My Chill and Super Fun Interview With MAHABIR PUN

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024

КОМЕНТАРІ • 612

  • @kalp_it
    @kalp_it 10 місяців тому +217

    Perfect example of :
    "There is no great genius without some touch of madness" - Aristotle
    चाहे परिस्थिति जस्तसुकै होस् देश र जनतालाई सोच्ने महावीर पुनलाई हार्दिक नमन ।

  • @WangC
    @WangC 10 місяців тому +191

    सााधरण बोली गहन शब्द ❤महावीर पुन सर र IDS लाई ह्रिदय देखिनै नमन❤

  • @bp-khatri
    @bp-khatri 9 місяців тому +2

    बुक चाहिँ एकपटक पढ्न मन थियो तर बिद्यार्थी जिवनमा आर्थिक मन्दीले यो इच्छा परिपुर्ति गर्न सकिएको छैन ।🤨

  • @VatijHoraa-dk2hl
    @VatijHoraa-dk2hl 10 місяців тому +41

    महावीर पुन सर खासमा मान्छे नभएर हाम्रो देशको लागि वरदान स्वरूप हुन्छन्। Respect Mahabir Pun Sir 🙇
    महावीर पुन सुनौलो मन भएका मानिस हुन्❤❤

  • @Karki31ujal
    @Karki31ujal 8 місяців тому +10

    साधारण बोलि र व्यवहार भएका महाबिर पुन नेपालको एक महान बैज्ञानिक हुनुका साथै महान ब्यक्तित्व हुन जो निस्वार्थ नेपाल र नेपाली को लागि मरिहत्ते गरिरहनु भएको छ। 68 वर्ष को उमेरमा सडकमा डुल्दै पुस्तक बेच्दै हिडिरहनु भएको छ। उहाँलाइ विशेष नमन💗🇳🇵

  • @sansaofficial7512
    @sansaofficial7512 10 місяців тому +12

    देशले राम्रोसँग चिन्न नसकेको गहना धन्यवाद IDS परिवार podcast को लागी

  • @Saw_Jan18
    @Saw_Jan18 10 місяців тому +9

    महावीर पुन नेपालको एक प्रमुख सामाजिक उद्यमी हुन् जसले नेपालका गाउँ-गाउँमा इन्टरनेट पुर्याइएको छन । उहाँले नेपालको दूर र अनुप्रयोगशील क्षेत्रहरूमा विद्युत् तथा सुचना प्रविधि ल्याउनका लागि आफ्नो योजना र प्रयासहरूले कायम गरेका छन्। उहाँले नेपालको गाउँहरूमा अनौपचारिक शिक्षा, स्वास्थ्य सेवा, रोजगार निर्माण, र विकासका लागि अगाडि बढाएका छन्।
    महावीर पुनले विश्वभरिबाट पुरस्कृति पनि पाएका छन् र उनीको सामाजिक यात्रा र सेवाहरूले उहाँलाई नेपाल र विदेशमा पहिचान बनाएको छ। उहाँको योजना र कार्यक्षेत्रले उहाँलाई एक अद्वितीय सामाजिक उद्यमी बनाएको हो।
    महावीर पुनले नेपाली युवाहरूलाई प्रेरित गरेका छन् र उनीहरूलाई विज्ञान, प्रविधि, र उद्यमिता क्षेत्रमा प्रेरित गर्नुहुँदैछन्। उनको कार्यले नेपालमा तकनीकी र अभिवृद्धि गराएको छ, जसले देशलाई आफ्नो शिखरमा पुगाएको छ।
    महावीर पुनले आफ्नो समृद्धि र उत्कृष्टताका लागि गरेको योजना र कार्यहरूले उनलाई नेपाल र विदेशमा एक प्रमुख सामाजिक उद्यमी बनाएको हो। उनको समर्पण र योजना नेपाली समाजमा गर्व र उत्साह उत्पन्न गरेको छ र उहाले आफ्नो क्षेत्रमा देशलाई पहिचान गराउनु भएको छ।
    Thank you IDS for wonderful content.

  • @haribahadurmemes8125
    @haribahadurmemes8125 9 місяців тому +16

    Mahabir pun,most gentle man who sacrificed all his luxury, wealth and comfort he could have got for research, innovation and nation ❤️❤️
    Inspiration for those who want to achieve something out of scarcity...

