Today News 🔴जेठ ४ गते शुक्रबार | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar

Поділитися
Вставка
  • Опубліковано 15 тра 2024
  • Today News 🔴जेठ ४ गते शुक्रबार | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar
    today nepali news,today nepali news live,today nepali news 24,today nepali samachar,today nepali khabar,today nepali news update,nepali news,nepali news today,nepali news live,nepali news update today,nepali news today live,nepali news today kantipur,nepali news kantipur,aajako news,aajako news nepali,aajako nepali samachar,aajako news kantipur,aajako new news,news nepal,news nepali,news nepal today,news nepal live,news nepali samachar
    smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar
    S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E
    नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला ।
    Topic : 1 Smart Khabar
    2 aajako news nepal
    3 today news nepal
    4 aajako khabar
    5 आजको समाचार
    6 today news nepali live
    7 आज को नयाँ समाचार
    8 aajako taja khabar nepali samachar
    9 aajako tattato khabar
    10 आजको खबर
    Contact For Business : smartkhabar571@gmail.com
    Social Media Link :
    Facebook : / smartkhabar10
    Instragram :
    Twitter :
    UA-cam : / @smartkhabar
    Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing.
    © कानुनी चेतावनी :
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
    ©smartkhabar

КОМЕНТАРІ • 436

  • @yambahadurrokaya1936
    @yambahadurrokaya1936 21 день тому +24

    दुई वटा समिति बनाउनु पर्छ जो कुरा छ उठेको छ अर्को सबै सबै नेताको छानबिन हुनुपर्छ

  • @user-nj2jo6wh6k
    @user-nj2jo6wh6k 21 день тому +6

    रा, स्व, पा , ले, भनेकाे सभापति सेर ब, पत्नि अारजु र उनका छाेराले गरेकाे भस्टटचारी सभापतिहरुलाई छानबिन हुनै पर्छ कनरवाही गरेर भ्रस्टचारीलाई ससकतरुपले छानबिन गरी रास्टकाे सम्पति रास्ट्रियकरण गर्नु पर्दछ ।

  • @user-cz8zo2pz7y
    @user-cz8zo2pz7y 21 день тому +24

    गगनका सबै कुरा वकबास ,छानबिन समिती बनाउनु उपयुक्त नै हो ,छानबिनको शुरुवात काङ्गेस सभापती शेर बाहुदुर परिवार बाट शुरुवात गर्नु पर्छ ,,

  • @gobindashrestha7493
    @gobindashrestha7493 21 день тому +7

    कांग्रेस जो चोर उसैको ठूलो स्वर, धेर बाठो भयो भने कागले …खान्छ, मलाई कुनै पार्टीको मतलब छैन राम्रो गर राम्रो भन्छु जस्तो देख्छु त्यस्तै भन्छु

