यो हर्के हल्दार को पुरानो हर्के लाई खोजेर ल्याउनु परो हौ, गित पनि सुहाएन हर्के नहुदा।हर्के अनि लाउरे बा खुब मन पर्थ्यो सबै लाई।प्लिज ल्याउने कोसिस गर्नुस न
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई श्रावण संक्रान्तिको लागि अग्रीम शुभकामना ! हर्के हल्दार परिवार!
हर्केहवल्दार को कथा लेख्ने मान्छे ले समाजमा घटी रहेका घटनाको बारेमा कथा लेख्दा पो उचित हुन्छ त एउटा बूढो मान्छेले हुनहार तन्नेरी तरुना लाई सधै कुट्छ रिठे, गुन्द्रुके तिखे जस्ता जवान हरु सधै कुटाइ खान्छन यस्तो पनि समाजमा छ त कतै ? वास्तविकता सङ्ग मेल नखाने कथा भएन र खम्बे जि ???
एक ले अर्का लाई support garam hoi🎉🎉❤❤❤
back dinu hol
@@PriyansaWagle maile gareko chhu
यो सिरियल पुरानो भए पनि धेरै राम्रा छ❤❤❤😊
Back plz❤
@@Prashantchand-c6i okk
यो सिरियल आऊदा खुसि हुने जति यता हाजिर हौत ❤😊
रिटे र निशा को बिहे भाको हेर्न चाहाने को को हुन्छ
Harke ba aako herna chahanxu
Ma pani kanchi sereal ma shooting garnu man 😢😢
धेरै राम्रो छ हर्के हल्दार टिमलाई मेरो धेरै धेरै शुभकामना छ ❤❤🎉🎉🙏🙏
यो हर्के हल्दार को पुरानो हर्के लाई खोजेर ल्याउनु परो हौ, गित पनि सुहाएन हर्के नहुदा।हर्के अनि लाउरे बा खुब मन पर्थ्यो सबै लाई।प्लिज ल्याउने कोसिस गर्नुस न
साह्रै रमाइलो छ् तर पुरानो हर्के भएको भए झन् अझै रमाइलो हुने थियोे
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations new baby
मेरो त पहिलो एपिसोड हो राम्रो रहेछ । साथीहरू एक आपसमा माया र सर सहयोग गर्दै अघि बडौ है🙏🙏
My favorite serial harke haldar❤❤
रिथे र निसा को बिहे हुनुपर्छ ❤❤
हुदैन
Rithe ra nisha ko jodi dherai ramro xa bihe kahile hune ho xhitai bihe hosh nisha ra rithe ko suvakamana sampurna tim lai ❤❤❤❤❤ 🙏 🙏
मलाई त रीठे भाइ को अभिनय बोली हरु सारै मन परछ भबीसयको कलाकारको नायक बनछ बधाई छ अझै मीहनेत गरदै जानू भाई
खम्बेको सालीको अभिनय धेरै राम्रो छ
झगडा बिस्नेको छोरी रिठे ले लगेको हेर्न पाए रमाइलो हुन्थियो🎉
अब शुरु गरियो हर्के हल्दार हेर्न ।
भगवान जस्ता हाम्रो दसक मानुभाब मा हामिले पनि नया गाउघर सिर्यल निकालेको छै कस्तो लाग्छ एक पटक हेरेर cnmt गर्नु हस ❤
😂
🎉
सारै मन पर्ने कमेडि सिरेल
my best सिरियल ❤❤❤❤❤❤
अब त रिथे ले पनि केही जागीर खानु पर्छ हो अति भो सरै हेला भो रिथे लाइ❤
रिठे र सियाशाकाे बिवाहा हुनुपर्छ ।😊😊😊😊😊😊😊😊😊😊
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई श्रावण संक्रान्तिको लागि अग्रीम शुभकामना ! हर्के हल्दार परिवार!
रिथ्थेको जोडि अति राम्रो छ।
नयाँ नयाँ युटुबर साथीहरू एकअर्कामा सपोर्ट गरौं मिलेर अघि बढौं❤❤
मेरो त पहिलो एपिसाेड हो राम्रो रहेछ । साथीहरू एक आपसमा माया र सर सहयाेग गदै अघि बडाै है🙏🙏🙏
याे सिरियल मलाईनै सारै मन पर्छ❤❤❤
हर्के हल्दार हेराै है
हर्के हल्दार नया भाग हेर्न नछुटाउनु होला कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला धन्यवाद
रिठ्ठे भाइ निशा बहिनी देउति बहिनी धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x❤😂
याे झगडे बिसने ले तिखे र गुनदुरकाे लाई घरबाट निकाला गराे किना पिटेकाे ❤❤
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.........
