पत्रकार भनेको येस्तो हुनुपर्छ प्रस्न गर्ने तरिका बोलिमा कति मिठास अनि काम गर्न सक्नेलाइ क्षमता अनुसारको काम खोजेर लगाइदिन्छु मिलेर बस्नुस भन्ने सब्दनै धेरै राम्रो कुरा हो पत्रकार भाइको ।
दिदिको कुरा सुन्दा धेरै दुःख लाग्यो कुन चाहिँ श्रीमतीले आफ्नो श्रीमान ले राम्रो गरेको चाहन्न र यो दाइ सुद्रिनु पर्छ दिदी श्रीकृष्ण भगवान पाउनु भनेको गरिब दुखिले हो कृष्ण सर ले भेटाउनु भाको छ अब चिन्ता न लिनु
पहिला सुरु सरलाई नमस्कार🙏 तपाईंलाई सधैं ईश्वरले खुसी राखोस् तपाईंले बहुत महान काम गर्नु हुँदै छ❤... यो दिदीलाई एउटा नराम्रो कान दिलाइदिनु होला sir यो नानीले पनि राम्रो शिक्षा ani पढ्नु पाएको होस्...🙏
सबै मान्छे धनी कहाँ हुन्छ र प्राय धेरै जसो गरिब नै छन जति नै गरिब किन नहोस श्रीमान श्रीमति भए पछि दुख शुखमा साथ दिएर बाच्न सिक्नुपर्छ दुख भयो भन्दैमा यसरी एक आपसमा झैझगडा गरेर बस्नु हुदैन सङघर्स गर्न सिक्नुपर्छ बाच्न गार्हो छैन त
Studioma bolayera interview line matra patrakar hoina ni!!!Yo interview liney patrakar janatako lagichai A class patrakar hun!!!His every works and his talking skills!!!He is obviously something else,very genuine and hard working for those weak and poor people!!Salute to his excellent work!!Great work,Krishna Pariyar!!!❤🎉🙏
जे गर्छ रौसिले गर्छ,तर रौसी खाएर स्वास्नी पिट्ने काम चाहिँ कसैले पनि नगर्नुहोला मेरो बिन्ती छ 🙏🙏🙏🙏 किनकी आफ्नो श्रीमतीलाई उ पनि कसैको छोरी चेली हो भनेर सम्झिदिनु बास तेति भए पुग्छ,फेरि पनि बिन्ती गर्छु !!
यस्तै कुकुर हरु हुनाले एउटि आमा सधैंभरि रुन्छिन् मेरो आमाले पनि बर्षौ देखि यस्तै पिडा खपेर।बस्नुभाछ।मेरो बुवापनि।खाएपछि बौलाह हुनुन्छ।केही गरि न सकिने भयो बाउ सुधार्न
कठै हामी नारीकाे जिन्दगी म पनि त्यस्तै छु नारि किन बौला हुन्छ किन पाेहिला जान्छ किन मर्छन यस्तै भए र हाे
पत्रकार भनेको येस्तो हुनुपर्छ प्रस्न गर्ने तरिका बोलिमा कति मिठास अनि काम गर्न सक्नेलाइ क्षमता अनुसारको काम खोजेर लगाइदिन्छु मिलेर बस्नुस भन्ने सब्दनै धेरै राम्रो कुरा हो पत्रकार भाइको ।
😊😊😊😊😊😊😊😊
😊😊😊😊😊😊😊😊
😊😊😊😊😊😊😊😊
कठै हामी नारीको जिन्दगी जसरी पनि छोरी मान्छे गल्ति देखाउने यो समाजमा बाच्न धेरै गारोछ
अति मिठाे साेच बिचार धन्यवाद
कति माहान सोच बिचार छ है किष्न भाइ हजुर को किष्न भाइ हजुर यस्तै राम्रो काम गर्दै अझै ठुलो मान्छे बन्नु हस ❤❤❤❤❤🙏🙏🙏🙏🙏
बिचरा छोरी मान्छेको जिन्दगी 😢😢😢त्यो बच्चाको बिजोग भयो😢
---
Xora mnxe ko jhan kati jimmawar xa k tha
Xori manxe la raksi khako chahi good honi hoin
आफ्नो श्रीमती कुट्नु हुदैन है दाजु ❤❤
पत्रकार भनेको येस्तो हुनुपर्छ प्रस्न गर्ने तरिका बोलिमा कति मिठास,
दिदिको कुरा सुन्दा धेरै दुःख लाग्यो कुन चाहिँ श्रीमतीले आफ्नो श्रीमान ले राम्रो गरेको चाहन्न र यो दाइ सुद्रिनु पर्छ
दिदी श्रीकृष्ण भगवान पाउनु भनेको गरिब दुखिले हो
कृष्ण सर ले भेटाउनु भाको छ अब चिन्ता न लिनु
जस्ले जे भने पनि याे जाडरक्सि घिच्ने मान्छेले आफ्नाे बुढिलाई कुटपिट गर्छ र धेरै टचर गर्छ मैले नि भाेगेकाे छु😢😢😢
यस्तो मुला जडेहा को जिन्दगी मा कहिल्यै सुख आउदैन।
अनि यस्तो जडिया त कहिले सुख दिदैन
Honii din bhar dukha gara sajhn bihan khole nai kina nahos hasi khusi khanuu ni
Aaha kati mitho swor hou ho majja lagyo jodi sadai hasi khusi hun
Dherai badhai x patrakar bhai
Kati majley sodhnu vko ❤sadhai hajr lai bagwan ley sath deun dada hajur lai
दिदि माइतिघर घर गतिलो भयेन भने घरबार मा खुब हेला हुन्च माइति मा कान्छि आमा पोइ बात हेला काहि गये पनि मन बुझाउने थाउ हुदैन😢😢😢😢😢
God bless you hjr harulai milero bosnu hos...