  • @user-bu7qd6er1p
    @user-bu7qd6er1p 20 днів тому +2

    एमाले एमाले आफैँ भ्रस्टचार पढ्छु। भन्ने कुराले रविलाई सहमत दिएको बुझिन्छ।❤

  • @phadindraneupane8948
    @phadindraneupane8948 21 день тому +5

    अब काङग्रेस भारत्मा मास्सिए जस्तो मासिन्छ

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 21 день тому +4

    नेपालमा अब राजतन्त्र मात्र चाहियो तिमीहरु हटो भन्ने हो।

  • @rajkumarkhatri1415
    @rajkumarkhatri1415 21 день тому +4

    आफै झगडा गरेर मरे हुनि इ नेता हरु

  • @user-qm3nx7qz5h
    @user-qm3nx7qz5h 21 день тому +2

    गणतन्त्र अफाबशिद्द भएको प्रमाण

  • @balarampaudel
    @balarampaudel 20 днів тому +2

    गयाे गयेा नेपाल खाये राछेश हरुले

  • @user-ek6rg8my1u
    @user-ek6rg8my1u 20 днів тому

    स्वतन्त्रकाे प्रजातन्त्र हाेभने रबिलानेछाने ले बाेल्नपाउनुपर्छ।

  • @user-do2dg2jd7e
    @user-do2dg2jd7e 21 день тому +14

    काग्रेस पतनको वाटो हो यो अवस्था भनेको

  • @janakidahal2200
    @janakidahal2200 21 день тому +3

    हामी शङ्खुवासभाले चन्दन पुरेली भोट हानेका संसद पड्का कता गएछन संसदमा देखिँदैन त। जिल्ला सभापति पनि माननीय पनि उहाँ नै हुनुपर्ने। हामी अण्डा भक्त कांग्रेस

  • @balaramadhikari3963
    @balaramadhikari3963 21 день тому +5

    संसदको गाईजात्रा!😂😂😂

  • @rohitshrestha9145
    @rohitshrestha9145 21 день тому +2

    यि कुनै पनी नेताहरु को कुनै पनी खबर नगरे ठिक हुन्छ जहिले पनी यि नेताको खबर मात्र सुन्न पाउँदा दिक्क लाग्छ बरु सक्नु हुन्छ भने दयालू हात हरुको खबर बनाउन सके राम्रो हुन्छ अरुले पनी दया धर्म को खोज गर्ने भावना जाग्छ .

  • @user-uu4um3ko2o
    @user-uu4um3ko2o 21 день тому +5

    कुकुरहरू भुकिरहेछन बाग पसेपछि पख्।

  • @romkantaryal5740
    @romkantaryal5740 21 день тому +2

    नेपालि ले जिताएर पठएको शामसद हरु ले देश को बिकाश त छाडौ देशकै बैजेत

  • @kumaradhikari4968
    @kumaradhikari4968 21 день тому +2

    गगन माथी हैन तल झर्न खोज्दै छन्

  • @MohankumarKarki-zx8ji
    @MohankumarKarki-zx8ji 21 день тому +27

    गृहमन्त्री ले जवाफ दिन पाऊनु पर्छ।

    • @urmilakc1728
      @urmilakc1728 20 днів тому +2

      राजेवलाउनत हातहालाहाल रमिताछ लहेरनुसत। भषटाचर कसलेगरेकाछैननर सबै सामसद भषटाचारिनैहुन सहिहो छानबिनहुनपछँ। निरमला आरजु सुनकानड सबै रबिले लेराएभने हो

    • @devbahadur9500
      @devbahadur9500 20 днів тому

      गुहमन्त्री ले जवाफ दिन पाउनु प्छ्

  • @dilrai9235
    @dilrai9235 21 день тому +12

    हाम्रो देशको नेताहरु हाे। याे नया घट्न हाेइन पटकपटक घटेको छ।

    • @shobhamangalbajracharya8848
      @shobhamangalbajracharya8848 20 днів тому

      Desaka sabai sahakarima samsyagrasta ka sanchalakhasabai chhanbingari sabailai karbaigarne samiti gathan garikarbahigarnegari samitigathan garikabahigarun

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip 20 днів тому

    रा स्व पा मानिस झा को पोइन्ट 100% सही छ। आरोपित सबैको छानबिन हुनु जरुरी छ।

  • @mayagiri1880
    @mayagiri1880 20 днів тому

    New ko lagi thunku sir🙏🙏🌹🌹 !! Nepali hoenki jasthi lagx ? Nepali voy astho gharnu Hun ?