  • @balaramkarki9742
    @balaramkarki9742 10 місяців тому +9

    "सोझो कुरा सोझै बिचार", भएका पुन आफूलाई सदैव सकारात्मक राख्ने खालका र अरूले केही भन्ने हुन कि भन्ने तिर ध्यान नदिई आफ्नो काम जे हो, आफूलाई जे ठीक लाग्छ त्यही गर्ने अनि उहाँले बकम्फुसे कुरालाई बढी जोड नदिई सबैको हितमा फाइदा हुने कामलाई प्राथमिकता दिने प्रकृतिको स्वभाव उहाँमा देखें। उहाँको योगदान कालान्तर सम्म अमर रहिरहने छ।
    अनि यो podcast पनि एकदमै रोचक लाग्यो, यसरी एकचोटि पनि skip नगरी हेरेको videos सायदै होला। भिडियोको लागि धन्यवाद।🙏

    • @mogarbhai3354
      @mogarbhai3354 9 місяців тому +1

      Varat lai nepall ma gafnu porxa vanne raja mahendra lai salute garxu🙏but last time raja birendra lai marne plan dai mara jgane,prachande,kp ,sere,arju,madhabe,gagane yasto desh dhrohi kukur kukur lai katera masu khana man lagexa that's it🙏🙏🙏🙏🙏

    • @BishalMAGAR-zu5uf
      @BishalMAGAR-zu5uf 6 місяців тому

      Magar honi 👑👑👑😍😍

  • @aakashsapkotaa
    @aakashsapkotaa 9 місяців тому +1

    “यदि तपाईंले आफ्नो सपना पूरा गर्न चाहनुहुन्छ भने तपाईंले आफ्नो समय र श्रम बचत गर्नुपर्छ । तपाईंले आफ्नो समय र श्रम बचत गर्नु भनेको तपाईंले आफ्नो सपना बचत गर्नु हो ।” - महावीर पुन

  • @sabinalama284
    @sabinalama284 8 місяців тому +1

    Malai yakdam man parxa mahabir pun malai pani yo book chiyako thiyo kasai padne manche ta haina Tehi pani uahako soch bichr aaut desh partiko maya yakdam ramro lagxa tara mo Europa chu malai pani deshkomaya lagxa farkina man xa tara Nepal ma farke ra k garne 😢

  • @prakasharyal7559
    @prakasharyal7559 10 місяців тому +5

    We Need Bidhya Chapagain (Herne katha) In Next Episode of IDP ❤ (PIN)

  • @ArjunKarki-nep16
    @ArjunKarki-nep16 10 місяців тому +16

    वहाँ को महान सोच कदम लाई हामी सबै नेपाली मिलेर साथ दिए मात्र देश उभो लाग्छ।

  • @ilapensabib
    @ilapensabib 5 місяців тому

    नया नया युटुवर हरुले एकले अर्कोलाई suscribe गरि हेल्प गरुम १००% BACK

  • @premrai7
    @premrai7 9 місяців тому +1

    IDS ko research ekdam man parxa but yaha mahabir pun sir ko interview lida uha ko book napadhi gako jasto lagyo
    Tyo book pani padhera janu vako vaye majja hunthiyo 😍

  • @om35559
    @om35559 9 місяців тому

    नेपाल बनाउन सबै सिद्धान्त फेल भइसके अब माहाबिर मुर्ख सिद्धान्त को पछि लागौ। अनि देश बन्छ

  • @sayahang
    @sayahang 9 місяців тому

    पत्रकारिता अझै सिक्नु पर्ने देखिन्छ हजुर आफै पनि यो भिडियो हेर्नू होला अलि चित्ता बुझेन मलाई चाहि धन्यबाद🙏

  • @GyanBox11
    @GyanBox11 9 місяців тому

    wifeहरु हुनुहुन्छ रे🤣 यो कसतो प्रश्न हो? wife हरुरे। श्रीमती पनि एउटा भन्दा धेरै हुन्छर? प्रश्नमा अलि परिपक्वता भएन कि?

  • @pawanlama9612
    @pawanlama9612 4 місяці тому

    म India (Assam)बांट हेरदेछू एसटौ रामरो काम हो महाबिर पून, हरको , कूलमान, जसतो नेता चाईनस अनी मोते नेपाल बनीन छ

  • @grgkamal
    @grgkamal 10 місяців тому

    ब्या भाछ कि छैन??? 0:16
    महाबिर पुनको जुनसुकै इन्टरभ्यु नछुटाई हेर्ने गर्छु म ।
    उहाको बैबाहिक जिबन र छोराछोरीको बारेमा धेरै अन्तरबार्ताहरुमा बाताईसक्नु भएको छ ।
    So do research.
    तेसैले यो पोडकास्टलाई 10 मा 0.0001 रेटिङ्ग दिन चाहन्छु ।

  • @sitagautam1296
    @sitagautam1296 10 місяців тому +1

    हो हामि नेपालि मै समस्या छ आफ्नो लागि खाने पानी पनि ल्याउन नसक्ने अरुको बाटो हेर्ने जुन खालको एउटा प्रवृत्ति छ तेसैको परिणाम हो आजको यो अवस्था

  • @laxmiadhikari724
    @laxmiadhikari724 9 місяців тому

    रास्ट्रीय आबिस्कार केन्द्रसंग बिदेशबाट सिधा सम्पर्क गर्न के गर्नु पर्ला?

