नपत्ताउने खोलाले बगाउछ भन्ने उखानको पछिल्लो उदाहरण हुन, रामहरी गुरु। मेरो नजरमा नम्बर १ गुरु, तालिम नलिएकाहरुलाई तालिम लिन हार्दिक अनुरोध गर्दछु।🙏🙏🙏 सस्तैमा धेरै सिक्नुहुन्छ है🤘🤘🤘
सबैले यस्तै सिकाउने अलि जड मेन मुटु पनि सिकाउनु जरुरी देखिन्छ अर्को भिडियोमा आसा राखियो। सबैले सियर के हो मात्रै भन्ने अरु धेरै भनि हाले यो कम्पनी किन त्यो किन मात्र हो
मदन धेरै सम्पति आर्जन गर्ने महत्वाकांक्षा बोकेर आफ्नो एक्ली मर्न लागेकी आमा र एक्ली श्रीमतीलाई छोडेर साथीको लहैलहैमा लागि एकदमै जोखिमपूर्ण ल्हासाको यात्रा जाने निर्णय गर्छ तब मुनाले भन्छिन "हातका मैला, सुनका थैला , के गर्नु धनले ?" अर्थात यस वाक्य मानिसको ज्यान , परिवार र सम्बन्धभन्दा ठुलो पैसा हैन भन्ने परिपेक्षमा भनिएको हो । यस वाक्यको सरले गलत अर्थ बुझ्नु भो जुन कुराको मा खण्डन गर्छु । उदाहरण " यदि अहिले मेरो भाइ, छोरा वा दाई कोहि होस् अत्यन्त पैसा कमाउने आशामा ईजरायल जान चाहन्छ भने हामि ईजरायल पठाउन तयारि छौ त ? पक्कै पनि छैन । किनकि ज्यान भन्दा ठुलो धन पक्कै हैन । महकवि ज्युले पनि तेही भन्नु भाको हो । तर पैसा नकमाउ चाइ पक्कै भनेको हैन ।
त्यति सजिलै रिण यो देशमा कसले दिन्छ? नेपालमा करणी एकातिर कथनी अर्को तिर बोल्न त्यति सजिलो छ प्राक्टिकल लाइफमा उत्रनु त्यति जटिल छ । काम गर्ने मान्छेलाइ सहज तरिकाले कुन बितिय संस्थाले रिण दिन्छ
राम हरि जि खालि यो ट्रेनिङ्ग के. टि. एम. मा मात्र हुन्छ पुर्ब दमक, बिर्तामोड, इँटहरि तिर पनि ट्रेनिङ्ग गरौँन हो हामिलाई चैँ अन्पढ बनाए पछि के.टि. एम.को जन्तामात्र सिक्छित भएर सेयर मार्केट बढ्लार ? कम्सेकम कुनै एक राम्रो ट्रेनर हरुले त पैसाको लोभ कम्ति गरेपनि हुन्थ्योनि हो एसो बुझ्दा यो ट्रेनर मौलाउने फर्मुला त होइन राम हरि सर ........यदि होइन भने पुर्ब पनि ट्रेनिङ्ग अफिसहरु वा ब्यक्तिहरु आउनु पर्यो है सर.......
अब ऋणको दुख छैन । एक व्यक्तिले १५ करोडको दरले ऋण लिन सक्दछ । चार जनाको एक परिवारले १५ करोडको दरले ६० करोड लिन सक्दछ, छ जनाको परिवारले १५ करोडको दरले ९० करोड लिन सक्दछ, ७ जनाको परिवारले १५ करोडको दरले १ अर्ब ५ करोड लिन सक्दछ । त्यसैले अब हिजो भन्दा झनै राम्रो बाताबरण बन्दछ । शेयरको मूल्य पक्का बढछ । राष्ट्र बैंकको निर्देसन राम्ररी हेरौ ।
Share market trading dine ko paxi nalagnu hola sathiharu xirn lalahit banauxn ra niskin kasaile sikaudain rw anty ma fasinx sochnu hai belaima yo matra chain aru bepar garn pani sakinx jhan group ani club house ko tw kurai nasunnu hola
ram hari lai etro hype banaunu parnay manxe haina jasto lagxa malai chai Radio Nepal le biyana ko rasifal ra suryodaya suryasta vanxa its respectable but doesn't mean tyo bolni manxe rasifal ko professor banos me and large mass just tei daily update sunna esko video launi ho arko pali bata esto laparbahi nagarnu hola artha sarokar team
aba nepse 1400 samma aula jasto. production ma jutou nepali ho. share ma bhanda desh ma production nagari munafa matra khane alchi bani nagarum, paila kaam,production, udyog, krishi ani tyaspachi share vai ho.