  • @narayanibanjara7042
    @narayanibanjara7042 21 день тому +2

    याे गगन बाख्रा चाेर के खाेजकाे हाे याे सधै बिराेध गरिरहन्छ ।

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 21 день тому +2

    कम्युनिस्ट भावनाको एक नेता छैन नेपालमा।

  • @user-of8wb6fo1f
    @user-of8wb6fo1f 21 день тому +12

    सबैकाे फायल खाेल्नै पर्छ

  • @user-ik6vx3io2x
    @user-ik6vx3io2x 21 день тому +2

    यस बाट थाहा हुन्छ की नेतृत्व बढ़ी भो

  • @santakhanal4841
    @santakhanal4841 20 днів тому

    कुर्चिकाेलागिलध्नेचाेरखाथहरु जय जय रबि

  • @sabindahal9114
    @sabindahal9114 21 день тому +2

    कठै मेरो देश😢😢

  • @PreamChaulagain
    @PreamChaulagain 21 день тому +2

    सम्पतिकाे साेर्त इस्पस्ट खुलाऊनुपराे

  • @dipeshdhaulakoti9010
    @dipeshdhaulakoti9010 20 днів тому

    गृहमन्त्री ले जवाफ् दिन पाउनु पर्छ

  • @narayanshrestha3416
    @narayanshrestha3416 20 днів тому

    रास्ट्र लाइ अराजकता को खाल्डोमा पुर्याउने यि भ्रस्ट नेता को हाली मुहाली अन्त हुनु पर्छ भ्रस्ट नेता लाइ छोडनु हुदैन

  • @gopalthapa1865
    @gopalthapa1865 20 днів тому

    ३ खुट्टे गणतन्त्रको अन्तिम धिपधिपे अवस्था ! नेपाल गोरखनाथ,मछेन्द्रनाथ र भोलेनाथको पबित्र भुमी हो।यिनिहरुको देश र जनता माथी गरेको पाप कुक्काएर यिनिहरु सकिने निश्चित छ।👈️

  • @sternalgamer1461
    @sternalgamer1461 20 днів тому

    कांग्रेस नेताहरूको सम्पति पनि छानबिन गर्नुहोस् आरजुदेव राणाको पनि सम्पत्ति छानवृद हुनुपर्छ।

  • @mohankranti6921
    @mohankranti6921 20 днів тому

    अब चार्पाटेको रज्नितिमा पुर्नबिराम लागेको संकेत २०८४ मा जुनै छेत्र बाट उमेद्दारी दिएपनी त्यो छेत्रका मतदाता हरुले हेक्का राख्नु जरुरिछ

  • @gehendrabasnet8561
    @gehendrabasnet8561 21 день тому +2

    From USA

  • @BookJunction441
    @BookJunction441 20 днів тому +1

    काङ्ग्रेस नहुदा चाहिँ देशको बिकास हुन सक्दैन र?

  • @user-yp1yw1sp1p
    @user-yp1yw1sp1p 20 днів тому

    कति राम्रो भयको हो

  • @user-dv6gr3ei7o
    @user-dv6gr3ei7o 20 днів тому

    रा स्व पा ले भनेकाे एकदम ठिक छ

  • @dillidhojbasnet5569
    @dillidhojbasnet5569 20 днів тому +1

    इनका गन तनत्र काे अायउ छाेटटियकाे याे सङकेत हाे याे जसरि भयपनि सनसद चलाउ तिमेरु हरु लाई जनताले चुनेर सदनमा पठायका हाै ।

  • @arbintmg9522
    @arbintmg9522 20 днів тому

    गृहमन्त्री लेजवाफ दिन पाउनु परछ

  • @thakuriprajwal22
    @thakuriprajwal22 21 день тому +1

    प्रतिनिधि सभा होईन भ्रष्टचारी गोरील्ला हून् ? तर देश माथि धावा बोल्दा चुइक्क नबोल्ने हरू संसदमा तमासा ? कस्ता जनताले भोट दिएर कस्तालाई जिताएर पठाएका छन् स्पष्ट भयो ? उनीहरूको के दोषी जनता मूर्ख हून् ? जुन आचरण व्यापारका लाई भोट दिएर पठायो ? उसले के गर्छ ? अन्यथा के भन्ने ?