  • @mahen459
    @mahen459 9 місяців тому

    के नेपालमा सायदै कोही यास्तो देश प्रेमी पागल आउला यो आविस्कार केन्द्र सम्हाल्ने ( After the Mahabir Pun ) महाविर पुन पश्चात जसले २४ सै घण्टा समय दिएर आर्थिक अवस्था कमजोर हुँदा यसरी गुजारा गरि 😢आफ्नो दायित्व पुरा गर्ने सक्ने क्षमता राखने कोही आउला र ?
    #निडर ,निस्वार्थ ,मुर्ख, पागल ,आविस्कारको पुजारी 😢😢😢😢
    धन्यवाद IDS लाइ यसरी चासो देखाएकोमा

  • @minalimbu_nepal
    @minalimbu_nepal 5 місяців тому

    कुनै सही काममा सफलता हासिल गर्न अन्धो, बहिरो र मूर्ख हुनैपर्छ। तर अपाङ्ग चाहि बन्नु हुन्न।😊😊🙏🙏

  • @abhishekhalwai7607
    @abhishekhalwai7607 8 місяців тому +1

    Bro is trying so hard to copy samdish😂 Just the intro had me, looking forward to the conversation. (P.S. I wrote this before finishing the video)

  • @Philomaniac
    @Philomaniac 9 місяців тому

    ङिच्छ ङिच्च हाँसेर गति नछाड, अलि गम्भीर भएर अन्तर्वाता लिने गर। कोसँग कसरी बोल्ने था छैन तँलाई? जाँठा के के न हुं जस्तो सोच्छस कि क्या हो?

  • @SirAlexGBE
    @SirAlexGBE 10 місяців тому +3

    डल्ले मगर काकाको भाषा, प्रश्नको उत्तर,काम, savage reply सबै Top level 🔥

  • @alwaystruthNp
    @alwaystruthNp 9 місяців тому

    महाबीर पुनबाट सिक्न सकिने पक्ष भनेको जीवनशैली हो। अरुलाई देखाउन महङ्गो लुगा लगाउने, ऐसआरामले जिन्दगी बिताउने गर्दा के प्राप्ती हुन्छ? नेपालमा बनेको कति सामान प्रयोग गर्छौं हामी? जति महङ्गा सामान, आधुनिक सामान प्रयोग गर्छौं त्यति देश र देशबासी गरिब हुने हो।
    Puma, Northface ब्राण्डका लागि बिज्ञापनको पैसा तिर्ने हो उपभोक्ताले, बरु १० जोर अरु लुगा फेरिफेरि लगाउन पाईन्छ त्यो पैसाले।
    कसले के भन्छ भनेर अरुको मन नदुखाउन कर्म गर्ने होइन-मान्छे भएर जन्मेपछि मनले खाएको र जगत भलो हुने काम गर्नुपर्छ-देखासिकी गरेर आफूलाई पनि लोभीपापी बनाउने होइन।

  • @ashalkhanal5982
    @ashalkhanal5982 10 місяців тому +1

    महा को अर्थ ठूलो विशाल र बिरको अर्थ निडर!
    जस्को नाम नै महाबिर छ!
    जस्को सोच पनि महा वीर नै छ!
    उ युग पुरुष हो!
    किन कि उस्ले माया मोह र सम्पतिलाइ जितेको छ !
    उस्को अगाडि
    न सुन ठूलो न हिरा न सम्पती ठूलो न पैसा
    उ हरेक पल सिक्न र सिकाउन चाहान्छ!
    उ आफ्नो देशलाई प्रबिधी सङ्ग जोड्न चाहान्छ!
    उ आफ्नो देशको युबालाइ
    स्वदेश मै रोकेर प्रबिधिको बिकाश गर्न चाहान्छ!
    उ न कहिलै जिब्रोको स्वादको पछि दौडियो
    न मया मोहको पछाडी
    न बिलासितामा हरायो
    न रङ्गमन्चमा हरायो
    उ हरायो त केबल गन्तब्यमा
    उ हरायो त केबल लक्षको पछाडी
    उस्को आँखाले गन्तव्य बायक अरु देख्दैन
    उस्को एउटै सपना छ!
    त्यो सपना हो प्रबिधिक युगको सुरुबात!
    अमेरिकाको सहरमा आलिसान महलमा बसेर
    बुलेट प्रुफ कारमा सयर गरेर
    अघि पछि सेवक लियर हिड्न सक्ने क्षमता भयको मान्छे हो उ
    उ सामान्य होइन
    उ असामान्य मनुष्य हो
    त्यसैले त उस्को अगाडि भौतिक सुख सयल
    सबै फिका फिका देखिन्छ!
    त्यसैले हो उसको नाम महा वीर भएको ।
    Mahabir Pun

  • @DOLPHINEDUCATION1
    @DOLPHINEDUCATION1 10 місяців тому +1

    किताब पढेर पोडकास्ट गर्न पर्थ्यो

  • @roshn4306gmailcom
    @roshn4306gmailcom 10 місяців тому +1

    Tara sudip dai tapaile National innovation center ko workshop ko pani glimpse harnu halnu parthyo Behind the scene haru jasto

  • @zyxwchannel4247
    @zyxwchannel4247 10 місяців тому +1

    Biswo ko gyani manxe thiyo ho, jole vanxa ki ma toh bisaye honi vane.

