गायिका देवी आलेको खेति।। Devi Ale Harvest

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • Don't forget to like and share with everyone if you liked this video .
    All rights of this video is with Devi Ale.
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    visit my facebook :

КОМЕНТАРІ • 800

  • @sangamudasi5777
    @sangamudasi5777 4 роки тому +7

    यतिको नाम चलेको गायिका भएर पनि आफ्नो घर गाउँ मा यसरी काम गरेको देख्दा साच्चै सलाम गर्न मन लाग्यो । बुझ्नेलाइ आफू जतिनै माथिल्लो ठाँउमा पुगेपनी आफ्नो धरातल कहिले बिर्सिनु हुदैन भन्ने राम्रो संदेश दिनु भएको छ ।सफलता को शुभकामना छ हजुरलाइ।

  • @lalucheetri4728
    @lalucheetri4728 4 роки тому +92

    अतिनै मिठो देवि आले जि का फ्यान जति येता लाई क साथी हरु

  • @mahendrashrestha650
    @mahendrashrestha650 4 роки тому

    अहा धेरै मीठो स्वर कि धनी बैनी देवि कति रमाइलो ठाँउ रहेछ हजुर को जन्म स्थल रमाइलो लाग्यो, धेरै प्रगती होस बैनी देवि को।

  • @पिडितसंकोअध्यक्षपिडित

    आहाआहा कति रमाइलो छः हामी कीर्सक्को जीवन नबुज्नेलाइ दुख्ख हो धन्नेबाद D D and मिडिया

  • @bijayakhatri3965
    @bijayakhatri3965 4 роки тому

    लोक गित भनेको लोकको गित हो, शहरको कुनै बन्द कोठामा बसेर सिर्जना गरेको गित लोकगित हुनै सक्तैन । सिर्जना भनेको कुना कन्दरा देखि सबै क्षेत्र ,समुदायको आवाज बोल्न सक्नु पर्दछ। देवी आले साच्चिकै लोकल अर्गानिक गायिका हुन भन्नेकुरामा दुइमत छैन, उज्ज्वल सांगेतिक भविस्य को शुभकामना देवि जि।

  • @mekhrana8141
    @mekhrana8141 4 роки тому

    कास्को भाग्य खुल्ने भयो अब । सबै कुरामा पोख्त ज्ञान भएको मान्छे देबि बाहिनी । सधै एसरी नै खुशी रहनु धेरै धेरै सुभकामना छ । धान झ्याड्ने ठाउँमा त टेबल राखियो भने ढाद दुख्दैन नि बाहिनी ।

  • @birbahadur3901
    @birbahadur3901 4 роки тому

    रोप्दै गरेको भिडियो हेर्दाहेर्दै अहिले फेरि काट्दै गरेको भिडियो हेर्दैछु । धान खासै फलेको जस्तो लागेन तर भिडियोमा देखाउनु भएको कालो धान अति राम्रो अनि महत्त्वपूर्ण छ ।

  • @bronepal4161
    @bronepal4161 4 роки тому

    यस्तो मेहनती चेली आखिर कस्को भाग्यमा लेखेको होला । जे होस अति रमाइलो ठाउँ गायिका देवी आले को त झनै के कुरा गर्नुर कति रमाइलो मान्छे

  • @himalsalamimagar1283
    @himalsalamimagar1283 4 роки тому

    मखमलि स्वर का धनी देबि अाले मीठो स्वर छ हजुर को गाउँ तिर को याद अायो धेरै शुभ कामना

  • @sagaralaa884
    @sagaralaa884 4 роки тому

    गाउँ घरको याद दिलाउछ यो बहिनीको गितले यस्तोलाइ हो अर्गानिक भन्नेत सारै मीठो स्वर छ

  • @deomanlimbu5852
    @deomanlimbu5852 4 роки тому

    धन भन्दा मास को बोट फस्टाएको जस्तो लाग्यो जे भए पनि पहिले गाउघर मा काम गरेको याद आयो । सारै नै रमाइलो ।
    धन्यवाद बहिनी नमस्ते । 👌👏👍️👊🇳🇵