राम्रो छ ल बधाई छ सबै टिम लाई❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
Wow good 👌🏻
Love harke haldar❤❤
सुकुमाया रिथ्थे निसा सारैइ राम्रो छ
Nice
🎉🎉😢मजस्तो सानो र गरिब युटुबरको भिडियो कसैले हेर्दैनन्😢😅😅
तपाईँको दिन शुभ रहोस्।🎉
तपाईँको परिवारलाई शान्ति मिलोस्🎉🎉🎉🎉
अर्को हप्ता झबी बाघले गुन्द्रुके र तिखे लाई गर्नु गर्ने भो 😂😂 कसैले सक्छत झबी बाघलाई 😂😂
रिथे को र निसा बिहृे हुनुपर्छ किन कि उदाहरणीय जोडि मिलेको छ
Absolutely fabulous episode. Congratulations to all teams.
गुन्दुके र तिखे ले चोत खाएको देखेर माया लाग्ने हरु हाजिर हुम्त❤😮😊
नमस्कार सम्पुर्णमा म सुकृशा पौडेल यो सिरियल मन पराउनि जति येता है ।
Wow
❤😊
great
Great organic (नेपाली) गाउ धरका कथा।❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤
सबै जना मीलेर अगाडि बढ्म है 😊🎉🎉😢
Nisha❤
Malai sarahi man parxa yo sirell
❤❤❤रामो लागयो बधाई छ सबै टिम लाई
Lastae maya lagcha ho timiharuko...weekend ma hajurharko 1 week ko karmma hayrda
❤❤❤❤
मन पर्छ हेृ
रिधे र निशा को अभिनय निक्कै राम्रो
सिरियल त राम्रै छ,तर TV मा UA-cam मा हेर्दा चाहि picture quality एकदमै खतम छ, साधारण android mobile बाट खिचिएको जस्तो देखिन्छ।
तिखे र गुन्द्रुके ले खिन्ते काका लाई मारे जस्तो छ 😂😂😂😂
Maileni yahi sochira thi😂😂😂
Yo serial malai dherai ramro lagxa 😊😊😊😊
Tiktok tirw dekhirw aako matw rethi lai rw nesa lai❤❤❤
बबाल दामी छ
मन पर्यो।
BISHNU SAPKOTA नभई हर्के हल्दार चल्दै चल्दैन म लेखेर दिन्छु 😢😢😢😢😢
हरेक episode यस्तै suspense मा end होस भन्ने चाहन्छौ हामी
Yahi sahi serial ramro lag xa
म पनि साउदि बाट हेरेकाे छु
Aru serial bhanda yahi serial ramro lag xa 😅😅
Would have been very good if Rithe & Nisha had been married !
एक ले अर्का लाई support गरौ❤
Back dinu la
Lo hoi grumm hoi
@@amarroka3252 back plz
@@amarroka3252 back
Ok support gareraw aghi badham sathiharu
कति हास्नु
One of the best serial of Nepal
राम्रो छ
दामि ❤❤❤❤🎉🎉🎉🎉
MRO febreat serial
Rithe nishako jodi man parne ko ko hunuhunxa
Harke haldar comedy serial mañparaune koe koe hunuhunxa, yta hajar hum.
रिठ्ठा र निसाकाे विहे हुनुपछ😢❤❤❤❤❤❤❤❤😅
most entertaining serial
धेरै चर्का चर्की स्वर भयो लौन हल्का मसिनो स्वर गर्ने कोई छैन यो सीरेल मा मेरो त मोबाइल को स्पिकर नै फुट्ला जस्तो पो भयो त 😂😂
हर्केहवल्दार को कथा लेख्ने मान्छे ले समाजमा घटी रहेका घटनाको बारेमा कथा लेख्दा पो उचित हुन्छ त एउटा बूढो मान्छेले हुनहार तन्नेरी तरुना लाई सधै कुट्छ रिठे, गुन्द्रुके तिखे जस्ता जवान हरु सधै कुटाइ खान्छन यस्तो पनि समाजमा छ त कतै ? वास्तविकता सङ्ग मेल नखाने कथा भएन र खम्बे जि ???
यो,बासिभाते,कोता,कसैल,पनि,बिस्वाससै,नगरनु,कसैल,जबान,घातिहो
खिन्तेलाई होला घाँटी थिचेको 😂😂
यो सिरियल मा खगडे बिस्नेको मात्र राज चल्ने होभने तेरो सिरियल त मात्र हेर
Biney maicha is best ❤❤
Malai harke haldar sirel sari man parcha nice harke haldar sirel
❤❤❤❤❤🎉🎉🎉🎉🎉
1k vanda kam vayekole soport garam hai
रिठ्ठे र निसा काे बिहे हुने कहिले हाे
First comment form Nepal
अब रिठे र निशा को बिहे कहिले हुन्छ
Ramro xa❤
Good serial❤❤❤
My favorite❤❤
Sagarsarumagar bhattarai
DAMI
❤ nice
❤❤❤❤❤
सबैले एक आर्को लाइ मिलेर Support गरौ ।❤❤❤
मनि छु है
Back dinu la
@@manmajhi8071back dinu la
रिठे र निसाकाे बिबाह हुना पराे
Views badhauna ko lagi arko chenal ma halnu videos kin vane Kantipur chenal herna aadha Vanda dherai manxele xadi sake
❤❤❤❤
❤❤❤❤❤❤❤
Thank you for 4 k subscribers 🎉❤