  • @SujitPaudel
    @SujitPaudel 10 місяців тому +1

    सबै भन्दा राम्रो
    Sabai bhanda ramro

  • @Sport_nepal5
    @Sport_nepal5 9 місяців тому

    म उमेरमा १५ वर्ष को भए पनि देश प्रति निकै प्रम छ र मलाई लाग्छ यदि साच्चै नै माहाविर पुन जस्तो अझै केहि सिमित मान्छे मात्र भए पनि देश साच्चिकै धेरै अगाडि बढ्ने थियो जहॉ अहिलेका युवा हरू free fire pubg र youtube मा फाल्टु काम गरिरहेका हुन्छन् त्यहाँ Indepth story , the Nepali commet , Mahabir Pun , Dr Sanduk koirala जस्ता व्यक्तिव बाट केहि सिकि देशको लागि काम गर्न निकै ठुलो धोको छ ।

  • @akacobra3271
    @akacobra3271 9 місяців тому +1

    genius absolutely genius❤🕉️🐍🇳🇵

  • @susantbaraili74
    @susantbaraili74 10 місяців тому

    ‘कर्तव्य के छ जनको, यति छन् विरोध ?’
    ‘नक्षत्र हेर नभमा, दिलसाथ सोध !’
    ‘के हो ठुलो जगतमा ?’ ‘पसिना विवेक’
    ‘उद्देश्य के लिनु ?’ ‘उडि छुनु चन्द्र एक ।’
    - महाकवि लक्ष्मीप्रसाद देवकोटा

  • @shankarsingh49158
    @shankarsingh49158 9 місяців тому +1

    Hudge respect for mahabir pun sir

  • @milanbogati8762
    @milanbogati8762 9 місяців тому +1

    Salam6 mahabir Sar 🙏 man dekhi Naman

  • @ashokgyawali6529
    @ashokgyawali6529 10 місяців тому +2

    If it's possible, could you please consider listening to Gyanendra Sah's podcast? It would be much appreciated if you could give it a try." ! Ekchhoti try garnus na uha ko podcast leuna !

  • @huandanton4395
    @huandanton4395 10 місяців тому +1

    महावीर सरले धरानको विषयमा जुन कुरा गर्नु भयो त्यो नै नेपालको वास्तविकता हो। यहि कारणले गर्दा हो नेपाल पछि परेको। धरान भन्ना साथ नेपाल कै फेसनको सहर, लाहुरेहरुको सहर, सुन्दर सहर भनेर चिनिन्छ। तर त्यस्तो सहर जहाँ खाने पानी जस्तो आधारभूत आवस्कता सम्म पुरा नहुदा पनि धरान बासी चुपचाप बस्नु भनेको लाचारी नै हो।
    दोस्रो कुरा राजनिती गर्नेहरु र नेपाली मानसिकता म र मेरो नजिकका मानिस भन्ने छ त्यहि नै समस्या हो।
    र अर्कों कुरा भनेको मिडियाले जुन भूमिका निभाउनु पर्ने हो त्यो नभएर ख़ाली पैसाको पछि लाग्ने भएकाले यो भिडियो हेर्दिन सम्म भन्नु भयो। किनकि महावीर सर चिप्लो मिठो बोल्ने हैन वास्तविकता बोल्नु हुन्छ। सत्य सत्य नै हो तितो नै भए पनि। तर in depth story ले जुन काम गरिरहेको छ त्यो राम्रो छ। आगामी दिनहरुमा पनि राम्रो गर्दै जानु होला। शुभकामना सहित धन्यवाद।।।।

  • @bikramdhami6333
    @bikramdhami6333 9 місяців тому +1

    @ In-Depth Story(IDS) ले गरेका पाेडकाष्टहरू मध्ये याे एउटा उत्कृष्ट पाेडकाष्ट लाग्याे । कारण के छ भने डा. महावीर पुन सरसँग यसरी नै पाेडकाष्ट वा अन्तरवार्ता लिन मेराे पनि मनकाे चाहाना थियाे, जुन याे Podcast बाट धेरथाेरै पूरा भएकाे अनुभव भयाे । यतिकाे उत्सुकताका साथ अरू मिडिया र पाेडकाष्टहरूमा कार्यक्रम सचालन भएकाे आभाश छैन । धन्यवाद IDS team र महावी पुन सर, दूबैलाइ, साथै Concept र यस्तै पाेडकाष्ट मार्फत दर्शकहरूकाे मन जित्न सफल हुनुहाेस् । याे पाेडकाष्ट अलि अझै लामाे समय सम्म हुन सकेकाे भए झनै राम्राे हुनेथियाे । र, उन्नती एवं प्रगतिकाे निम्ति IDS Team लाइ धेरै धेरै शुुभकामना छ....

