नेपाली प्रस्ट बोल्ने सुन्दरी अमेरिकन आना नेपाली केटासंग डिर्भोस भएपछि भनिन यस्तो

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • नेपाली प्रस्ट बोल्ने सुन्दरी अमेरिकन आना नेपाली केटासंग डिर्भोस भएपछि भनिन यस्तो

КОМЕНТАРІ • 244

  • @ganeshshrestha9687
    @ganeshshrestha9687 Місяць тому +45

    नेपाली हरु बोल्दा अँग्रेजी मिसाउछन् तर अमेरिेकि नागरिक आना भने कहिँ कतै अँग्रेजी नमिलाईकन सुध्द नेपाली मात्र बोलेको सुन्दा खुसि लाग्यो भेरै धेरै धन्यबाद अमेरिकि चेलि आना लाई ।

  • @tulasidebipandeya9920
    @tulasidebipandeya9920 Місяць тому +83

    नेपाली बोल्नु भन्दा पनि बिचार कति राम्रो पढेलेखेका मान्छे को ।

    • @bhojkumarghimire7244
      @bhojkumarghimire7244 Місяць тому +4

      तपाइँ त नेपाली गीत सङ्गीत र नेपालीको सबै सस्कार सस्कृती परम्परा सबै बिषयको बिज्ञ हुनु हुदोरहेछ ।

    • @madanthapamagar4060
      @madanthapamagar4060 Місяць тому

      @@bhojkumarghimire7244 mmll
      Aq

  • @diwakarpaudel2243
    @diwakarpaudel2243 Місяць тому +14

    नेपाली भन्दा पनि राम्रो र मिठो नेपाली बोल्ने आनाजीलाई धेरै धन्यवाद 🎉❤

  • @PrabeshKarki-uj5md
    @PrabeshKarki-uj5md Місяць тому +31

    Woow!!❤❤❤❤कति राम्रो नेपालि‌ बोल्नु हुदोरछ हजुर। मेरो हिर्दय देखि नै धेरै सलुट छ!!!!😢😢😢

  • @ramacharya5842
    @ramacharya5842 Місяць тому +29

    आनाजी तपाईको कुराकानी साह्रै मन पर्‍यो। शुभकामना ।

  • @rameshbudhathoki1044
    @rameshbudhathoki1044 Місяць тому +9

    कति नेपाली ले राम्रो नेपाली बोल्न जान्दैनन् तर एक अमेरिकन चेली भएर पनि कति प्रष्ट नेपाली बोल्नु भयो सारै मन पर्यो huge respect sis

  • @Krishnasubba-xr8sf
    @Krishnasubba-xr8sf 23 дні тому +1

    बहुत शुध्द र प्रष्ट नेपाली बोल्ने डा आना स्टार! अति उत्तम। बधाई छ!

  • @nokhiramoli3665
    @nokhiramoli3665 Місяць тому +23

    बधाई छ अमेरिका कि अाना दिदि लाई।यति राम्रो गित गाउनु हुन्छ। ईन्द्रेणि कार्यक्रममा भर्खरै कृषणा कंडेल दाजु शीत खतरा दाेहाेरि गाउनु भाकाे छ ।भाग २ मा झन

  • @asmitaashu9587
    @asmitaashu9587 Місяць тому +10

    एकदम असल विचार सकारात्मक भावनाले भरिपूर्ण राम्री नारी हजुर ❤❤

  • @jitbahadurmanandhar3016
    @jitbahadurmanandhar3016 29 днів тому +1

    कति सुन्दर अनी शुद्ध बोली अनी राम्रो गीत गाउन क्षमतावान भएकी आना बैनीलाई धेरै धन्यवाद❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @sher.b.rai12
    @sher.b.rai12 Місяць тому +17

    अमेरिकन भयर कति राम्राे प्रष्ट नेपाली बाेल्नुभकाे good luck आना sis 🙏

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 Місяць тому +6

    सादर नमन आना स्टिर । तपाईको उच्च बिचार र नेपाल प्रतिको माया अमर रहोस । हजुरको जय होस मङ्गल होस भगवानको कृपा बनिरहोस । हरि 🕉️🇳🇵💟🙏

