सारैनै रमाईलो लाग्यो सुप्रिम बाबु र सुरक्ष्या नानि को जोडी झनै राम्रो अझ राम्रो त सुरक्ष्या नानि को मामा बाट त सुन मा सुगन्ध नै थपिएको छ। फलोस फुलोस धन्यवाद सलाम सलाम सलाम। जय नेपाल
ई सासा ना भाइ बैनि लाई सलुट छ अहिले त याे उमेर मात यस्ताे चटिलाे शब्द गाउँ छन भने भबिस्य मा कति प्रगति गर्लान त साचाै दुबै जना लाई लाखाै लाख सुभ कामना 👍️👍️❤️❤️❤️
मैले यो भिडियो करिब १० पटक हेरे ,सुदूरपश्चिमेलि चेलो उदाउदो बाल गायक प्यारो भाइ सुप्रीम मल्ल र मध्यपश्चिमेले चेली ,सुमधुर स्वरकी धनी बाल गायिका प्यारी बहिनी सुरक्षा मगर ले रचेका यी मिठा शव्द चयन संगै छेउमा बसेकी कलाकारिता क्षेत्रकी नब उदयमान गायिका अस्मिता डल्लाकोटी मुस्कान संगस्ंगै म पनि धेरै रमाए र खुसी भए । यी साना भाइबहिनीको गायन क्षेत्रमा देखिएको उत्सुकता र प्रयास राष्ट्रको गहना भएर आउने बाताबरण मिलोस र यी हातले भाइ बहिनिलाइ सम्मानित गर्ने अवसर आओस भन्ने शुभकामना दिदै आगामी जिबन सफलताको शुभकामना ♥️♥️♥️♥️
आसाध्यै मिठो दोहोरी साह्रै चखिला शब्दराखेर गाउनुहुने दुबै नानी बाबुहरुको उजव्ल भविस्याको कामॅना गर्दछु कमल भाईलाई नी नमस्कार अनी Thank you 🙏 so much 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
सानो नानीहरूको अत्भुत कला क्षमता देखेर मलाई अचम् लाग्यो , / मलाई नामठेगाना गितबाट कसैले सोधेमा गितबाट उतरदिनु सक्दिनँ / बालकला दुबैजनालाई उज्लभविस्यको शुभकामना छ,,
अति मिठाे गित गाउनुभयाे सुरक्षा नानी र सु्प्रिम बाबुले नानी बाबु लाई धेरै धेरै बधाई र सफल्ताकाे शुभकामना छ। र आउदा दिनहरुमा पनि जति छ सबै करोडौं क्लवमा पुगाेस र टेडिङ वान पुगाेस यहीँ मेराे शुभकामना बाबु नानीलाई सुप्रिम मल्ल बाबु र सुरक्षा नानीलाई मेराे धेरै धेरै बधाई र कामना छ💕💕💕💕💕💕👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै राम्रो प्रतिभा प्रस्तुत गर्नु भयो बालकलाकार सुप्रीम सुरक्षा नानु लाई सफलताको कामना गर्दछु,अनि अस्मिता को बैनी भन्न मिल्ने सुरक्षा नानु ,सम्पूर्ण सारङ्गी संसार परिवारलाई पनि धेरै धेरै धन्यवाद,from kuwait,
India Hydrabad Prem B Masrangi magar Aaderniye Sarangi Sansar ka Kamal Bhailai Dhannybad didai Suprim mallara suraksha magarlai dherai subhkamna cha yo jodilai thenkyou jukjooklai
अति प्रतिभाशाली बालगायक सुप्रिम मल्ल ठकुरी र चर्तित बालगायिका सुरक्षा बाठा मगरले गाउनु भएको यो दोहोरी सारै मीठो र सटिक लाग्यो ! यस दोहोरीमा हरेक शब्द र टुक्काको राम्रो संयोजन भएको छ । यसमा संलग्न सबैलाई धेरै धेरै शुभकामना !!
