![Punya Rimal](/img/default-banner.jpg)
- 14
- 54 455
Punya Rimal
Nepal
Приєднався 27 лип 2016
Please Subscribe My channel
IEMIS UPDATE 2081 Full Tutorial । EMIS मा विद्यार्थीहरुको कक्षा UPGRADE गर्ने गरिका
बिद्यार्थीलाई 2080 बाट 2081 सालमा कक्षा Upgradeगर्ने सजिलो तरिका सहितको भिडियो सामाग्री
Переглядів: 13 816
Відео
IEMIS वाट कक्षा ८ को नतिजा व्यवस्थापन गर्ने तरिका ।। Class 8 Result From New IEMIS 2080
Переглядів 4,1 тис.5 місяців тому
नयाँ IEMIS 2080 को अनलाइन वेवसाइट मार्फत कक्षा ८ को नतिजा व्यवस्थापन गर्ने तरिका New IEMIS Update 2080 ua-cam.com/video/qcUrbfVLsDY/v-deo.htmlsi=YIeMTri-CsQZIGfQ कर्मचारी संचय कोष अनलाइन फाटवारी ua-cam.com/video/LyD5QWTr61k/v-deo.htmlsi=uoRArPhUgp7lqQ1Y ETDS गर्ने तरिका ua-cam.com/video/QgN-YZZ6jxY/v-deo.htmlsi=k9bB3mmjZXWe1J6y
iemis update 2080।। नयाँ IEMIS मा भएकाे नयाँ परिमार्जन सम्बन्धी महत्त्वपूर्ण जानकारी।
Переглядів 21 тис.5 місяців тому
नयाँ IEMIS कसरी LOG IN गर्ने, के के कुरामा परिमार्जन भयो ? कसरी IEMIS मा काम गर्ने भन्ने सम्पुर्ण जानकारी
Class 5 Grade sheet generate in Excel 2080. लेटर ग्रेडिङ पद्दति कार्यान्वयन पुस्तिका 2079 बमोजिम
Переглядів 7366 місяців тому
लेटर ग्रेडिङ पद्दति कार्यान्वयन पुस्तिका 2079 बमोजिम नेपालका सामुदायिक विद्यालयको डिजिटल मार्क लेजर र मार्क सिट निर्माण गर्ने सफ्टवेयर । Software link drive.google.com/file/d/1A9zF-147ZwgMcuGOmPgqlQZvayjTZwIL/view?usp=sharing नागरिक लगानी कोष फटवारी इन्ट्री ua-cam.com/video/9Hbs012MRzA/v-deo.html कर्मचारी सञ्चय कोष फाटवारी इन्ट्री ua-cam.com/video/LyD5QWTr61k/v-deo.html ETDS गर्ने तरिका ua-cam....
etds गर्ने तरिका। etds कसरी गर्ने ? आफैले कसरी verify गर्ने ? ETDs kasari verify garne ।। 2080
Переглядів 6 тис.6 місяців тому
अव आफै गर्नुहोस ETDS र ETDS Verify. यो भियियो सामाग्री विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको 1% सामाजिक सुरक्षा करको ETDS सँग सम्बन्धित छ । अन्य उपयोगी सामाग्रीहरु विद्यालयमा ई हाजिरीको वेवसाइटमा कार्यालय व्यवस्थापन ua-cam.com/video/5y3KY-Evev0/v-deo.html विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको नागरिक लगानी कोषको अनलाइन फाटवारी ua-cam.com/video/9Hbs012MRzA/v-deo.html विद्यालयमा कार्यरत श...
