Nirmal Pradhan र काकाको अहिलेसम्मकै तातो बहस, सेयरबाट कमाउने गुरुमन्त्र यस्तो - Exclusive

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • Nirmal Pradhan र काकाको अहिलेसम्मकै तातो बहस, सेयरबाट कमाउने गुरुमन्त्र यस्तो - Exclusive

КОМЕНТАРІ • 546

  • @devidbro3314
    @devidbro3314 3 роки тому +51

    Right time Perfect discussion. It is very important knowledge for new investor's.
    Thank you Kaka & Nirmal Sir,

  • @bikashsharma2887
    @bikashsharma2887 3 роки тому +25

    बजारलाई प्रभावित पार्ने दुस्प्रयासले संचालित यो कार्यक्रममा सहभागी तिनै जनालाई कारबाही गर्नुपर्छ यदि नियमनकारी निकाय जिबित छ भने ।

    • @dhrubasatyal1169
      @dhrubasatyal1169 3 роки тому +2

      यी डाकाहरुको सेयेर बडाउन कार्यक्रम चलाको हो

    • @evu9461
      @evu9461 3 роки тому +1

      एक्दम सहि हो कुरो
      काम छैन यीनि हरुको

  • @dineshkumarsah5302
    @dineshkumarsah5302 3 роки тому +20

    One of the very informative and great talks, thanks Arth Sarokar

  • @bishamkumardanuwar9827
    @bishamkumardanuwar9827 3 роки тому +53

    It's a historic talk suraj ji,keep it up.

  • @bikashsharma2887
    @bikashsharma2887 3 роки тому +15

    उहाँहरुले हाईड्रोबाट कमाएर अहिले बैंकमा लगानी गर्नु भएको रहेछ तसर्थ नयाँ सोझा लगानीकर्ताहरुले हाइड्रोमा लगानी गरेर उहाँहरुलाई जोखिममा नपारौ । 😊😊 कुरो बुझौं ।

  • @bikashsharma2887
    @bikashsharma2887 3 роки тому +14

    यत्ती बुझ्नु होला कि उहाँहरु पनि लगानीकर्ता नै हो । जे बोल्नुहुन्छ आफ्नै अनुकुल बोल्नुहुन्छ ।हल्लाको पछि नलागौ ।

  • @sawfalllama2186
    @sawfalllama2186 3 роки тому +27

    one of the best of episode keep it up arthasarokar

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 роки тому +4

    WAAH. VERY VERY INTETESTING, FUN, N HISTORICAL EDUCATIONAL DISCUSSION. 2 THUMBS UP.

  • @f2insurances201
    @f2insurances201 3 роки тому +81

    Kaka lai ris uthayo. nanana.. kamai 5 rupya xaina, nanana... jahan xorxori ko naam ma share khelako xa nananan... 😂 23:50

  • @NarayanKhadkaNepal
    @NarayanKhadkaNepal 3 роки тому +36

    यो स्वार्थपूर्ण रोईलो हो
    कसाईले बाख़्रालाई हरियो घाँस देखाएर बोलाए पनि, दाम्लोले बाँधेंर डोराए पनि आख़िर क़ाट्ने नै हो.
    त्यसैले आफ्नो स्वबीबेक र अध्यायन मा जोड दिदा लड़ाई जितिंछ !
    अर्को कुरा:
    शेयर बजारमा हेरक व्यक्ति कमाउन आएका हुन्, यी मान्यहरु पनि त्यहि भित्रका एक पात्र हुन्, कुरो यत्ति हो कि, कतिले बाख्रालाई बाधेर चुपचाप लगेर काट्छन,
    कोहि - कोहि महान बन्न खोज्नेहरु हरियो घाँस देखाएर बाख्रालाई लोभ्याउछन् र जव हरियो तिर बाख्रा लम्किन्छ अनि च्वाट्टै पारिदिन्छन -- बिश्वास नलागे पुरानो भिडियोहरु हेर्नुहोला |

