बालेनसँग पानी बाराबार देखिएको सडक डिभिजनले भित्तैभरी यसकारण लेख्यो स.वि.,प्रश्न गर्दा हाकिम चर्किए

Поділитися
Вставка
  • Опубліковано 27 вер 2024
  • #balen #balenshah #balenshahnews #roaddivissionkathmandu
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

КОМЕНТАРІ • 1,3 тис.

  • @razzpahadi4682
    @razzpahadi4682 3 місяці тому +126

    बालेन ज्यू भनेको देशको रियल हिरो नै हुन्!! जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @dilipbasnet8437
    @dilipbasnet8437 3 місяці тому +8

    बालेन जिन्दाबाद्✌️✌️✌️✌️🇳🇵🇳🇵🇳🇵🇳🇵💝💝💝

  • @kajimanrai746
    @kajimanrai746 3 місяці тому +314

    जन्ता काे कर पोल मा लेखेर सक्ने भयो येस्ता विभाग लाई डाँडा कटाउनु पर्छ जन्ता ले

  • @khumkantalamsal6656
    @khumkantalamsal6656 3 місяці тому +21

    येस्ता मूला घुस्याहा कर्मचारी ले देश लुटेका छन।

  • @devtumbapo4989
    @devtumbapo4989 3 місяці тому +111

    यो सबै चोरहरुको नौंटङकि हो । ठिकै छ सडक बिभागले अहिलेको अन्तराष्र्टिय मापडण्डको सडक पेटि र सडक बनाओस न त ! बालेनले अरु काममा समय दिन्छ नि ।

  • @basnetking
    @basnetking 3 місяці тому +12

    चोरै चोर को खानी यस्ता चोर ले बालेन को केही गर्न सक्दैन बालेन 💪💪💪

  • @chakrachakra7509
    @chakrachakra7509 3 місяці тому +28

    कुरा चाहिँ कति मीठो गर्ने यस्तै चोर फटाहा कर्मचारिले हो देश बिगारेको कृष्ण कडा दिनु पर्छ यस्तालाई प्रश्न देश लुटेराहरुलाई

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 3 місяці тому +16

    सडक बिभागलाई हतियारको रूपमा अघि सारिएको हुनुपर्छ।
    यो काम लगाउने भौतिक योजना मन्त्री रघुबिर महासेठको पुर्व योजना मुताबिक चालिएको कदम हुनुपर्छ भन्ने हामीलाई लाईराछ।
    महानगर प्रमुख बालेन संग प्रतिसोध साटेको हो भन्ने कुरा लाटाले पनि सजिलोसँग बुझ्ने कुरा हो।

  • @shreetikshrestha7771
    @shreetikshrestha7771 3 місяці тому

    जय बालेन सर

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 3 місяці тому +49

    ह्या,मलाई मार/काट जेसुकै गर,बाल मतलब भएन , जे गरेनी गर - बालेनको भक्त हुन छोडिन्न् । जय बलेन....

    • @manojthakuri5792
      @manojthakuri5792 3 місяці тому +1

      यस्ताको अनुहार हेर्दापनी दिन बिगृन्छ

  • @mNg1969
    @mNg1969 3 місяці тому +4

    नेपालको सडक हरूको दूर्गाती हुनम यस्तो बाँदर हाकिम रहेछ र पौ

  • @dhurbapandey5279
    @dhurbapandey5279 3 місяці тому +6

    एमाले काङ्ग्रेस खाउबादिले अब आफू सिद्धिने बाटाे रोज्दै छन् यिनिहरुलाई स्थानीय तहबाट पनि सिध्याउन सकियो भने मात्र देश बन्छ नत्र भने त तेस्तै हो

  • @arjunhamal4811
    @arjunhamal4811 3 місяці тому +1

    स. बि. पोलमा लेख्नु पर्छ र सडक बिभाग कर्मचारीको निधारमा टासे हुन्थेन र ??

