Thanks Kamal bhai for teaching Sarangi to Yuyutsu! You are doing great job teaching others Sarangi , our Own Nepalese musical instrument, mastering it. In a short time , he already learnt a lot from you. Thanking you once again!
साह्रै राम्रो लाग्यो । यतिको राम्रो संग सबैले बुझ्ने गरी बनाइएको रहेछ । जो जसले अंर्गेजीमा किन बोलेको भन्ने कुरा गरे, त्यो मुर्खतापुर्ण लाग्यो । नेपाली मात्र बुझ्नेले गुरूजीलाई सुन्नु बिदेसीले चेलालाई । संसारमै लोकप्रिय बन्दै गरेको हाम्रो धुनहरू सबै माझ बाडौं ।
सारै खुशी लाग्यो बिदेशी ले पनि यति चासो राखेर हाम्रो रानी बाजाको लागि मेहनत गरेर बजाउने प्रयास गरेको देखियो। मैले पनि केही जानकारी लियँ धन्यवाद यहाहरु दुबै प्रती।
Thank you for this video, I really want to learn how to play sarangi, but did not know where to begin. Thanks to Sarangi Sansar I shall buy one soon and start following each and every video religiously. Hopefully, I will be able to learn how to play, even if I am not too good, I'd be delighted to play it just to the tune of songs that I love. Much love and support to the team and this channel.
Thank you for such a nice lesson. However, it would be more useful if you showed a close-up view of the Sarangi while playing different notes, especially the Sutra. How do you play different sutra while picking with the fingers?
कमलजिको सारङ्गि धुन बहुद मीठो लाग्छ । सुनेको छु, सुनिरहन्छुपनि । सन्चालक जिको अङ्ग्रेजी हो इङ्लिस हो यो बारे चै म केहि भनिन नेपाली मै बोल्दा हुन्न थ्यो र सन्चालक जि कि नेपाली आउन्न? भासा, साहित्य, कला मा विसुद्द नेपाली हुनुपर्ने होइन र ???👿
The Nepali Sarangi is also a traditional stringed musical instrument of Nepal, commonly played by the Gaine or Gandarbha ethnic group but the form and repertoire of sarangi is more towards the folk music as compared to the heavy and classical form of the repertoire in nepal .
सारंगि नेपाली वाजा हाे तर यस्काे प्रचार ,महत्व,नेपाल मै राम्राे भयकाे छैन र नेपाली भाषा मा त राम्राे संग नबुझ्ने नेपाल मा अङ्रेजि मा भिडियाे वननयर के भन्न खाेजेकाे हाे याे अङ्रेजि काे फुर्ति गर्दै वाेल्ने नेपालकै नागरिक हाे कि विदेशि हाे ?
YO VIDEO TUTORIAL HO WORLD KA SABAILEA BUJHUN BHANEARA ENGLISH BOLEAKO HO. NEPALILEA MATRA BUJHEARA YO NEPALI MOULIK BAJALAI CHINAUNA SAKINNA HO KASTO NABUJHEAKO .
I bought one sarangi on my last visit to Nepal, as it looked interesting, i was waiting for someone like you to put up video in English, thanks a lot
सम्पुर्णलाई नमस्कार याे भिडियाे मसँगै सारङ्गि सिक्दै गर्नुभयका अत्यन्तै मिहेनति बिध्यार्थि युयुत्सु शर्मा जिकाे अाग्रहमा बनाईयकाे हाे । उहाँ नेपाल बाहिर बसेर पढ्नुहुन्छ र सारङ्गिलाई अन्तराष्ट्रीय रुपम परिचित बनाउनका लागि अंग्रेजि भाषाकाे माध्यममा बनाईयकाे हाे । यसबाट हाम्रा अर्गानिक दर्शकहरुमा पर्न गएकाे असरप्रति क्षमा प्रार्थि छाै ।
Thanks Kamal bhai for teaching Sarangi to Yuyutsu! You are doing great job teaching others Sarangi , our Own Nepalese musical instrument, mastering it. In a short time , he already learnt a lot from you. Thanking you once again!