    • @JB_Onn
      @JB_Onn 3 роки тому +2

      गजब कुरो आयो 😁✋✅

    • @gmbrothers3004
      @gmbrothers3004 3 роки тому

      Sahi kura

  • @jokhbahadurshah2153
    @jokhbahadurshah2153 3 роки тому +6

    यसो कुरो बुझ्दा त कुनैमा लगानी नगरेर कुखुरा पालन गर्नु पो राम्रो लाग्यो।

  • @Ananta1964
    @Ananta1964 3 роки тому +73

    सुरज जि नमस्ते
    तपाईंको कार्यक्रमको समय छोटो भयो यस्तो कार्यक्रम कम्तिमा १ घण्टा को बनाउनु पर्यो ।एस्तो कार्यक्रमले धेरैलाई ज्ञान प्रदान गर्नेछ।

  • @deerghshahi5944
    @deerghshahi5944 3 роки тому +11

    अर्थ सरोकार पनि काकाको र निर्मल प्रधान को भतुवा रहेछ। तिनिहरुका कम्पनि मात्र राम्रा अरुका नराम्रा भन्न मिल्छ? अहिले निर्मल र काका भन्दा धेरै smart लगानिकर्ता छन। निर्मल मुला साठि साल भान्दा पहिले अर्बौं को शेर थियो भन्छ यो सबै हावा कुरा हो जबकि साठिसालभन्दा 8/10 करोड भन्दा बढी को कारोबार नै हुदैनथ्यो?

  • @contribution.to.the.nation
    @contribution.to.the.nation 3 роки тому +4

    धेरै राम्रो कार्यक्रम समय समयमा यस्तै कार्यक्रमको लिएर आऊनु होला धन्यवाद हजुर हरु लाई 🙏🙏

  • @dneu786
    @dneu786 3 роки тому +5

    मोटा माछा ले आफ्ना सेयर बेच्ने भए !
    यिनी हरु संग हाइड्रो को सेयर छैन कि क हो?

  • @TKM-mw7bv
    @TKM-mw7bv 3 роки тому +18

    Aba yo interview le chai hydro ghatxa tuesday bata....😂😂

  • @bhaktapaudel4790
    @bhaktapaudel4790 3 роки тому +5

    सहि बिस्लेण हो हाइड्रो को thanks

  • @santoshthapa7947
    @santoshthapa7947 3 роки тому +38

    तेइ 50 लाख कित्ता बेच्न अरु लाई किन्न अनुरोध गरेको छ।कोहि नफस्नुहोला।

    • @AB_Cric_info_Fanpage
      @AB_Cric_info_Fanpage 3 роки тому +3

      Exactly bro

    • @tarashrestha8535
      @tarashrestha8535 3 роки тому

      Hydro kinum dherai badi sakyo, bank nai sasto xa aile, kasari fasinxa???

    • @santoshthapa7947
      @santoshthapa7947 3 роки тому

      @@tarashrestha8535 बैंक अझै बढ्दैन,अब पालो इन्स्योरेन्स को

    • @Unerasedsin
      @Unerasedsin 3 роки тому +1

      Nifra ko ipo varna suru garne haru Nirmal ji lai sikauchan 🤣🤣

  • @preeshanupadhyay146
    @preeshanupadhyay146 3 роки тому +72

    Marvel : Avengers is the most ambitious crossover in history
    Artha Sarokar : hold my beer

  • @aadarshsingh55
    @aadarshsingh55 2 роки тому +2

    Great 👍

  • @samirentertainment9418
    @samirentertainment9418 3 роки тому +6

    सुरज सर नम्स्कार धेरै राम्रो कार्यक्रम समय छोटो भयो यस्तो कर्याक्रम लामो हुनु प्रयो र हाम्रा यस्ता बिग्य लाई ल्याइ रहनु प्रयो कार्यक्रम मा।

  • @asthastha100
    @asthastha100 3 роки тому +2

    Wah kati rmailo interview👍👍👍👍. Tq arthasorajgar & 🙏🙏🙏😘😘😘😘 both of you sir

  • @newhyeser7711
    @newhyeser7711 3 роки тому +8

    Very respect to both of senior sir.