  • @sheshuchai5713
    @sheshuchai5713 3 місяці тому +24

    चोर+चोर सरकारी कर्मचारी र पार्टी का नेता भन्ने चोरले गर्दा यस्तै हो

  • @BaburamYonjan
    @BaburamYonjan 3 місяці тому +2

    सडक बिभाग भ्रस्टाचारीको अखडा हो ।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 3 місяці тому +8

    जै बालेन सर 🙏❤️❤️❤️जै बालेन सर सपोटर्🙏🇳🇵🇳🇵🇳🇵जै नेपाल् 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️

  • @heartbeat1870
    @heartbeat1870 3 місяці тому +1

    बालेनलाई जनताले जसरी पनि जोगाउनुपर्छ, पार्टीको प्रहार पाईला पाईलामा भईरहेको छ ।

  • @BalKrishnaKhanal-d8t
    @BalKrishnaKhanal-d8t 3 місяці тому

    बादरले आफ्नो घरपनि बनादैन र अरुलाई पनि बनाउ दिदैन बालेन सर जिन्दबा बालेको बिरुदि मुद्दा वाद जय बालेन

  • @rajeshthapa4171
    @rajeshthapa4171 3 місяці тому +92

    यो मुजी खाते हाकिम एमालेको झोले हुनुपर्छ त्यसैले यो सबै बालेन विरोधी कामहरु गर्दैछन् एमालेको झोले

  • @mahendrashahi1359
    @mahendrashahi1359 3 місяці тому +1

    महानगरपालिका र सडक बिभागको जुंगाको लडाईले अब फेरी दृश्य प्रदुषण बढ्ने भयो

  • @abcdabcd7135
    @abcdabcd7135 3 місяці тому +2

    रोड सफा गरने बालेन अनि अधिकार चाई यसको यो चोर लाई खेलादाउनु परछ हामिले तिरेको करले यसको रजाई हो ल जनता रोडमा उतरिनु परो बिकास चाहाने जतति यो बिभाग हटाउनु परछ जय बालेन

  • @balandaraissongs2982
    @balandaraissongs2982 3 місяці тому +27

    चोरहरुको नौंटङकि हो ।

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 3 місяці тому +2

    घुस खाएर माहिर भैसकेको इन्जिनियर होला मन्तृले हप्कायो होला मन्त्रीलाइपनि कमिसन आउने ब्यबस्था भको होला ! पेण्टको कमिसन पनि भ्यायोहोला यो कान्छोले !

  • @hiyaratnabajracharya2687
    @hiyaratnabajracharya2687 3 місяці тому +14

    स बि ले जहां जहां लेखेको छ सरसफाइ पनि स बि ले नै गरोस ्।

  • @anantakshatriya3046
    @anantakshatriya3046 3 місяці тому

    डिभिजन प्रमुख ज्यु तपाईं को फ्यान भए म त सहि भन्नु भो गौतम सर।

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 3 місяці тому +22

    बेकारको के लेखेको बाटै भरी स.वि. सहरै फोहर देखने गरी । कारण छ भने अघिल्लो बर्ष किन नलेखेको ? अरु केही हैन अनावस्यक खर्च, र बालें संगको रिसिभी ।

  • @surajadhikari2640
    @surajadhikari2640 3 місяці тому

    यिनी जस्ता कर्मचारी हरु नै यो देश को दुर्भाग्य हो ।।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 місяці тому +47

    महानगरपालिकाले अव स.बी. लेखेको ठाँउको फोहर नउठाउने निर्णय गर्नुपर्छ ।

    • @bhimthapa1715
      @bhimthapa1715 3 місяці тому +1

      K garnu garo hamlainai hunxa

  • @bhupendra-fly
    @bhupendra-fly 3 місяці тому +1

    अख्तियारले यस्को सम्पत्ति छानबिन गर्नु पर्छ किन किन यो लाइ एमाले ले भ्रष्टाचार गर्न पठाए जस्तो छ।

  • @uttamchhetri1592
    @uttamchhetri1592 3 місяці тому

    देस विकास गर्ने कुरा मा पनी यो मेरो अन्तर्गत त्यो तेरो अन्तर्गत रे। आफु पनी न गर्ने गर्छु भन्ने लाई गर्न पनी न दिने कस्को चलन आयो हाम्रो नेपाल मा। जय बालेन🙏

  • @nirajpokharel5248
    @nirajpokharel5248 3 місяці тому +14

    यस्ता फटाहालाइ टुडीखेलमा झुन्डाइहाल्नु पर्छ

  • @mangurung5710
    @mangurung5710 3 місяці тому +1

    सडक बिभाग हरु को असली रुप भनेकै यहि हो देशै भरी सडकको बिजोग आँखा अगाडि छर्लङ्ग छ र बिजुलीको पोलमा स. बि. लेखेर पार्टीको झोलेहरु बनेर अरबौं देशको बजेट बाट तलब भत्ता खाएर बसेका छन। ठगहरु.........।

