अहिलेसम्म म khim cuantury दाइको प्रत्येक गीत सुन्दै आयको छु अहिले सम्मको उत्कृष्ट लागेको छ मलाई आशा छ यो नयाँ बर्ष को जोस जागर सङै यो गीत लाई नि सफल मिलोस मेरो तर्फबाट सुभकामना🙏
पल र समिक्षा दिदी को अभिनय ले मन छोयो।। फेरि पनि येस्तै music video हरु दुई जना को संगै अभिनय गरेको हेरन पाउ best of luck dada and didi lost of love❤️❤️❣️❣️❣️
As an AI language model, I don't have personal concerns or questions. However, I'm here to help with any questions or concerns you may have about the program or anything else. Feel free to ask!
मालाश्री रिकर्डिङ बाट आउने सबै गीत सुपप हुन्छन फेरि भिडिओपनी एकदम दामी बनेको छ है!!!!!! स्वरकोत कुरै छोडम दुवैको वाह!!!!!! नेत्र सरको लिरिक best of luck
प्रियसी म्युजिकको प्रस्तुतिमा खेम सेन्चुरी र समिक्षा अधिकारीको स्वर, पल शाह र समिक्षा अधिकारीको अभिनयमा नयाँ गीत "सुर्ती माडदै" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
दिनमा यक चोटि यो गित को नहेरी बस्नै सक्दिन,सारै मन पर्छ यति मिठो शब्द छ कि आवाज पनि। यति राम्रो कला ,गला तेस्तै राम्री पनि तर के गर्नु व्यबहार ले (गु) खाय पछि। तर नि गित हेर्नै मन लाग्छ
कति राम्रो जोडि हो पल हिरो पल शाह संग मत्र जोडी धेरै राम्रो देखिन्छ समिछ्या पल को जोडी धेरै सुहाउदो छ धेरै राम्रो छ मैले धेरै पट्क हेर्ने गर्छु यो भिडियो 👌👌👌👌👌🎉🎉🎉🎉
एकदम दामी छ गीत खेम से सेन्चुरी र समीक्षा अधिकारी लाई बधाई छ । सफलताको शुभकामना ब्यक्त गर्दछु। यस्ता लोक दोहोरी गीत ले नेपाली मौलिक लोकगीतको संरक्षण गर्न मदत गर्नेछ भन्ने आशा छ है।
Owoowooooo fbook ma khem daju lai cmt gardai thiya youtuba ma geet aaisakex very nice song safaltako subhakamana all tim lop you khem daju🙏🙏🙏❤️❤️❤️❤️🎶👌👌👈️👈️🤘🤘
खेम भाइको गितको कुरै नगरुम कुन सब्दले बयान गरुम कुनै सब्द नै भेटिदैन सफलता को सुभकामना सबै टिमलाई।।।
thank you so much for sweet comment 🙏🙏🙏
thank you so much for sweet comment 🙏🙏🙏
मलाई एकदम मन परेको गीत लौ आयो है सबैले माया गरीदिनु होला सुर्ती माड्दै माड्दै गयो जोबान्
Super
Nice
Mero febret khem ji
Kina aite dhelo.upload.garako.ni.daju.sukrabar.vanako aaja.bala.tai.pani.balbala.3.15.20.ma.aauxa vanako aile.dhelo.vayo.daju...sabai.cheja
Ramaro.xa.daju.sampurna
Teem laie
Safaltako.subakamna
Daju.m❤💖💔💞💜💟💖..