  • @jhamkanath5414
    @jhamkanath5414 4 роки тому

    देबि आले,सबै को मनमा बस्न सकुन ,मेरो शुभकामना ।

  • @ckrtikhtari6593
    @ckrtikhtari6593 4 роки тому

    एक दमै रमाईलो लाग्यो है ट्याकै बच्पनको याद आयो है

  • @jotindrakunwar5726
    @jotindrakunwar5726 4 роки тому

    आहा कति राम्रो ठाउँ देबि आले बधाई छ हजुर्लाई

  • @baburana1473
    @baburana1473 4 роки тому

    देवी जि ले सबै काम जानेको रहिछ ईमानदार प्यारी चेली देवी अाले 💕💕💕💕

  • @mangurunggurung1146
    @mangurunggurung1146 4 роки тому

    देवी जि गाउँ देख्द मेरो गाउँको याद अयो कति रमाइलो गाउघर हजुर

  • @emrajgolewowverrynice5948
    @emrajgolewowverrynice5948 4 роки тому

    अहा कति रमाइलो गाउँ घर को याद दिलायो देबि जिले

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 4 роки тому

    सारै मेहनती गायिका देबि आले रमाइलो मान्छे सारै सेच लाफा

  • @meshakkhaling3257
    @meshakkhaling3257 4 роки тому +78

    देबि आले लाई बिहे गर्नु पर्यो, काम गर्दापनी रमाईलो हुन्छ

    • @lands86
      @lands86 4 роки тому +3

      😃😃Solta bihe nai po? ke thah Camera chalaune unaiko boyfriend po xan ki kasle dekhexa ra?

    • @bahadurdalpun9713
      @bahadurdalpun9713 4 роки тому +1

      हाहा बिबाहित हुनरेत

    • @massgood1228
      @massgood1228 4 роки тому +1

      राई र मगरको बबाल हुन्थ्यो यार है

    • @netrarai2954
      @netrarai2954 4 роки тому

      Lulu hjr yo mungsir ma tato soup khanuparx

    • @yamthapamagar9619
      @yamthapamagar9619 4 роки тому

      Ho

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 роки тому

    आहा कति रमाइलो देबि जि अक्ति राम्रो गित सगै धान काट्न मास पनि रहिछ याद आयो खेती मा काम गरेको हाल कतार From pokhara begnas lake

  • @फेरि-भेट-हाैला123-p5f

    गित र दृष्य देख्दा मन छिया छिया भयाे देवि जि😥💖🙏 हामी प्रदेशिकाे मन

  • @bhimtamu4171
    @bhimtamu4171 4 роки тому

    धेरै राम्रो आफ्नो गाउँ घर मेला पात हरियाली जङ्गल डाँडा पाखा देखाउनु भयो धेरै खुसी लागेको छ र देभी आले सिस लाइ धन्यवाद दिनु चाहन्छु र आगामी दिनहरुमा पनि यस्तो भिडियो हरु देख्नु पाउ होला

  • @blonsanamtamang4327
    @blonsanamtamang4327 4 роки тому

    गाउँ घरको सार्है याद आयो हजुरको भिडियो हेर्दा

  • @scotnepalonline
    @scotnepalonline 4 роки тому +1

    wow fantastics : सुमुधुर स्वरकि धनि गायिका लाइ मन पराउने हुने मह्नुभाव हरु यता तिर पिलिज !

  • @Aakritisunar318
    @Aakritisunar318 2 роки тому

    नमस्ते ,देबि,अ।ले,हजुर।चरचित,कलाकार ,भयर,पनि ,अ।फनो,घर ,खेती ,पाति,,परति,रोचक ,हुनुहुन्छ ,धेरै धेरै ,खुशी ,लागयो,भलन,नसकने ,रहेछ,देबि,अ।ले,हजुर।साउदी ,बट,हेरदै,छु,बाई

  • @chandrabahadurtamang7671
    @chandrabahadurtamang7671 4 роки тому

    गाउँ घर तिरको सारै याद आउने खेरी भिडियो देखाउनु भयो दिदी धेरै धेरै धन्ने वाद । म साउदी बाट हजुर को यु टुब हेर्दै छु है दिदी।

