪💪💪💪be strong 💪🌷🇺🇸❤️🙏❤️❤️❤️❤️❤️❤️…….सदा तिमरो भलो चिताऊने परदेसि Durga Pandey हाल 🇺🇸 USA 🇺🇸🇺🇸🇺🇸🇺🇸वाट ……….
मानिस जनमछ अनि ऊ मरछ इ कुरा सतय हुन तर जनमदिय पछि उसलाई पुरा आयु बाचननदिने भगवालाई के मेरो भगवान हौ तिमी भनौ …….सलु साने तिमिले आफनो मुटु गुमायौ भने ….हामीले नि हामरो आखाको नानी गुमायका छौ अव भनत सलु हामिले नि आखा नभए पछि संनसार अधारोमा छौ सलु साने ❤️❤️🙏🙏मनलाई समाल निरास नवन हामी नि टुहुरा भयका छौ तिमीलाई हरहमेसा साथ छ सोकलाई सतििमा बदलले र अघि बढ शुभकामना पियारि🙏🙏🙏❤️🙏🙏🙏🌷🌷💪💪💪💪💪be strong 💪🌷🇺🇸❤️🙏❤️❤️❤️❤️❤️❤️timro भलो चिताऊनि पदेसि Durga Pandey 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸💪🌷🌷🙏🙏🙏❤️❤️❤️अमेरिका बाट🌷🇺🇸🙏🙏
गित सुन्दा त यति धेरै आँखा रसाएर मन भकानिन्छ आँसु रोक्न सकिँदैन भने😥😥😥😥😥 भोग्नी लाई के भको होला म महसुस पनि गर्न सक्दिन 💔💔💔💔छोडेर जानी त् जानू भयो के गर्नु भाग्यको लेखान्त यहि रहेछ अब निरा दिदिको खुसी को लागि भए पनि हजुर खुसी हुनि आफुलाई सम्हालिन कोसिस गर्नुस सलिना दिदि
Kalakar didi bahini daju vai sabaile salina sis lai samjhaun vulaunu la satha sapota gari dinu la maya garne sathi satha dine sath tasinuko pida derai hunxa plz na runu sis
खै के भको निरा छन्त्याल लाई पैला चिनेको नै थियेन र पनि वाह को बारेमा गित सुन्दा आसुनै अडिदैन 😭😭😭😭😭टिकटक युटुबमा नै सलिना र निताको बारेमा हेर्न मन पर्छ 😭😭😭😭
यो गिद सुनेर त मन समल्नै सकि रहेको छैन। न रुने लाई नी रूने मन लगाऊछ । हरेक सब्द सब्द मा चोटै चोट आलो घाऊ मा नुन चूक दले झै भै रहेकोछ। यती धेरै चोट दीयो कि सारा सन्सार उजाडिएको महसूस भैरहेको छ। म त तिमीलाई हेर्छू ती लोब लगदा तस्बीर हेर्छू ती गीद सुन्छु मन समाल्न धेरै गारो भयको छ। के गर्ने साने ।दैब को लीला। आफ्नो यती राम्रो साथी गुमाउँदा को पीडा कती छ साहेद तिमी लाई मात्र थाहा छ । या परेका लाई मात्र थाहा हुने रहे छ।तर के गर्ने जे जसो भय पनी बाँच्नै प्रने।आफुलाई समाल 🌹🌹🌹🌹🥰🥰🥰🥰🥰
निरा बहिनी को फेरि याद दिलायो नेपाली गित सङगितको जगतमा
आहा कति रमाइलो भाकामा दोहोरी 🍍🍍🍒🍎🍎🙏🙏🌹🍇🍇🎋
धेरै पिर लागयो सलिना बैनिलाइ सबैजना मिलेर साछ दिनुहोला रेनुका
आहा सारै राम्रो लाग्यो अब खुसिबनानू सलिना बईनी मनलाई 🎉🎉
Reuka jee pargatiko suvakamana badhai salina jeelai satha didai janu la miss you love you all
Aati mitho git 😭😭😭😭😭😭
सलिना मन समान्नु राेयर अाउदिन् हजुरकि साने
सलिना जति रोए पनि निरा को शरीर आउदैन तर आत्मा तिमी सँगै हुन्छ
Salina bainiko sabdai sabdale mutu poleko xa naheri basna pani nasakni herda man thamnae nasakni be strong salina boini😭😭😭😭😭
Salina nani ko sabai geet hernathaleko xu be strong nanu
यि यस्ता शब्दमा गाईएको गीतले झनै सबैको छाती पोलिराको छ😭निरा जि को आत्माले शान्ति पाओस्,🙏🙏🙏😭
Damii xa hi git sabaijanalai dane bat xa hi
