नेपाली महिला फुटवल टिमलाई धन्यवाद विशेष प्रित्री राईले वल अगाडी दिए वापत सावित्री भण्डारी ले जुन गोल गरेको विश्व ले हेरिरहेको थियो नेपालको पावर भारतलाई देखाई दियौं राज्य ले सम्मान गर्नु पर्छ देशको यस्तो बेलामा पनि राष्ट्रिय खेलाडी हरुले देखाएको क्षण लाई सम्पुर्ण नेपाली जनता ले दुई हात जोडी नमस्कार सबैलाई🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Nepal ko football leader साबित्रा भन्डारी लाई साफ चेम्पियन सिफ फाईनल मा पुर्याउने साम्बा लाई धेरै धेरै हार्दिक मँगलमय शुभ कामना छ बंगलादेश लाई पनि जितेर गोल्डमेडल जित्न को लागि कामना गर्दछु नेपाली महिला फुटबल टिम लाई
बधाई छ नेपालि चेलि हरुलाई, रेफ्री ले हराउन खोजेको गेम जितेर फाईनल पुगेको छ, रेफ्रि कसरि भयो गेम खेलाउन र खेलको बारे थाहा नभयेको फुटबल खेल सम्बन्धी केहि नबुझेको जस्तो देखियो कसरि लाईसन लियो यो सब खारेज गर्नु पर्छ, फुट्बल खेलको बद्नाम भयेको अनुभुति भयो रेफ्रिको बेबहार देख्दा
Yeti ramro tim nepalma .bhayeni Khoit nepalko..ahile ko Sarkarle k deko x kaha x saport thukk nepalko sarkar Xitto bhanda xitto Nepalko sharkar kharej hunu preu ki khel lai pani herne sarkar hosh
नेपाली महिला फुटवल टिमलाई धन्यवाद विशेष प्रित्री राईले वल अगाडी दिए वापत सावित्री भण्डारी ले जुन गोल गरेको विश्व ले हेरिरहेको थियो नेपालको पावर भारतलाई देखाई दियौं राज्य ले सम्मान गर्नु पर्छ देशको यस्तो बेलामा पनि राष्ट्रिय खेलाडी हरुले देखाएको क्षण लाई सम्पुर्ण नेपाली जनता ले दुई हात जोडी नमस्कार सबैलाई🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Ukganele gu khayen bhane ...rastriy gahanako samman swarup 100% puraskar ta dinaibparthyo❤❤❤❤❤
Ma tah kali maya ko fan nai vaya
नेपाली महिला फुटबल टिमलाई बधाई र सावित्रा भण्डारीले लगाएको गोलमा चै प्रितिको ठुलो हात किन कि प्रितिले दिएको पास हो
Team work ramro bhayo, coach ko rananiti safal bhayo.
प्रीति राईको लङ पास ले नै आखिर साम्बाले गोल गरे बधाई छ नेपाली टिमलाई ❤️❤️❤️❤️🇳🇵
हार्दिक बधाई छ नेपाली चेलीहरुलाई 🎉🎉 प्रीतिको पास साम्बा को गोल 😱यो के भन्ने शब्द नी छैन जय नेपाली फुटबल टिम 🇳🇵🇳🇵🇳🇵⚽⚽⚽❤️❤️❤️🌺🌺🌺
Nepal ko football leader साबित्रा भन्डारी लाई साफ चेम्पियन सिफ फाईनल मा पुर्याउने साम्बा लाई धेरै धेरै हार्दिक मँगलमय शुभ कामना छ बंगलादेश लाई पनि जितेर गोल्डमेडल जित्न को लागि कामना गर्दछु नेपाली महिला फुटबल टिम लाई
बधाई छ,साम्बा लगायत सम्पूर्ण नेपाली टिम लाई🙏
नेपाली सम्पुर्ण टिम लाई धन्यवाद र साथै हृदय देखि नै धन्यवाद गर्दछु साम्बा❤
कुनै शब्दनै छैन साम्बा बैनीलाई प्रसम्सा गर्नलाइ । र सम्पुर्ण टिमलाई ।
जय नेपाल जय नेपाली धेरै धेरै शुभकामना साम्बा बहिनी। ❤
नेपाल महिला फुटबल टिमलाई बधाईका साथै आगामी खेलको शुभकामना 💐❤️🙏
हार्दिक बधाई तथा शुभकामना हाम्रो देशको सान बढाउने चेली साबित्रा भण्डारीलाई 🙏🇳🇵
बधाई तथा शुभकामना नेपाल कि चेलि
100 Percent Correct Analysis Thank You So Much.
कस्तो मीठो संदेश धन्यवाद
Samba ,Woman's "Pele" of Nepal.