  • @rajkumarbc6452
    @rajkumarbc6452 4 роки тому

    यति मीठो स्वरसँगै गाउँको याद दिलाउनु भयो ।

  • @ciffeeben546
    @ciffeeben546 4 роки тому

    Kati ramri kati chanchale git pani kati mitho gayako oho nice song

  • @ratnabahadurbk9562
    @ratnabahadurbk9562 4 роки тому

    गाँउघरकाे याद अायाे निकैराम्राे गित साउदि बाटाहेर्दै

  • @mohanthakuri8510
    @mohanthakuri8510 4 роки тому

    धेरै रमाइलो अनि गाउँमा धान काटेको याद आयो

  • @ashishtamang6259
    @ashishtamang6259 4 роки тому

    हजुर आउ है बेलैमा आह कति राम्रो गित देबि जि

  • @lamaroshan3370
    @lamaroshan3370 4 роки тому

    Wowo बहिनी गाउँघरको धेरै याद आयो nice

  • @aadarshgurung7492
    @aadarshgurung7492 4 роки тому

    Devi ji tapai simple life high thinking bhayeko No-1lok gayeka hunun chha. Tapai ko swor sarai ramro lagyo ra ekdam marmik git pani sunaunu bhayo tapai lai salute garna chahanchhu.

  • @rajubk875
    @rajubk875 4 роки тому

    काम भन्दा बढी गीत गाउनुहुदोरैछ । घाटो घाटो😀😀😀😀😀 । कति मीठो आवाज छ तपाइको

  • @sandipgiri4237
    @sandipgiri4237 4 роки тому

    वा क्या दामी गाउघर को झल्को दिलाउनु भयो दिद्जुले धेरै धेरै धन्यवाद अनि लाखौं लाख शम्झना म हाल कतार बात हेर्दैछु है हजुर को भिदिओ I love you didju 👌👍️👌👄👄💘💘💘

  • @बाबुकान्छा-र5ङ

    Wow गाउँ ले जीवन क्या रमाइलो छ

  • @hanokmgr9196
    @hanokmgr9196 4 роки тому +34

    गाउघरको झल्को मेटाई दिनु भयो बहिनी धन्नेवाद अब चै तपाई gaughare bhakama नाचेको विडिओ हेर्न मन छ

  • @gangabaju3373
    @gangabaju3373 4 роки тому +1

    बितेका दिन को याद आयो है देबि बैनी मैले नि धेरै गर्यो यस्तो काम तर अहिले बिदेश म छु

  • @ritugurung9930
    @ritugurung9930 4 роки тому

    आहा कति रमाईलो ठाउ रैच मलाई त सारै मन प्रयो

  • @thapadharma8285
    @thapadharma8285 4 роки тому

    सारै मीठो स्वर तेहिमाथी यति राम्रो गाउँ

  • @chakratamang7493
    @chakratamang7493 4 роки тому

    देवि दिदिलाइ सर्वप्रथम नमस्कार ! मलाई मेरै गाउमा पुगे झै गराइ दिनु भयो । अहिले रोजगारको सिलसिलामा बाहिर छु । तर पनि मीओ गाउँमा यस्तै धान काट्ने बेला भएको छ अहिले । दिदिले गाउँ घरको भिडियो आफ्नो युट्युबमा राख्नु हुन्छ खुशी लाग्छ र अन्त्यमा यहाँको साङ्गितिक यात्रा सफल रहोस यहाँलाइ शुभकामना !!!