  • @rameshrawat6753
    @rameshrawat6753 8 місяців тому +7

    सरल भाषा अनि सिम्पल शैली महावीर पुन सरलाई नमन् छ

  • @dixitpariyar9397
    @dixitpariyar9397 9 місяців тому +1

    हाम्रो देश नेपालमा अत्यन्तै चाहिने मान्छे हाम्रो महावीर पुन❤️ तथा यस्तै यस्तै podcast💐
    #Ids💥❤️

  • @Mission157
    @Mission157 6 місяців тому +1

    Mahatma Gandhi ko arko rup😂❤

  • @jeetenrai5371
    @jeetenrai5371 8 місяців тому +1

    Yo book Malai pani chahiyo

  • @shovakasaju8685
    @shovakasaju8685 9 місяців тому +9

    looking at him gave me a lesson that you don't need much things to be a legend, you just need only three things on you शुद्ध मन, प्रस्ट बिचर अनि पूर्ण लगनशील

  • @SAUGATVLOG-gu7gu
    @SAUGATVLOG-gu7gu 3 місяці тому

    देश ले नचिनेको महान व्यक्ति उच्च सम्मान छ

  • @prabinchaulagai4209
    @prabinchaulagai4209 9 місяців тому +7

    Since from a long time, I'd been following IDS and watching most of the videos. For the very first time I watched any kind of podcast fully. This podcast is totally natural and Organic. It can inspires lots of youths. Thankyou for spreading positivity inside nation. #Jaynepal.

  • @sattishpokharel3017
    @sattishpokharel3017 10 місяців тому +2

    कुहिएको बोटमा पनि आशाको किरण बोकि केही सानो पालुवा पलाउछ ! हो तेहि पालुवा मध्य एक हुन महाबिर पुन ❤

  • @sabinpoudel1108
    @sabinpoudel1108 9 місяців тому +1

    मैले अहिले सम्म कुनै पनि विशिष्ट व्यक्तित्व हरु को आत्मा कथा पढेको थिएन तर महावीर पुन को आत्मकथा पढे र मैले मेरो देश का लागि केही त गर्नु पर्दो रैछ भनेर सोच्न बाध्य बनाउनु भएको छ। उहाँ ले हाल सम्म गरेका हरेको प्रयास प्रति हार्दिक नमन टक्र्याउन चाहन्छु। I.D.S.podcast लाई पनि धेरै धेरै ध्यवाद किताब मा नभएको कुरा लाई हामी माझ पुराइदिनु भएको मा। मलाई UA-cam मा हेर्ने channel हरू मध्ये एक एउटा यो पनि पर्दछ।🎉🎉❤ Love you ids. Potdast and IDS best wishes for your next content , waiting for it.........

  • @pawanbhandari5512
    @pawanbhandari5512 10 місяців тому +46

    Firstly, Thank you IDS to bring our first Nepali scientist ( Dr. Mahabir Pun) on this channel, which I had never seen such types of scientists on my life. Secondly, His continuously perseverance he reached that level which advocate the youth of Nepal to do something over here. Hats off to this man, of his efforts on NOC and Also, look how his sleeping looks like ; I feel so grateful that I was this video.

    • @lucifer-lk4zb
      @lucifer-lk4zb 10 місяців тому

      wtf dr. he is Er. bro 😅

    • @lucifer-lk4zb
      @lucifer-lk4zb 10 місяців тому

      and he is not a fucking scientist kyaa muji anpaad

    • @lucifer-lk4zb
      @lucifer-lk4zb 10 місяців тому

      he is a great engineer 😎

    • @shreejantimsina1389
      @shreejantimsina1389 10 місяців тому +3

      @@lucifer-lk4zbHe has an honorary degree for Doctor of Humane Letters.

    • @AceGun_0.0
      @AceGun_0.0 9 місяців тому

      ​@@shreejantimsina1389kaha bheda lai samjhaudai baseko bro!

