Rakshas | राक्षस

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • Rakshas | राक्षस
    Lyricist- Rohan Raut
    Composed with help of Artificial Intelligence(AI)
    Lyrics:-
    देखे मैले
    राक्षस, यही धर्तीमा।
    मान्छेको रूपमा
    मान्छेको रूपमा....
    मनुष्य बनी कति पो बाँच्छस् ,
    खै के तँ राख्छस्, तेरो समृद्धिमा
    (खै के तँ राख्छस्)
    आफैसँग डराइ त भाग्छस्।
    राक्षस लुकाई तँ राख्छस्
    आफू भित्र।
    देखे मैले राक्षस, यही धर्तीमा,
    मान्छेको रूपमा(रूपमा)
    (राक्षसलाई)
    कति लुकाई त राख्छस्
    खै के तँ राख्छस्, तेरो समृद्धिमा
    देखे मैले
    राक्षस, यही धर्तीमा।
    मान्छेको रूपमा
    (राक्षसलाई)
    कति लुकाई त राख्छस्
    शरीरलाई मुकुट बनाई,
    मनुष्यको अस्तित्व जनाई,
    राक्षस बाँचिरहेछ।
    झुटो आँसु देखाई,
    मानवतालाई बलि चढाई,
    राक्षस हाँसी रहेछ,
    हाँसी रहेछ।
    (बाँचिरहेछ)
    देखे मैले राक्षस, यही धर्तीमा,
    मान्छेको रूपमा(रूपमा)
    (राक्षसलाई)
    कति लुकाई त राख्छस्
    हो
    हो।
    देखे मैले राक्षस
    हो.
    यही धर्तीमा।
    देखे मैले राक्षस
    देखे मैले राक्षस, यही धर्तीमा।
    मान्छेको रूपमा
    राक्षसलाई कति लुकाई त राख्छस्
    #song #music

КОМЕНТАРІ •