  • @Sanjay-im5on
    @Sanjay-im5on 3 місяці тому +40

    यो खातेको बाटो सफा गर्न हुन्न महानगरपालिकाले ।

  • @madangurung3094
    @madangurung3094 3 місяці тому +1

    पार्टिहरुको ८४ पछि पालो सक्कियो भन्ने पक्का भएर देश नाङ्गो बनाउन हतार भयो यिनिहरुलाई । मलाई पक्का भो ।

  • @tulbahadurshahi1570
    @tulbahadurshahi1570 3 місяці тому +42

    याे चाेर साला सडक विभागकाे धज्जी उदाउदै जनताकाे कर घिचेर तमसा देखाउदैछ । यसलाई जहाँ भेटाउने त्यहीँ राम धुलाई गर्नुपर्छ

    • @shahjasmine8624
      @shahjasmine8624 3 місяці тому

      Garyo veda janta haru le Tulu Tulu hero basni mattra ho

    • @advicegiver2411
      @advicegiver2411 3 місяці тому

      Eti chaai garihalna paryo
      Ani balla kaam ma tagaaro laauna agi dus xoti sochnexan inaaru

  • @YonjanRaja
    @YonjanRaja 3 місяці тому +1

    थपड लाउनु पर्ने चोर हरु जनता को पैसा ले कुर्ची हल्लयो बस्यो

  • @dhanendratamang6672
    @dhanendratamang6672 3 місяці тому +1

    चोरजनताको करमा राजगरेको झोले चोर हाकिमबनेर बसेको यातालाई कार्बही गर्नुपर्छ जनतासबैमिलेर हटाउनुपर्छ

  • @SangamLM10
    @SangamLM10 3 місяці тому +3

    पोलमा लेखने स. वि को पैसा के तिमरा वाउ को हो ? जनता ले तिरेको कर को miss use garne ? chor haru🤫🤫

  • @DanbahadurBohara-v6l
    @DanbahadurBohara-v6l 3 місяці тому

    झट्ट हेर्दा बिहारी धाेतीजस्तै छ याे झाेले मुजी

  • @keshabrai3972
    @keshabrai3972 3 місяці тому +1

    कलन्कि- बालाजु- नारायण गोपाल चौकमा स बि लेखेर तुरुन्त बाटो बनाइहालुम ।
    फेरि बिजुलिको पोल कस्को हो ?

  • @dineshthami
    @dineshthami 3 місяці тому +8

    सडक विभाग खारेज गर यसको काम छैन

  • @adyetathapa5859
    @adyetathapa5859 3 місяці тому +2

    याे मान्छेकाे निधारमा पनि स .वि काे ट्याटु मैले तिरेको करबाट बनाइयोस् सडक विभागकाे कर्मचारी हाे भनेर सबैले चिन्नुन र जहाँ सडक बिगि्रएको छ त्यहि भाटे कारवाहि गर्न सकुन ।

  • @rajendraoli3755
    @rajendraoli3755 3 місяці тому +16

    कलङ्कि बाट महारजगञ्ज चाबहिल धुलाम्बे सडक मा सडक बिभाग किन नलेखेको छिटो लख

  • @BHAWANI-l8u
    @BHAWANI-l8u 3 місяці тому

    यस्तो फटा कर्मचारीलाई सजाय दिनु पर्छ तर अरुले हैन जनताले गर्नु पर्छ ।अरुको त यहाँ बिश्वास अनि भरोसा लायक छैन।जय बालेन सर।

  • @rajendraoli3755
    @rajendraoli3755 3 місяці тому +8

    सडक का मुल नाइके हरु भ्रष्टाचारी का नाइके हुन्

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 3 місяці тому +1

    माकुने, ओलि, प्रचण्ड, सेरेहरुको हालिमुहाली भए सम्म लुट भन्दा अरु केही हुन्न। यिनिहरुको सम्पत्ति थपिदै जान्छ र देश कंगाल हुँदै जान्छ।