मलाई किन किन सुरक्षा नानू को आवाज चलेको कलाकार लाई फेल खुवाउने अनि टुक्का शब्द चयन अनुप्रास मिलेको मनै छुने सुप्रीम भाइ को आवाज पनि दमदार छ सदैव सुरक्षित राख्नु हार्दिक बधाई तथा सांगीतिक अभिवादन ❤️😘❤️😘😘😍😍❣️
सुप्रिमलाई गायड गर्ने को हुनुहुन्छ ? गीत गाउदा गीताका टुक्का हरूमा ध्यान दिने भन्नू होला,प्राय गीत डब्ल्याउदा अाफैले झिकेका अघिल्ला टुक्काहरू बिर्सने गर्छन 🤔🤔 रहयो कुरा सपोर्टका लागि छेउछाउमा बसेका अन्य गायक गायिका हरूको उहाँ हरूले पनि ध्यान दिनु पर्योनी 🤔🤔🤔 छेउछाउमा किन राखिएको हो ? सपोर्टको लागि त होलानी ,, कि भतेर खानको लागि राखिएको हो ?
कति राम्रो गित सुरक्षालाइ अस्मिताले एउटा अबिभाबक जस्तो कति राम्रो care गरेको आमाले आफ्नो सानो नानिलाइ औलामा समाइ ताते ताते गर्दै हिड्न सिकाए जस्तो लाग्यो अन्तमा साराङ्गी परिबारलाइ कमल भाइलाइ धन्यवाद
सारैनै रमाईलो लाग्यो सुप्रिम बाबु र सुरक्ष्या नानि को जोडी झनै राम्रो अझ राम्रो त सुरक्ष्या नानि को मामा बाट त सुन मा सुगन्ध नै थपिएको छ। फलोस फुलोस धन्यवाद सलाम सलाम सलाम। जय नेपाल
अति राम्रो बालकलाकार को अति राम्रो धोहोरी गित सुन्दा आन्न्द आयो दुबै बालकलाकार लाई शुभकामना
ई सासा ना भाइ बैनि लाई सलुट छ अहिले त याे उमेर मात यस्ताे चटिलाे शब्द गाउँ छन भने भबिस्य मा कति प्रगति गर्लान त साचाै दुबै जना लाई लाखाै लाख सुभ कामना 👍️👍️❤️❤️❤️
👌👌👌👌
❤1❤❤❤12pm a!A!1
😂😂😂😂😢 😮😅❤❤❤1❤❤❤❤
मैले यो भिडियो करिब १० पटक हेरे ,सुदूरपश्चिमेलि चेलो उदाउदो बाल गायक प्यारो भाइ सुप्रीम मल्ल र मध्यपश्चिमेले चेली ,सुमधुर स्वरकी धनी बाल गायिका प्यारी बहिनी सुरक्षा मगर ले रचेका यी मिठा शव्द चयन संगै छेउमा बसेकी कलाकारिता क्षेत्रकी नब उदयमान गायिका अस्मिता डल्लाकोटी मुस्कान संगस्ंगै म पनि धेरै रमाए र खुसी भए । यी साना भाइबहिनीको गायन क्षेत्रमा देखिएको उत्सुकता र प्रयास राष्ट्रको गहना भएर आउने बाताबरण मिलोस र यी हातले भाइ बहिनिलाइ सम्मानित गर्ने अवसर आओस भन्ने शुभकामना दिदै आगामी जिबन सफलताको शुभकामना ♥️♥️♥️♥️
दुबै जना गायक गायिका भाई बहिनी सुरक्षा बाँठा मगर र सुप्रिम मल्ल लाई सफलता को लाखौं लाख शुभकामना छ धन्यवाद मलेसिया बाट
q1
Wow बाबु नानी को गीत love you both from uk
सानी नानी हासिली नानी पियारी नानी ❤️❤️🌷🌷 सधै येस्तै सबै नेपालीको मनमुटुमा बस्नु सुभाकामाना नानू 🙏🙏❤️❤️🌷🌷
यक्दमै उत्त्कृष्ट छ प्रसस्तुती नानी बाबुलाई सफलताको शुभकामना
आहा सुप्रीम मल्ल भाई र सुरक्षा नानु को दोहरी रमाईलो छ र दुबैई लाई अंगामी दिन को लाखों लाख सुभ कामना छ
शूप्रिममल्ल र शूरछ्या दूबैको गीतमा शधै खूशि रहने प्रतिछ्या आम जनतालाई म ईन्डिया तामिल नाडू चन्नै गिन्डि बाट
दूबै बाल कलाकार लाई बधाई शूभकामना आजको बिरूवा भोलि को बिशाल फूल फलको रूख बनोश यहि मेरो प्रतिछ्या
प्रिन्स र शूरछ्या दूबैको जमगट दोहोरि छिटै देख्न सकिन्छ भन्ने आशा
महान मेच्युअर गायक गायिका हृदयदेखिनै नमन साथै सम्पूर्ण कलाकार युनिटलाई धन्यवाद ।
.