  • @kingthakuri7035
    @kingthakuri7035 3 роки тому +6

    शियर बजार यस्तो ठाउँबाट हो जहा
    आफुले किनेको शियर मूल्य घट्छ
    बेचेको बढ्छ यथार्थ यही हो 😀😁
    Bearish dangerous hoit

  • @birkhadka8846
    @birkhadka8846 3 роки тому +6

    स्टीम बुलमा किनेर स्ट्रीम बियरिसमा बेच्नेलाइ शेयर बजारका बादसाह भनिन्छ हाम्रो नेपालमा।

  • @PankajSharma-ij2fs
    @PankajSharma-ij2fs 3 роки тому +5

    कहिले bok कहिले nccb कहिले चाहिँ pcbl आफ्नो शेयरको मूल्य बढाउन चलखेल।

  • @gagansingrana9623
    @gagansingrana9623 3 роки тому +24

    जसले जे भनाेस बैंक सबैभन्दा सुरक्षित अनि ढुक्क भएर लगानी गरि प्रतिफल दिने ठाउँ हाे,,,

    • @thakurpande
      @thakurpande 3 роки тому

      BANK पैसा राख्न मात्र सुरक्षित हो capital gain मा चैँ प्रत्यक्ष नै प्रमाण .....

    • @dineshpaudel4164
      @dineshpaudel4164 3 роки тому +2

      fix dipo मा अझ सुरक्षित हुन्छ कि

    • @nepseclub9949
      @nepseclub9949 3 роки тому

      Suraxit garne vaye fd

    • @mukeshkumarsah8464
      @mukeshkumarsah8464 Рік тому

      Matra surakxit le hudaina dai share marketma paudi khelan pani siknu paryo.....

  • @subediraju8067
    @subediraju8067 3 роки тому +28

    67 वर्ष को बुड़ो ले 47 वर्ष को लाई काका भन्छ 😂😂😂🙏🙏

    • @pramodpageni9458
      @pramodpageni9458 3 роки тому +5

      Brand nai kaka ho ni

    • @Ra-qv4bt
      @Ra-qv4bt 3 роки тому

      Tyahi ta...😄

    • @sirusharma513
      @sirusharma513 3 роки тому

      @@pramodpageni9458 kaka chi ko ho?

    • @Bkjoshi450
      @Bkjoshi450 3 роки тому

      कलियुग्😂😂

    • @pujan9640
      @pujan9640 3 роки тому +1

      @@sirusharma513 keshab koirala is the real name of KAKA

  • @trishankumarshah7469
    @trishankumarshah7469 3 роки тому +14

    Respect 🙏

  • @fitratan8692
    @fitratan8692 3 роки тому +23

    Sir tapai harule yo broker haru ko problem bare kehi garnu parxa

  • @top5gyaan485
    @top5gyaan485 3 роки тому +2

    Kakako nanananannananannanana was epic 🤣🤣
    Ma vat khaanananananannananananannanaxu

  • @lure76
    @lure76 3 роки тому +7

    अर्थासरोकरलाई धन्यवाद , सर्बसाधारण लगानीकर्ताको चाहना अनुसारको अतिथिति बोलाई दिनु भएकोमा।

  • @gopichandrapokhrel8836
    @gopichandrapokhrel8836 3 роки тому +1

    hajyrharu dubaijanalai namaskar . Ramro ra valuable information ko lagi dhanyabad .

  • @sachinsajan1354
    @sachinsajan1354 3 роки тому +7

    Thank you Suraj Sir and all Arthsarokar Team

  • @netrasitoula8041
    @netrasitoula8041 3 роки тому +8

    Ab ghanerdha Lal prdhan Lai Yi dubai saga interview garnu paryo suraj ji aarko episode ma

  • @sagarpaudel3031
    @sagarpaudel3031 3 роки тому +2

    जस्ले जे भने नि akpl buy गरौ 17% बनोस् दिदै छ

  • @thakurpande
    @thakurpande 3 роки тому +11

    आफैँ 3600 को everest 600 पुग्यो भन्ने bank ले नि अघिल्लो bull मा डुबाएन ?

