Saathi Episode 62 साथी भाग ६२
Вставка
- Опубліковано 4 жов 2024
- 𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬: Jasu Rai, Lakshna Rai, Om Neupane, Aakash Limbu, Nischal Neupane ,Dhan Maya Giri, Daksana Rai ,Sanjita Dhimal,Indira Rai,Dipika Rai,Lakshmi Rai,Himesh Timsina,Sadikshya Pokhrel,Filip Rai,Nishu Hang Rai,Maya Limbu,Binod Sampang
Camera / Edit = Himesh Timsina
Direction = Jasu Rai
Creative team = Lakshna Rai, Himesh Timsina
Special thanks = Dreams Multimedia, Itahari
Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
दक्षिणाको बेबी सावर
LIKE | COMMENT | SHARE | SUBSCRIBE
**** ******* ***** *******
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#Jasuraifans
#jasuraifans
#Jasuraiofficial
#Jasucomedy
#Freshepisode
#गफनेमाइली
#Gafanemaili
#Saathi62ep
#newepisode
नमस्कार म जसु राई 🙏 सानेको आमा हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ६२ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️
म इंडिया बाट हेर्छु है एक भाग पनि नछुटाई हेर्ने गर्छु
Dherai maya jasu nana ra lakshana nana lai🙏😍😍😍🥰🥰🥰❤
धेरै माया म क्रितिपुर देखि हेर्दै छु 💗
धेरै माया छ है हाङ्गेको आमा र सानेको आमालाई म साउदी बाट हेर्दै छु साह्रै राम्रो लाग्छ यो सिरियल
Dami dami sathi 🥰
यो सानेको आमा र हागेको आमा बोलेको मलाई सारै मन पर्छ❤
लगभग सबै एपिसोड हेरियो गजाप छ
सानेको आमाको अभिनय जति हेरेपनी धित नै मर्दैन
नाना मैले त एक हप्तामा 1 देखि 63 एपिसोड होरे हौ साह्रै मन पर्छ. हौ साथी सीरियल ❤❤❤
मलाई त साह्रै मनपर्छ यो साथी सिरेल हप्ताको दुईचोटी आउने भएको भए अझै राम्रो हुन्थ्यो।
सासु र कान्छी बुहारी पछि अब खम्बा सिंङ्ग को पनि पर्दाफास हुन परो है!
Yes
जसु दिदी मलाइ मेरो ममि जस्तै लाग्छ यो सिरियल हेर्दा मलाइ मेरो ममिको तिर्सना मेटिन्छ
मलाई त यो साने को आमा बोलेको सरै मन पर्छ❤❤❤❤😊
मलाई पनि मन प्रछ
अब 1 हप्ता कुर्न 1 बर्ष कुरे जतिनै लाग्छ 😢😢😢😢😢कहिले अाउछ अर्को शनिबार हैन हौ यो सिरियेल हप्ता मा 2:3 पटक अाउने बनाउदा हुदैन थसुलि जसुलि दिदी हो❤❤❤
I agree with you😊
Same
चिनी गुलियो छ भन्दैमा धेरै खानु हुदैन साथी हप्ताको एक दिन कुरेर हेर्दाको मज्जा नै बेग्लै छ।😊😊😊
Sane ko aama rw hange ko aama bole ko sarai man parxa ❤❤❤❤❤❤❤
जति राम्राे गरेनी जस नपाउने जात लाई बुहारी भनिदो रहेछ 😢❤
100 % right
Yes suport plz
ल दामी छ है सम्पूर्ण टिम लाई धेरै धन्यवाद 🎉
यो उल्टो उल्टो खेद्ने सासुलाई चाहिँ तलतिर बगाएर माथितिर खोज्नुपर्ने 😂😡🤬 17:37
यो सिरेल चही orgranic छ भन्नू पर्यो ❤❤ सब को acting जबर्जस्त छ मेरो बट चही 100/ मा 100/ आयो ❤❤
😊O
मलाई साह्रै मन पर्छ यो साथी सिरियल भाग १ देखि हेर्दै आएका छु