look as see😂 look in my to see if you as an LP mi is mi see😂❤
NJ by see if l no 😊😅 is my to do by as it by E see CT 3 of CT am Æ
@@basudevadhikari9901 u let
अाहा सुप्रिम मल्ल ठकुरी बाबु र सुरक्षा बाठा मगर नानी काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ,दुवै जनालाई सफलताको शुभकामना छ।।
Chris as aZsesss
I exwxsss
ze
Sßsßsss
..SSW.few s.Suarez's was saw six as hates we cases ease szssssss
अरु सबै ठिकै ठिकै छ तर voice धेरै राम्रो छ नानिको
हाम्रा प्यारा प्यारा भाई बैनिकाे दाेहरि
जति सुने नि नअगाउनि सुनम सुनम लाउनि
धेरै धेरै बधाई तथा अग्रिम शुभकामना ❣️❣️🙏🙏
Badhai sathai nyano maya suprin malla r suraksha batha magar lai ekdam ramro bhae bahini sanggitik yatra sandhai safal rahos shubhakamana sathai all teamma sanggitik abhibadan
धेरै राम्रो छ नानी बाबू को लोकदोहरी , प्रगतिको कामना छ साथै आयोजक लाई धन्यवाद 🙏
Was is sssßsss
S.zee zee SSWxwazwze
दुबै भाइ बहिनीले बबाल दियो ल...👌👌❤️❤️
मलाइत प्रतिमालाइ मात्रै हेरिरन मन लागो है❤️❤️❤️❤️❤️❤️❤️❤️
अति मीठो दुबै नानू बाबुलाइ बधाइ छ
आसाध्यै मिठो दोहोरी साह्रै चखिला शब्दराखेर गाउनुहुने दुबै नानी बाबुहरुको उजव्ल भविस्याको कामॅना गर्दछु कमल भाईलाई नी नमस्कार अनी Thank you 🙏 so much 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
आहा सानो भाइ बहिनी को प्रस्तुति कडा दोहोरी 💕💕💕🙋♂️
कति मीठो शब्द संयोजन हो यी नानि बाबुको
अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ भाइ बहिनी लाई सम्पुर्ण उपस्थित अथिति हरु लगायत सम्पुर्ण बधाई छ
आहा कति मिठो दोहोरी गीत गाउनु भयो स-साना नानुबाबुले। यसैगरी अगाडि बढदैजानुहोला हाम्रो शुभकामना 🌹🌹🌹
देरै रामरो 👍👍👍👍
यति हासो लाग्यो यति मज्जा आयो बाबु नानीको दोहोरि सुनेर, धन्यवाद छ सारंगी संसार लाई यो प्रसुती ल्याइदिनु भएको मा l 😀😀😀
Surecheya magar nani and suprim malla best balkalakar 👌👌👌❤❤❤
अब रेशम निर्दोश या ता राजु परीयार संग गाएको हेर्न चाहने को को छम यता ल
आहा कति उत्कृष्ट सब्द नानी बाबू को best of luck both of u
Kkk by
Ok
धेरै राम्रो मिठो स्वर नानी बाबू गित
धेरै राम्रो नानि बाबु को जिबन अगडि बडोस ।।