अति मार्मिक सारै मन छिया छिया भयो के गर्नु सहनुको बिकल्प अरु केही छैन दुबै जनालाई उज्वाल भबिस्याको शुभकामना छ
य भगवान यस्तो कसैलाई न परोस सलीना जि धेरै पिर न गर्नु अब पिर लियरनि के गर्नु
मार्मिक गित आँसु रोक्न सकिन्😭😭
Renu g salu lai sathdinu la
salna lai kati garo bax sabai jana shat dinu
आफ्नाे मन समाल्नु सलिना बहिनी जिन्दगी धेरै लामाे छ यति मिठाे कालगला ले सम्पन्न छ आफुपनि🙏✍️👌👏
Dherai marmik song
धेरै पिर लाग्यो बहिनी
सलिना बहिनी मार्मिक छ शब्दहरू ।
Salina sis be strong plz vagwan sahan sakni xemta dinus
सलिना बुनुको मिठो स्वर सुन्न पाउँदा नै धेरै खुशी लाग्छ be strong salina sister ❤️❤️
सधैं हसिलाे र प्रगति गर्दै जानु सलिना ❤❤
(सर्बप्रथम पहिले त नीरा छन्त्याल बहीनी लाई सोर्ग मा बास होस् अनि आत्मा ले शान्ति पाऊस साथै सलीना बहीनी र रेनुका बहीनी लाई धेरै धेरै सुभकामना छ अती राम्रो मन छीया छीया हुने सब्द मा गाऊनु भएको र सलीना बहीनी लाई धर्य धार्णाना गर्ने सक्ती दीऊन भगवान ले)
Very nice 😭😭😭😭😭😭
Salina bahini nira bahini jasto lagxa timilaae dekhai man buchha mero miss you nira bahini?
किन होला निरा ज्यू को बारे मा गित गाउदा आशू रोक्नै सकिदैन 😭😭🥲🥲🥲😭
Me to😭😭😭😭😭
@@angelthapa2702 😭😭😭😭😭😭😭🥲🥲🥲🥲😭😭
😭😭😭😭😭
माया र यादले हाेला नि हजुर ❤❤❤miss u mira🎉🎉
मयोगित सुन्दा मन थामन सकिन निरा बैहिनीको स्वरगमा बासहोउस 😭😭
Sabi vand malai man parne nira chhantyal dee ho my favorite nira dee miss u 😢😢 hjr yo sansar ma na vaya niii hjrko songs herxau Runa man lagaxa 😢😢😢
Bichara Salina bahini sathilai kati Maya Garda rahechha
आज फेरि त्यहीँ दिन माघ १ गते निरा बहिनीलाई जहाज दुर्घटनामा गुमाएको दिन याद आयाे गित हेर्दै कमेन्ट् गर्छु भनेर केही शब्दहरू लेख्न खाेजे तर हात कामेर धेरै लेख्न सकिन किनकि शब्द यथार्थ छ सुनेर मन भारि भयाे आँखाबाट आँसु बगेको पत्तै पाएन सलीना बहिनी ( सानेलाई ) यसैगरी साथ सपोर्ट गर्नुहोला रेनुका बहिनी धन्यवाद । निरा बहिनीको आत्माले बैकुण्ठमा बास पाओस् 💐🙏😭😭😭😭😭😭
salina sanu ko vhois ramro x 😍😍😍😍😍😍😍
अब हजूर हरु को यो मार्मिक गीत हेर्न सुरु गरियो आसू रोकेर हेर्न कोसिज गर्द ई छू होई रेनुका सीस एण्ड सलीना सीस be strong
😭
Kati marmik sabda ho k
Kasto marmi dohory hok maro pani aakha bata. Aasu jhareko xa
@Manu Thapa
मैल त मन थाम्न सकिन ❤️❤️
Renuka malai❤lastai man parxa ❤❤❤
Dubai nani haruko sor sarai ramro lagyo. Pragatiko suva kamana.sok lai saktima badalnu parcha hai
Dehrai ramro live dhohari sister haru
नानीहरूकाे मर्मस्पर्शी विरहालाप सुनेर भक्कानिएकाे मनले अश्रुस्खलन गरायाे ..... सत्य स्वीकार्नुकाे विकल्प रहेन... भगवानले सलिना नानीलाई उच्च आत्मबलका साथ विछाेडकाे पीडा सहन गर्ने शक्ति प्रदान गरून बैकुण्ठधामबासी निरा नानीकाे चिरशान्तिकाे कामनाका साथै हार्दिक श्रद्धासुमन समर्पित गर्दछु !!!!