  • @MandipChhetri
    @MandipChhetri 10 місяців тому +1

    यो comment भाइरल गर्न पर्यो , सबैले like हनम त 😅

  • @sugamregmi
    @sugamregmi 10 місяців тому +1

    सादा जीवन , सकारात्मक सोच, ढल्किलो उमेरमा पनि यति धेरै उर्जावान व्याक्ती महाविर पुन वाट हामीले केही सिक्न नसकेको झैलाग्दछ। सदै राजनिती र सरकारलाई गाली गर्नु भन्दा सानो भएपनी आफ्नो उत्पादनमूलक व्यवसाय सुरु गरौ । देशमै रोजगारी सृजना गरौ,स्वदेशी समानको प्रयोग गरौ यती गर्दा यसरी निश्वार्थ देशकोलागी योगदान गर्ने व्यक्तीलाई आफुले गरेको योगदानमा गर्व महसुस हुन्छ। आफ्नो प्राण जादा कुनै पछुतो हुदैन्।
    " कुनै राष्ट्रको प्रगती हुनको लागि एउटा युगले आफ्नो युगको वलीदान दिनु पर्दछ"

  • @dazzlingofficial8801
    @dazzlingofficial8801 9 місяців тому

    सभै भन्दा राम्रो comment.

  • @Ad.Bibekofficial
    @Ad.Bibekofficial 9 місяців тому +3

    डा. माहाविर पुन , एक सच्चा मन भएका साधारण जिवनमा रमाउने नेतृत्व वान ब्याक्तित्व हुन जो आउने पुस्ताकालागी प्रेरणा बन्नेछन् र बनिरहेका छन् ।
    तर बिडम्बना नेपाल सरकारले उहाँको योगदानलाई नजरअन्दज गर्दै असहयोग गर्दै आइरहेको छ। नमन छ येस्ता देश प्रेमी ब्याक्तीलाइ🙏🙏🇳🇵🇳🇵
    धन्यवाद छ ( IDS ) डा. माहाविर पुनको बिचार हामी शुभचिन्तक र दर्शकसामु ल्याउनु भयेकोमा ❤️❤️❤️

  • @Prakash12354
    @Prakash12354 10 місяців тому +6

    देश मा भएका युवा तथा केही गर्न चाहाना भएका ब्यक्तिहरु को एक मात्र प्रेरणा को स्रोत महाबिर पुन देश का लागि बिना स्वार्थ आफ्नो अमुल्य समय समर्पित गरिरनु भएको छ
    जय देश जय नेपाल❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @codeish5477
    @codeish5477 10 місяців тому +2

    महावीर पुन को यो interview interview नभएर यौटा पाठ हो हामी सबैलाइ not only nepal all over the world कसरि good human being हुनु पर्छ भन्नि | Perfect example of human being 🙏🙏

  • @prakashpandey8287
    @prakashpandey8287 10 місяців тому +1

    [ जिन्दगी के हो बिस्तारै महावीर बा लाई हेरेर सिके ,केवल आफु भन्दा पनि अरुको लागि सोचेर निस्वार्थ सेवा गर्नु नै त आखिर जिन्दगी रैछ ]

  • @MantosMagar-hg8tm
    @MantosMagar-hg8tm 8 місяців тому +2

    धेरै राम्रो काम गर्नु भएको छ। यतिको मान्छे अरु पनि भयको भय नेपालमा 🎉

  • @maansoaltee
    @maansoaltee 10 місяців тому +10

    The eloquence of Sudip Bhai and the wisdom of Mahabir Pun makes it complete organic podcast. Cheers to all the upcoming projects that r pipelined for both parties.

  • @Rijan07
    @Rijan07 10 місяців тому +13

    What a humble and focused man❤❤Respect Mahabir Pun❣❣

  • @CTEVT420
    @CTEVT420 10 місяців тому +1

    देश मा भएको बेथिति बेरोजगारी अन्याय र अत्याचार अन्त्य गरि समृद्ध नेपाल को निर्माण का लागि उहाँ जस्ता ठूलो सोच भएका ब्यक्ति आबश्यक छ
    जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @techxplorenepal
    @techxplorenepal 10 місяців тому +3

    The story of Mahabir Pun provides a source of great inspiration to all the Nepalese innovators. नेपालमा प्रविधिलाई अगाडि बढाउने उहाँको प्रतिबद्धता, उहाँको उच्च विचारधारा र उहाँको विनम्र जीवन शैली एकदमै प्रेरणादायी र अद्वितीय छ। I truly appreciate In Depth Story sharing this amazing story, it is not just a story it is an emotion and inspiration to all.

  • @lifevc7dz
    @lifevc7dz 4 місяці тому

    Rajeev bikram shah ko interview linos na ids dai pliz🙏🙏🙏

  • @amitbhattarai6728
    @amitbhattarai6728 10 місяців тому +3

    देश कै भविष्यलाई प्रविधिले गुन लाइदिने
    आफूलाई धन सम्पत्ति सुन नचाहिने
    सच्चा सपुत देशका कोही देखाउ भने कोहीले
    साँच्चै म अरु नभई महावीर पुन देखाइदिन्थे
    उच्च सम्मान ❤🙏

  • @halkavlogs3287
    @halkavlogs3287 8 місяців тому

    Plz thumbnail ko tyo gatthi halya khoi hataunus k dai. Plz
    Ali disrespect jasto vayena rw

  • @01mind
    @01mind 10 місяців тому +7

    Our real diamond 💝

  • @lamichhaanejiu555
    @lamichhaanejiu555 День тому

    Attitude 0✔️
    Skill 100✔️
    Talented 100✔️
    Mstermind 100✔️
    Flex0
    King God Respected Sir Real life legend MAHABIR PUN ❤

  • @shirishthapamagar8458
    @shirishthapamagar8458 10 місяців тому +2

    युवा विकासको लागि उत्तम UA-cam च्यानल In-Depth Story and IDS Podcast. Mahabir Pun Legend, big respect 🙏.

