Timi (तिमी)

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • Timi (तिमी)
    Vocalist- Artificial Intelligence (AI)
    lyrics by - Rohan Raut
    lyrics:
    बुझ बुझ बुझ या रहु तिमी नै, नबुझ्ने,
    हेर हेर हेर या रहु तिमी नै, फर्कि नहेर्ने,
    गरिरहेछु माया, बर्नन नै गर्न नमिल्ने,
    सोची रहेछु तिम्रै बारे, रोक्नै नमिल्ने गरि,
    घट्दैन माया, मिलौं टाढा भए नि,
    मर्दैन माया, बर्षौं नबोले नि ,
    लाग्दैन मन अरुमा, एकचोटी लागे सि,
    भाग्दैन आँखा अरुमा, एकचोटी भागे पछि,
    लाग्दैन रमाइलो कुनै ठाउँ, एकजना कोही नहुँदा,
    समय रोकियोस् झैँ लाग्छ हरेक ठाउँ, एकजना कोही हुँदा,
    बुझ बुझ बुझ या रहु तिमी नै, नबुझ्ने,
    हेर हेर हेर या रहु तिमी नै, फर्कि नहेर्ने,
    घट्दैन माया, बर्षौ बर्ष नि,
    मर्दैन माया, बर्षौं बर्ष नि,
    मर्दैन माया, बर्षौं बर्ष नि,
    बुझ बुझ बुझ या रहु तिमी नै, नबुझ्ने,
    हेर हेर हेर या रहु तिमी नै, फर्कि नहेर्ने,x2
    #music #song #ai #aimusic
    #rohanraut5468

КОМЕНТАРІ •