सानो नानीहरूको अत्भुत कला क्षमता देखेर मलाई अचम् लाग्यो , / मलाई नामठेगाना गितबाट कसैले सोधेमा गितबाट उतरदिनु सक्दिनँ / बालकला दुबैजनालाई उज्लभविस्यको शुभकामना छ,,
अति सटिक र उत्कृष्ट टुक्का सहितको दोहरि बाबू नानिको शुभकामना दुबैलाई ।
अति नै उत्कृष्ट दोहरी सुप्रीम र सुरक्षा नानू लाई उत्तरोत्तर प्रगति को कामना गर्द्छु।
Aaha sano babu nanu ko geet sarai man pareyo badai xa hai dubai jaana babu nanu lai
4🇧🇯
सुरक्षा नानी सुप्रिङ्गमल्लदोहरी निकै राम्रो छ
अति मिठाे गित गाउनुभयाे सुरक्षा नानी र सु्प्रिम बाबुले नानी बाबु लाई धेरै धेरै बधाई र सफल्ताकाे शुभकामना छ। र आउदा दिनहरुमा पनि जति छ सबै करोडौं क्लवमा पुगाेस र टेडिङ वान पुगाेस यहीँ मेराे शुभकामना बाबु नानीलाई सुप्रिम मल्ल बाबु र सुरक्षा नानीलाई मेराे धेरै धेरै बधाई र कामना छ💕💕💕💕💕💕👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
केटाकेटीहरुको दोहोरी बबाल छ हैं उम्रिदै तीन पाते भन्थे सांच्चै रहेछ। शुभकामना सबैलाई
0
@@anupkarki893 l in on on. App
छेउमा अस्मिता डल्लाकोटी बसेको छन राम्री गायिका हाम्री गायिका ब्युटीफुल गायिका टुक्का बबाल आको छ अस्मिता लाई उच्च सम्मान छ
सारै राम्रो प्रतिभा प्रस्तुत गर्नु भयो बालकलाकार सुप्रीम सुरक्षा नानु लाई सफलताको कामना गर्दछु,अनि अस्मिता को बैनी भन्न मिल्ने सुरक्षा नानु ,सम्पूर्ण सारङ्गी संसार परिवारलाई पनि धेरै धेरै धन्यवाद,from kuwait,
सारै मिठो छ है नानू को स्वर।
अति मनपर्ने गायक अनि गायिका
आहा सारै मिठो कोइलिको जस्तो श्वोर सुरक्षा नानि को अगाडी बढनु शुभकामना छ सफल्ता मिलोस
India Hydrabad Prem B Masrangi magar Aaderniye Sarangi Sansar ka Kamal Bhailai Dhannybad didai Suprim mallara suraksha magarlai dherai subhkamna cha yo jodilai thenkyou jukjooklai
कश्तो सारै राम्रो लाग्दै छ हशायरै मारने भय भाईले😀😀😀😀😀😂🤣😃😂🤣
सार्है मिठो दोहोरी गाउने सुप्रिम मल्ल र सुरक्षा बाठा मगर लाइ धन्यबाद छ
अति प्रतिभाशाली बालगायक सुप्रिम मल्ल ठकुरी र चर्तित बालगायिका सुरक्षा बाठा मगरले गाउनु भएको यो दोहोरी सारै मीठो र सटिक लाग्यो ! यस दोहोरीमा हरेक शब्द र टुक्काको राम्रो संयोजन भएको छ । यसमा संलग्न सबैलाई धेरै धेरै शुभकामना !!