  • @sherbahadurpradhan7461
    @sherbahadurpradhan7461 Місяць тому +7

    आहा कति शुद्ध प्रस्त नेपाली बोलेको अरु कुनै अङ्ग्रेजी न मिसाइ हामी भन्दा शुद्ध बोल्दा खुसी लाग्यो।

  • @saraswatineupane6209
    @saraswatineupane6209 Місяць тому +5

    जे होस आफ्नै काम को शिलशिला मै भए पनि नेपाल र नेपाली भाषा लाई माया गर्नु भएको मा आना जी लाई धेरै धन्यवाद र शुभकामना🙌🙌❤️

  • @krishnadhong7825
    @krishnadhong7825 23 дні тому +1

    कत्ति राम्राे बिचार धन्यवाद अनाजी

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc Місяць тому +5

    कति मिठो नेपाली बोल्ने सलाम छ ।

  • @rejmelepcha4335
    @rejmelepcha4335 Місяць тому +2

    😛 katti ramro , katti suddha Nepali boleko.katti gyani katti ramro bichar.🙏

  • @kunsangjhakri8790
    @kunsangjhakri8790 Місяць тому +14

    आहा। कति। राम्रो। बोल्नु। हुन्छ। ❤🎉❤

  • @mitragurung7808
    @mitragurung7808 Місяць тому +6

    कति राम्रो बोलेको हो नेपाली ।। so cute ..

  • @maiyaghimire4224
    @maiyaghimire4224 Місяць тому +2

    इन्लाई हिमाल पाहाड धेरै मन पर्दो रैछ तेहिभयेर नेपाली सग बिहे गरिछिन

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Місяць тому +1

    नेपालीमा राम्रो गीत गाउन सक्ने क्षमता भएको बिदेशी महिला आनालाइ धेरै धन्यवाद

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Місяць тому +6

    ❤अमेरिकन नागरिक आना लाई धेरै धेरै धन्यबाद छ नेपाल र नेपाली लाई माया गरि दिनु भएको मा !❤

  • @ekanathmarasini8063
    @ekanathmarasini8063 Місяць тому +2

    कति राम्रो नेपाली बोलेको , tone नै mother language जस्तै छ

  • @rajubogati2757
    @rajubogati2757 28 днів тому

    अमेरिकन भयर पनि नेपाल लाई माया गर्नू हूने चेली को खुबी को प्रसम्सा गर्दै नतमस्तक छू जय होस शूभ रहोस। ❤

  • @durgamagar4986
    @durgamagar4986 28 днів тому

    कति मिठो बोली त्यसमाथि कति राम्रो बिचार ❤❤

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 Місяць тому

    आना कति स्पष्ट , सुझबुझ, र संबेदनशिल हुनुहुन्छ। उहाँले साँच्चिकै पढ्नुभएको रहेछ। पढाईको योग्यता र क्षमता उहाँको कुराकानीको शिलशिलामा ब्यक्त भएको बिचार र शैलीले प्रष्ट देखाएको छ। सारै बिद्वत बिचार र कुराकानी❤❤❤❤🙏🙏🙏🙏🙏

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m Місяць тому

    हरुभन्दा कति छिटा ध्यान् देकाे हाे नि कति राम्राे साेच् अानाकाे ❤❤❤यस्ताे मान्छेलाई किन धाेका देकाे हाेला नि प्रस्ट बाेलि यति मिठाे बाेलि❤️❤️❤️❤️ lovely अाना 🇳🇵👍️👍️🙏❤️

  • @jangahangchhenrai1321
    @jangahangchhenrai1321 29 днів тому

    कति मिठो प्रष्ट बोलेको नेपाली भाषा आना सिस ले।

  • @alishasapkota2790
    @alishasapkota2790 Місяць тому +2

    So cute mam kati ramro😮nepali bolnus hudo raicha 😊😊❤❤❤dharai Maya xcha

  • @gurungkarna4868
    @gurungkarna4868 28 днів тому

    ekdam ramro prakasta nepali bolne hudo rahichha anna sister badhai chha ❤🎉🎉🎉

  • @ghimirekamal1440
    @ghimirekamal1440 Місяць тому +1

    woww बधाई छ voice jhanai ramro kati saskari sabvya nari ramro mitho bolne nepali vasalai sudda rupma uccharan garnu va woww american beautiful cute ❤️👌❤️ nari lai salut xa 🙏❤️🙏❤❤❤

