राम्रोसँग पढ्नु तिमीलाई कति हो कति आशीर्वा ममता तिमीले त सबैको मन जितेर देखाउनुपर्छ। अनि त्यो बोजु बाजे सबैको भरोसार आशा बोकेर हिँडेको तिमी एउटै नातिनी हो तिमी राम्रो मान्छे भएको देख्न पाऊ तिमीलाई यो दादाको तर्फबाट धेरै धेरै आशीर्वाद छ। अहिले हाल म साउदीबाट हेर्दैछु। तिम्रो ब्लक❤🎉❤🎉
ममता बहिनीको भिडियो अहिलेसम्म एक भाग नि नछुटाई हेर्ने को को हुनुहुन्छ गाईज? म त सधै हेर्छु गाँउघरको भिडियोहरू जे हो त्यही अर्गानिक हुन्छ। प्राय दर्शकवीनहरूको रोजाई नि गाँउघरको भिडियोहरू नै हुन्छ।
ममता नानी आतिलो छ अनि हजुर बा आमा को साहारा आसा भरोसा जस्तो लाग्छ राम्रो सङ्ग पास हुनि गरि इन्जाम दिएर फर्कनु शुभ कामना मेरो तर्फ बात पनि 🎉🎉🎉🎉🎉🎉 कतार बात
best of luck mmta ❤Hjur buba aamako aasirbat lagos.. sadhae sapboiko pyari bannu hjur buba r Aama ko sadhae care garnu🦋🤗miss u mmta dherai maya xa mmta💐😘😘
पढाइ जस्तो ठूलो केही छैन नानी बाजे बजु आन्टी र सम्पूर्ण दर्शकको आशीर्वाद लागोस्
गाईज ममता बहिनीको फ्यान को को हुनुहुन्छ ? र झन ऋषिङ गाउँको म नियमित भिडियोहरू हेर्ने गरेको छु। मज्जा आउँछ।
@NischalRoka7525bro subscribe gardeko xu malai Pani support garnu hola ma ni hjr haru lai support garxu
राम्रोसँग पढ्नु तिमीलाई कति हो कति आशीर्वा ममता तिमीले त सबैको मन जितेर देखाउनुपर्छ। अनि त्यो बोजु बाजे सबैको भरोसार आशा बोकेर हिँडेको तिमी एउटै नातिनी हो तिमी राम्रो मान्छे भएको देख्न पाऊ तिमीलाई यो दादाको तर्फबाट धेरै धेरै आशीर्वाद छ। अहिले हाल म साउदीबाट हेर्दैछु। तिम्रो ब्लक❤🎉❤🎉
ममता बहिनीको भिडियो अहिलेसम्म एक भाग नि नछुटाई हेर्ने को को हुनुहुन्छ गाईज? म त सधै हेर्छु गाँउघरको भिडियोहरू जे हो त्यही अर्गानिक हुन्छ। प्राय दर्शकवीनहरूको रोजाई नि गाँउघरको भिडियोहरू नै हुन्छ।
Kati class ho sister
❤❤❤❤❤
ममता बहिनीको यात्रा सफल होस ! सुभकामना ❤️
❤❤❤❤❤❤
mamata thapa ko silver play button,चादै नै आउदै छ कोको आतुर हुनुहुन्छ❤❤❤
Yes ma xu hai atur❤❤
खुसी लाग्छ नानू तिमि लाई देखेर यो उमेरमा छोरी मान्छे यति को बेबारिक हुनुमा गर्व लाग्छ नानू । proud moment ❤❤ best of lock for your examination .