इ हाजिरी प्रणालीको वेवसाइटमा विद्यालयमा आधारीत कार्यालय व्यवस्थापन, attendance.gov.np Part 1
Переглядів 1,1 тис.6 місяців тому
इ हाजिरी प्रणालीको वेवसाइटमा विद्यालयमा आधारीत कार्यालय व्यवस्थापन, attendance.gov.np. attendance System In Nepal ua-cam.com/video/9Hbs012MRzA/v-deo.html नागरिक लगानी कोष अनलाइन फाटवारी गर्ने तरिका ua-cam.com/video/LyD5QWTr61k/v-deo.html कर्मचारी संचय कोष अनलाइन फाटवारी गर्ने तरिका ।
Karmachari Sanchaya Kosh Online/कर्मचारी सञ्चय कोष अनलाइन फाटवारी/Employees Provident Fund Online
Переглядів 5 тис.6 місяців тому
Karmachari Sanchaya Kosh Online/Employees Provident Fund Online/ कर्मचारी सञ्चय कोषnअनलाइन फाटवारी गर्ने अहिलेसम्मकै सजिलो तरीका नागरीक लगानी कोषको अनलाइन फाटवारी ua-cam.com/video/9Hbs012MRzA/v-deo.html
Nagarik Lagani Kosh Online Entry नागरीक लगानीकोषको अनलाइन फाटवारी प्रविष्ट गर्ने सजिलो तरिका
Переглядів 1,5 тис.7 місяців тому
Nagarik Lagani Kosh Online Entry नागरीक लगानीकोषको अनलाइन फाटवारी प्रविष्ट गर्ने सजिलो तरिका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको सावधिक विमा( नागरिक लगानी कोष) मा अनलाइन फाटवारी पठाउने सरत तरिका #nagariknagani #nagarklaganikosh #nagariklaganikoshonline
श्री युवराज आधारभूत विद्यालयमा मसिना विद्यार्थी नानि बाबुहरूले मार्च पास देखाउदै गरेको भिडियो
Переглядів 2407 місяців тому
श्री युवराज आधारभूत विद्यालयमा मसिना विद्यार्थी नानि बाबुहरूले मार्च पास देखाउदै गरेको भिडियो
thanks sir good information
India mta npl ma transfer hunxa
Hudaina ni sir india bata ta
Dami cha Sir, Ckae.keep it up.
2 वर्ष अगाडि 8 मा भर्ना भएको तर अहिले पढ्न आए अब नया भर्ना कसरी गर्ने अगाडि ड्रप आउट भएसक्यो अब नया थप्न के गर्ने
दुई वर्ष अघिको खोज्नुस र मिलाउनुस्
Sir. 7 class ma admission gareko tara emis ma 8 dekhi matraai xa. Ani admission year pani 8 dekhi matraai xa. 7 ko data feri halna milxa ki mildaina? Kunai process xa ki xaina? Sachyauna milxa ki mildaina?
2080 Ma entry garna milxa
रिजल्टको नम्बर इन्ट्री गर्नु पर्छ कि पर्दैन
Garnu parxa . Garda ramro
Sir mero school profile ma ECED information options dekhayen kin hola sir
Basic profile ma ECD Enable garnu parxa sir
India bat class 6 ma admission huna aayako students lai kasari admission garna sakinchha ?
2080 ma gayera entry garne. Ani pass garaune
Double Promoted गरेर Transfer गर्न मिल्छ की मिल्दैन बताइदिनु न ।
mildaina sir
सर यो पास भएर Update गरेको विद्यार्थी पछि Transfer भयो भने गर्न मिल्छ कि नाई ?
Undo garera milxa
, teacher and staff मा डाटा properly भन्ने गर्छ किन होला ।
Delete garne hoinn raja teacher lai
Class 8 ko student kasari add garne
Oooooooj q To
अपडेट भएको डाटा रिभ्यु कसरी सम्भव होला सर?
Nur , lkg , ukg ko ni marks halnu parcha
जानकारीका लागी धन्यबाद
सोही स्कुलमा कक्षा अपडेट गर्दा कसरी गर्ने
ua-cam.com/video/7K2oNbjMXx4/v-deo.html
ua-cam.com/video/7K2oNbjMXx4/v-deo.html
कक्षा १ मा भएको विद्यार्थी कसरी कक्षा २ मा लाने हो सर
ua-cam.com/video/7K2oNbjMXx4/v-deo.html
Namaskar sir class 8 ko final marks entry ko option nai chaina ta? k garne hola
Palikama samparga garnuhola sir.
helloo sir hamro school ko previous year ko kunai ne data dekhaudaina, tesko lagi k garnu parxa hola. please help .