Daju💕💕💕
यो समिक्षा पनि पल जस्तो स्टार सँग नाच्ने भै सकिन ! सबै उत्कृष्ट छ ! सफल्ताको सुभकामना
Thank you so much for sweet comment 🙏🙏🙏❤️❤️
Wow
Beautiful
@@PriyasiMusicOfficial😅 एक कम ट🎉य🎉च दस
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
यो गित त पल भयर मात्र डाउनोट गर्ने कोको छौ हाजिर हौ है miss you pal daju😭😭😭
I'm me🥰🤭😊😊😄😘
समिक्षा अधिकारी बहिनीको अभिनय राम्रो❤️❤️❤️ लाग्यो र पल शाह👍️👍️ म्युजिक भिडीयोको किङ्ग हो
thank you so much for sweet comment 🙏🙏❤️
vfbrcfjeeenrivevrkefeneg yjeecjeegcceehurfebe egcrbvrhre
पल शाह का फ्यान जतिले यता हाजिर गरम
justice for Paul Shah
thank you so much for sweet comment 🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
efffvvh❤❤❤❤❤
😊😊😊😊😊😊😊@@PriyasiMusicOfficial
Good evening everybody,
Very good song and video
Paul ji kota kurai nagarau Tara Samikshya nanuko pani utkrista xa avinaya
Thank you
समिक्षा को फ्यान यता हाजीर हुम त लौ😍
अति राम्रो गीत झनै राम्रो अभिनय समीक्षा बहिनीले अब मोडलहरु लाई टपने छिन सारै राम्रो समीक्षा💕💕💕
Thank you
@@PriyasiMusicOfficial vv
Uhv c
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
खेम सेन्चुरी देख्नसाथ गित सुन्न आउने को को छौ❤💙💛💜
Thank you
Ma xu
Maniho yer
Sktkancs.frkeh❤❤❤😊😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
पल शाहाको फ्यान हरु यता हाजिर हुन त ?❣️❣️
धन्यवाद मिठो साथ सपोट को लागि
♥️♥️♥️♥️♥️❣️❣️❣️❣️🌹🌹🌹🌹❤️💖💖💘💞💞💞
@kalpanashrgd. Njhestha5564 gfffhhbbbbrd7806rdxcfgtsv5rc❤❤❤❤❤😂😂😢😮😅😊hcv
भर्जिनिति तोदेको गीत हो राम्रो छ बधाई छ सम्पुर्ण तिमि लाई
पल साहाको 👉️dance को कोल्लाइ मन पर्छ यता like
Babal Dance pal Dada
Khem Century ko fan ko ko hunx aaunut
सुमधुर स्वर कि धनी समिक्षा बनु को अभिनय लाई पनि मन पराउने जति फटाफट हाजिर गरम त guys🙏❤️👌
Ho ne hjr
कान्छी ठुली भैसकिछन
बधाई छ।अझै राम्रो गर्दै जानु कान्छी ।
thank you all
ma pani ho hai hjr
pal sahalai dekha dakhau die lao
पहिले यो गीत हेर्दा खूब धेरै खुशी थिएँ😱 तर अहिले सार्है दुःखी छौ😩
😩
Honi hajur
Same
तेईत
Bad luck pal ko
पल शाह फ्यान सबै यता like गरम है।😍👌❤💖
Hy
Pal shaha लाई मन देखि मनपराउने जति यता हजिरी हैइ।।।
Ò
Qà@@suruchilamichhane2342
@@aamadhita-iq9bl 😢😢😢😢😢😢
TikTok मा सुनेर हेर्न आउने जति हाजिर गरौ 🤗✋✋
Thank you so much for sweet comment🙏🙏❤️❤️
😁😁😁ma pani
Haha
Ma pani
यो गीतले दुईको जिन्दगी नै गयो।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Paul shah ko Samiksha Adhikri Fan jate yata हाजिर गर्नु त हेरम लु 🙏🙏👌😘😘
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
खेम सेन्चुरी देखेसी त्यत्तिकै नि हेरिन्छ गीत!😍
गीत हिट,जोडी हिट,गरिमा जि ले भने जस्तै आलु जस्तो artist l हुनुहुन्छ पल जि तपाई सबै संग जोडी फिट समिक्षा बैनी संग नि जोडी एकदम सुहाएको छ।✌️✌️