  • @rampurpalpa1082
    @rampurpalpa1082 29 днів тому

    आहा कति राम्रो बाेलेकाे गाएकाे❤❤

  • @sitathapa7992
    @sitathapa7992 Місяць тому +2

    नेपाली भाषा मिठाे बाेल्ने साथै बिचार पनि राम्रो अानाजिकाे ।

  • @narayangurung6287
    @narayangurung6287 Місяць тому

    बिदेशी भएर पनि कति राम्रो प्रष्ट नेपाली भाषा बोल्नु भएकोमा उहालाई सम्मान गर्दछु🙏🙏🙏

  • @madanadhikari2175
    @madanadhikari2175 Місяць тому +3

    कति राम्रो बिचार!

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi4000 Місяць тому +4

    धेरै नै स्पष्ट फुटाएर बोल्ने अमेरिका काे महिला ले नेपाली सग विवाह गरेर डिभोस भयर पनि माया नै गरेको कुरा चै मन परो

  • @Jeebanbaduwal0
    @Jeebanbaduwal0 Місяць тому +6

    कतिपय नेपालीहरूलाई पनि यिनी दिदीको बराबर नेपाली संस्कारको बारेमा थाहा नहुन सक्छ। यो पत्रकारलाई पनि पत्रकारिता कसरी गर्ने भन्ने बारेमा राम्रोसँग सम्झाउँदै छिन् दिदीले बेलाबेलामा यो तरिका गलत हो भन्ने इशारा गर्दैछन्

  • @user-yo3vk9sc4k
    @user-yo3vk9sc4k Місяць тому

    सुन्द्रत स को साथ कति मिठो मुस्कान र शब्द नेपाली राम्रो छ म धरान बात मिस गरेको छु आमा जी

  • @DineshLimbu-wb9jw
    @DineshLimbu-wb9jw 24 дні тому +1

    Awesome amazing with multilingual lady

  • @ishubhattarai6836
    @ishubhattarai6836 25 днів тому

    Dherai dherai ramailo interview
    Best of luck Miss Ana

  • @thuptenthapkesherpa8996
    @thuptenthapkesherpa8996 Місяць тому

    यो अमेरीकाको दिदीले नेपाली भाषा एक्दम राम्रो भोल्द रहेछ। amazing!

  • @jitgurung3980
    @jitgurung3980 Місяць тому +2

    अह कति मीठो र सोचेर बोल्नुभाको,साचो र सत्ते कुर गर्नुभयो वाह यो होनि कुर।

  • @sunitaPoudel-iz7jw
    @sunitaPoudel-iz7jw Місяць тому

    मलाई अति नै मन पर्ने आना स्टार लाई सम्मान

  • @rkchhetriofficial1109
    @rkchhetriofficial1109 27 днів тому

    तर यसरी नेपालि मा बोलेर अमेरिकाको मान्छेले अन्तरबार्ता दिनु भनेको उस्तै तेस्तै कुरा हैन है 🙏♥️

  • @kamaladhakal834
    @kamaladhakal834 Місяць тому

    आनाको बाैद्धिक पनको प्रशंसा सबै तिर,जय होस्।❤

  • @jameslhomi5674
    @jameslhomi5674 Місяць тому

    So Wonderful to hear about interview of Ethnomusicologist Dr.Anna Stir!

  • @nagendrashahi9244
    @nagendrashahi9244 Місяць тому

    That is the quality of being PH.D. holder.
    Thank you & glad you could sing RATEULI as well.

  • @roshansunar4364
    @roshansunar4364 Місяць тому +2

    हजुर काे जीवन मा खुसी आओस,👏🙏god bless you 🙏

  • @user-ol6jd4dw1y
    @user-ol6jd4dw1y Місяць тому

    Everybody is/are obliged with your extraordinary talent on Nepali music along with even on LOK DOHORI of Nepal;being an AMERICAN national Dr.ANNA...!!!!!!!!!!!!!!! You deserve in depth for as a "CULTURAL EMBASSDOR" to Nepal.