  • @mohanilalbhusal7537
    @mohanilalbhusal7537 21 день тому +6

    समय यहि हो । सबै नेताहरुको सम्पत्ति छानबिन गरौं ।

  • @user-of5ky7hq3s
    @user-of5ky7hq3s 21 день тому +9

    गल्ती आफूले गर्नेदोश अर्कैलाई लगाउने,गगन?

  • @madanmukhiya7929
    @madanmukhiya7929 20 днів тому

    महोत्तरी बाट

  • @rambahaduradhikari2817
    @rambahaduradhikari2817 21 день тому +12

    चोर हरु लाज नभएका कागेस ा

  • @krishnamainaligautam2150
    @krishnamainaligautam2150 20 днів тому

    नेपाली काङ्ग्रेस सत्तामा हुदा के हेरेर बसेको थियो ,तेतिबेलै रबिमाथि कार्वाहि गर्नु नि,के साईत हेरेर बसेका थिय

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 20 днів тому

    याेकुराठिकहाे पहिला सेरबाहादुर देउपा र उनकि श्रीमती अनिउनकाेछाेरा सवैपरिवारकाे सम्पति अनुसनधान गर्नपर्छ।अनि अरु नेताहरुकाेपनि तुरुन्त खाताखाेल्नपराे सवैकाे ।

  • @user-xx5pq3iu3k
    @user-xx5pq3iu3k 20 днів тому

    Jai 🇳🇵 Nepal Kuwait 🇰🇼 bat

  • @phanindrakchhetri9252
    @phanindrakchhetri9252 20 днів тому

    अब आउदो चुनाबमा यिनिहरुको अस्तित्व कहाँ पुग्छ होला?

  • @mohantraders9485
    @mohantraders9485 20 днів тому

    काङ्ग्रेस लाई घातक ,एमाले र स्वतन्त्र लाई फाइदा

  • @kalyanikhadka1788
    @kalyanikhadka1788 21 день тому +1

    सभा मुखको कार्य राम्रो भएन ।

  • @SitaramAdhikari-js4zo
    @SitaramAdhikari-js4zo 20 днів тому

    रासउपाको कुरा सहिहो

  • @user-wm5jz5wr2r
    @user-wm5jz5wr2r 20 днів тому

    जो।सुकै।भये।पनी।भर्ठ।नेता लाई।जेल।कोच्नु।पर्छ।आब।नेता लाई।तलाउन।जन्ता।सबै।उठ्न।परो

  • @benupokhrel9535
    @benupokhrel9535 21 день тому +7

    पुरानो पाटि काङ्ग्रेस भएको ले पहिले काङ्ग्रेस काङ्ग्रेसको छान्मिन् हुन पर्छ।

  • @user-nr1xw4oi3d
    @user-nr1xw4oi3d 20 днів тому

    काङ्ग्रेस सबै नेताहरुकाे सम्पत्ति छानबिन हुनुपर्छ कसरी किनयाे सेरेकाे छाेराले तेसरि जग्गा छानबिन हुनुपर्छ

  • @udayasinghbam2907
    @udayasinghbam2907 21 день тому +1

    एमाले बाहिर होस् या भित्र मेरो गोरुको बाह्रै टक्का भन्ने वाला हो।हिजो सभामुख अग्नि सापकोटा माथि गरेको ब्यवहार सबैले देखेकै हौं।

  • @user-dv6gr3ei7o
    @user-dv6gr3ei7o 20 днів тому

    दुई वटा समिति बनाउनु पर्छ जाे कुरा छ उठेकाे छ अर्को सबै नेताकाे छानबिन हुना पर्छ

  • @user-gt6ur4yb4f
    @user-gt6ur4yb4f 20 днів тому

    गृह मन्त्राि बोल्न पाउन पछ कांग्रेस को नेता हरुको संगिए संसदमा अराजकता र नैतिक हिन र गुन्डा गिरी सैली देखिऐ यो नेपाली कांग्रेस को पतन को बाटो हो नेपाली कांग्रेस पानी माथिको ओभानो बन्न खोजेर सभामुख लाई दोस लगायर सता मोह हुन खोजेको देखिऐ हेक्का होस नेपाली कांग्रेस को नेतृत्व लाइ यो आम नेपाली जनता को भनाई हो।

