etds गर्ने तरिका। etds कसरी गर्ने ? आफैले कसरी verify गर्ने ? ETDs kasari verify garne ।। 2080
Вставка
- Опубліковано 7 січ 2024
- अव आफै गर्नुहोस ETDS र ETDS Verify. यो भियियो सामाग्री विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको 1% सामाजिक सुरक्षा करको ETDS सँग सम्बन्धित छ ।
अन्य उपयोगी सामाग्रीहरु
विद्यालयमा ई हाजिरीको वेवसाइटमा कार्यालय व्यवस्थापन • इ हाजिरी प्रणालीको वेव...
विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको नागरिक लगानी कोषको अनलाइन फाटवारी • Nagarik Lagani Kosh On...
विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको कर्मचारी सञ्चय कोषको अनलाइन फाटवारी
• Karmachari Sanchaya Ko... - Наука та технологія
thanks sir good information
कुनै सरहरुले 10% कर तिर्नुपर्ने हुन्छ यस्कालागि के गर्ने ?
Sir kina username ra oassword milena vanchha last ma verify garda
सर मैले सबै विवरण ( भौचर नम्बर , भौचर मिति , रकम ) सहि भर्दा पनि voucher not reconciled देखाउछ के होला समाधान?
thank you video ko lagi❤
It's my pleasure
Kati agaadi dekhi ko bharna milchha sir?
Agari dekhiko ni mila sir tara 2076 dekhi agiko chai agadi miti entry garnu parxa
Sir edts varda bank ma paila nai gayera paisa tirera bhauchar liyera aaunu parne ho ki yo online varisake pachi bhauchar varne ho?
Bank ma vauchar bujhayepaxi ani online etds garne ho sir.
सर प्रत्येक महिना को भर्दा छुट्टा छुट्टै submission नम्बर लिनु पर्छ हो ।
Yes sir
Next Month ko garnu variyo vane feri submission number linu parxa ?
Parxa ni hajur
Sir 1 jana ko matra garna mildaina etds?
कार्यलयले भाैचर कति जनाको जम्मा गरेको हो, त्यति जनाको मिल्छ सर । एक जनाको मात्र जम्मा गरेको भए एक जनाको मात्र पनि मिल्छ । सर।
मा वि मा कार्यरत केहि सरहरुको आयकर पनि तिर्नपर्ने हुन्छ त्यसमा के गर्ने होला जानकारि पाउँ न ल
Ok vedio samagri tayari vaisakeko xa w8 garnuhos la sir🙏🙏
Sir, mero maa TDS verification option nai xaina, plz help
nanginphotos@gmail.com
I really help you sir don't worry
Sir, plz provide your email ID.
thank you sir good information