  • @gyanrajkhaniya1849
    @gyanrajkhaniya1849 Місяць тому

    अमेरिकन भएपनी नेपालिपन भएकोले सलामछ बैनिलाइ

  • @subalepcha5306
    @subalepcha5306 Місяць тому

    Wow kati ramro nepali git gaunu vako hw

  • @shivakatwal9877
    @shivakatwal9877 Місяць тому

    कति राम्रो सोच बिचार र नेपाली भाषा

  • @Topjungchandthakuri
    @Topjungchandthakuri Місяць тому +1

    कति राम्रो नेपाली बोल्न जानेकी अमेरिकन चेली , बिचार पनि सफा देखियो , सलाम छ आना सिस।

  • @kalakkunwar3950
    @kalakkunwar3950 Місяць тому

    well speaker of nepali language . source of encouragement for anyone.you are an example of nothing is impossible

  • @koiralatunna5448
    @koiralatunna5448 22 дні тому

    धन्यवाद! चेली

  • @bishnugautamofficieal
    @bishnugautamofficieal Місяць тому +1

    राजु दाइ सङगा गायेको हेर्न मन छ

  • @SanjayYadav-xi2yv
    @SanjayYadav-xi2yv Місяць тому

    नेपालमा आना ज्यू को वैवाहिक सम्बन्ध छ। के वहाँ शाकाहारी पनि हुनु हुन्छ? वहाँ को गीत धेरै मीठो लाग्यो । धन्यवाद ।

  • @suryanpl3470
    @suryanpl3470 Місяць тому

    कति नेपाली मिठो बोल्न सक्नु भाको केक ।

  • @PandabPanthi
    @PandabPanthi Місяць тому

    अति मार्मिक शब्द हरु वाचन गर्नु भो ।❤❤❤❤

  • @premrelaxsounds
    @premrelaxsounds Місяць тому +1

    Dherai ramro bichar dherai ramro Nepali bolne dherai ramro swabhav amazing didi 😍❤

  • @sangitabhattarai4115
    @sangitabhattarai4115 Місяць тому

    Kati mitho swar nepali boleka aha suddha boli

  • @gypsyroadrunner8049
    @gypsyroadrunner8049 Місяць тому

    You are truly very Down to Earth.... Respect for you 🙏🙏

  • @BibekBaraili-ed1wl
    @BibekBaraili-ed1wl Місяць тому

    कति राम्रो नेपालप्रतिको माया भाषा

  • @user-wr6uf3xn8f
    @user-wr6uf3xn8f Місяць тому

    कति राम्रो र प्रष्ट नेपाली !!

  • @IshworiBudha-k8j
    @IshworiBudha-k8j Місяць тому

    Ma Vanda clear Nepal bolnu vayo didi hajur le !! Ek dum clean Nepali

  • @gomagaha9058
    @gomagaha9058 Місяць тому

    Really amazing lady I loved her thought .Best wishes for her task ahead.❤❤❤❤❤❤❤❤

  • @rameshlama
    @rameshlama Місяць тому

    ओहो धेरै पछि आनालाई देखियो, खुशी लाग्यो।

  • @pawandanuwar4640
    @pawandanuwar4640 Місяць тому

    नेपालीहरु विदेश मन पराउने अनि विदेशीहरू चाई नेपाललाई मन पराउने

  • @seemalamalopchan2268
    @seemalamalopchan2268 Місяць тому

    कति मीठो नेपाली बोल्नु भाको यो दिदी ले ❤❤

  • @purnabahadurlimbu6067
    @purnabahadurlimbu6067 Місяць тому

    गोह्रो छाला देख्ने बितिकै नेपाली हामी मख्ख ।

  • @Suresh-ou6ru
    @Suresh-ou6ru Місяць тому

    धेरै राम्रो बिचार भयकि दिदी

  • @khemchand2131
    @khemchand2131 Місяць тому +1

    Good 👍🎉🎉🎉❤❤❤

  • @mayagiri1880
    @mayagiri1880 Місяць тому

    Yo video ko lagi thunku 🙏🙏❤️❤️🌹🌹💕💕 !! Sir namaskar 🙏🌹❤️ ,ii

  • @Sunaulonepalnews
    @Sunaulonepalnews Місяць тому +1

    Dherai ramro mitho nepali bolnu hudo rahexa❤❤

  • @urmilasubba6831
    @urmilasubba6831 Місяць тому

    Got ko rup liyera jannmanu bhoyeko nepali bolnu bhoyeko ma salam chha

  • @user-il3gp2ow8m
    @user-il3gp2ow8m Місяць тому

    ❤Aaha didile Kati mitho nepali bolno huncha good xha

  • @30121975p
    @30121975p Місяць тому

    कति शुद्ध नेपाली बोल्नु भएको ? म हजुरको कुरा सुनेर प्रभावित भएँ । हजुरको अनुसन्धान पुर्ण र सफल होस्, शुभकामना ।