  • @asajitshah2678
    @asajitshah2678 3 роки тому +6

    I have seen your many videos n i will see your all videos bt I heartly request to you plz upload two videos every month about top 10 EPS PE Ratio fundamental strong company for investment 😘🇳🇵🇳🇵

  • @wonderfulnepalwow
    @wonderfulnepalwow 3 роки тому +24

    बुझ्नेलाई श्रीखण्ड

  • @aasihangmasamba433
    @aasihangmasamba433 Рік тому

    कुराे ठिक हाे भनाइ

  • @balchandrakhanal7295
    @balchandrakhanal7295 3 роки тому +1

    sir dherai dherai dhanyabad yesto karekram aajha dherai chhaioo hamilai dherai gyan lina maddat pugdai xa
    thanks alot sabai sir haru lai

  • @surendrakadayat5500
    @surendrakadayat5500 3 роки тому +3

    © याे interview कहिले तयार पारिएको हाे? याे interview live गर्नु पुर्व यस अर्थ सराेकार का सबै स्टाफकाे सेयर काराेबार छानबिन गर्न जाेडदार माग गरिनुपर्छ...

  • @samirkoirala5300
    @samirkoirala5300 2 роки тому

    very inforrmative programme for those who are wishing invest in shre market

  • @sirjananeupane2039
    @sirjananeupane2039 3 роки тому +4

    Great information....

  • @jasonshrestha4517
    @jasonshrestha4517 3 роки тому +1

    That is why investor who can trade as well has better future.....

  • @rairama802
    @rairama802 2 роки тому +1

    Ramro company kasari xanneta sir

  • @rajanmaharjan6929
    @rajanmaharjan6929 3 роки тому +1

    एउटा शेर बजारका बादशाह भन्ने ब्यक्तिले फ़ण्डामेण्टल ऐनालाईसिस् गरेर र टेक्निकल ऐनालाईसिस् गरेर आफुलाई सहि लागेको जुनै पनि स्क्रिप्ट किन्न सकिन्छ भन्नु सट्टा किटान गरेरै बैन्क नै किन भन्नुको अर्थ के हो ? अझ नामै किटेर प्राइम बैन्क नै किन भन्नुको अर्थ के ? महासयको लगानी भएभरको बैन्क मा रैछ , बैन्क नबढेर छट्पटि भको रैछ । ठुला लगानीकर्ताले यसरी संचार माध्यममा आएर स्क्रिप्टको नामै तोकेर भन्नु चाहि बित्तिय अनुसासन बिपरित हो ।

    • @srijansaru4750
      @srijansaru4750 3 роки тому

      buda le loan tirna parxa aaba ani bhako share bechnu parena taw

  • @Debusibu11
    @Debusibu11 3 роки тому +1

    Very nice information

  • @birendrakatuwal1833
    @birendrakatuwal1833 3 роки тому +1

    पुर्वाग्रही, यथास्थितीवादी र परम्परावादी विचार । बैंक प्रोडक्टिभ छेत्र होइन । हामीले प्रोडक्डिभ छेत्रलाई प्राथमिकतामा राख्नु पर्छ । बैंकलाई होइन । हो,
    गलत प्रबृत्ती छ । त्यस्को विरोध हुनुपर्छ । तर प्रोडक्टिभ क्षेत्रलाई तथानाम गाली गरेर बैंकले कसरी कमाउँछ ? दरिद्र विचार ।
    अर्थ सरोकारको सन्चालन नै सुनुयोजित छ कि ? जस्तो लाग्छ ।
    अनि प्रधान सर त्यस्तो जन्ने मान्छे एभेरेस्ट बैंकमा किन डुब्नु भयो ? आजको राम्रो भोलि डुब्दैनन भन्ने के ग्यारेन्टी हुन्छ ? हिजोको कम्जोर नबिल आज किन सवैलाई उछिन्यो ? आफ्नो पोट्फोलियोमा नभएका कम्पनीलाई कवाडी भनेर मुडियावाजी गर्नुपनि फ्रड नै हो ।

  • @deepakmansainju9739
    @deepakmansainju9739 3 роки тому +3

    भ्रष्ट्राचारी कर्मचारि र भ्रष्ट नितिगत निर्णय गर्नेहरुकाे बिगबिगि हुँदा सम्म यसरि नै सर्बसाधारण डुब्ने निश्चित छ।

  • @69pawan
    @69pawan 3 роки тому +1

    every own need own benefit. media need viewer.. don't trust people trust facts
    both brother holding bank and micro