Z
Z
Saraai damixa babu r nanu ko
मलाई किन किन सुरक्षा नानू को आवाज चलेको कलाकार लाई फेल खुवाउने अनि टुक्का शब्द चयन अनुप्रास मिलेको मनै छुने सुप्रीम भाइ को आवाज पनि दमदार छ सदैव सुरक्षित राख्नु हार्दिक बधाई तथा सांगीतिक अभिवादन ❤️😘❤️😘😘😍😍❣️
सुनसरिबाट।तुलसितीमसेनाबाटभाईबहिलाईवधेरैधनेबात।
M@@timsinavlogs
Safaltako subh kamana bal kalakar
Nanu Babu lagayet sarangi sansar team lae..😘😘😘
राम्रो अतिनै राम्रो बाल कलाकार मा यी दुई धेरै अगाडी शुभ कामना, कमल जी र यहाँको टिम लाइ पनि थोकमै शुभकामना,
कति, राम्रा लोकदोहोरी, गायिका,
Wow love u babu ad bunu
आहा दुबै जनाको उतिकै मिठो छआवाज best of lock ❤❤
Supreme ra surakshya ko dohori sarai manparyo wahaa dubai jana lai ujjwal vabishya ko lakhau lakh subhakamana👏🥰
मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो
प्रिन्स र शूरछ्या दूबैको दोहोरि कैले आऊछ म ईन्डिया तामिल नाडू चन्नै बाट हजूर कै प्रतिछ्य मा छौ
Suraksha batha magar and Kamala Ghimire lai Akai sath hernw chahanxu
सुप्रिमलाई गायड गर्ने को हुनुहुन्छ ? गीत गाउदा गीताका टुक्का हरूमा ध्यान दिने भन्नू होला,प्राय गीत डब्ल्याउदा अाफैले झिकेका अघिल्ला टुक्काहरू बिर्सने गर्छन 🤔🤔 रहयो कुरा सपोर्टका लागि छेउछाउमा बसेका अन्य गायक गायिका हरूको उहाँ हरूले पनि ध्यान दिनु पर्योनी 🤔🤔🤔 छेउछाउमा किन राखिएको हो ? सपोर्टको लागि त होलानी ,,
कि भतेर खानको लागि राखिएको हो ?
सहि कुरो सर
Wow ati ramro nani ko sor sabai Tim Lai thkns👍👍👌🥰😄
आजसम्म आएका बालकलाकारमा सबै भन्दा उत्कृस्ट छौ पहिलो प्राथमिक्ता पढाइ र दोस्रो सङीत्लाइ देउ उज्वल भबिश्यको शुभकामना दुबैलाइ
🎉❤❤🎊🎂🎂😍
आहा कति मिठो दोहोरी दुबै जानालाई बदाई तथा सफलताको शुभकामना छ
???
नानुको स्वर कती मिठो
🦚🦜आहा कति 🦜🦚राम्रो मनमोहक 🦚प्रस्तुति🌺🦚🤗 🖋️हजुर 💃🦚wow उत्कृष्ट 💃🦚कलाले🎸भरिपुर्ण⚀⚀❥❥══वाउ ═══❥❥⚀⚀⬜सुपर हजुर अब फेरी आर्को भाग हेर्न हामी पर्खाइमा छु💚💚💚
Ekdam ramro rw ramailo lago badhai xa nani babu harulai yestai ramro sanga rw voice suni rakna pau.. Congratulations 🎊 🎊 🎊 🎉 🎉 🎉 🎉 🎉 🎉 🎉 🎉 🎉 🎉 🎉 🎉 🎉 🎉
Wow very nice song 🎵 I like सुरक्षा and सुप्रीम मल्लाह
आहा कति मिठो स्वर दुबैजना भाइ बहिनी को
यी नानी धेरै धेरै पढ्नु र सधै यस्तै गीत गाउँदै जाऊ है नानी धेरै धेरै शुभकामना नानी।
Surakha Nanu love u
Sarai Ramro lagyo congratulations both of you Babu&Nanu lai...