  • @nareshb.k.3926
    @nareshb.k.3926 3 місяці тому +4

    बालेन आऊ देश र जनता बचाऊ।❤

  • @SkyVijay-bl2sb
    @SkyVijay-bl2sb 3 місяці тому

    Great job krishna katel for speaking for nepali janta

  • @rajkumarchaulagain8470
    @rajkumarchaulagain8470 3 місяці тому +8

    यो कुन पटिको झोले सडक डिभिजन हो कि एमाले सडक डिभिजन हो

  • @Urchristianofanclub1
    @Urchristianofanclub1 Місяць тому

    यस्ता बसी बसी जागिर खाने, सडक चाहिँ अलपत्र छाेड्नेहरुलाई ठीक पार्नुपर्छ ।

  • @ftm1044
    @ftm1044 3 місяці тому +8

    यो लेख्ने क्रममा कति करोड खाई सक्यो यो किराले। यस्तो त छ साला पद हद्प्ने किराको दिमाग....तेरो/मेरो? जनताको पसिनाले पिरोल्छ।

  • @RameshSinghKarki-u1e
    @RameshSinghKarki-u1e 3 місяці тому +1

    स. वि. लेख्ने हैन। खाल्डाखुल्डि पुर्ने, सडक राम्रो बनाउने हो। जनताको सडकमा पार्किङ राखेर पैसा उठाएर बाँडि चुँडि खाने हैन। कानुन विपरित कसैले पनि काम गर्न पाउँदैन।

  • @Bayambu.K
    @Bayambu.K 3 місяці тому

    महानगरको प्रबक्ता नै हुन् यी पत्रुकार भनौदा हरु । सहि जवाफ

    • @mingmasherpa5488
      @mingmasherpa5488 2 місяці тому

      तपाई पनि सडक बिभागको प्रबक्ता हुन लायकको रहेछ।

  • @hema951
    @hema951 3 місяці тому +12

    कुबुदी भाकले लेखेको लाज पाजेको ????

  • @punyasubedi1400
    @punyasubedi1400 3 місяці тому +2

    यिनिहरु कमिसन को चक्कर मा हरेक तिक्डम हरु अपनाउछन,, केही लागेन भने राती राम्रो बाटो भत्काउने दिनमा मर्मत भनेर पनि लुट्छन !! यो हाकिम को नजर नै घुस्याहा छ सिधा आँखा जुधाएर हेर्न बोल्न सकिराछैन !!

  • @rameshchaudhary7522
    @rameshchaudhary7522 3 місяці тому +2

    अब चोर्ने बाटो बन्द हुँदै गर्दा सडक बिभागले चोर्ने नया बाटो खोलेको हो
    लेख्ने बजेट जुन अवस्यक्ता छैन त्यो बजेट निकालेर खाने नया बाटो बनायेको हो ....

  • @devirampanthi9989
    @devirampanthi9989 3 місяці тому +4

    भ्रष्टाचार गर्ने तरिका।।।

  • @manmayathapamagar
    @manmayathapamagar 3 місяці тому

    जे गर्छ बालेन गर्छ 👌👌👌🙏🙏

  • @premoli4492
    @premoli4492 3 місяці тому +4

    पाटी झोले कर्मचारी भएसी यस्तै हुन्छ! अनि कसरी उबो लाग्छ देस!

  • @MonmohanGubhaju
    @MonmohanGubhaju 3 місяці тому +2

    कस्तो कर्मचारी सग कुरागरेको यस्को कुरा सुदा झोलेकोगन्द आउन्छ

  • @narendrabhusal5090
    @narendrabhusal5090 3 місяці тому +4

    यो मान्छे सङ्ग लाज सरम छ कि छैन

  • @SailendraKhadka-u4x
    @SailendraKhadka-u4x 3 місяці тому +5

    सडक पेटिको पोल कहिले बेवस्थापन गछ सोधन पयो यसलाई ...?

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 3 місяці тому

    याे सडक बिभाग भनेकाे देशकाे सब भन्दा धेरै भ्रष्टाचार हुने बिभाग हाे

  • @prakashkhotang8190
    @prakashkhotang8190 3 місяці тому +4

    य सडक बिभाग काठमाडौ काे कुर्सिमा बसेर लुट्नु जानेकाे हाे पहिले त बाटाे हेर्नू पराेनि

  • @kishorshrestha5697
    @kishorshrestha5697 3 місяці тому +1

    खाते सडक बिभाग भक्तपुर र लुभु को बाटो कहिले सफा गर्छ्स । अनि भक्तपुर र काठमाडौ द्रुत गति बस ४४ वटा चल्छ्स भन्छ्स नि ४ वटा पनि चल्दैन । कमिसन खायो खेल खत्तम । चोर हरु ।

  • @ramgurung8516
    @ramgurung8516 3 місяці тому +5

    यो सडक विभाकको नौटंकी हो।😅😂

  • @kop9034
    @kop9034 3 місяці тому

    कर्मचारीतन्त्र हो कि झोलेतन्त्र नेपाल का कर्मचारी......हो !