  • @ashakrishna8821
    @ashakrishna8821 3 роки тому +4

    great job

  • @balbahadurshahi1064
    @balbahadurshahi1064 3 роки тому +1

    Good Analysis

  • @kumarshrestha7137
    @kumarshrestha7137 3 роки тому +1

    बुढाहरु सङ्ग बैंकको शेयर धेरै रहेछ , हाईड्रोको शेयर सस्तोमा बेच्यो होला सरकारले ठूलो लगानिकर्ताहरुलाई १२ करोडको सिमा तोकेकोमा रिस उठेर मार्केट डाउन गर्न खोजेको तर भाराभुरीहरुलेनै सबै शेयर किनेर बजार थामिदियो त्यसैले अनेक डरावना दिएर सानो लगानिकर्ताहरुलाई तर्साउन खोज्दै छ ।

  • @aayushkhatri7344
    @aayushkhatri7344 3 роки тому +6

    Yini harulai karbahi garnu parcha. Market ko sentiment kasto huncha, yesto vannu vayena ni

  • @hariictamang
    @hariictamang 3 роки тому +4

    This morden generation.We are intellectual Investor.We know how to do fundamental analysis what is Pl Ac BalanCe sheet , we know technical Analysis.Guffer

  • @natasha3490
    @natasha3490 3 роки тому +1

    यो बजारको Trend तपाइहरुले भनेको जसरी जानू पर्छ भन्ने छैन। अब यो अर्थ सन्सार पनि unsubscribe गरियो।🙏
    तीन बर्ष bank को share किनेर अनि हाम्रो monthly expences कस्ले उठाउने? हामी थोरै पैसा लियेर, जुनमा trend आउँछ त्यो scripts किनेर घर खर्च चलाउनेलाइ bank को लाखौ share लियेर बस्नेले के सिकाउन सक्नु हुन्छ। हामी bank किन्दैनौ। 🙏🙏

  • @gopalkc4295
    @gopalkc4295 3 роки тому +2

    160 ka bank 400 pugeka xan
    130 finance 900 -1300 pugeka xan
    245 ka non insurance 1400-1800 xan
    350 ka micro finance 2000 pugeka xan
    tar 40 ko hydro aj 500-600 pugeka xan yo hydo ma lagani garda sida sajha faseka dekhiyo tar esta patur dyro haru le grada ramra hydro haru pani jarne vayo chcl bpcl jasta hydro pani xan ni nabadeka

  • @aviraj4984
    @aviraj4984 3 роки тому +4

    जब hydro मा correction आउच यो गफदी हरु ज्ञान् पेल्न आइहाल्छ बडदा चही कुन दुलो मा हुन्छ्न ? तर तिमी हरु को कुरा पत्याउन छाडि सकिम ल

  • @rameshthapa6696
    @rameshthapa6696 3 роки тому +1

    काका किन अग्रेसिभ भएर बोल्नुहुन्छ हो,नरम भएर पनि विश्लेसन गर्न सकिन्छ त।

    • @tomkruise7542
      @tomkruise7542 3 роки тому

      Bichara Kakale kinnu bhayeko belama Hydroharu 80-90 ma pani nabikne rahexa ni

  • @dineshpaudel4164
    @dineshpaudel4164 3 роки тому +3

    पहिला यिनओको हातमा ब्रोकर थिए ।आफुले किन्ने अनि राम्रो छ भनेर प्राहार गर्ने सोझालाइ फसाउने अनि आफू निस्कने। यस्तै गरि गरि अरबौ ठगे । अब जमना बद्द्लिएको छ। आज आएर यो डुबेको छ बैकमा।सबै जोगियौ।

  • @bishuofficial2954
    @bishuofficial2954 9 місяців тому

    21:50 truth lines .😢😢😢

  • @sujanspy
    @sujanspy 3 роки тому +1

    impressed by the Anchor...perfect for the show......kkhc ko Balance sheet kasari banyo ra banyayo vaney kasari Auditor le sign garyo ta ? Peer Review garaunu paryo CA Firm ko

    • @x_isaka
      @x_isaka 3 роки тому +2

      agreee CA LEY KINA HALYO TESTO... LICENSE KHAREZ HUNU PARYCH TYO CEO KO.