हाे हाे नि हजुर 🤷♂️
हामी सबै ३ करोड नेपाली जनता हरु युबा हरु साथ सपोट पल जि छ पल धेरै राम्रो अभिनय छ
Babaal laagyo khem daai ko fan jati yataa hajir hum ta
अरे आहा म गित मै लठै पल दाजु को डान्स अनि खेम दाजुको आवाज ले गित सुपर बनेको छ ।
पल अनि खेल दाजु को कति फ्यान्😍😍😍😘
म पनि दामी❤️
thank you so much for sweet comment 🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पल दाजुको फ्यान जति एता हाजीर है
Wow
म पनि छु है
धेरै राम्रो छ पल दाइ हजुरलाई हामीले माया मारेको छैन तपाई आएर फ़ेरि देखाउनु हुन्छ भन्ने हामीलाई आशा छ goog song
Me
नमष्कार सम्पूर्ण नेपाली मनमुटुहरुमा...! प्रियसी म्युजिकबाट आएका सम्पूर्ण गितहरु सुमधुर छन् । सम्पूर्ण टिमलाई पूर्ण सफलताको शुभ~कामना ।
समीक्षा बहिनी तिम्रो अभिनय र डान्स पनि धेरै राम्रो छ सबैलाई सफलता को शुभ कामनाएं
thank you
अहिलेसम्म म khim cuantury दाइको प्रत्येक गीत सुन्दै आयको छु अहिले सम्मको उत्कृष्ट लागेको छ मलाई आशा छ यो नयाँ बर्ष को जोस जागर सङै यो गीत लाई नि सफल मिलोस मेरो तर्फबाट सुभकामना🙏
Thank you so much for sweet comment 🙏🙏❤️❤️
@@PriyasiMusicOfficial wlc 🙏
Sapana oli
@@PriyasiMusicOfficial r
Zuuoyhuaqweet
❤❤❤❤❤❤❤❤❤❤❤❤.
@@PriyasiMusicOfficial
पल र समिक्षा दिदी को अभिनय ले मन छोयो।।
फेरि पनि येस्तै music video हरु दुई जना को संगै अभिनय गरेको हेरन पाउ best of luck dada and didi lost of love❤️❤️❣️❣️❣️
Ï
L
6ūřþ
Ol⁹ì
पहेलेता यो गित हेर्दा खुसी लाग्थेयो अहिलेता सारै दुख लाग्छ समयले मान्छेलाई कतिखेर काहा पुर्याउछ थाहा हुदैन
We here for song , Don't go by what other people think or say , She is amazing singer, Just worry about song. Don't worry about other things
Honni malai pani teastai lag6
Ho
@@viralnepal9447 yes savage ans she is just miner
किन हो त्यस्तो??
मलाइ रेकर्ड गर्ने देखि नै निकै मन परेको गीत सफलताको शुभकामना
Thank you
@@PriyasiMusicOfficial and kl
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Maanu parxa paul ko dance lai .. jasto geet ma ni khatra handine wow .. big fab paul bro
Thank you
ल यो गित लागि को लाई पर्खिना लाको 4 भायो तर गित भनेको यस्तो हुनु पर्छ खेम दादा पल दादा र समिक्षा अधिकरी ।।समपुर्ना टिम लाई नै बधाइ छ यक दमै मन पर्यो
Ho ho hjr
मलाई असाध्यै मन पर्छ। यो गीत धेरै पटक सुने को छु। गित संगित यस्तै खालको भए मनमा जागर, जोश उठेर आउँछ। 🙏🙏🌷🌷🌺🌺
पल साह काे लागि मात्र लाईक
Hjrko lagi
Nice ❤️👌🙏🙏🙏🙏🙏🙏🙏
Timi Pani ho paul dada ko fan
As an AI language model, I don't have personal concerns or questions. However, I'm here to help with any questions or concerns you may have about the program or anything else. Feel free to ask!