😅😅😅😅😅😅😅😅😅😅😅😅auta ma vat yeuta ma tarkari tyoni nitol ko tarkari sang
आज त प्यारि कान्छि बुढि को पारा राम्रो संग देखेउ होलानि सासु माउ
लुन छिटो आउनु न दोबाटोमा पनि माईली नानो थसुली नानो,, साथी सिरियल 👍👍👌👌
मलाई सासुको अभिनय सारै राम्रो लाग्छ
Nice video
जासु दिदिले हाङ्गेकाे अामा भनेकाे चै लास्टै मन पर्छ
👌 👌 ❤
Hangeko ama haso roknu sakiina palastikma khana beby sawar newtala ra khana 😂😂😂😂😂😅😅
आज यो सिरल अझै धेरै राम्रो लाग्यो अर्को भाग झन् धेरै राम्रो गराउनु होस जसु सिस्टर
❤❤❤😊
राम्रो छ🎉🎉🎉🎉❤❤❤❤
63❤❤❤❤
जसु बहिनी कति राम्री भको हौ ❤❤
Sarai ramro lago sathi sireyel❤❤❤❤❤❤
Malai Sarai man parxa yo siriyal Sathi love from india ❤❤
Jasu Rai को एक टिईन सारै मन पर्क्ष ❤️👍
धेरै राम्रो लाग्छ❤❤❤
राम्रो छ साथी सिरियल सम्पुर्ण कलाकार टिम लाई धन्याबाद छ
आज बाट मैले पनि हेर्न सुरु गरे है❤❤
😮😮❤❤❤
❤❤❤❤❤❤
❤❤❤
Organic ❤❤❤
I am watching abu dhabi uae. सारै मन पर्यो. यो सेरियल ❤👍👍
लाै बधाइछ
मलाई सारो मन पर्छ हाउ यो सिरियल अलि छितो ल्याउनु पर्यो है सके सम्म हप्ता मा दुई भाग ल्याउनु पर्यो😊😊😊😊😊😊😊😊😊😊❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
धेरै राम्रो छ
यो सिरियल र मेरो जीवन को भोगाइ यौटै छ सासु त्यस्तै कसम खुसी लाग्छ मलाई यो सिरियल हेरेर मेरो जेठानी खानी य चाहिँ देउरानी धेरै राम्रो छ कथा वस्तु ❤❤
एक दम मन पर्यो जेठानि को जबाक
ल बधाई छ दक्षिना तिम्लाइ
सही हो सही हो सानेको र भागेको आमा सुपर
लहै मैले पनि फुल पठाउदैछु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤😅😅😅😅😅😅😅😅😅सबैलाई
धेरै राम्रो छ योसिरिएल भाग एक देखि छुटाएको छैन
भडारे चै बिदेश जानेको बुढी सुङ्ने बोका😂😂😂
आहा आज सानेको आमा कति राम्रि देखियकि❤❤❤❤
जे होस हाम्रो हाङ्गेको आमाले सोयाबिनको तरकारी अनि भात मजाले खाईन अनि बदामेलाई प्लास्टिकमा हालेर लगिदिनु भो😂😂😂😂
सिरियल को भाग हरु झनै राम्रो हुदैछ good information with the society र यो कान्छी बुहारी को सम्बन्ध भरारी सगको चाइ सासुले थाहा पाय राम्रो र सानेको आमाले माया पाउथ्यो र अजात बुहारी असल हुन्छ भन्ने जनाउछ सबै teem work लाई बिग सम्मान 🙋🙏गर्दै सुभकामना ❤🎉🎉❤
Kati. Ramro. Xa. Shireyl
उहाँहरूको भिडियो हेर्दा मलाई मेरो गाउँको सारै याद आउँछ।❤
दामी आज को भाग❤❤❤
मलाई मन पर्ने सिरियल पनि हेरे दामी दामी 👌👌
जसु बहिनिको कथा रअभिनय मेराे जीवन काहानि सेम यउटै थियाे रहेछ कुनै कुनै सासुले बुहारीलाई देखिसहदैन कहिले जस नपाउने बुहारी
बोजु खालि जातको बुवारिभनदै धाक लगाउदै
हिडदथि आबो दिखियो
मलाई त सरै मन पर्छ
Dhaxe na KO bybi sawar ta😂😂😂😂 newtela 😂😂😂😂😂 masu denu pardhaina 😂😂😂😂😂daxena 😂😂😂😂😂😂
म त आइतबार हेरैछु सारै राम्रो छ यो सिरियल हेर्नुहोस ,धराने पारा 🤷♀️🤷♀️🤷♀️👌👌😀