जय नेपाल 🇳🇵
जय होस नेपाली चेलीको सबैको मन जितेउ अब केटा पच्छे पनि येस्तै डाइलेन्ट हौ जय जय कार भन्ने मनछ सबै जनता र सन्सारको मन जितौ जय होस
साम्बा जस्तै रनिङ भएको अरु महिला फुटबल खेलाडी को पनि जरुरत छ नेपाल टिम मा अझै ।
हार्दिक बधाई छ नेपाली टिम तथा समस्त नेपालीमा🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धन्न यो गोललाइ पनि फल्स दिन भ्याएन रेफ्री ले🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
इतिहास मा नानी❤
फाइनल पनि जितनू पर्छ❤❤
बधाई छ नेपालि चेलि हरुलाई, रेफ्री ले हराउन खोजेको गेम जितेर फाईनल पुगेको छ, रेफ्रि कसरि भयो गेम खेलाउन र खेलको बारे थाहा नभयेको फुटबल खेल सम्बन्धी केहि नबुझेको जस्तो देखियो कसरि लाईसन लियो यो सब खारेज गर्नु पर्छ, फुट्बल खेलको बद्नाम भयेको अनुभुति भयो रेफ्रिको बेबहार देख्दा
Jay Nepal🇳🇵👍️
Love you samba❤❤❤❤
Badhai ani aunalagyako football teamlai agrim mangalmaya suvakamana🇳🇵🇳🇵🙏🙏💞💞💞💕💕
साम्बा ❤❤❤❤❤
Ma aru kehi lekhane sabdhaii xan love you sambbaa❤❤❤❤❤
Congratulations Nepal women' footbal team for your historical victory against India women's footbal team!!
सबैलाई बधाई छ
❤❤❤Samba❤❤❤🎉🎉
❤❤❤
❤❤ 🎉🎉
Gread job prity samba anjana ❤❤❤
Xori samba lai dhanyabad ra shubhkamna xa.
Great job ❤❤❤
Congratulations
❤❤❤❤❤🙏🙏🙏🙏
wow
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ho final jitnuparxa
Congratulations 🎉the best player ❤❤❤❤❤❤
Jai Nepal cheli
combo package preeti and samba 🥰🥰🥰🥰🥰🥰noted:-preetile 3 times final ma purayekoxa nepal teamlai 1.saff2022 2.waff saudiarabia 3.saff2024
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Good luck
yo lines le me manxoyo❤❤❤❤amazing game ❤❤❤super🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
फाइनल पनि जितनु पछ❤
❤❤❤wmads tm Nepal ho Nepal ho❤❤❤❤❤ japne garx 🎉🎉🎉
Aashu nai aayo 😢😢😢
Congratulations 🎉 best wishes in finals
Love you samba❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤hajur ko sadae khel uchaa thiyo,xa, hunexa no complement
NEPAAL.
Rekha paudel preeti rai samba ani anjana rana magar ❤
सविता राना मगर पनि राम्रो खेलाडी हो।❤❤🎉🎉
Nepal ko 10 Keladi India ko 12 keladi saga bahaduri sath lade ra jite pani.
Badhai xa Nepali Cheli haru lai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good
Congratulations Nepali xore haru lie
Dhilai vae pani satyako jit hunxa vanney kura yo game ma dekhiyo
Yeti ramro tim nepalma .bhayeni
Khoit nepalko..ahile ko
Sarkarle k deko x kaha x saport thukk nepalko sarkar
Xitto bhanda xitto
Nepalko sharkar kharej hunu preu ki khel lai pani herne sarkar hosh
Apf tem
love you samba❤❤❤❤
❤❤❤
❤❤