  • @rasailibabu2690
    @rasailibabu2690 4 роки тому

    गाउँ घर को जस्ताको तस्तै भिडियो राख्नु भ को छ ।मेहनत पनि धेरै गर्ने सोझोपन मलाइ गायिका देबि आले धेरै मन पर्छ हजुर को प्रतिभा को सम्मान छ सधै भरी 🎼🎼

  • @durgagc4078
    @durgagc4078 4 роки тому +4

    अति नै मार्मिक
    धान काटेर दाहि हाल्ने बेलैमा
    जाउला रेलैमा ट्याक्कै गाउँ घरको याद मेटाउछ है

  • @dhanb3458
    @dhanb3458 4 роки тому

    आहा कति रमाइलो हो गाउँ को याद आयो मलाई त

  • @fatafata8363
    @fatafata8363 4 роки тому

    wow साच्चै आन्न्द र सरै गाउँ घरको याद आयो म आबुधबी छु

  • @surendrakathayat2485
    @surendrakathayat2485 4 роки тому

    नमस्ते देबि जि हजुर साह्रै रमाइलो मान्छे सफा मन भयको गायीका हजुर लाइ कुन शब्दले सम्बोधन गरम म संग त शब्दको नै अभाव भयको छ। सम्मान छ। हजुरको कला र गला लाइ तर एउटा कुरा हजुर लाइ भन्न मन लाग्यो हजुर संग बिहे गर्ने मान्छेको चाहि जिन्दगी रमाइलो तरिकाले बित्ने छ।

  • @bhjuelpuran1904
    @bhjuelpuran1904 4 роки тому

    म साउदि बाट हेरदै छु अाज त मलाई पनि गाउँ धर काे सारै याद अाये हजुर ले धान काटदै गित गाउनु भयेकाे देखेर

  • @dahbahadurnepali2697
    @dahbahadurnepali2697 4 роки тому

    धेरै रमाईलो रैछ गाउँ घार तिईर

  • @mohangurung1892
    @mohangurung1892 4 роки тому

    Gaun gharko sarai yad ayo..yo video herepaxita..devi ale sanga dohori nakheli k xadaulata bhaneko bideshmai jeeva bitne vo mero...

  • @roselove357
    @roselove357 4 роки тому

    झल्को आउँछ तेहि गाउँ घर पाखको देवी आलेको गाउँ कति रमाइलो,मेरो मन पर्ने गायिका देवि धेरै२... समझान सथै मायाको लहरहरु😍😍❤️❤️❤️

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 роки тому

    मीठो स्वर राम्रो ठाँउ आफ्नै गाउँ पाखा ।

  • @jamansingh8303
    @jamansingh8303 4 роки тому

    बैनि को कला अनि मेहनत देखि सारै मन छोयो

  • @sukrarajchamlingrai7746
    @sukrarajchamlingrai7746 3 роки тому

    गाउले जीवन नै सबैभन्दा राम्रो

  • @nabinpariyar7809
    @nabinpariyar7809 4 роки тому

    परदेश को ठाँउ मा भय त पनि गाउँघरमै भया को महसूस हुन्छ दिदी हजुर को हरेक भिडियो हेर्छु मा किनकि हाम्रो गाउँघर तेरा पनि आस्तै काम गर्दै कति रमाइलो हुन्थ्यो हजुर लाई धेरै धेरै धन्यवाद दिदी आस्ताई आस्टाई भिडीयो लिएर आउनु होला

  • @dhanbahadoor7698
    @dhanbahadoor7698 4 роки тому

    धानकाटदै गितगउदै गर्दा कतिरमाइलाे लागे गाउब्यासी काे याद अायाे मलाइत

  • @sankarpun5733
    @sankarpun5733 4 роки тому

    देबिका अालेलाई गाउँघरको झल्को लाईदीनुभो धन्यबाद हजुरलाई

  • @lovelykanxaaabhinash6624
    @lovelykanxaaabhinash6624 4 роки тому

    Aaja herda gaugharko sarai yad aayo derai raamro xa devi aaleko ko thulo pangka hai pani

  • @magarhari8167
    @magarhari8167 4 роки тому

    देबी आले काम गर्नमा पनि साह्रै पाखोरेनी रहेछिन भन्ने कुरा सबै दर्शक लाई एकिन भयो मलाई त देबी आले साह्रै मन पर्यो ।