कसरी कक्षा अबडेट गरने सर
त्यसको लागि पर्खनुहोस्
कसरी कक्षा अबडेट गरने सर
ua-cam.com/video/7K2oNbjMXx4/v-deo.html
Namaste Sir Class 1 ma vyeko student lai 2 ma update kasri garne sakinxa sir
त्यसको लागि पर्खनुहोस्
Class abfet कसरि गर्ने हाेला
अचाल २०८१ मा फेरि चेन्ज गरेको छ कसरी हो?
छोडेका शिक्षकलाई कसरी हटाउने सर
Sir,school name kasri change garne
class up date kasari hunchha ta ? marks vare pachhi pass student class update hunchha ta ?
Sir kina username ra oassword milena vanchha last ma verify garda
Rejected भयो भने कसरी फेरि हाल्ने सर
मानौ कि २०८० चैत्र २७ गते देखि २९ सम्म तालिम छ ।२०८० चैत्र २६ गते देखि ३० गते सम्म तालिम भनेर भरियो तर भरिसकेपछि खवर आयो तालिम २९ गते देखि सारियो भनेर आयो भने अव ई हाजिरीमा भरिएको कसरी क्यान्सिल गर्ने ?
कति वटा विषय लग्दा फेल हुन्छ सर?
Sir meroma ta khulena this user is locked out aauxata
सर मैले सबै विवरण ( भौचर नम्बर , भौचर मिति , रकम ) सहि भर्दा पनि voucher not reconciled देखाउछ के होला समाधान?
सर युजर आइडि पासवर्ड इन्ट्रि गरेर नि खुलि रहेकाे छैन मेराे त के भा काे हाेला वताइ दिए अभारी हुने थिए
सर class 1-11 सम्मको उपलब्ध गराउन सकिन्छ भने गरिदिनुहोला । सर
Sir need more class...
Application upload vayen
लेखाप्रणाली SAS काे काम अब यसमा हुदैन सर ?
Sabai year ko aaunu pare .
सर प्रत्येक महिना को भर्दा छुट्टा छुट्टै submission नम्बर लिनु पर्छ हो ।
Yes sir
Sir 1 jana ko matra garna mildaina etds?
कार्यलयले भाैचर कति जनाको जम्मा गरेको हो, त्यति जनाको मिल्छ सर । एक जनाको मात्र जम्मा गरेको भए एक जनाको मात्र पनि मिल्छ । सर।
Kati agaadi dekhi ko bharna milchha sir?
Agari dekhiko ni mila sir tara 2076 dekhi agiko chai agadi miti entry garnu parxa
iemis मा भएको गत शैक्षिक सत्रको सवै कक्षाको नतिजा विवरण पनि समावेश हुनु पर्ने emis खोल्ने वित्तिकै कक्षा गत विद्यार्थी संख्या देखिनु पर्ने यो विद्यालयको लेखाप्रणाली अनलाईन प्रणालीमा गरिदै आएको छ त्यो विवरण यसमा आउनु परो ।
Manage exam ma subject dropdown menu dekhako xaina ta sir hamro ma. sir le palika ko kholnu bhako ho?
सर नमस्कार अरु कक्षाको पनि पाउन सकिन्छ कि ?
सर मलाई कक्षा नर्सरी, एलकेजि युकेजि लगायत कक्षा १-१० सम्मकै र शिक्षक माग फाराम पनि भए उपलब्ध गराईदिनुहोला ।।
सामुदायिकको कि सस्थागत हो सर
@@RimalPunya हुनत सामुदायिक नै हो सर
Sir malai pani aru class ko enable garera provide garaidinus na. I will be very thankful to you
ok w8 hai sir
Sir ali fast provide gardinus na. I liked your software very well
Sir class 8 ma studentko information edit garda pahileko bhanda sankhya kam dekhayo
Testo nahunu parne ho sir yadi testo vayeko vaye palika saga samanwaya garera add garna sakinxa.