happybirthdaywishesworld.com/wp-content/uploads/2017/12/Happy-birthday-images.jpg
करोड क्लबमा पुगोस सबै टिमलाई congratulation song राम्रो छ super duper❤️❤️❤️khem daii,paul da&samikshya bunu fan जति यता हाजिर हौ त्❤️❤️
अब समिक्षाले खाने भो स्वर उस्तै राम्रो मान्छे नि झन राम्री म चाहिँ समिक्षा लाई धेरै सपोट गर्ने मान्छे है।।।👌👌💕💕
Thank you
That’s true
Byg
@@bishnuthapa1301 vfct4
@@bishnuthapa1301 for ccc
Lala jii favorite song 😅❤
Lalaji is love 😂
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
came here after seeing how crazy lalaji is for this song
😅😅
Mitho Aayo geet! Paul and Samiksha ko fan koko hunuhuncha? yetaa
Me
thank you so much for sweet comment 🙏🙏🙏
@@yammagar7844 thank you so much for sweet comment 🙏🙏🙏
खेम सेन्चुरि को अस्लि fan जति यता है
Thank you so much for sweet comment🙏🙏❤️❤️
Cs
@@PriyasiMusicOfficial yhocoko
मालाश्री रिकर्डिङ बाट आउने सबै गीत सुपप हुन्छन
फेरि भिडिओपनी एकदम दामी बनेको छ है!!!!!!
स्वरकोत कुरै छोडम दुवैको वाह!!!!!!
नेत्र सरको लिरिक
best of luck
Paul shah rw samikshya sangai milerw kam garnu parxa sabaiko ramro hunxa❤😍
Milisakyo ajkal
आहा पल दा र समिक्षा बहिनी को अभिनय निकै राम्रो छ 👌❤️🙏
Wo nice
@@KamalKamal-mh2cc 😘
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
प्रियसी म्युजिकको प्रस्तुतिमा खेम सेन्चुरी र समिक्षा अधिकारीको स्वर, पल शाह र समिक्षा अधिकारीको अभिनयमा नयाँ गीत "सुर्ती माडदै" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Keep up love Lok dhori song
Rajendradada m yata xu hai
Tek vai
Karod club dai karod
😊❤
लु अति रमाइलो गित आयो ,,खेम जी हरेक गित उतिकै राम्रा र सुन्दर छन ,,त्यसैमा पल जि को र समिक्षा नानीको प्रस्तुति दमदार छ
thank you so much for sweet comment 🙏🙏🙏
दिनमा यक चोटि यो गित को नहेरी बस्नै सक्दिन,सारै मन पर्छ यति मिठो शब्द छ कि आवाज पनि। यति राम्रो कला ,गला तेस्तै राम्री पनि तर के गर्नु व्यबहार ले (गु) खाय पछि। तर नि गित हेर्नै मन लाग्छ
Chup hai pagal tero boka ko dimag le khako ho
कि म तिम्रो हाे कि मायाले भाे भन अहा सम्पूर्ण टिमलाई बधाई छ।🤗
Thank you
वाह! क्या स्विट।डबल भाग्यमानी।स्वर र रुप=गायकिपन र अभिनय। शुभकामना छ है नानू समिक्षालाई।
thank you for sweet comment🙏🙏❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समिक्षा&पल जि को जोडी
1no
धन्यवाद
@@PriyasiMusicOfficial wo88wdeo8wdeoo8
8wdeowdwdeo8cxdseessowoo88wddoo8wwdeokmb
Wo8deo888wdeewdko89wwo8xzdse
Wok8wdeo8xdewokkmnbedwedsowdeep
"LALA Jii " Audience Assemble
Yo Jodi ko aru pani video MA khelnu paryo my best jodi
समिक्षा बुनु लाई भिडियो मा पनि देख्न पाउदा खुशी लाग्यो त्यो पनि पल मित्र सँग । रुप को राम्री स्वर झन मिठो अभिनय पनि एकदम मन पर्यो समिक्षा बुनु को .
