खेल हो हार जित हुन्छ नै तर साम्बाले सान्त्वना दिएर इन्डियाका मित्रहरुलाई सम्मान दिएको छ, इजेत्त दिएको छ, यहि हो खेलाडीमा हुनु पर्ने गुण यहि हो बधाई छ साम्बा हजुरले देखाउनु भएको स्नेह
सावित्रा भण्डारी साम्वा ले भारतीय खेलाडी वाला देवीको वुट चुम्नु निकै भावुक क्षण हो । एउटा खेलाडी र खेलाडी मनले मात्रै त्यो भाव, सम्मान लाई वुझ्दछ । वुझ्नेलाई श्रीखण्ड, नवुझ्नेलाई खुर्पाको विँड भने जस्तै । 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
खेल हो हार जित हुन्छ नै तर साम्बाले सान्त्वना दिएर इन्डियाका मित्रहरुलाई सम्मान दिएको छ, इजेत्त दिएको छ, यहि हो खेलाडीमा हुनु पर्ने गुण यहि हो बधाई छ साम्बा हजुरले देखाउनु भएको स्नेह
Very greatful samba best player
यस्तो संस्कार खेल दुनियामा हुनुपर्छ ,साम्बा महान फुटबलर हून्।
सावित्रा भण्डारी साम्वा ले भारतीय खेलाडी वाला देवीको वुट चुम्नु निकै भावुक क्षण हो । एउटा खेलाडी र खेलाडी मनले मात्रै त्यो भाव, सम्मान लाई वुझ्दछ । वुझ्नेलाई श्रीखण्ड, नवुझ्नेलाई खुर्पाको विँड भने जस्तै । 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
साम्बाकाे बिपक्षिलाई गर्ने रेस्टपेट देखेर मेराेत आँखाबाट आँसु आयाे😭🙏🙏🇳🇵
नेपाली हुनुमा गर्व लागेर आउँछ साम्बा🎉❤
Wow superb proud of you sabitra ❤❤❤
real humanity and great player
Best player sabitra...
Great player Sabitra
j hos samba le euta ramro playerko parichay diyo khelma j bhaye ni senior ko respect garnu afaima mahanta ho!
झन त्यहीँ बालादेबिको प्रहार पोस्ट बार मा लागेर फर्कियो 😂😂😂😂
हाम्रो किपर अन्जना रानामगरले हातले धकेल्देर लागेको हो पोस्टमा 👍️👍️👍️राम्ररी गेम हेर साथी
Respect samba
leader 💪
Badhai xa Nepali team lai
❤❤❤
Why did she kiss her shoes?
Bcoz she respect senior player
Bharat ko dosto goal keeper ta kti jasti Ali xainin ta