अाहा मार्मिक गित अाशु राेक्ना गाराे भयाे 😭😭😭 बधाई छ दुबै जना लाई 😭😭
रूहायाे मलाइ बैनिहरूकाे शब्दले
सबैलाई मेरो अनुरोध गर्छु है हाम्रो सलिना सिस लाई सबैले साथ र माया गरम है
aasu rokiyna k garnu 😭😭😭😭😭😭😭😢😢😢miss u bhini
Pargatiko suvakamana sathiharu salina jee afulai samalnu la miss you
Yo sansarkoniyamho manche janmepachi yakdin mrnuparcha janmekodin mirtyupani lekhekohuncha tesaile salina sis afulai samalnu parcha
Alina baina ko swar ati mitho xa ati sundar Pani xau nani
बहिनी सलिना हजुर को यो गित मन समालि हेर्दै छु तर मेरो आखा मा आशु रोकिएको छैन तर पनि हेर्न छोडिदिन हजुर हरु को गित सुनेर आज भोलि डिउटि मा मन भुलाको छु बहिनी हिमत नहाल्नुहोला म दुखि अबागि प्रदेशि चेलि 😭😭😭😭😭😭😭😭
Harek sapna pura hudainan Salina dd be strong
very sad song ke garnu sis jindaki yastai ho afule chahe jasto nahune rahecha euta janminda ko bhabi ko lekhanta nai hola bhagawan unko atma ko sati dieun dukh ta koslai hunna ra tara afulai bhujhaune kosis garnu hos aru renuka sis parti koti koti saman garnu chaheko chu 😭😭❤❤🌷🌷🙏🙏
Nice song👍️👍️👌👌👌🙏🙏🙏🙏
kalakar mitra sabei le salina bahini lai sahyog garnu parxa
😭😭😭😭😭😭
सलिना दिदिअव हार खान हुन है अब अगाढि बडन पछ निरा दिदिको सपना पूरा गनु पछ
सलीना साने आफूले आफुलाई सम्हाल्नु है आज भोली ता हजूर को हरेक दोहरी हेरेरा ma ni runi garxu (nira ko baikunthama baas hos)
मानिस जनमछ अनि ऊ मरछ इ कुरा सतय हुन तर जनमदिय पछि उसलाई पुरा आयु बाचननदिने भगवालाई के मेरो भगवान हौ तिमी भनौ …….सलु साने तिमिले आफनो मुटु गुमायौ भने ….हामीले नि हामरो आखाको नानी गुमायका छौ अव भनत सलु हामिले नि आखा नभए पछि संनसार अधारोमा छौ सलु साने ❤️❤️🙏🙏मनलाई समाल निरास नवन हामी नि टुहुरा भयका छौ तिमीलाई हरहमेसा साथ छ सोकलाई सतििमा बदलले र अघि बढ शुभकामना पियारि🙏🙏🙏❤️🙏🙏🙏🌷🌷💪💪💪💪💪be strong 💪🌷🇺🇸❤️🙏❤️❤️❤️❤️❤️❤️…….सदा तिमरो भलो चिताऊने परदेसि Durga Pandey हाल 🇺🇸 USA 🇺🇸🇺🇸🇺🇸🇺🇸वाट ……….