9pppp00 ho pp
पल शाह😍and समिक्षा अधिकारी😘 wow धेरै राम्रो छ गित 🥰🥰
thank you so much for sweet comment 🙏🙏❤️
यहि गीतको शुटको बेला काण्ड परेको थियो उहाँहरुको।
बबाल गित,,सब्द संकलन, मिठो स्वरका धनी खेम सेन्चुरी ज्यु लाइ बधाई,साथै सम्पुर्णमा
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समिक्षा अधिकारी को फ्यान यता हाजिर गरम् त❤️💜💖💖💜💜
thank you so much for sweet comment 🙏🙏🙏
😍😍😘😘😘
पल शाह र समिक्षा अधिकारीको निकै राम्रो प्रस्तुति
thank you so much for sweet comment 🙏🙏❤️
Yo geet herda pahile dherai khusi, ramro lagtheu tara 😭😭😭ahile ayer dukha lageu 😭😭😭Be strong paul vai 🧡💛♥️
पलभऐ पछि जुनैभिडियाे पनि राम्रो हुनछ र समीक्षा गाउँ न कासाथै डानस पनि उतिकै राम्रो रहेछ best of luck all love you pual
Paul sir fan like❤❤❤
Happy new year 2k78 Sabai lai🙏🙏🙏
Thank you
Happy new year २०७८
❤❤❤❤❤
खेम सेन्चुरी, समीक्षा अधिकारी, पल शाह, नेत्र अर्याल सबै मनपर्ने कलाकार। क्या दामी गीत+भिडियो
Thank you sweet comment 🙏🙏❤️
@@PriyasiMusicOfficial wo8wdso8wwo8edr
Wooo88wdsekoo88edikmnbwesooi8iqo88wdeoo88qioo88wdsekkmnbbxdsd9owwwoo88wsoo8
Wo8wwokmkwrpo8
Wo88wdd
कति राम्रो जोडि हो पल हिरो पल शाह संग मत्र जोडी धेरै राम्रो देखिन्छ समिछ्या पल को जोडी धेरै सुहाउदो छ धेरै राम्रो छ मैले धेरै पट्क हेर्ने गर्छु यो भिडियो 👌👌👌👌👌🎉🎉🎉🎉
Right❤❤❤
समिक्षाको स्वर धेरै मीठो लाग्यो,अभिनय पनि मान्छे जस्तै राम्रि।
खेम सेन्चुरिको यो गित पनि खुब मन पर्यो
पल दाजुको फ्यान जति एता hit like
धन्यवाद लाइक कमेन्ट सेर गरि सयोग गरि दिनु होला
Uo2 oòop@@PriyasiMusicOfficial
Nwk
Ksnmskqqijsneì ejjenkeelqatu0
एकदम दामी छ गीत खेम से सेन्चुरी र समीक्षा अधिकारी लाई बधाई छ । सफलताको शुभकामना ब्यक्त गर्दछु। यस्ता लोक दोहोरी गीत ले नेपाली मौलिक लोकगीतको संरक्षण गर्न मदत गर्नेछ भन्ने आशा छ है।
एक दम दामि छएहि जाेडि काे अभि नए हेरन्काछ
Surti marda mardai gayo 1 barsa,king is back
सम्पुर्ण संगीत प्रेमीहरूमा नमस्कार, म नेत्र अर्याल । मेराे शब्द सीर्जना रहेकाे गीत सुर्ती माड्दै तपाइहरूलाइ कस्ताे लाग्दै छ ? प्रतिकृया दिनुहाेला है ।
Thank you so much for sweet comment 🙏🙏🙏
एकदम राम्रो छ शब्द
Dherai Ramro
Dami xa netra ji
alik timema ramrai sunna paiyo feri... bt Surti vanne word chai narakhnu vako vaya ajha better hunthyo hola... over all ramro6... ✌✌
आहा यो होनित लोक गित भनेकोत मन पराउने जति यता हैत्❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
Thank you
साँचिकै हो रहेछ समिक्षाले पलको जोडि मसंग मिल्छ भनेको डान्स गर्ने पनि कति राम्रो जानेकि सफलताको शुभकामना समिक्षा बहिनी
thank you so much for sweet comment 🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
2024 ma ya geeta sune jati yata Hajir hunu
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dherai dherai ramro mero hiro pal saha दाइ oni samikshy bunu best off luck
thank you so much for sweet comment 🙏🙏🙏
10 patak herisake tei pani ajhai dhitai mardina ..paul ko dance ma fida vay ..no 1 hero ..😘😘
thank you so much for sweet comment 🙏🙏🙏
@@PriyasiMusicOfficial wo8wwwqwk8wo8
Eo8o8wxeo8
Wow kati ramro git malai man parne singer khem sir n samikxya model paul saha ko sath ma samikxya bunu pani model aba ❤❤❤
thank you so much for sweet comment 🙏🙏🙏
**😅😮😢😮😊
2024 ma ya geeta sune ❤jati yata Hajir hunu
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा सारै मिठो गीत, अनि त्यस्तै दुबै जनाको अभिनय दामी छ हजुर। सम्पूर्ण टिमलाई धन्यवाद
Thank you so much for sweet comment 🙏🙏🙏❤️❤️
Wow bbl video paul king & samikya ko so sweet ❤️👌
Thank you
यि समिक्षा नानि त multitelante पो रैछिन त आवाज dancing and acting all is supurb keep it up go a head..