  • @mrgagangagan6386
    @mrgagangagan6386 3 роки тому +1

    धेरै राम्रो बहश

  • @RTVlogs9
    @RTVlogs9 3 роки тому +1

    Nirmal Sir jindabad 🙏🙏💖💖

  • @Hemeshika
    @Hemeshika 3 роки тому +2

    💎न न काका जय होस् कमेन्ट गर्ने समय अनुकूल परेन ढिला भो छ ! 🤭🤑🙏🧘‍♂️💓

  • @tarashrestha8535
    @tarashrestha8535 3 роки тому +2

    Nirmal uncle looking so decent today

  • @Bimal-Rawal
    @Bimal-Rawal 3 роки тому +7

    Please wakeup SEBON, Khanikhola must be suspended for trading and fine to the company immediately.

    • @rajon69
      @rajon69 3 роки тому

      Suspend garyo bhane jhan lagani karta fasdainan ta? Company ta suspend bhayera ni kei farak pardaina.

    • @Unerasedsin
      @Unerasedsin 3 роки тому

      Kkhc ma dherai fasne pailai bata thaha thyo. Koi nafasi arule sikdainan. 😅

    • @tomkruise7542
      @tomkruise7542 3 роки тому

      @@rajon69 Paisa return hune policy hunu paryo ni... baru tax katayera bhaye ni...

    • @rajon69
      @rajon69 3 роки тому +1

      @@tomkruise7542 yo karobar shareholders bich bhako ho. Malai yo share chaiyena bhanera seller lai firta diye matrai ho. Seller le ni firta linu mannu paryo ni feri.

  • @SanjeevSinghRanaOfficial
    @SanjeevSinghRanaOfficial 2 роки тому

    हाम्रो तनहुँ बन्दिपुर को मान्छे नेपालकै बादशाह 👑 सेयर बजार को

  • @chetrajpandey8159
    @chetrajpandey8159 3 роки тому

    Good market information

  • @rajendra8965
    @rajendra8965 3 роки тому

    Informative arguments.

  • @chirantamang5811
    @chirantamang5811 3 роки тому

    ma nanana ahm nananana ahm nanana भनेर सेयर बजार घटाएरै छाेड्नु भाे, बधाइ छ हजुरलाई।

  • @dbsharegyan5241
    @dbsharegyan5241 3 роки тому +3

    बैक सुरक्षित छ

  • @dipendrapoudel4201
    @dipendrapoudel4201 2 роки тому

    Thinking sir

  • @portfolioupdate-nepse1128
    @portfolioupdate-nepse1128 3 роки тому +1

    Share market is not the game of dividend demand supply ni analysis garnu na hjr .....hydro increase kina bhako bhanda demand high xa hjr.....bank ma lagani safe xa tara market ma hami dividend khana hoyena .....capital gain entry garaka hau...kamayuna ani niskina...

  • @sadaa5136
    @sadaa5136 3 роки тому

    Thank you Artha sarokar for sharing informative news.

  • @soonthapa2892
    @soonthapa2892 2 роки тому

    हाड्रो छैन भने तपाईंको बैंक चल्दैन

  • @thatrealestateagent
    @thatrealestateagent 3 роки тому

    Good talk 🇳🇵

  • @jjmotivationalstories7290
    @jjmotivationalstories7290 3 роки тому +8

    वुढा हरु ले 150/200 ले hydropower haru falexn ani maathi kinne aat aaeyna ani ris gari raaxn

  • @Lakhapati
    @Lakhapati 3 роки тому +3

    अब भोलिको बजार हेर्न बाँकी छ, आत्तिएर हाइड्रो बेच्ने हुन् कि आ बैल मुझे मार.... फेरी यथावत रहने हो।

  • @bidesilahuret.v.byrajchaml311
    @bidesilahuret.v.byrajchaml311 3 роки тому

    Thanks for your valuable information

  • @fornepal1394
    @fornepal1394 3 роки тому

    Blance sheet maa k k herne barema sodnuhos na please

  • @Hatkhola.Chautari
    @Hatkhola.Chautari 3 роки тому

    यही हो १ वर्ष अघी हाईड्रो जब रु १०० मुनी थियो हाईड्रो हेर्नुस् यस्तो कम्पनी हो जस्को उत्पादन भईरहन्छ बिक्री खपत भईरहन्छ खर्च कम्ती हुन्छ अनि नाफा कमाई रहन्छ यसलाई कुनै लकडाउनले पनि असर गर्दैन, हेर्दै गर्नुस् हाईड्रो अब बल्छ भन्थ्यो लगानी गर्नुस् ढुक्कले भन्थ्यो अब हाईड्रो खत्तम छ भन्दै छ