कम्जोर नबन्नु साने आफ्नो सानेको अन्तिम इच्छा पुरा गर्नु ल
मानिस जनमछ अनि ऊ मरछ इ कुरा सतय हुन तर जनमदिय पछि उसलाई पुरा आयु बाचननदिने भगवालाई के मेरो भगवान हौ तिमी भनौ …….सलु साने तिमिले आफनो मुटु गुमायौ भने ….हामीले नि हामरो आखाको नानी गुमायका छौ अव भनत सलु हामिले नि आखा नभए पछि संनसार अधारोमा छौ सलु साने ❤️❤️🙏🙏मनलाई समाल निरास नवन हामी नि टुहुरा भयका छौ तिमीलाई हरहमेसा साथ छ सोकलाई सतििमा बदलले र अघि बढ शुभकामना पियारि🙏🙏🙏❤️🙏🙏🙏🌷🌷💪💪💪💪💪be strong 💪🌷🇺🇸❤️🙏❤️❤️❤️❤️❤️❤️timro भलो चिताऊनि पदेसि Durga Pandey 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸💪🌷🌷🙏🙏🙏❤️❤️❤️अमेरिका बाट🌷🇺🇸🙏🙏
himmat garnu bahini haru hami lai poni dukh lako xa nira ko
मान्छे हरु त मुर्दा हो भन्छन उनी त स्वर्ग मा
जानू भयो मुर्दा हरु देखि त टाडा गए
😭😭😭😭😭😭
गित सुन्दा त यति धेरै आँखा रसाएर मन भकानिन्छ आँसु रोक्न सकिँदैन भने😥😥😥😥😥 भोग्नी लाई के भको होला म महसुस पनि गर्न सक्दिन 💔💔💔💔छोडेर जानी त् जानू भयो के गर्नु भाग्यको लेखान्त यहि रहेछ अब निरा दिदिको खुसी को लागि भए पनि हजुर खुसी हुनि आफुलाई सम्हालिन कोसिस गर्नुस सलिना दिदि
Dohori ki Rani renuka bahini
Nice
मार्मिक सङ
Kalakar didi bahini daju vai sabaile salina sis lai samjhaun vulaunu la satha sapota gari dinu la maya garne sathi satha dine sath tasinuko pida derai hunxa plz na runu sis
Nice song
😭😭😭😭😭
मार्मिक गित 😭😭😭
Very nice 😢😢😢😢😢
आहा 😋😋
🥰🥰🥰🥰
Good
❣️❣️❣️
Very nice Song 👍
Man samlna garo v
😭😭😭😭😪😪
यो गीत सुन्दै गर्दा आशु मात्र आउछ।निरा नानीको स्वर्गमा वास होस्
😭😭😭😭
खै के भको निरा छन्त्याल लाई पैला चिनेको नै थियेन र पनि वाह को बारेमा गित सुन्दा आसुनै अडिदैन 😭😭😭😭😭टिकटक युटुबमा नै सलिना र निताको बारेमा हेर्न मन पर्छ 😭😭😭😭
😥😥😥
😭😭😭😭😭
Salu g ko sumadhur sor asaigai sadabaha suni rahana pau vandai safaltako kamana gardaxu
🌹🌹💝💝🌹🌹
😴😴😴
Nira ko get sunda sadi aisu matara aiouxa 😭😭😭😭
,😭😭😭😭
😭😭😭😭😭
Salin ra aasmita le pani gaunu na
निराको replacement सलिना।
Rest in peace
😰😰
😭😭😭😭😭
यो गिद सुनेर त मन समल्नै सकि रहेको छैन। न रुने लाई नी रूने मन लगाऊछ । हरेक सब्द सब्द मा चोटै चोट आलो घाऊ मा नुन चूक दले झै भै रहेकोछ। यती धेरै चोट दीयो कि सारा सन्सार उजाडिएको महसूस भैरहेको छ। म त तिमीलाई हेर्छू ती लोब लगदा तस्बीर हेर्छू ती गीद सुन्छु मन समाल्न धेरै गारो भयको छ। के गर्ने साने ।दैब को लीला। आफ्नो यती राम्रो साथी गुमाउँदा को पीडा कती छ साहेद तिमी लाई मात्र थाहा छ । या परेका लाई मात्र थाहा हुने रहे छ।तर के गर्ने जे जसो भय पनी बाँच्नै प्रने।आफुलाई समाल 🌹🌹🌹🌹🥰🥰🥰🥰🥰
😭😭😭😭😭😭😢😢
😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔💔💔💔🙏🙏🙏🙏🙏🙏🙏🙏🕉
साह्रै राम्रोसंग संझायौ सलिनालाई तर के गर्नु हामिलाइ ता आँसु झर्छ सलिना नानी लाई मनबुझाउन टायमलाग्छ नै