चकलेटी फ्याम्ली र रिसिङको फ्याम्ली यसरी नै सधै भरी माया भईरहोस। यहाँ रगतको नाता भन्दा भावनाको नाता गाढा हुन्छ ।दुवै परिवारलाई नमस्ते सलाम छ
ममता बहिनीलाई सबै जनाले साथ र सपोर्ट गरौं ।भगवानले रक्षा गरुन् ।
ममता नानी आतिलो छ अनि हजुर बा आमा को साहारा आसा भरोसा जस्तो लाग्छ राम्रो सङ्ग पास हुनि गरि इन्जाम दिएर फर्कनु
शुभ कामना मेरो तर्फ बात पनि 🎉🎉🎉🎉🎉🎉 कतार बात
नानी लाई शुभकामना छ।
राम्रो शीत जाँच दिनु र अझै उनती प्रगति गर्नु।
गलत बाटो मा नलाग्नु , बाबा आमाले सिकाउनु भाको संस्कार नभुल्नु गलत मान्छे को संगत नगर्नु शुभकामना नानू 👍👍
ल ल राम्रो सङ्ग पदने नि फेरि सबैको आसिर्बाद ले मात्र नि हुन्न नि😊😊😊
कति ग्यानी जुपि❤️❤️❤️❤️राम्रो मन भएको मान्छेलाई जस्ले पनि माया गर्छ ❤️❤️❤️❤️
सबै आशिर्वाद लगोस ममता बहिनी ❤❤❤❤
मैलीलाई धेरै सम्झान अनि धेरै माया ❤❤ खुसी लगेउ मैली लाई देख्ना पाउँदा
ममता बहिनी मैली को नि व्लोग आउनु परो भन्नु न😢
सबै लाई म माइली को तर्फबाट धेरै माया अनि सम्झाना है❤❤❤
❤❤❤
को माइलि होर 😮😮
fake mahili😂😂
म जस्तै ममता डोनीको भिडियो कहिले आउँछ भनेर कस कसले प्रतीक्षा गर्दै थियो गाईज? म त सधै हेर्छु भिडियोहरू अनि तपाईं नी? गाँउको भिडियोहरू दामी लाग्छ ❤️❤️
पढाई छ त सबै छ पढाइ लाइ ख्याल नसेच्नु जिन्दगि लामो छ पछि सम्म को लागि सोच्नु बचपनले पनि जिबन चल्दैन शुभकामना❤
धेरै राम्रो गर्नु ।kati ramro chuppi❤
ल बैनि पहिला आफ्नो पडाइलाइ पहिलो प्राथामिक्ता देउ ध्यान लगाएर मन लगाएर गर माया त तिमिलाइ सबै को छदैनै छ❤ best of luch and lots of love from ilam❤
सोचेको कुराहरू र आफ्नो परिवार लाई खुशी दिना सकोस् सुभकामन बहिनी लाई ❤❤❤
यो शहर कति निष्ठुरी छ है…आफ्नो गाऊॅघर ..आफन्त परिवार छोडेर जानुपर्ने😢😢
All the best for your new journey ❤
She is so pure soul & Genuine person 😊
राम्रो होस्स मेरो प्यारी छोती बैनी लाई
Bunu lae dherai Maya
Ramro padhnu hai bunu education vneko afnai lagi ho ashirbat xa bunu lai from uk 💝🥰🥰
हाम्रो ममता नानी लाई सबै जनाले
Support गर्नु होला है ल ।।।।
Keep support🎉❤🎉🎉😊
Sports haina support
धेरै धेरै आशीर्वाद छ बहिनी तिमीलाई 🎉❤❤❤
शुभ आशिर्वाद नानि।
Je xa real xa hamro mamata nani best of luck dear nani🥰🥰♥️♥️ love you 😘😘💖💖💖
बुनु पढ्ने बा आमाको लागि होइन तिम्रो आफ्नै लागि हो राम्रो सङ्ग पढ्नु सफलताको शुभकामना आफ्नो ख्याल राख्नु
Good luck for further ❤❤
सबैको प्यारी ममता (डोनी)राम्रोसँग पढ्नु आशिर्वाद छ है नानु❤
ममता बुनु अब राम्रो सङ्ग पढ्नु best of luck for your exam❤🎉mobile धेरै नचलाउनु परिक्षा नसके सम्म❤❤
Lu ho lu baini ko vlog ayo ❤❤❤ramro xa hai supporting pani garnu hola
Nice 🎉🎉
Good jab nani
So nice 👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹
ramro sanga pada ra pass hunu aasirbad bunu li ❤❤
Best of luck nanu
धेरै राम्रो गर्नु ।
Pass hau vnyra mtra hunwaa ni tmly ni mehanat garnu pryo ni mamta 😊
राम्रो परिक्षाको लागि शुभकामना
बधाई छ ममता राम्रो सँग पढ्नु ल
Best of luck bunu..ramro exam dinu chak chak dherei nagarnu😅
ममता छोरि धेरै राम्रो सँग पढेर उच्च शिक्षा मा नाम निकाल्नु धेरै माया❤❤