  • @yambahadur6670
    @yambahadur6670 Рік тому +1

    उत्तम रमैलो गाउ🏔️🎄🍓🌹🐦️🎋🍓🥀🕊️🌷🙏🇳🇵🌷🙏🕊️

  • @darmrajraj4982
    @darmrajraj4982 4 роки тому

    धेरै धेरै खुसीलाग्यो देवी बैनीको मेहनत उत्तर उत्तर प्रर्गतीको शुभकामना ।

  • @manish-jl4pe
    @manish-jl4pe 4 роки тому

    dherai dherai dhanewad dd hjr lai hami pradeshiko man bujaune kam gardinu vakoma dherai khusi lagxa hjr ko vidiyo dekhera gau besi ko samjhana metauxu

  • @narayandevkota3772
    @narayandevkota3772 4 роки тому

    कति राम्रो स्वर देवि जि काे गितकाे क्षेत्रमा अझै सफलता मिल्दै जाअाेस ।।

  • @yuddakhadka1754
    @yuddakhadka1754 4 роки тому

    Wow Debi ji babal lageyo hjr ko gau ani धान नी hjr ले त बबाल काट्नु हुँदो रैछ सो सोङ पनि राम्रो गाउनु भयो वेस्ट of luck hjr lai

  • @dineshtamang1961
    @dineshtamang1961 4 роки тому

    Afno gau afno thau Lai khaile bhulna hudaina Hami jaile ne yasari nai Kam garera khanu parx devi dd ramailo khusi lagyo ...

  • @bhaktagurung4768
    @bhaktagurung4768 4 роки тому

    हैट गाउँ घरको याद आयो कस्तो राम्रो लाग्यो यस्तै गाउँ ले जीवन राम्रो र रमाइलो देबि जि यस्तै भिडियो हरु गर्नु ल all the best दामी 👍️👍️👍️👍️👍️👍️👍️

  • @rpbhatt5585
    @rpbhatt5585 4 роки тому

    मलाई मन पर्ने देबि आले साथै गाउ घर खेती आसाध्य मन पर्यो लवली देबि आले

  • @girihemraj4714
    @girihemraj4714 4 роки тому

    Wow kya ramro voice dd ko ani gauko yad garaunu vo ma pani pahila dhaan kate ko yad aayo pardesh ma vayepani

  • @dipaksijapatidipaksijapati2689
    @dipaksijapatidipaksijapati2689 4 роки тому +5

    धेरै राम्रो गित गाउँ घरको झल्को आउने ठाँउ पनि रमणीय रहेछ देबि सिस

  • @bikramkhadka2529
    @bikramkhadka2529 4 роки тому

    कति मिठो स्वर आहा I l u devi g...

  • @laxmenpunmagar9258
    @laxmenpunmagar9258 4 роки тому

    साह्रै मिठो सुमुधुर सोर रैछ ।

  • @g.s.ghayel6197
    @g.s.ghayel6197 4 роки тому

    साह्रै रमाइला बिगत दिनहरु याद आयो

  • @dambarsunar1273
    @dambarsunar1273 4 роки тому

    गाउघर्को झल्को मेताइदिनु भको छ सारै याद आयो बालापान बिदेशी भुमिबात ह्व्र्दै छु

  • @rajuthapa1349
    @rajuthapa1349 4 роки тому

    आहा कति रमाइलो गाउँ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khadkabahadurkhatri8364
    @khadkabahadurkhatri8364 2 роки тому

    गित जतिसुने नि सुनिराखुम हुन्छ त्रर धान भने तेत्ती राम्रो फलेकोरैन छ

  • @padamshrestha1887
    @padamshrestha1887 3 роки тому

    Sarai mehanti xa devi bahini devi bahini lai bihagarne joisap le sarai sukha pauxa

  • @girprasad738
    @girprasad738 4 роки тому

    अति रमाईलो ठाउँ..