  • @rambahadurshrestha4714
    @rambahadurshrestha4714 3 місяці тому +4

    अर्काेले गरेकाे मै ले गर्नेहाे भन्छ ,न्युराेडमा बालेन ले खनेकाेत रातिराति गरिस त ,

  • @bambahadurbhujel3883
    @bambahadurbhujel3883 3 місяці тому

    काम एति हो इनिहरुको सडक भताभुङ्ग छ देश भरी लेख्छ स बि सब का सब फटाहा

  • @Mangalofficialvlog30
    @Mangalofficialvlog30 3 місяці тому +1

    यस्ता सडक बिभाग लाई आगाे लगाईदिनु पर्छ। चाेर हाे। नेपाली जनताकाे करकाे पैसा कुम्लाउने मात्र हाे।

  • @ganeshluitel8195
    @ganeshluitel8195 3 місяці тому

    सबै ठाउँमा लेख है भाइ नेताले अब बेचेर खान बाकी बाटो मात्र छ ।अरु गुठी सर्कारी र सार्बजानिक जग्गा त सकिहालेछन।

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 3 місяці тому +1

    अनुहार हेर्दै मा भ्रष्टाचारी जस्तो छ

  • @rishiramsharma6975
    @rishiramsharma6975 3 місяці тому +1

    नाटक/नारायण घाट -बुटवल खन्ड मां र अन्य बाटो मा पनि लेख भर्स्ट हरु,

  • @gopalraut5049
    @gopalraut5049 3 місяці тому +1

    बाकी रहेको बजेट अषाढ मसान्तसम्म सक्ने खेलाे मेलाे हाे । स्थानीय निकाय र केन्द्रीय निकाय बिच किन द्वन्द्व श्रृजना गर्दै छ स वि ले ?

  • @user-wc2yt5lh6p
    @user-wc2yt5lh6p 3 місяці тому

    यो स बि फटाहालाई डाडा कटाउनु पर्ने रहेछ...!!

  • @NishamNisum
    @NishamNisum 3 місяці тому

    थुक्क्क नेपाल ओई बिदेश मलाई जुनि जुनि लाई किन न हाउ एस्तो पाजी हरु भयेको देश मा मेरो जीवन त बित्यो भाबी सन्तान दु:ख पाउन्🙏

  • @manishpunmagar5690
    @manishpunmagar5690 3 місяці тому

    जसलाई जे लागोस मलाई सहि लाग्यो। जता ततै खनेर हैरान छ यार

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd 3 місяці тому

    गलत गलत गलत हो ! सुन्दरता राख्न सबैको दाईत्व हो !

  • @upendraprasadmainali3894
    @upendraprasadmainali3894 3 місяці тому

    यो स.वि. लेख्ने कार्य भ्रष्टाचार जन्य अपराध हो ।

  • @irbinmaharjan4161
    @irbinmaharjan4161 3 місяці тому +1

    BALEN NEPAL KO NEXT P.M.HO

  • @rajanmalla1523
    @rajanmalla1523 3 місяці тому

    यो चोरलाई जनताले टिपोट गरेर राख्न पर्छ ...

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 2 місяці тому

    बालेन संघ डराएर हो। यिनी हरु ले काम गरेको भय बालेन आउथेओ।

  • @happy5happy331
    @happy5happy331 3 місяці тому +1

    मुख देख्दै उल्टो झापट हान्ने जस्तो तेहि हानेर डल्लो पारिदिन्थे जाठालाई

  • @ShovaBhandari-l4u
    @ShovaBhandari-l4u 3 місяці тому

    जनता ले खाइ नखाई तिरेको करको दुरु गर्ने भुसिया हरु

  • @शिव-स2झ
    @शिव-स2झ 3 місяці тому

    कहाँ को बालेन दाइ,कहाँ को चोर कर्मचारी...