साह्रै राम्रो लाग्यो । यतिको राम्रो संग सबैले बुझ्ने गरी बनाइएको रहेछ । जो जसले अंर्गेजीमा किन बोलेको भन्ने कुरा गरे, त्यो मुर्खतापुर्ण लाग्यो । नेपाली मात्र बुझ्नेले गुरूजीलाई सुन्नु बिदेसीले चेलालाई । संसारमै लोकप्रिय बन्दै गरेको हाम्रो धुनहरू सबै माझ बाडौं ।
मिठो छ सारङ्गीको धुन
Great bowing for 1 month! Congratulations on your fine tone. Thank you for this video. We will use it with our sarangi students in Vermont in the USA.
कति मीठो हो के कमल जि हजुर को साराङ्गी धुन ।
सारै खुशी लाग्यो बिदेशी ले पनि यति चासो राखेर हाम्रो रानी बाजाको लागि मेहनत गरेर बजाउने प्रयास गरेको देखियो। मैले पनि केही जानकारी लियँ धन्यवाद यहाहरु दुबै प्रती।
Please continue your lessons. 🙏From Assam.
Great work , with this even Foreigners will get benefitted to learn ,much appreciated !
निकै राम्रो लाग्यो सर
Wow yuyutsu, what a good video u uploaded!! u r really genius in this age. God bless u young man!!
Online classes available to Learn sarangi
Thank you for this video, I really want to learn how to play sarangi, but did not know where to begin. Thanks to Sarangi Sansar I shall buy one soon and start following each and every video religiously. Hopefully, I will be able to learn how to play, even if I am not too good, I'd be delighted to play it just to the tune of songs that I love. Much love and support to the team and this channel.
Wow म नि सिक्दै छु है यो भिडियो हेर्दै
yuyutsu Bhai teacher bhai saknu bhachha thanks a lot yuyutsu as well.
Woow Yuyutsu you have became a big person.
fantastic! you have inspired me to try.
Waah yuyutsu sathi. Keep it up
excellent
Thank you for such a nice lesson. However, it would be more useful if you showed a close-up view of the Sarangi while playing different notes, especially the Sutra. How do you play different sutra while picking with the fingers?
Very beautiful folk tune and the sarangi learners.
So sweet pley sarangi..
Great video, very informative! What an interesting instrument! Keep up the good work Yuyutsu :)
thanks alexis!
कमलजिको सारङ्गि धुन बहुद मीठो लाग्छ । सुनेको छु, सुनिरहन्छुपनि ।
सन्चालक जिको अङ्ग्रेजी हो इङ्लिस हो
यो बारे चै म केहि भनिन
नेपाली मै बोल्दा हुन्न थ्यो र सन्चालक जि
कि नेपाली आउन्न?
भासा, साहित्य, कला मा विसुद्द नेपाली हुनुपर्ने होइन र ???👿
Goraa laai Pani sikne mauka hunxa rey
The Nepali Sarangi is also a traditional stringed musical instrument of Nepal, commonly played by the Gaine or Gandarbha ethnic group but the form and repertoire of sarangi is more towards the folk music as compared to the heavy and classical form of the repertoire in nepal .
Thank you vai coment ko lagi
Nic
Do you play by tapping on string or in between the string?
Ok wher we will buy wher will get to buy
कमल सर सारङ्गी बजाउने सिक्न ईच्छा छ कसरी कहाँ छ सिक्ने ठाउँ कृपया बताईदिनु हुन्छ कि
Kamal ji ko voice sabai video ma kam auxa. Ali badhaunu paro
कमल सर तुयुनिङ गर्ने हाजुर को जस्तो काहा पाइन्छ होला सर र पक्कै पनि अरु कलास लिएर पनि औनु होला अति नै मन परेयो
can you tell me which strings I should mount on my sarangi? like 1st 0.10 - 2nd 0.17 - 3rd 0.17 - 4th 0.20
yo tuning ko chart chai kasari use garne bhujhiyenani , batai dinu hunchha ki?