  • @opposmartphone7236
    @opposmartphone7236 4 роки тому +1

    साह्रै राम्रो यो हो नि असली गायिका र जीवनयापन भनेको हरेक कुरामा निपुण हुनुपर्छ।साह्रै राम्रो देवी लाफा

  • @bhimthapa9251
    @bhimthapa9251 4 роки тому

    Kati ramro gau ho ani manxe ni sarai nai ramro sor jhanai.....nice

  • @magarThapa-pr1kk
    @magarThapa-pr1kk 4 роки тому +2

    याे हाेनि पिवर अरगानिक जिनेदागि ।निस्वार्थ भावना।👍️👍️👍️👍️👌👌👌

  • @superman877
    @superman877 4 роки тому

    मीठो गित साथै रमाइलो रमणीय गाउँ रहेछ हजुरको ठाँउ😍👌

  • @सुभाषगाउलेदाइ

    देवि बैनी सधै खुशी 🇳🇵🇳🇵🇳🇵आउने दिनहरु पनि हासेरै गीत गाएरै बितुन धेरै शुभकामना ।

  • @रीमरानामगर
    @रीमरानामगर 4 роки тому +3

    दु:ख कष्ट खप्न सक्ने मेहनती रैछ देवी आले बैनी "

  • @chandragurung1153
    @chandragurung1153 4 роки тому

    gauko yad aayo barai katti ramailo

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 роки тому

    आहा कति राम्रो ठाउ गाउले जीवन को याद आयो खाजा हाम्लाइ पनिहै देबि जि अति मिठो सोर मा गित गाउनु भयो हुर्‍र सै सै

  • @hioppo6046
    @hioppo6046 4 роки тому

    देबि आलेको स्वर नै धेरै राम्रो छ है

  • @chandarsingh4228
    @chandarsingh4228 4 роки тому

    Akdam ramailo thaw raix

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 4 роки тому +1

    सरल जीवन यापन ,मीठो स्वर कि धनी , मान्छे पनि राम्री ,गोर्खाली चेली देबी आले सीङ्गो हाम्रो गोरखा कै गौरब हुन ।

  • @mailaofficialchannel8800
    @mailaofficialchannel8800 4 роки тому

    Wow Devi Ale ji ko Dharai mitto song

  • @manbhujel8785
    @manbhujel8785 4 роки тому

    oho gauko yaad po dilayo ni hjr lai dherai dherai dhannyabad x sister

  • @ramuramu911
    @ramuramu911 4 роки тому

    गाउँघर को झल्को आयो मिठो आवाज मा

  • @SayadEnter07
    @SayadEnter07 4 роки тому

    Woow gaauko argaanik video haru tapai bata hern pauda khusi lagxa ,sabai video haru raamro xan 😍

  • @surajsaud8154
    @surajsaud8154 4 роки тому

    बधाईछ देबी बैनी लाई गाउ घर को सम्झना गराई दीयोकोमा

  • @shivabudhathoki6268
    @shivabudhathoki6268 4 роки тому

    देबि दिदिको फ्यान यता।।

  • @manbahadurthapa5728
    @manbahadurthapa5728 4 роки тому

    Dherai ramro Devi sis malaita gaukai yad aaayo khet Bari dekhera mo India dekhi herdai xu dhan pani kati ramro faleko hai

  • @sapanabk2886
    @sapanabk2886 4 роки тому

    धेरै राम्रो छ दीदी

  • @balbuoli4716
    @balbuoli4716 3 роки тому

    Voice jastai manchhe ni fantastic. I like you.

  • @सहकर्मीआर्यनसमर्पन

    हिहिही,,निकै राम्रो

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 4 роки тому

    ramro didi . Geet pani ramro . Ramailo gau.

  • @bhomalkhor2032
    @bhomalkhor2032 4 роки тому

    देबी बैनी नेपाली गीत सङीतको प्रबर्द्धनमा लाग्नु भएको छ, तपाईको यात्रा नीरन्तर र सफल रहोस।
    धेरै धेरै शुभकमना.
    .
    ...

  • @bhegbahadurgm8913
    @bhegbahadurgm8913 4 роки тому +23

    आहा कति राम्रो ठाऊ
    देवि सिस्टर को मिठो स्वर
    गाउमा धान काटेको याद गराउनु भो
    🙏🙏🙏🌹

    • @bt8760
      @bt8760 4 роки тому

      गाउले चेली त्यसैपनी मीठो स्वर को धनी...
      धेरै धेरै बधाई छ बैनी नानिलाई...

    • @sanjaylimbu8152
      @sanjaylimbu8152 4 роки тому

      BHEG G.M भेग जी.एम.