बंगलादेशको हिं सा त्मक आ न्दो लन मथ्थर पार्ने अदालतको प्रयास || Nepal Times

Поділитися
Вставка
  • Опубліковано 5 вер 2024
  • बंगलादेशको हिं सा त्मक आ न्दो लन मथ्थर पार्ने अदालतको प्रयास
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Sanchita Shrestha
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

КОМЕНТАРІ • 14

  • @DeepakB666
    @DeepakB666 Місяць тому +9

    बंगलादेशमा युवा छन् र पो आन्दोलन गर्छन् त नेपालमा त युवा जति सबै विदेश अनि नेपालमा केवल झोले कार्य कर्ता मात्र। महिलालाई ५ प्रतिशत पिछडिएको समुदायलाई दुई प्रतिशत र शारीरिक अपाङ्गता भएका तथा योनिक अल्पसंख्यकलाई एक प्रतिशत मात्र सही हुन्छ।

  • @ram20ism
    @ram20ism Місяць тому

    यो खाल्को आन्दोलन नेपाल मा पनि आवश्यक छ । नत्र यी चोरहरुले यो देशको अस्तित्व समाप्त पार्छन। केही सिक्न पर्यो छिमेकीको प्रगति र परिवर्तन बाट। जय देश

  • @faridasinghembya2365
    @faridasinghembya2365 Місяць тому

    Very good news sanchita shristha jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ThapastationeryNepal
    @ThapastationeryNepal Місяць тому

    good news अदालतले जनता को पक्षमा फैसला गर्नु राम्रो कुरा हो किनकि अहिले को युगमा आरक्षण को आधार काम होइन योगेता आधार हुनु जरुरी देखिन्छ ।

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 Місяць тому +2

    जाहा युवा त्याहा बिकास ,नेपाल मा त युवा नै छैनन् बिकास पनि नसोचौ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 Місяць тому

    बङ्गादेश जस्तै युवाहरु नेपालमा पनि जाग्नुपर्छ तर नेताहरु ले युवाहरूलाई बेचिसके यस्तै बिरोध गर्छन भनेर होला र आज भ्रष्टाचार र कमिसन जति खाए पनि बोल्ने को कार्वाही गर्ने कस्ले तेस्मा धेरैजसो नेता नै भ्रष्ट छन।

  • @santoshkumaryogi843
    @santoshkumaryogi843 Місяць тому

    नेपाल बाट पनि धार्मिक तथा जातिय आरक्षण को कोटा खारेज गर्नुपर्छ

  • @Muhammad-eu7gl
    @Muhammad-eu7gl Місяць тому +1

    I love you Bangladesh people ❤❤❤

  • @halftuber1003
    @halftuber1003 Місяць тому

    GREAT CONGRATULATIONS

  • @bhishanpumarai319
    @bhishanpumarai319 Місяць тому +2

    नेपालि हरु बिर गोर्खालि भन्दै हिमत गर्ने हरु ।नेपालि बिधार्थि हरु एम्बुलेन्स रिजब गरेर भारत नाकामा आएको देखियो ।के बिर्खालि भाक्छन ??😮😮😮😊😊😊😊😊

  • @bibek2748
    @bibek2748 Місяць тому

    यो समाचार प्रसंशा योग्य छ। नेपालमा पनि गरिब वर्गका बढिमा२० प्रतिशत सम्म लाइ आरक्षण दिनु उचित छ। अहिलेको सरकारले संविधान संशोधन गर्न अगाडी बढ्नु पर्छ र मात्र गणतन्त्र प्रति जनता माया हुनेछ। अर्को कुरा दाना खाएर तवेलामा बस्ने सौखिन घोडालाइ हटाउन प्रदेस सरकार खारेज हुन पर्छ।

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc Місяць тому

    Wrong decision from Bangladesh court !

  • @niraularaj577
    @niraularaj577 Місяць тому

    Nepal ma Pani band garinu parx