  • @YakalYatri-m6z
    @YakalYatri-m6z 2 місяці тому

    स.बी भर्खर सुरु गर्दै छ रे 😂😂😂

  • @premadhikari3885
    @premadhikari3885 3 місяці тому

    यस्ले आफ्नै निर्णयमा स.बि.लेखायर राज्यकाे पैसा दुरुपयाेग गरेकाेले यस्लाइ अख्तियारमा उजुरि गर्न जरुरि छ

  • @madhavbhusal3158
    @madhavbhusal3158 2 місяці тому

    के सडक बिभाग , चाहिँ अरु नै देशको होर? जस्को भएपनी नेपाल भित्र हामी सबैको हो ,, देशको सम्पत्ति हो, सडक बिभाग ले बनाएको बाटो ,, महानगर ले मर्मत गर्नै नमिल्नी होर,? जस्ले जस्तो बनाएनि जनताको करबाट नै बन्ने हो,, सडक बिभागले के खल्ती बाट झिकेर गराको होर,?

  • @subhdrasingh4603
    @subhdrasingh4603 3 місяці тому

    येस्ता पाखन्दी त हाकिम! वाह हामी नेपालिहरुको कस्तो दुर्भाग्य ?

  • @krishnaadhikari3296
    @krishnaadhikari3296 3 місяці тому

    यो सडक बिभाग भनेको चोर र भष्ट्रचार गर्ने पायो भने खुसि हुन्छ बिभाग अब बालेन हुदा भष्ट्रचार गर्ने पाएन

  • @kaushalgiri8752
    @kaushalgiri8752 3 місяці тому

    जनता को कर को दुरुपयोग गर्ने लाई कानुनी दायरामा ल्याउनु पर्यो
    यो पैसाको दुरुपयोग हो कि होइन ???

  • @bashukhadka8098
    @bashukhadka8098 3 місяці тому

    स.बि.-सडक बिभाग
    बि.बि.- बिद्धुत बिभाग
    दु.बि. - दुरसञ्चार बिभाग
    ढ.बि.-ढल बिभाग
    क.बि.- कर बिभाग
    खा.पा.बि.-खानेपानी बिभाग
    फाे.बि.- फाेहाेर बिभाग
    बिभागै बिभाग जनताकाे करकाे ......
    दु.बि.- दुरुपयोग बिभाग
    खा.बि.- खानी बिभाग
    लु.बि.-लुट बिभाग 😢😢😢😢

  • @k.padhikari9917
    @k.padhikari9917 3 місяці тому

    पैसा खान पाइएन भनेर कसरी हुन्छ पैसा खाने बाटो निकाली रहेको छ सडक बिभागले यो शत प्रतिशत गलत हो र यसलाइ जनताले कारबाहि गरिनु पर्छ । खाते रहे छ बिबेक नभएको प्रत्यक पोलमा लेखिनु पर्छ र ?

  • @krishnamandangol
    @krishnamandangol 3 місяці тому

    यो भन्दा अगाडी लेख्न नपर्ने अहिले लेख्नुको कारण बालेनलाई जिस्काउनु हो।

  • @DBThanka
    @DBThanka 3 місяці тому

    सडक बिभाग को खाते ले रजिनामा देउ

  • @kushaladhikari3464
    @kushaladhikari3464 3 місяці тому

    सीङ छाडी पुच्छरमा हात ? सडक विभागले यत्तिको मेहनत ज्यानमारा राजमार्गहरुको गुणस्तर सुधार गर्नमा ध्यान दिएमा बर्षनी हजारौको ज्यान र अरबौंको सम्पत्ति क्षति हुनबाट जोगाउन सकिन्थ्यो।

  • @nabaraj4016
    @nabaraj4016 3 місяці тому

    Good job vai❤❤ lage raho munna vai..!!

  • @suryabudha1929
    @suryabudha1929 3 місяці тому

    अहिले यो मान्छे कमेन्ट पढेर डिप्रेशन मा होला जय बालेन

  • @shyamrai9759
    @shyamrai9759 3 місяці тому

    जनताको करको दुरुपयोग गर्न कसले दियो अधिकार ? बाटोमा परेका ठूला ठूला हजारौ खाल्टाहरु नदेखेको हो र !

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 3 місяці тому

    बालेन ले भित्री सडक कालो पत्रे काम गरिएको छ त्यो पनि बालेन को मत हत मा पर्दैन यो बाटो भत्ताउन सक्छौ सडक बिभाग ले?