  • @dipendrabogati8017
    @dipendrabogati8017 10 місяців тому +1

    बिज्ञान र आविस्कार मा इन्भेस्ट नगरे सम्म देस अगाडी बढ्न सक्दैन भन्ने कुरा नेता हरुले कहिलेइ बुझेनन् l बजेट को केहि पैसा बिज्ञान र आविस्कार को लागि आफै छुट्याउनु त कता कता आन्दोलन गरेर छुट्ट्याउ भन्दा पनी छुट्याएनन l बिज्ञान क्षेत्र को लागि बजेट छुट्याउ भनेर आन्दोलन गर्नु पर्ने, यस्ता नेता भएको देसमा महाबिर पुन जस्तो साधारण, असल, सहनसिल र सबैको भलो चाहने व्यक्ति जन्म लिनु हाम्रो लागि सौभाग्य हो l

  • @rajinarijal117
    @rajinarijal117 2 місяці тому

    English subtitles pani vayo vane dherai ramro taki sabai maaj pugos :) huge respect ❤

  • @puspakiranbashyal7187
    @puspakiranbashyal7187 10 місяців тому +1

    मलाई मुर्ख मान्छे मन पर्छ ♡
    यो पोडकास्ट चाहिँ अति नै राम्रो लाग्यो ।
    सिधा अनि सादा , आहा !!!

  • @hownotto81
    @hownotto81 9 місяців тому

    Book ni katti mahango ho k, book kinna matra pani bidesh gayera paisa kamayera aaune plan gariyo.......anyway dami conversation

  • @dbbhandari2024
    @dbbhandari2024 10 місяців тому +2

    सादा जीवन उच्च विचार नामक नाराको व्यवहारिक प्रत्याभूति हो महावीर पुन, सरकारले गिद्दे नजर समेत नलगाएको सन्दर्भमा आत्मशक्ति र जनताको सहयोगद्वारा आविष्कार र अन्वेशणको क्षेत्रमा सबैले चिन्ने नाम हो महाविर पुन! समयलाई कहिल्यै खेर फाल्न नचाहने पुन र देशभक्तिको जागरणले उत्तप्रेरित तथ्य घटना र नयां खोजको सारथि सुदिप दाइ तथा उहांको समग्र टिमलाइ हृदयदेखि नमन तथा हार्दिक आभार सहित शुभकामना !

  • @Hshsbdbe-o7x
    @Hshsbdbe-o7x Місяць тому

    Nepal KO baigyanic utharchadav KO suruvat KO Katha hola yo

  • @aloneBoy-cs8ej
    @aloneBoy-cs8ej 9 місяців тому +1

    ❤mahabir pun

  • @nischal0044
    @nischal0044 10 місяців тому

    मूर्ख भएर काम काम गर्नु पर्छ ❤

  • @subashchandrasapkota7885
    @subashchandrasapkota7885 10 місяців тому +15

    "Listening to Mahabir Pun's interview on the Indepth Story podcast was an absolute eye-opener! His journey and dedication to connecting remote areas through technology are truly inspiring. Pun's passion for bridging the digital divide and empowering rural communities shines through every word. The way he blends innovation with a deep sense of social responsibility is remarkable. This interview not only highlighted Pun's incredible work but also left me motivated to contribute positively to society. Thank you, Indepth Story, for sharing this insightful conversation!"

  • @Bishal118
    @Bishal118 10 місяців тому +12

    Much respect to IDS podcast and Mahabir pun sir❤❤

  • @devrai1540
    @devrai1540 9 місяців тому

    Sabailai murkha banne prerana Milos..eti bhae pugyo

  • @freefire-tp8ni
    @freefire-tp8ni 9 місяців тому +2

    This person is nepalies diamond

  • @avinassunar
    @avinassunar 10 місяців тому

    Ma ta K vanum Daju varkhari 21 ko puge Iff Nepal Lai sachhikai Nepal banauni ho vaney akak nepali aama ko kokh Bata Mahabir pun sir ko jasto sakaratmak Soch vako Xora Xori ko janma Hos Ani hjr jasto yastai manxey Lai Yeo sansar ko Aagadi launey Kam aajaw samma Kasaile gareko chhaina Hola I know hjr ko soch ne Mahabir pun sir ko Jastai chha Take care Daju Keep going 💪 support chha Dharai Dharai first time full podcast hare Maja lagyo aajai yastai manxey sanga Chinjan Gardai garnu hola ❤❤❤

  • @AtombombLotusneupane
    @AtombombLotusneupane 9 місяців тому +1

    My inspiration

  • @hitnailhalfway2485
    @hitnailhalfway2485 10 місяців тому

    interview line manxe ko kura bujne ra qsn sodhne ability ali kam vaye jsto lago.