Kamal sir hami paisa nahunelai sarangi upalapdha hunasakdaina ? Dherai sikna manlageko x
Am interested. Where i can buy that type of sarangi?
कमल सर मलाइ पनि सिक्न मन लागेको छ सर कसरि उपलब्ध हुन्छ होला।
बिदेसिको लागि होला है
धन्यावाद हजुरको प्रतिक्रियाको लागि सारङ्गि सिक्दै गर्नुभयका अत्यन्तै मिहेनति बिध्यार्थि युयुत्सु शर्मा जिकाे अाग्रहमा बनाईयकाे हाे । उहाँ नेपाल बाहिर बसेर पढ्नुहुन्छ र सारङ्गिलाई अन्तराष्ट्रीय रुपम परिचित बनाउनका लागि अंग्रेजि भाषाकाे माध्यममा बनाईयकाे हाे । यसबाट हाम्रा अर्गानिक दर्शकहरुमा पर्न गएकाे असरप्रति क्षमा प्रार्थि छाै ।
Kati parchha hola sarangi lao
सारङ्गी मलाई पनि बजाउन मनछ, कहा कसरी सिक्न सकिन्छ???
Nmaskar sir mapani yuyutsu jastai hajurko chela banna chahanchhu kehi mahina agi ma hajurlai bhetna ayeko thiye mero chhori saga. samjhana bhaye reply garnu hola Malai hajurle Bajhaune khalko sarangi chahiyeko chha ke sllaha dinu hunchha ?
सारंगी चाहिएमा काहा कसरी सम्पर्क गर्नु पर्छ ? सामान्यता कति मुल्य पर्छ?
sarangi ko lagi hamikaha contac garda hunxa 9841889961 ma kamal .
@@KamalKumarBK कुन सर्गममा कुन तार कति्, कता छुने सर
Nices
नेपाली मा पनि अप्लोड गर्नु होला
एउटा सारङ्गी को मुल्य कति पर्छ होला जानकारी पाउन साथी
10000 to 15000
Kamal sr sarangi kasari sikne hajurko contact no paunsakinx
Excellent Kumarji. Have you a contact number.? Why is the bridge looks bent. ??
Op
खुरु खुरु नेपालि बोल्नु नि किना होला फेरि इङलिस बाट
Nepali maa bolda ajhai ramro hune thiyo
धन्यावाद हजुरको प्रतिक्रियाको लागि सारङ्गि सिक्दै गर्नुभयका अत्यन्तै मिहेनति बिध्यार्थि युयुत्सु शर्मा जिकाे अाग्रहमा बनाईयकाे हाे । उहाँ नेपाल बाहिर बसेर पढ्नुहुन्छ र सारङ्गिलाई अन्तराष्ट्रीय रुपम परिचित बनाउनका लागि अंग्रेजि भाषाकाे माध्यममा बनाईयकाे हाे । यसबाट हाम्रा अर्गानिक दर्शकहरुमा पर्न गएकाे असरप्रति क्षमा प्रार्थि छाै ।
Mali pani sarangi kinnu chha please detail shear garnu hola
Kinnu vayo ta sathi
किन होला English बोल्नु भाको बिदेसि हरुको लागी होकी झै लाग्यो Training
धन्यावाद हजुरको प्रतिक्रियाको लागि सारङ्गि सिक्दै गर्नुभयका अत्यन्तै मिहेनति बिध्यार्थि युयुत्सु शर्मा जिकाे अाग्रहमा बनाईयकाे हाे । उहाँ नेपाल बाहिर बसेर पढ्नुहुन्छ र सारङ्गिलाई अन्तराष्ट्रीय रुपम परिचित बनाउनका लागि अंग्रेजि भाषाकाे माध्यममा बनाईयकाे हाे । यसबाट हाम्रा अर्गानिक दर्शकहरुमा पर्न गएकाे असरप्रति क्षमा प्रार्थि छाै ।