aba nepse 1400 samma aula jasto. production ma jutou nepali ho. share ma bhanda desh ma production nagari munafa matra khane alchi bani nagarum, paila kaam,production, udyog, krishi ani tyaspachi share vai ho.
नपत्ताउने खोलाले बगाउछ भन्ने उखानको पछिल्लो उदाहरण हुन, रामहरी गुरु। मेरो नजरमा नम्बर १ गुरु, तालिम नलिएकाहरुलाई तालिम लिन हार्दिक अनुरोध गर्दछु।🙏🙏🙏 सस्तैमा धेरै सिक्नुहुन्छ है🤘🤘🤘
Nepse 2600 hunda dekhi market gatne thaunai xaina bandai hold garayara 1800 samma hold garaune guru😂😂
Class kata line kun thau kehi thha xain
@@phurbasherpa9772tyo pahila ho ahile ta sudhreka kura garchhan 😂 ahile ko tyo gaf jogi kanchha le garxan 😂😂😂
He's teaching method is just wowwww
Ram hari sir is a great teacher. 🙏🙏
बधाई छ रामहरि दाजु तपाईंको सिकाइ र प्रशिक्षणको तरिका प्रती म सदैव आभारी रहनेछु।🙏
रामहरि सर u r great Sir ❤❤❤
A good mentor in share market
तपाँईलाई कुनै कम्पनिलेनचाऊने हाे कि किनभने अन्तिममा गएर धेरैजसाे युट्युवरहरू फुल खान र खुवाऊन खप्पिस देखिएका छन्।
साना साना तथा नयाँ लगानीकर्ताकाे चासोको विषयमा दिएकाे क्लिउ(सुराक)का लागि धन्यबाद
शव्द र सैली तथा यथार्थता अति राम्रो छ उहां सत्य बताउने गुरु हो तर पव्लिक पर्फर्मेन्स अलि केही कमी देखियो/
Thank u ramhari sir yestai tarikale sadhai cllass didai garnu holaa thank you❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ram Hari sir in Arthasarokar.Good. I like this person very much. We can trust him.
I love this man.
Ek dam sahi vanu hunx sir le❤
Ramhari is perfect 💓
big respect
U R great
🙏🙏❤️❤️❤️
Sir❤❤❤
🎉🎉🎉🎉
Nm.1 teacher
👍️👍️👍️
dammi sir
please provide more training videos ram hari sir
commudity market or commudity ma ni trade and invest garnw paune niyam leyaunu pareyo xitai jane bujheko manxey ley nepal ko technology badaun pareyo.
सबैले यस्तै सिकाउने
अलि जड मेन मुटु पनि सिकाउनु जरुरी देखिन्छ
अर्को भिडियोमा आसा राखियो।
सबैले सियर के हो मात्रै भन्ने अरु धेरै भनि हाले यो कम्पनी किन त्यो किन मात्र हो
🙏🙏🙏👍️👍️👍️
Aru vanda nikai fark tar ramro training chha sir.