  • @RajGurung-oi3db
    @RajGurung-oi3db 21 день тому

    Um ho ni ❤nepal ko mahan neta rabi who rabiko agadi aaru chorpati jhar pat who jay ghanti kila nepal 84❤jay rabi

  • @lalbahadurthapachhetri-sk4hr
    @lalbahadurthapachhetri-sk4hr 20 днів тому

    शेरबहादुर कारबाहिहृनृ परछ

  • @narayandhakal4264
    @narayandhakal4264 20 днів тому

    Csngresh ko file khulnu parcha

  • @user-pb7lh8bh1u
    @user-pb7lh8bh1u 20 днів тому

    लठैत्को समूह ।
    3:19

  • @dharmendrashahi8343
    @dharmendrashahi8343 20 днів тому

    Good point jaya ghanti

  • @tirthakoirala5457
    @tirthakoirala5457 20 днів тому

    अब छिटै भाउजू लाई गिरफतार गर ।शेरेलाई गिरफतार गर ।

  • @basnetkarki352
    @basnetkarki352 21 день тому

    🎉🎉🎉🎉🎉🎉 त्यो दिन आउनेछ ०४७ देखि यो तन्त्र रहेसम्मका सबै फाईल खोलिने छ याद नहोस्।

  • @sirjanshrestha3524
    @sirjanshrestha3524 20 днів тому

    जन्ताकाे पसिना बाट करअसुलि गरि जम्मा भयकाे पैसाले भत्ता खायर देसलाइ घाटा छ

  • @tekrajbhandari8257
    @tekrajbhandari8257 20 днів тому

    Regular from kailali Godawari 4 ntrue news

  • @user-cs7ng5lf5l
    @user-cs7ng5lf5l 20 днів тому

    रबिले जबाफ दीन पाऊनू पर्छ

  • @nandalalshrestha8235
    @nandalalshrestha8235 20 днів тому

    Rabi lamchan jay

  • @rameshthapa8964
    @rameshthapa8964 20 днів тому

    Sañsad Bhawanma sabai Bhenda Bhenda Jañma vàeko ràhexa.Sansad Bhawanko kehi man maryada ràhena,Maxa Bajarma parinat gare huñxa.

  • @kalpanagiri6802
    @kalpanagiri6802 21 день тому

    Good morning 🌞 Belapatimai today weekly newspaper #kalaiya #drsanjaygiri 🎉 regular

  • @khemnathniraula9906
    @khemnathniraula9906 20 днів тому

    हाय गणतन्त्र !

  • @sabindrabasnet55
    @sabindrabasnet55 20 днів тому

    स्पष्टिकरण दिननपाउने अधिकार खोसिन हुँदैन स्पष्टिकरण सुनेर मात्र दौषी निर्दोषी छुट्याउन सकिन्छ

  • @user-gw3rp7pz1x
    @user-gw3rp7pz1x 21 день тому

    Thikchh

  • @kishanrai8820
    @kishanrai8820 20 днів тому

    नेपाली काङ्ग्रेस ले यो देस लाई सखाप बनायो ।

  • @natharamkhanal
    @natharamkhanal 20 днів тому

    यकदम ठिकहाे धमकिदिनि काग,ेस काे पनि छानबिन गरन खुटानकमाउ मानव बेचबिखानगरने बाखाचाेर लाई कारबाहिगर