  • @jhalakrai410
    @jhalakrai410 2 роки тому

    काका सरलाई हार्दिक नमस्कार।सारै प्रस्ट बनाइदिनु भयो।

  • @Lakhapati
    @Lakhapati 3 роки тому +8

    34:32 Yati matra sune pugchha Nirmal Baba ko kuro.

  • @subrajkc6811
    @subrajkc6811 3 роки тому +1

    interesting interview.....

  • @bhubandhungana6313
    @bhubandhungana6313 3 роки тому +4

    investment tip follow nagrni le 2 year paxi yehi video hernu

  • @rameshtamrakar5036
    @rameshtamrakar5036 2 роки тому

    great ..

  • @jeevanshrestha7370
    @jeevanshrestha7370 27 днів тому

    One more interview in same topic

  • @gopalkc4295
    @gopalkc4295 3 роки тому +3

    yesto gari samajik sanjal ma ayera yo share kin tyo share nakin vannu galat ho timi haru le garda lagani jokhim pareko dekhiyo

  • @prabindangol
    @prabindangol 3 роки тому +5

    NFS pani jaldo baldo example ho, barsou samma dividend nadine finance le right share ko naam ma mulya ekdum hike bhako chha

  • @prakashadhikari1228
    @prakashadhikari1228 Рік тому

    10000000000000000000000% agreed❤️

  • @suneelacharya7114
    @suneelacharya7114 3 роки тому +5

    Tra j vanepani Nirmal baa is cool guy,🔥

  • @pratikking2272
    @pratikking2272 3 роки тому +1

    nirmal pradhan sir is great

  • @eenalamichhane4981
    @eenalamichhane4981 3 роки тому +17

    Masangata commercial ra development bank matra xa..la hai nirmal hajurba boom boom garaunuparo😂😂

    • @reshmagurung4591
      @reshmagurung4591 3 роки тому +1

      aba niraml baje lai tw bank le patra katisakyo re interest badhyo vanerw, aba baje le pani tai bank ko share becherw bank ko loan interest pay garxa, aba kakale bechana thalesi k price badhlaa rw 😂🤣😂

    • @shreemashreema7411
      @shreemashreema7411 3 роки тому

      Sahi ho

    • @x_isaka
      @x_isaka 3 роки тому +1

      you dont get it do you??bank boom boom bistarai huncha wa rarely huncha. SADHAI BANK BOOM BOOM BHAYE NRB LEY REGULATE GARCHA.. BANK BHANEYKO BONUS DIVIDEND FOCUSED HUNCHA

    • @nischalbhetwal3342
      @nischalbhetwal3342 3 роки тому +1

      @@reshmagurung4591 bank ko taw kamai vayo ni 1% badauda bank ko ko faida bade paxi bonus raamro aauxa kina bechnu paryo bank

    • @reshmagurung4591
      @reshmagurung4591 3 роки тому +1

      @@nischalbhetwal3342 aba loan maa interest badhaune, vayasi cashflow burden tw vayo ni testo lagi pay garna lai share bechna paryo, haalaaki mero portfolio maa ni commercial bank haru xan

  • @surajkunwar9157
    @surajkunwar9157 3 роки тому

    ekdamai ramro video.yestai gari dherai bigya haru lai bulayera chhalfal graunu hola.

  • @kundanshrestha4431
    @kundanshrestha4431 3 роки тому +1

    Bhane pachi bank ajhai ghatne bho... hydro badhne bho....

  • @srss_sans1426
    @srss_sans1426 3 роки тому +1

    Kaka sana laganikartako lagi har hamesha support garne bekti hununxa🙏🙏

  • @rajeshkhadka2036
    @rajeshkhadka2036 3 роки тому +1

    Good desigon

  • @anilkarki8518
    @anilkarki8518 3 роки тому

    हैन Host त ट्वाल्ल परेका छन त बुढा को गफ सुनेर 😁