मदन धेरै सम्पति आर्जन गर्ने महत्वाकांक्षा बोकेर आफ्नो एक्ली मर्न लागेकी आमा र
एक्ली श्रीमतीलाई छोडेर साथीको लहैलहैमा लागि एकदमै जोखिमपूर्ण ल्हासाको यात्रा
जाने निर्णय गर्छ तब मुनाले भन्छिन "हातका मैला, सुनका थैला , के गर्नु धनले ?" अर्थात
यस वाक्य मानिसको ज्यान , परिवार र सम्बन्धभन्दा ठुलो पैसा हैन भन्ने परिपेक्षमा भनिएको
हो । यस वाक्यको सरले गलत अर्थ बुझ्नु भो जुन कुराको मा खण्डन गर्छु । उदाहरण " यदि
अहिले मेरो भाइ, छोरा वा दाई कोहि होस् अत्यन्त पैसा कमाउने आशामा ईजरायल जान चाहन्छ
भने हामि ईजरायल पठाउन तयारि छौ त ? पक्कै पनि छैन । किनकि ज्यान भन्दा ठुलो धन पक्कै
हैन । महकवि ज्युले पनि तेही भन्नु भाको हो । तर पैसा नकमाउ चाइ पक्कै भनेको हैन ।
त्यति सजिलै रिण यो देशमा कसले दिन्छ? नेपालमा करणी एकातिर कथनी अर्को तिर
बोल्न त्यति सजिलो छ प्राक्टिकल लाइफमा उत्रनु त्यति जटिल छ । काम गर्ने मान्छेलाइ सहज तरिकाले कुन बितिय संस्थाले रिण दिन्छ
राम हरि जि खालि यो ट्रेनिङ्ग के. टि. एम. मा मात्र हुन्छ पुर्ब दमक, बिर्तामोड, इँटहरि तिर पनि ट्रेनिङ्ग गरौँन हो हामिलाई चैँ अन्पढ बनाए पछि के.टि. एम.को जन्तामात्र सिक्छित भएर सेयर मार्केट बढ्लार ? कम्सेकम कुनै एक राम्रो ट्रेनर हरुले त पैसाको लोभ कम्ति गरेपनि हुन्थ्योनि हो एसो बुझ्दा यो ट्रेनर मौलाउने फर्मुला त होइन राम हरि सर ........यदि होइन भने पुर्ब पनि ट्रेनिङ्ग अफिसहरु वा ब्यक्तिहरु आउनु पर्यो है सर.......
अब ऋणको दुख छैन । एक व्यक्तिले १५ करोडको दरले ऋण लिन सक्दछ । चार जनाको एक परिवारले १५ करोडको दरले ६० करोड लिन सक्दछ, छ जनाको परिवारले १५ करोडको दरले ९० करोड लिन सक्दछ, ७ जनाको परिवारले १५ करोडको दरले १ अर्ब ५ करोड लिन सक्दछ । त्यसैले अब हिजो भन्दा झनै राम्रो बाताबरण बन्दछ । शेयरको मूल्य पक्का बढछ । राष्ट्र बैंकको निर्देसन राम्ररी हेरौ ।
कसले dinx lone
50 lakh malai
Sir Namaskar 🙏
Share market trading dine ko paxi nalagnu hola sathiharu xirn lalahit banauxn ra niskin kasaile sikaudain rw anty ma fasinx sochnu hai belaima yo matra chain aru bepar garn pani sakinx jhan group ani club house ko tw kurai nasunnu hola
Honi 😂 kinna sikauxan tar bechna sikaudinan ra manxe jogi hunchh
Warren buffet of nepal
Nepal ma sabaye Vanda ramro jagir vanako neta bannu ho
ram hari lai etro hype banaunu parnay manxe haina jasto lagxa malai chai
Radio Nepal le biyana ko rasifal ra suryodaya suryasta vanxa
its respectable but doesn't mean tyo bolni manxe rasifal ko professor banos
me and large mass just tei daily update sunna esko video launi ho arko pali bata esto laparbahi nagarnu hola artha sarokar team
बिदेश बात खाता खोल्न मिल्छ कि मिल्दैन सिर
Milxa siddhartha bank ko haamile uae ma kholyai ra ipo ni bhardaixau, aba broker ko laagi process ma xa.
aba nepse 1400 samma aula jasto. production ma jutou nepali ho. share ma bhanda desh ma production nagari munafa matra khane alchi bani nagarum, paila kaam,production, udyog, krishi ani tyaspachi share vai ho.
Aate pate khate jo ne trainer jo ne analyser ... toittt