p
suprim ra surkshya ko live dohori ekdam ramro xa hjr feri pani aagami din haru pani herna paun
गाएन राम्राे
Babal Xa Aajako Dohori All Teem Best Off Luck
wow wow nice 👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏💚💚💚💚💚💚💚
सुप्रिम बाबु र शुरक्छ्या नानु,, सफलता को लागी शूभकामना,,,, congratulations,,
सारै राम्रो लाग्यो दुवै जनाको सोर टुक्रा धेरै राम्रो छ अाउँदा दिनको प्रगति को शुभकामना।
नानू र बाबू मा शुभकामना 👌👌❤️❤️
बाल गायिका मध्यमा शब्द को नम्बर १ खाली गायिका सुरक्षा नानु best of luck nanu 💞
So cute Kati Ramro gayako babu nanu le😍😍😍😍
Sudur pashimeli vs rukumeli khatra ,❤️❤️❤️
आहा कति मीठो स्वर अनि शब्द दुबै भाइ बहिनी हरु लाई धेरै धेरै बधाई ।।
0ģ î 5-%
साचैनै सुरक्षा नानु लाई धेरैधेरै बधाईछ एसैगरि अगाडिबढदै जानु
एक्काइसौ सताब्दिका बाल कलाकार भाइ बहिनिहरु जिरे खुर्सानी भन्दा कमछैनन कला र गलाको सम्मान अझ पर्गतिको कामना
Kati ramailo vayo
Saraswati le baas gareka babu naani
Syabaas
👌👌
सारैमिठो स्वर का भाइ बहिनि हरु र दोहोरि टुक्का उज्जल भबिष्यको कसमना दुबैलाई🙏🙏🙏👌🏿👌🏿💕💕🎤🎤🎤🇳🇵🇳🇵🏅🏅
सुप्रिम मल्ल र सुरक्षा मगरलाई बधाई छ । भविष्य उज्वल हाेस ।
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
रुकुम कि सान अनि रुकुमेलि चेलि लाई सफलता काे अग्रीम शुभकामना ।
बाबु नानी हरुको मीठो प्रस्तुति शफलताको हार्दिक शुभकामना !!!
नानि को बिक फेन जति यता हाजिर
@@pujamalla1193 1
बबाल यार नानु यार👏👏👏
सानो नानीलाई हार्दिक हार्दिक बधाई छ है।।
suprim ra surakxya jhan jhan dohori ma ramro hudai gako xa.yesari nai safalta hos.mouka dinu hune sarangi sansar team sampurna lai subha kamana xa
सारै मिथो स्वर सुरक्षा नानू सफलता को शुभकामनाएं
O
@@mayapun8153 s1a
Asmita
@@lalhmunsiamasiama8311 kyy
Yo dohori no1 Trading no 1 ma pugxa
Oh my god.salam xa babu naniko partiva lai. Best of luck. Aagadi badhdai janu
कति राम्रो गित सुरक्षालाइ अस्मिताले एउटा अबिभाबक जस्तो कति राम्रो care गरेको आमाले आफ्नो सानो नानिलाइ औलामा समाइ ताते ताते गर्दै हिड्न सिकाए जस्तो लाग्यो अन्तमा साराङ्गी परिबारलाइ कमल भाइलाइ धन्यवाद
😊
अत्यन्तै उत्कृष्ट किसिमको दोहाेरी।
सलाम छ दुबै नानी बाबुकाे प्रतिभा लाई।
Very nice song good nanu and babu ❣️❣️
धेरै रमाइलो भाई बहिनी हो दोहोरि 😍🥰👏
अाहा बाबू नानि,,सफलताको शुभकामना ,,love..u chailled💘💘
नमस्कार सारगी परिवार लाई धेरै राम्रो बाबु नानी को गायकी उत्तर उत्तर प्रगतिको शुभकामना दुबै जना लाई
मैले पनि अब नेपाल गैर दाते ओखर लगाउनेहो