नेपाली शब्दकोश र यसको प्रयोग | Nepali Sabdakosh ra yasko prayog

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • नेपाली शब्दकोश र यसको प्रयोग | Nepali Sabdakosh ra yasko prayog
    यस भिडियोमा नेपाली एकभाषिक शब्दकोशको प्रयोग कसरी गर्ने भनेर सिकाइएको छ । छोटकरीमा शब्दकोशलाई पनि चिनाउँदै खास गरी नेपाली बृहत् शब्दकोशलाई आधार मानेर शब्दकोशमा रहने वर्णानुक्रम, शब्दकोमा प्रयोग हुने सङ्केत तथा चिह्नहरू र शब्दकोश पल्टाएर शब्द खोज्ने तरिका समेत सकेसम्म सरल भाषामा बुझाउने प्रयास गरिएको छ । यो भिडियोले नेपाली भाषाको अध्ययनमा रुचि राख्नुहुने वा नेपाली भाषा प्रयोग गर्ने जोकसैलाई अवश्य नै मद्दत गर्नेछ । नेपाली भाषा अध्यापन गर्ने शिक्षक साथीहरूलाई पनि धेरथोर सहयोग पुग्ने नै छ । कक्षा ९, १०, ११, १२ तथा त्यसभन्दा माथिका कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई झन् धेरै फलदायी हुनेछ ।
    तपाईंको कमेन्टले हामीलाई पृष्ठपोषण प्रदान गर्ने भएकाले भिडियो हेरेर पक्कै पनि कमेन्ट गरिदिनुहोला ।
    Follow us on
    Facebook:
    www.facebook.c...
    Twitter:
    Bh...
    • नेपाली अक्षर संरचना र ...
    • नेपाली वर्ण : स्वर र व...
    • नेपाली भाषा र देवनागरी...
    • नेपाली भाषाको परिचय, उ...
    #nepalibhashasahitya नेपाली भाषा साहित्य #rishirajregmi #नेपाली शब्दकोश, #शब्दकोशको प्रयोग #Nepali Dictionary #Nepali Brihat Sabdakosh #शब्दकोश #Sabdakosh # नेपाली भाषा साहित्य #नेपाली भाषा #नेपाली व्याकरण
    भिडियो हेरिदिनुभएकोमा धन्यवाद !

КОМЕНТАРІ • 5