  • @KrishnaKandel-wr4sv
    @KrishnaKandel-wr4sv 20 днів тому

    Congretchulation Sarkar dwara by road dikhao

  • @urmilaacharya6854
    @urmilaacharya6854 20 днів тому

    गृहमन्त्रिले बाेल्न पाउनुपछँ

  • @kulprasadbhattarai-bb1bb
    @kulprasadbhattarai-bb1bb 20 днів тому

    पहिले कांग्रेस को फायल खोल्नु पर्छ।

  • @gaganrana5209
    @gaganrana5209 20 днів тому

    रा स्व पा को निर्णय 100% सहि छ

  • @nareshrawat8674
    @nareshrawat8674 20 днів тому

    सहि हो के पि अो ली पनि ठग हुन

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g 21 день тому

    कालाेकाङगेृस,लाइअब,जनताले,ठिकगरनि,बेलाभयाे

  • @Netrakc533
    @Netrakc533 20 днів тому

    जनताको खुन पसिना खाएको करामत देखाईदैछ! यहीहोला सदन को खासकाम!?

  • @mayanathghimire5484
    @mayanathghimire5484 20 днів тому

    यिनमा मावीय गुण छैन भन्ने प्रमनणित भयाे । जांडलागेका दुइटा गुटकाे भेट भए जस्ताे ।

  • @LaxmanRasali
    @LaxmanRasali 20 днів тому

    रबि जि डटेर अगाडी बडनु हामिसाथ मा छौ

  • @user-jl9oq2rh9b
    @user-jl9oq2rh9b 20 днів тому

    beman lai karbai gar♥️♥️🌹🌹🎄👍️🙏✊

  • @bksrk5891
    @bksrk5891 20 днів тому

    चोर भषटचारि कनगरेस लुट्न सम्म लुटेको छ अब रबि लामिछाने आयो हामी सबलाइ कारबाही गर्छ बभेर रबि लामिछाने लाइ तगारो हालेको अरू केहि होइन

  • @tikasaragautam6480
    @tikasaragautam6480 20 днів тому

    प्रचन्डेका उपजले आफैलाइ दुखदिए माकुनेको पोजिसनमा पुग्नेवाला थिए सर्पलाइदुध

  • @puransubedi3709
    @puransubedi3709 20 днів тому

    अब नेपाल मा श्रीलंका जस्तो हुन पनि बेर छैन यो बारेमा गृत्मन्त्रीले बोल्नु पाउनु पर्छ

  • @user-zx3yp6tm7p
    @user-zx3yp6tm7p 21 день тому

    लोक तन्त्रमा यस्तो हुन्छ?

  • @user-xx3zn5is5e
    @user-xx3zn5is5e 20 днів тому

    Regular from Tokha 11 Ktm.

  • @somangiri8639
    @somangiri8639 20 днів тому

    कुनै पनि हालतमा काला काङ्रेशहरुको सम्पती छनबिन हुन जरुरी छ।

  • @gaganrana5209
    @gaganrana5209 20 днів тому

    सम्सद भबन मा यस्तै हो भने अब गोलि चल्नु पर्छ

  • @lolgaming6768
    @lolgaming6768 20 днів тому

    गृहमन्त्रीले बोल्नु पर्छ।

  • @user-rm7pg8vd5s
    @user-rm7pg8vd5s 20 днів тому

    काङरेस भनेकोत अाफै बोक्सि र अाफै झाक्रि भने जस्तोछत

  • @radhikapaudel8053
    @radhikapaudel8053 20 днів тому

    नेपालको संविधान संशोधनका भनेको के हो केवल साधारण जनताको लागि मात्रै हो

  • @UmeshChaudhary-sg7tc
    @UmeshChaudhary-sg7tc 20 днів тому

    जो चोर हुन्छ त्यसको ठूलो सोर हुन्छ

  • @bimalakc9870
    @bimalakc9870 21 день тому

    Kathmandu

  • @sitaadhikari9736
    @sitaadhikari9736 20 днів тому

    ब नेता ले देश चलाउन सक्दैन जाे गए पनि राजा लाई चलाउन दिन पर्छ

  • @sukadevghimire9014
    @sukadevghimire9014 20 днів тому

    देशमा गृहमन्त्री छैन जस्ताे! हलमै हमला गर्दा किन गिरफतार नगरिएकाेे ?