लोकगीतका हस्ती नवराज घोरासैनी र संगीता अधिकारी लोकसन्सारमा भेट हुँदा जम्यो यस्तो कडा दोहोरी
Вставка
- Опубліковано 11 жов 2024
- बाई बाई सलाम छ मेरो मायालाई, तर घर हाम्रो टाढा छ !
Bye bye salam cha mero mayalai, tara ghar hamro tadha cha!
LIKE, COMMENT र SUBSCRIBE गर्न नभुल्नुहोला !
यो भिडियो अरु च्यानल मा अपलोड गरेमा कानुन बमोजिम कारबाही हुनेछ !
Program Coordinator & Direction: Madhav Dahal
Video/Technical Support: Astik Dahal
A program of Loksansar.
Copyright and rights reserved by Loksansar under prevailing copyright act of Nepal.
Embedding to websites is allowed, with proper credit to the owner.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Connect With LokSansar :
loksansar.com.np/
/ loksansarnepal
/ loksansarnepal
/ madhavdahalmadhav
© Loksansar
Kapan, Chabahil, Kathmandu, Nepal
e-mail : contactloksansar@gmail.com
Call us: +977 9841498844
लोक साङ्गीतिक नमन तथा अभिवादन
सम्पूर्ण लोक संसार परिवार मा
मिठो स्वर कि खानी संगिता अधिकारी त्यस्तै अग्रज दाजु नवराज घोरासैनिको यो दोहोरी साह्रै राम्रो लाग्यो
तपाईं का साङ्गीतिक यात्रा निरन्तर सफल पुर्वक बढि रहोस 🙏🙏🙏❤️❤️❤️
आहा कति रमाइलो दोरि नबराज दादा र सङ्गिता बहिनि को यो दोरि पुरानो भाका मा
अाहा अाहा कति रमाइलो हजुर हामिपनि गित गाउन मन लाग्छ कसरी र काहा छ हजुर यो लोकसंसन्सार हजुर 🙏🙏🙏🙏👌👌🌹🌹🌹
आहा कति मिठो गित गाउनुभको सङ्गिता दिदी र नबराज दाइले स्वरमा मिठास छ दिदिको बधाइ छ मेरि दिदी।
येस्तै गरि अघि बढ्दै जानू सङिता दिदि,,,,धेरै राम्रो छ!!!
एक जमानामा अति नै चर्चामा थियो अझैसम्म पनि कम छैन नवराज जि 👍️👍️
कति मिठो सानदार गीत हो ...सलाम King of कॅाटे गायक घोरासैनी जी...जय होस्...
सारै राम्रो गित पुरानो भाका नवराज दाइ र बहिनी काे
धन्यवाद
एकदम राम्रो छ संगीता जि सम्पुर्ण टिम
जति पुर।नो लोकगित नवर।ज सर को उतिनै सनमन ल।गिरहन छ हजुर सफलत। को शुभक।मन। अहिले को त खैके खैके भनिको जसतो
Nice song & madal bajai nikai ramro xa rw tim lai badhai xa
आहा !! सारै राम्रो छ ।👏👏👏👏👏👏👏
धन्यवाद
Aaha aaha Kathi mitho dhoti quarter bata
राम्रो छ
Really good song malai ta man paryo ani hajur haru lai ni ⚘⚘⚘
धन्यवाद
राम्रो कलाकारलाई निम्तो दिनु भएको रहेछ ।राम्रो छ मिठो छ ।सफलताको शुभकामना
बादशाह नवराज घोरासैनी लोक दोहोरी को विशेष सम्मान।लोक संसार कार्यक्रम लाई पनि धेरै धेरै धन्यवाद राम्रो प्रस्तुति लिएर आउनु भएको मा।यस्तै यस्तै प्रस्तुति लिएर आउनु होला झन् मनोरञ्जन दिलाउनु होला।
बधाई छ
Salute for Navaraj sir
बधाई छ सबै टिम लाई 🙏🙏🙏🌷
धेरै मिठो दोहोरी ।नबराज दादालाइ मेरो सम्मान ।🙏🙏🙏🙏🙏
धन्यवाद !
अति राम्रो छ
धन्यवाद !