असवदै राम्रो छ पल जि को डान्स 🕺 👌👌👌👌
Tarif garne sabdai xaina good voice good music good model, samikshya baini singer ta amazing thiyeu nai modelling pani amazing 👏
Thank you
समिक्षा बुनुको नाच र अभिनय पनि राम्रो ........
thank you so much for sweet comment 🙏🙏🙏
Paul Shah ♥👍👍 from Manipur, India.
Thank you so much for sweet comment🙏🙏❤️❤️
Voli behana 1m pugos vanna koko hunuhunxa guys ata hajir hunu has
Thank you
Me
Me
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
वाउ दामी छ गीत उत्कृष्ट सोर का धनी खेम सेञ्चुरी जी मोहनी लगायो हजुरको भ्वाइस ले ❤️❤️❤️❤️❤️❤️❤️❤️
Great video. Director sab Kajish Shrestha lai salute.
Thank you so much for sweet comment🙏🙏❤️❤️
Paul Shah n Samicha Adhikari ko couple ❤️😍❣️❣️😍❤️😍❣️😍❤️❤️😍 so perfect
धन्यवाद सपोट कोलागी
T55😢😮😮😮@@PriyasiMusicOfficial
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
समिक्षा बहिनी मल्टिटेलेन्ट सबै कुरामा पोख्त सुन्दर भबिष्यको थप प्रगति सहित बधाई छ ।
thank you so much for sweet comment 🙏🙏🙏
किङ्ग पल शा का फ्यान एता हाजिर हुम त
Sem
I'm here
😮
हाे पल लक्षिन लागेन..गितमा भन्या रैछ नि,ऐना वालि देखि जाेगिनु पर्नि तर
Megastar paul shah n samikshay jodi jameko cha hai
thank you
MegaStar paul shaH fan LikE hit❤❤❤
Thank you
Owoowooooo fbook ma khem daju lai cmt gardai thiya youtuba ma geet aaisakex very nice song safaltako subhakamana all tim lop you khem daju🙏🙏🙏❤️❤️❤️❤️🎶👌👌👈️👈️🤘🤘
Thank you
Thank you god ani bahini samikxya lai🙂🙂🙂🙂
राम्रो लाग्यो पल अनि समिक्षा को जोडि पनि बबाल देखियो
Thank you
Kasto lagyo aba chai😂
आह निकै मिठो अनि रमाइलो गीत बधाई साथै सफलताको शुभकामना खेम दाइ नेत्र अर्याल दाइ समिक्षा बैनी पल जि लगायत सम्पुर्ण टिमलाइ
Nice
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Samiksha Adhikari ko yesty music ko parkhay ma xu pargati garas bahini le thank you 👍️👍️👍️👍️👍️👍️👍️🔥
खेम सेन्चुरि र समीक्षा अधिकारिकाे स्वर एवं पल शाह र समीक्षा अधिकारिकाे अभिनयमा प्रस्तुत गीत राम्राे ,उत्कृष्ट छ ।
Paul Shah ko Jo Sanga Ni jodii suwauxa kina ho hanxom vye paxi kas ko k lagxa ra love you Paul NiCE JoDi Paul N Samixa👌👌💘
गित अति मिठो सम्पूर्ण टिम लाइ नमस्कार सफलताको शुभकामना