  • @maheshkattel
    @maheshkattel 9 місяців тому

    Ramro Comment ta hanna Jandina hola
    Tara Book chai padna man xa😍😍😍😍

  • @rabin17730
    @rabin17730 10 місяців тому +25

    “If you look at history, innovation doesn’t come just from giving people incentives; it comes from creating environments where their ideas can connect.“
    Steven Johnson (1968).
    Hats off to Sudip Bhai Subedi for bringing Mr. PUN IN PODcast.❤

  • @kaflethitokalyan3928
    @kaflethitokalyan3928 10 місяців тому +3

    महाबिर पुन यो देश काे इतिहास मा छुट्नै नहुने नाम जस् बाट हामीले धेरै ज्ञान प्राप्त गर्न पाएका छौं र यसका लागि IDS podcast लाई पनि धेरै धन्यबाद र अझैं पनि सधैं यस्तै video काे अपेक्षा गर्दै पर्खिरहने छौं।।❤❤

  • @shabnamsubba3129
    @shabnamsubba3129 9 місяців тому +7

    I have been always curious about this man here, Mahabir Pun Facebook story kahilekai media ma dekhda crazy nai lagtho .This podcast has helped me understood a little in depth about dedication he has for innovation center and creation of employment opportunities in Nepal. I love his passion for his work and love for country when most of us are frustrated and leaving country for better tomorrow. You truly are an inspiration either for the honesty or the life you choose to live .I still have lots of curiosity regarding you and your life ,surely going to read your book.Thank IDS podcast ❤.

  • @SAJJAN-FF
    @SAJJAN-FF 9 місяців тому

    I know nothing. I am a beginner.

  • @shhhhhhhhhhhh...
    @shhhhhhhhhhhh... 10 місяців тому +1

    महावीर पुन ह्दय मुखमा लिएर बोल्नुहुन्छ।

  • @SYU213
    @SYU213 3 місяці тому

    Immandar hunu paryo je bhaya pani beimani hunu bhayan

  • @sangamshrestha8004
    @sangamshrestha8004 9 місяців тому

    Dai le Pani question Garda alik tapai Ka sabda Haru “sabda chayan ma dhyan dinuhos ”

  • @parasbhai627
    @parasbhai627 10 місяців тому +1

    जस्तो सुकै वातावरणमा पनि घुलमिल हुने,सरल जीवन शैलीशैली, आफ्नो कर्मप्रतिको लगाव र माया अनि सबै कामको सराहना गर्ने,जस्तो सुकै कुरालाइ पनि सरल रुपमा लिने महान व्यक्तिगत,नेपालमा नै केहि गर्न सकिन्छ भन्ने युवा वर्गका प्रेणाका स्रोत तर हाम्रो पछ्छौटेपन देशले चिन्न सकेको छैन । anyway thank you very much indepth podcast team....

  • @utsav428
    @utsav428 10 місяців тому +1

    सबै भन्दा राम्रो कमेन्ट 😊

  • @halkavlogs3287
    @halkavlogs3287 10 місяців тому

    I respect u a lot
    Maile hjr loi dherai jaso video herxu but thumbnail ma mahabir pun sir loii gatthi lagako chai maan parena
    Hjr jati sukai uha samma friendly vaye ni respect is respect.
    I love the topic of this video but due to this thumbnail I can't watch it .
    So plz yo thumbnail change garnus na hoi malai ni yo video hernu x

  • @SYU213
    @SYU213 5 місяців тому

    Khisee gareko style le haseerahanchha yo manchhe

  • @xclent7923
    @xclent7923 9 місяців тому

    Maila book tw jitdina
    Ma sir mahabir pun jasti dharai boldina bolna aaudina pane
    “Sada jiban uchha bichar” ek matra udharan mero jindigi ko

  • @sandeepghimire8646
    @sandeepghimire8646 9 місяців тому

    31 years samma struggle garda pani ajha nepali ko support teti xaina. Nepali ko buddi kaile aaune

  • @AshwinChhetri-ez4xy
    @AshwinChhetri-ez4xy 6 місяців тому

    Mahabir sir namaskar tapai sanga vetnu thyo

  • @srijal-fx1wn
    @srijal-fx1wn 9 місяців тому

    Mahabir pun le briefing gardina hernu vanya paxi IDS ko team ley abhiskar kendra ma k k bhaerako cha tesko update chhae kina rakhena yo episode ma ??? ki mahabir pun lai bechna khojya ki views ko lagi athawa teha ko creation ko privacy maintain gareko??