Aaha meri bahini sangita kati mitho git gauchhin badhai chha nanu
लोक सन्सार कार्यक्रम निकै सुधार र राम्रो हुँदै गएको छ खुशी लाग्छ। सारै राम्रो प्रस्तुति दिनु भयो बधाई छ🙏
Wow dami dorari Salut xa all Tim
Wow veri Naic xa hi dohori 🙏🙏🙏🙏🌷🌷🌷🌺🌺🌺🌺👌👌👌😍😍😍😍
धन्यवाद
Wow dami geet
सदाबार गीत धेरै राम्रो छ
धेरै मिठो
सारै राम्रो
Hamro khadananda dai ko dance kati ramro ☺️☺️
Dami6
Dherai ramro x
Badhai x hai
आहा कती राम्रो पुरानो भाका
लोक सन्सार को बयान गर्न नसकिने भयो हजुर ।राम्रो पनि अतिनै ,रमाइलो पनि कतिहो ।👩❤️🌷🌷
4
वाह वाह दमदार दोहोरी
दाजू यसतै यसतै राम्रो भाका सूनाऊनू होला फेरी पनि
धन्यवाद !
राम्रो!सम्पूर्ण कलाकारलाई बधाई छ।
Very nice Sangita !
आहा यो होनीत दोहोरी भनेको सारै मीठो नमन सम्पुर्ण मा
Ati ramro xa
गाना भन्दा बढी समय परिचयमा गयो के खालको कार्यक्रम यो? नबराज घोरासैनि दोहोरीको धरोहर नै हुन्।
Aaha dami xa hajur dohori quatar bata
राम्रो छ ।
कलाकार सम्मान गर्नेजति एता हाजिर हौ है,,
बबाल रमाइलो
मीठो दोहोरी
सारै राम्रो छ आजाको
नमराज घोरासनि र सविता को एकदम मिठो गित बदाइछ तपाइ हरुलाइ
Wow ATI nai mitho
सारै मनपर्ने भाका मीठो लाग्छ ।दोहोरीको समय धेरै छोटो भयो ।यत्तिमिठो दोहोरी हाइलाइट र गफमा खेर फाल्ने नगरौ दोहोरीनै लामो बनाउनु होला।
सरै राम्रो सम्पुर्ण कलाकार हरु लाई मेरो लोकिलो अविवादन पुरानो भाका मिठो दोहोरी ।।।
Ramro Ch besari Maya launu.
Dherai ramroo vaka Ani geet Pani
गजव छ गित
नवराज सरकाे याद आउनेछ आम नेपाली जनमानसमा
येस्तै येस्तै पुरानो भाकाहरु लाई खोजेर दोहोरी गाउनु होला आजको दोहोरी धेरै राम्रो उत्कृष्ट
Namaraj
Hjr
Dai ra didi ko good song
धन्यवाद
लोकगित ओके छ
Navraj sir ko ta kurai nagaram sangita ji ko Pani asadhayei ramro sor ra bichar😊
Jay song Jaya music
Very very melodious song. Nabaraj sir and sister Sangita hats up you.
No 1 Very Good songs
धन्यवाद
Kati ramro
Kati ramro geet ho ♥ 😍 hajur
Tğp
Wow
Naramro hoina dherai dherai ramro
धन्यवाद !
Verinice
मिठो गित
Waoooo mitho
मलाईचाहि साह्रै साह्रै मनपर्ने भाका हो यो
Good voice Dubai Jana ko nice.
Dammi
ramro prastuti
Badhai chha
very nice dohari...
धन्यवाद
मैले र नबराज दादाले गायको गित कस्तो लाग्छ हजुरहरुलाइ ।पक्कैपनी अगिल्ल्लो भिडियोहरुजस्तै यो भिडियोलाइनी माया गर्दिनुहुन्छ भन्ने ठुलो आशामा छु।साथै लाइक कमेन्ट सियर सस्क्राइब गर्न नभुल्नुहोला धन्यवाद ।।
बहुत राम्रो
नकराज
ب
'
'
Nabaraj sir ko .. prastuti ramro lagxa.. tukka ramro garnu hunxa
अती नै रामो् छ
Good
Very nice voice of sangita di
0😊❤❤
Waooo
Herna suru
धन्यवाद !
सङ्गिता को देब्रे साईडको बुनू कलाकार गाॅउदा कस्तो होला राम्रीछिन,
👌👌💐💐💖💖💕
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Beautiful ❤️
Mama bhanja intertaimante chanale
V
,,
Wow