Best of luck bunu👍
पप्पी ले कत्ती माया गरेको है ! ❤❤❤
❤❤❤Thankyou so much 32 subscribe youtube family 😮😮😮
Back dinu haii😊
Back
पास होला र बुनु माछा मार्दै बेस्त गाउमा
Nice Baieni 🎉best up luck
ममता बुनु धेरैइ आसिर्बा द
Thank you so much for 265 suscriber keep supporting me
support me guiys
@@shantimagar3396 800 vyo
Thank you for 48 subscribed all🙏🙏❣️❤️
Back plz
New subscriber plz mero ma ni gar u hai
@@anurai2.039 20 vyo hy
Back malaini
@@nirurai8171 ok done
Best of luck bunu
Thank you so much 67 subscribe ❤
Back plz
Back
साना साना UA-camr हरु को को हुनुहुन्छ एक आपसमा साथ सपोट गरुम है❤❤❤❤
Subscribe gare ko xu mero ma ni gar u hai
Dherai aashir bad xori
GOOD LUCK
1k नपुगेको साथीहरूले 1k पुराम है त❤❤😅
Back plz
Back dim hai
Ata Pani hai
ma pani xu suport garam hoi
❤
युट्युब मा 1K भन्दा तल भएका साथीहरूले एक अर्कालाई सपोर्ट गरेर अगाडि बढम हैत❤💯🙏LIKE ❤😅😅😅😅😅😅
🙏🙏🙏
Best of luck mamta... God bless you❤❤❤
Best of luck God bless you❤
Xittai 100k पुगोस् बैनीको सबैले support garum
Mamata Doni 🎉❤❤baini ramrosang padnu hi all the best ❤❤
Wow 😳
dhirai maya bahaduri bunu lae sadai astai happy hunu❤❤🎉🎉
Best of luck bahini
best of luck mamta bunu👍️❤️❤️Qatar ko king Aako re bunu..miss you maili sister ❤️❤️
best of luck mmta ❤Hjur buba aamako aasirbat lagos.. sadhae sapboiko pyari bannu hjur buba r Aama ko sadhae care garnu🦋🤗miss u mmta dherai maya xa mmta💐😘😘
Good luck bunu ❤❤God bless you always
Good luck nanu God bless you ❤❤
Good luck Bunu ♥️♥️
Ramrosang padha huss bahini❤❤❤
Best of luck
Happy journey sis god bless you 🙏
Best of luck Bunu examma ramro marks ligera pass hunu bunilai ahi aasirbad xa❤️👍️
Beautiful nanu❤❤❤❤ dherai maya ❤❤❤❤❤❤
Good luck ❤❤
Best up luck ❤❤❤mamata bahini ❤❤❤
Good luck sister
Best of luck Doni Dharai Dharai maya cha hai ❤️❤️❤️
pir nagari aafno bato aagadi badhaunu 😊 your are strong gal 🎉🎉
Good luck nanu ... timile chaleka harek pailama safalta milos❤
God bless you ❤❤❤❤❤❤🌺🌺🌺🌺
Naya naya UA-camr yeta hajir hum ta ❤
Safe joirney🥰🥰
सबैको प्यारी ममता गाउँ को लागि केही गर्नु पर्छ है सबैले आस गरेको छ तिमी देखि❤️❤️❤️❤️❤️
लु ममता बहिनी राम्रोसँग पढ्नु ठुलो मान्छे बन्नु तिम्रा हरेक पाइला सफल रहाेस् शुभ यात्रा नानू ❤️👌
Lovely sis❤❤ best up lock
Best of luck 💞
Best of luck 🎉
Best of luck❤❤
1K नपुगेकाे साथि छम भने यता आम है एक अर्कालाई सपाेर्ट गरम❤❤❤❤
Support plss
Nice nanu all work best of luck
तिम्रो परिक्षा राम्रो होश धेरै धेरै सुभाकमना बहिनी ❤❤ #from_Dharan🙏🕊️❤
yo nani mann ko safa cha ra jantu haru le yesari maya garcha
Best of luck my lovely sis fantastic video superb excellent amazing lot's of love sis❤❤❤👌🏻👌🏻👌🏻....from south sikkim melli
राम्रो सँग पढ्नु बुनु 😍😍बाजे बजैको धेरै ख्याल गर्नु
Good luck 🤞🏼
Mamtako UA-cam batai Vyni Happy Birthday Aron chotey...🎇🎊🎉🎂