थानकोटको सुरुङबाट छिरेको ३ मिनेटमै पुगिन्छ धादिङ, यसरी भइरहेको छ अन्तिम काम
Вставка
- Опубліковано 7 лют 2025
- *सच्याइएको : समय ०.४१ देखि ०.४५ सम्ममा यो सुरुंगमार्गको कूल लम्बाई २ हजार ६ सय ८८ मिटरमध्ये २ हजार ६ सय ८६ मिटर हुनुपर्नेमा २ हजार ८ सय ८६ भएकाेमा सच्याइएकाे ।
सरकारले आगामी सोमबार (वैशाख ३ गते) नेपालकै पहिलो अत्याधुनिक नागढुंगा-सिस्नेखोला सुरुङ्ग मार्गमा अन्तिम छेड्ने काम (ब्रेक थ्रु) को तयारी अन्तिम चरणमा पुर्याएको छ । कूल २ हजार ६ सय ८८ मिटरको मूल सुरुङ्ग मार्गमध्ये २ हजार ६ सय ८६ मिटर खन्ने काम सकिएको छ । अब २ मिटर मात्रै खन्न बाँकी राखिएको छ ।
थप समाचार पढ्नः www.clickmandu.com
हामीलाई सामाजिक सञ्जालमा फलो गर्नुहोसः
Facebook: / clickmandu
Twitter: / clickmandu_com
For more Economic updates: www.clickmandu.com
#NagdhungaNaubisetunnel #clickmandu #RajeshVerma
अस्थलगत हैन हौ पत्रकार महोदय स्थलगत भनिन्छ।
पत्रकार हो कि ढुंगा माटो बोक्ने हो ? बोल्न पनि नआउने रहेछ, मान्छे नि कति फोहोर देखिन्छ त ,अलि सफा त हुनपर्छ, मुख धोएर आउनुहोस्। सरकार ले निर्माण गरेको होइन, जापन को सहुलियत ऋण सहयोगमा JICA 🎌ले निर्माण गरिदिए को हो , पुत्रुकार हो कि डकर्मी हो
La, Baisakh 3 gate aaunda pachhi bhanne haina ni hai.
हाम्रो देस नेपाल मा यस्तै सडक हाइड्रोपावर र सुरुङ जस्तो ठुलो ठुलो प्रोजेक्ट का ठेक्का चै जापानी कम्पनी लाई दिदा राम्रो हुन्छ किनभने भारात लाई ठेक्का दियो १ देखी ३ बर्ष लाग्ने समय १५ देखी २० बर्ष सम्म लगायर झुलाई राख्ने गर्छन चीन जापान रसियन कम्पनी लाई दिदा राम्रो पनि हुन्छ र छिटोभन्दा काम सम्पन्न हुन्छ र गुणस्तरीय हुन्छन
2686मिटर लम्बाई को सुरुङ्ग मार्ग 2886 मिटर काम कसरि सकियो अझ 2मिटर बाकी छ कुन हिसाब हो यो? 😂😂😂😂😂😂😂
😂😂😂
म पनि त्यहीँ सोचिराछु😁
Good
संवादाताको Presentation आलु जस्तो छ। पढ्न पनि ॲाउदैन कि क्या हो।😅
Nice 🥰👌🎉🎉🎉💞
No thank it that’s nagdhunga .
Total tunnel length 2688m ani
Total completed tunnel length 2876m k vaneko yesto
Hahahaha ma ni tei sundaithe
Bichha ko ghar kosko hola tyo Road ko mune White 😅
Sakkine kahile ho kahile khali yetti minut pugchha uti minut ma pugchha bhaner matra halla garer bas. Kun din pheri kun bakheda jhiker banda hune ho thaha chhaina. Ab dekhi tayari bhaye pachhi matra halla garnu bes hola.
ए पतुरकार भाइ तिमिले नै रिपोर्टिङ गर्नु पर्ने के आपद आईलाग्याथ्यो र😂😂
पहिला उद्घोषण सिकेर पत्रकारिता गर्नु होस सर।अलि खुलेर बोल्न सके जस्तो लागेन।
3 Minet cahi nabhnu na
Melamchi ko jasto kamai dhanda hola media ali hosiyar hunos hai
Andolanta1monthmatra garekoho Tara abadhi kina1year thapiyekoho sadhai nirmanadhin vanera batochhekera
Tunnelko pwal parna po ek dui dinmai hunxa bhanekota. Purai finishing garera sanchalan ma aunata ek barsa jati lagne bhanera pahilai bhanya thiyota.
Luttantrw le ballatall deko natak 🎉🎉😢😢😮utko mukhma jira jhai kaxuwako gatiko bikashko namma kalank ajhai 1year lagxa re vannuko mtlab 2/3 barsha lutirw lutera ho 🎉😢😢🎉😢
2688m ma 2800 khanisakyo re😂😂😂😂😂😂😂
painting chahe hudaina t
बकमफुसे