Kati ramro siyeyel
मलाइ साह्रै मन पर्नी हाङ्गेको आमा र सानेको आमा❤❤❤आगामि दिनको सुभ कामना
Kasam yo sasu bhanaudo Lai ta ris aute sakhyio Hau 😡
बबाल दाम्मी ! लास्टको सिन त झन सारै दाम्मी !! काउकुती नै लाग्ने खाल्को ।
अनि सानेको आमा लाई त्यो सुगा रंङ्गको सुईटर र सारीले कति सुहाको, त्यसमाथी कपालमा हल्का खैरो कलर पारेकोले त लास्टै म्याच गरेको छ अप्सरा नै देखिने हौ ।
लौ सम्पुर्ण टिमलाई शुभकामना है ! 🙏🙏💖💖
गाउँ घरको अगार्निक सिरियल र अर्गानिक बोली वचन सार्है मन पर्छ हौ मलाई यो सिरियल्😘💐
Yo sirilala dherai kura sikaunu Vayako xa yo sirila timela lai dherai dherai danibada xa hai❤❤❤
Jashu rai j hajurko avinaye lai mannai parxa piyor arganik lag a
सानेको आमा र हाग्गे काे आमा चाई मेरो फेब्रेट हो है ❤❤❤ मिस यु ❤❤❤
Arako vhag pni xitai aaunu parxa sarai ramro lagxa ho yo serial🎉🎉
Kati ramro lagx yo seriyal❤
Dami lagcha malai pani
सानेको बाउ र आमा❤❤
Kun bar aauxa yo Sathi telifilm
यो मध्य सारै राम्रो साने बाउ ले आर्गानिक तरिकाले सारै स्वाद लाग्दो अभिनय गरेको छ
La hai Suru hudai cha aja ko bhag 😊😊❤❤
मो दार्जीलिंग बाट मो लाई सारै मन पर्छ यो सिरेअल
Dharae ramro xa hjr asadhy ramro Lago hjr ma kuwit ma vayar poni hareraxu Sathi sireyal❤❤
सानेकाे अामा❤❤❤❤❤❤
Astiko ending, aajako starting khub ramro lagyo😊
हहह हाङ्गे😀😀
Ramro Lago hai❤❤❤❤
यो सिरियलको राम्रो पक्ष सबै नेचुरल लाग्छ कसैले पनि एक्टिङ गरेजस्तो देखिदैन तेस माथि पनि हाङेको आमा र सानेको आमा❤️❤️
Malai dharai man parxa yo siriyel ❤❤
Kati Dam chha yo serial ♥️♥️♥️
Fabrout sereal ani janu rai🎉🎉🎉
यो सासू भनाउदो काली बुढि कहिले सुधिर्नि हाेला❤❤❤❤❤❤
जसु र लक्ष्णाको चै साह्रै राम्रो जोडी हौ अनि अभिनय पनि साह्रै मन पर्ने
मलाई त सानेको आमा को बोली साह्रै मन पर्छ❤
आज कति बेला आउँछ होउ😂
यो सासू भन्नेबुढिको अनुहारजस्तै रोल मिलेछ 😄😄
Haga ko ama ra sana ko ama natural act malai Sarai ramro lag6 weating new episode ❤
सारै रमाइलो छ यो सिरियल 😂😂🎉🎉❤❤
Malaita sarai man parxa hai❤❤❤❤❤❤❤❤❤
Nusuhang aami ni mali kati man parxa❤❤
Nice drma 🥰🥰👌
म ktm बाट हो हजुर 🙏🙏❤❤
Ksto ramro acting didi haru ko pura man parxa hagey ko aama ra soniya ko aama mero favourite ho xitto xitto bnawnu hos hai arko episode
Crezy on this Nepali serial❤❤❤❤ waiting for another episode soon 🥰🥰🥰🥰🙏
कहाँ कहाँ बाट हेर्दै हुनुन्छ साथी हरु म कुवैत बाट हेर्दै
Sikkim
@@blood6221 good sathi siriyal lai sadhai maya garnu hos hai blood bro ani afno chimeki lai pani bhanu hos sathi siriyal hera bhanera
Saudi 🇸🇦
ekdam ramro x hjr🙏🙏🙏