कमलदाई हजुरले सिकाई दिनु नी हुन्छ
Kati parx dai ramro bajne sarangi lai..ma sang ni x tara ramro bajena..sikdai xu..bides delivery hunx ki nai jana kari pau na
Kaha paau xa ho kinna
कमल सर यदि साराङ्गि सिकाउन चहानु हुन्छ भने नेपाली मा सिकाउनु पर्यो A-२-z सम्म
सर नेपाली बोल्न बिर्सनु भो जस्तो छ्नी हो
धन्यावाद हजुरको प्रतिक्रियाको लागि सारङ्गि सिक्दै गर्नुभयका अत्यन्तै मिहेनति बिध्यार्थि युयुत्सु शर्मा जिकाे अाग्रहमा बनाईयकाे हाे । उहाँ नेपाल बाहिर बसेर पढ्नुहुन्छ र सारङ्गिलाई अन्तराष्ट्रीय रुपम परिचित बनाउनका लागि अंग्रेजि भाषाकाे माध्यममा बनाईयकाे हाे । यसबाट हाम्रा अर्गानिक दर्शकहरुमा पर्न गएकाे असरप्रति क्षमा प्रार्थि छाै ।
2 4 mahinama makai ko pat pani birsanxa mulale
सारंगि नेपाली वाजा हाे तर यस्काे प्रचार ,महत्व,नेपाल मै राम्राे भयकाे छैन र नेपाली भाषा मा त राम्राे संग नबुझ्ने नेपाल मा अङ्रेजि मा भिडियाे वननयर के भन्न खाेजेकाे हाे याे अङ्रेजि काे फुर्ति गर्दै वाेल्ने नेपालकै नागरिक हाे कि विदेशि हाे ?
english बोल्नु को कारण बुजियन नि ?बिदेसी ले त हेर्दैन यो प्रोग्राम
धन्यावाद हजुरको प्रतिक्रियाको लागि सारङ्गि सिक्दै गर्नुभयका अत्यन्तै मिहेनति बिध्यार्थि युयुत्सु शर्मा जिकाे अाग्रहमा बनाईयकाे हाे । उहाँ नेपाल बाहिर बसेर पढ्नुहुन्छ र सारङ्गिलाई अन्तराष्ट्रीय रुपम परिचित बनाउनका लागि अंग्रेजि भाषाकाे माध्यममा बनाईयकाे हाे । यसबाट हाम्रा अर्गानिक दर्शकहरुमा पर्न गएकाे असरप्रति क्षमा प्रार्थि छाै ।
Bhai english translation garda... sarangiko parts nepalimai bhana ...
Tmro galti bho english ma parts translate garda...
YO VIDEO TUTORIAL HO WORLD KA SABAILEA BUJHUN BHANEARA ENGLISH BOLEAKO HO. NEPALILEA MATRA BUJHEARA YO NEPALI MOULIK BAJALAI CHINAUNA SAKINNA HO KASTO NABUJHEAKO .
आखिर हेर्ने त हामी नेपाली नै हौ फेरि किन हामी ले नै नबुझ्ने गरि बताउनु भएको कुरो बुझिएन निकि त हामी ले हेर्न नमिल्ने गरि अप्लोड गर्नु पर्थ्यो
Sarangi siknelay english bolnai parne ho?aafno bhasa aaudai?
Ah bhai nepali Mai bola ho nasaki Nasaki k English chhadchhau
This is sarang ton not foc this tonsh modan
I found it informative but not learnable 😅
kin english boleko ho yo kikne le
khas ma khaire harulai sikaudau ho kya ho jaatho english di raako cha 🤣🤣🤣
सारै राम्रो रैछ धुन