  • @minarasaily691
    @minarasaily691 27 днів тому

    पढेको मान्छेले बुझ्छ न भन्छन् यहीं हो ❤❤❤

  • @jharanasirpali4602
    @jharanasirpali4602 Місяць тому

    I love sister yastai ho bujhne manx
    e harnu parxa

  • @RajGurung-oi3db
    @RajGurung-oi3db 26 днів тому

    Wow very nice 🎉hjur

  • @nabarajrai2527
    @nabarajrai2527 Місяць тому +2

    नेपालीले स्टाईल गरेर शुद्ध बोल्दैन यो अमेरिकनले कत्ती शुद्ध बोलेको त!!

  • @sandhyasharma8404
    @sandhyasharma8404 Місяць тому

    Aaha Maya Kati mitho bolnu vako pyari I love you sister 🙏♥️🙏🙏💐 Nepali boleko ma thank you so much 🙏🙏🙏💐💐❤️❤️❤️❤️🤭🤭🤭🤭💋💋💋💋💋💋

  • @binitab.k.396
    @binitab.k.396 Місяць тому +1

    आना जि को फेरि पाठ 2 नि आउनु पर्यो

  • @rajendrabhandari9203
    @rajendrabhandari9203 28 днів тому

    Dherai mitho boli ❤❤

  • @samjhanathapa290
    @samjhanathapa290 Місяць тому

    कति मन पर्दो कुरा

  • @BikashGaming2000
    @BikashGaming2000 Місяць тому

    Kati Ramro Nepali 🩵🫶🥱😴💤

  • @rajdeepsinghgill6292
    @rajdeepsinghgill6292 27 днів тому

    Bahut achhi sister

  • @subatmoktan
    @subatmoktan Місяць тому

    I salute as such a great lady .❤

  • @Riyanshplaysgeometrydash4567
    @Riyanshplaysgeometrydash4567 Місяць тому

    Wonderful baine

  • @vedthulung2182
    @vedthulung2182 Місяць тому

    She is definitely eligible for without question a Nepali citizen. I hope she likes that.

  • @Kalpanaa_Ma
    @Kalpanaa_Ma Місяць тому

    Kati mitho boli ra bichar salut xa myam

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Місяць тому

    Aha aana ma.am le kati mitho.ramro nepali vasa bolnu vayako so cute aana ma.am

  • @hombahaduradhikari6892
    @hombahaduradhikari6892 Місяць тому

    कति राम्रो बोलाइ ।

  • @mallok3425
    @mallok3425 Місяць тому

    कत्तिराम्रो नेपाली बोल्नुभाको ❤❤❤

  • @Magar15.p
    @Magar15.p Місяць тому

    Kati mitho bichar

  • @balbahadurale7933
    @balbahadurale7933 Місяць тому

    बाेलने सयौंइलि कति इस्प्स्त बिदेसि त्झ्न स्ब्द्स्ब्द इस्प्स्त क्तिराम्रो बोलेको ध्नेय्बद हजुरलाइ 🙏🙏🙏🙏

  • @rajsunar5168
    @rajsunar5168 Місяць тому

    American Dede le katti ramro ra spast rup ma Nepali bolnu vako wow❤

  • @ranjanthapa7174
    @ranjanthapa7174 Місяць тому

    सबै ठाँउमा मान्छे मान्छे हुन्छन्।

  • @mangaladevijoshi6916
    @mangaladevijoshi6916 28 днів тому

    Aana,mdngde,bataho,sstr,geka❤❤❤

  • @maheshkarki2507
    @maheshkarki2507 Місяць тому

    🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी बेटी का नाता।
    नाम भले इन देवी का आना हो, मैंने तो 16आना पाया। 🙏🏻