नमस्कार मेरा सम्पुर्ण श्रोता तथा दर्शकहरुमा! म यहि गीतको गीतकार जानकी पन्थ। मेरो शब्द अलिफ जीको सङ्गीतमा काव्य आचार्यको सुमधुर स्वर।देशमै रहेर पनि चाडपर्वमा घर जान नपाउनुभएका तथा विदेशी भुमीमा पसिना बगाइरहनुभएका सम्पुर्ण नेपालीको कथा-व्यथा समेटेर यो हृदयविदारक गीत हजुरहरुमाझ पस्केका छौं। थोरै समय छुट्ट्याएर हेरि जस्तो लाग्छ त्यस्तै प्रतिकृया दिनु है।❤❤❤❤❤
कसरी बयान गरु म यो गीतको? एक एक शब्दले सिधै मुटुमा छुने। खासमा अवार्ड चाहिँ यस्ता गीतले पाउनुपर्ने हो तर के गर्नु नेपालमा अवार्ड पनि किनबेच हुन्छ। शुभकामना सम्पुर्ण टिमलाई। ❤❤
नमस्कार म यसै गीतकी गायिका काब्य आचार्य, मेरा अरु गीत जस्तै यो गीतलाई पनी माया गरिदिनु हुनेछ भन्ने पुर्ण आसा छ 🙏🙏🙏❤❤
मनै छुने गित बधाइछ बैनि
❣️❣️❣️❣️❣️
Nice song 🎉🎉
Thank u so much Dai ❤❤
congratulations Alif uncle & entire team 😊😊
Thank u so much ❤❤
शुभकामना ❤ अलिफ खान राम्रो छ🙏🙏
Thank u so much ❤❤
आहा मार्मिक गित बधाई तथा सफलताको शुभकामना दाजु ❤❤❤
Thank you hajur❤❤
धन्यबाद प्रतिकृया को लागि❤🎉🎉
Thank u so much ❤❤
सारै मनछुने गीत
अत्यन्तै मार्मिक गित😢😢❤❤
Thank u so much Di ❤❤
❤❤❤❤❤❤❤❤❤❤
आहा धेरै धेरै शुभकामना ❤❤❤❤❤❤
Thank u so much ❤❤
आँसु नै थामिएन 😢😢
Thank u so much Di ❤❤
अति मर्मस्पर्सी गीत। ❤❤❤❤
Thanks🙏🙏🙏
धन्यबाद प्रतिकृया को लागि❤🎉🎉
Thank u so much ❤❤
so sweet song. Best wishes all entire team.🌼
Thank u so much ❤❤
❤❤❤Nice voice... heart touching words
🎉❤ congratulation and all the best
Thank you soo much❤❤
धन्यबाद प्रतिकृया को लागि❤🎉🎉
Thank u so much ❤❤
male version पनि कतिपटक हेरे। जति सुन्यो उति चसक्क बनाउने शब्दहरु! आहा! जति सुन्दा पनि धित नमर्ने। बधाई सम्पुर्ण टिमलाई। 🌹🌹🌹
Thank u so much ❤❤
सार्है मीठो गीत खान भाइ! बधाई छ। सलामवालिकुम ❤❤❤
धन्यबाद प्रतिकृया को लागि❤🎉🎉
Thank u so much ❤❤
मर्मस्पर्शी गित ❤❤❤❤
दाइ भा भए नि दिने थिएनन् पक्कै खाडी आउन। मुटुमा हान्यो यो शब्दले। भक्कानो फुटेर आयो। मेरै लागि बनाएको रैछ यो गीत।😢😢😢😢😢😢😢
Thank u so much ❤❤
Nice ❤❤
आँसु नै थामिएन यो गीत सुनेर male female दुवै कति मीठो। यो गीत लेख्ने sis पनि विदेशमा हुनुहुन्छ कि ?
Thank u so much ❤❤
नमस्कार मेरा सम्पुर्ण श्रोता तथा दर्शकहरुमा! म यहि गीतको गीतकार जानकी पन्थ। मेरो शब्द अलिफ जीको सङ्गीतमा काव्य आचार्यको सुमधुर स्वर।देशमै रहेर पनि चाडपर्वमा घर जान नपाउनुभएका तथा विदेशी भुमीमा पसिना बगाइरहनुभएका सम्पुर्ण नेपालीको कथा-व्यथा समेटेर यो हृदयविदारक गीत हजुरहरुमाझ पस्केका छौं। थोरै समय छुट्ट्याएर हेरि जस्तो लाग्छ त्यस्तै प्रतिकृया दिनु है।❤❤❤❤❤
धन्यबाद प्रतिकृया को लागि❤🎉🎉
कसरी बयान गरु म यो गीतको? एक एक शब्दले सिधै मुटुमा छुने। खासमा अवार्ड चाहिँ यस्ता गीतले पाउनुपर्ने हो तर के गर्नु नेपालमा अवार्ड पनि किनबेच हुन्छ। शुभकामना सम्पुर्ण टिमलाई। ❤❤
Thank you soo much❤❤🙏🙏
धन्यबाद प्रतिकृया को लागि❤🎉🎉
Thank u so much ❤❤