पत्रकारकाे बाेल्ने शैली ठिक छ,,👍️
Good work
यो बाबुको।सोधाइ।सारेेेेेमनपछ।मलाइ।बाबु।कति मिठो।बोलिबचन
श्रीमती लाई कुट्नु भएन है, माया गर्नु पर्छ श्रीमतीलाई
जति हात क्याक भयर काम गर्न नसकेनी स्वास्नी कुट्न सकिहाल्ने रैछ
पहिला सुरु सरलाई नमस्कार🙏 तपाईंलाई सधैं ईश्वरले खुसी राखोस् तपाईंले बहुत महान काम गर्नु हुँदै छ❤... यो दिदीलाई एउटा नराम्रो कान दिलाइदिनु होला sir यो नानीले पनि राम्रो शिक्षा ani पढ्नु पाएको होस्...🙏
Ramaro kama lagai dinu hola Sir yeo massage ma galti vayeacha lakanu Sir sorry hai..🙏
Thank you sir god bless you
Patrakar jiu ko bolne saili sarai ramro xa
तेसैले त भन्छु याे जुनिमा छाेरि भय पनि अर्को जुनि छाेरा जन्मन पराेस भगबान।😂😂😂😂
Great sir❤❤❤
धेरै-धेरै राम्रो काम गर्नु भो सर 🙏🙏
बिचरा छोरी मान्छेको आशु तेतिकै झर्दैन झारे पनि मुल्य चुक्ता गर्नु पर्छ
Xori manxeko jindagi maiti kamjor vaya paxi yastai ho didiko kura garne tarika 🙏
God bless 🙏🙏 sir
Dami geet dai ko
सबै मान्छे धनी कहाँ हुन्छ र प्राय धेरै जसो गरिब नै छन जति नै गरिब किन नहोस श्रीमान श्रीमति भए पछि दुख शुखमा साथ दिएर बाच्न सिक्नुपर्छ दुख भयो भन्दैमा यसरी एक आपसमा झैझगडा गरेर बस्नु हुदैन सङघर्स गर्न सिक्नुपर्छ बाच्न गार्हो छैन त
dherai ramro kam hjrko sir
Kresna daju hajur lai bhagwaan le laxiya garun ❤❤❤❤🙏🙏🙏🙏🙏
Goodjob Krishna Bhaai
कुन श्रीमतिले आफ्नो श्रीमानको बेहोरा शबै लाई शुनाउनु रहर हुन्छर ,अति देखि अतेचार भए पछि 😢
😭😭😭
@@ritamoktan895🎉❤❤❤❤🎉 Ooioio
Bichar yasta poi sanga basnu vanda baru side lagda ramro bichar didi sarai dukh lagyo 😢😢😢😭
Good luck sir
Good job🙏🏼
Vai ko Kam lai samman garxu bolne saili Pani dherai ramro lagx
Studioma bolayera interview line matra patrakar hoina ni!!!Yo interview liney patrakar janatako lagichai A class patrakar hun!!!His every works and his talking skills!!!He is obviously something else,very genuine and hard working for those weak and poor people!!Salute to his excellent work!!Great work,Krishna Pariyar!!!❤🎉🙏
Inspireson person brother kirhna dai🙏🙏
बिचार गरिप को जिन्दगि ❤️❤️❤️❤️❤️😥😥😥
mahan patrkar namskar 😍😍🙏🙏
God bless you didi ❤❤
Krisna vae sabaeko man tapaeko jasto ridaya esorle sabaelae dinu vayeko hos.kasto man xune kura garnu vako.🙏🙏🙏🙏🙏
Aimai KO gindagi Asto huda Pani sahera basnu parxa hjr
Ramailo pani garni rahexan jodile❤❤❤
गरिबी अभाव भयसी झगडा धेरै हुन्छ अब राम्रो गर्नु दाइ दिदी
छोराछोरी को माया ले गर्द आमा को पिडा 😢
good luck babu❤❤❤❤❤❤
Kisna sir tapaiko vodeo maile sabai hereko hunxa ani khudi lakxa
बिचरा दिदी कति माया लागाे
Krishna vai ko voice kati mitho x
namaskar sir hajurko bolima mitho pan xa khushi lagyo.
👌👌👌
Pls help them sir❤❤❤❤
श्रीमति कुट्ने नामर्द चुट्वायालाई ठिक पारौं l
यस्ता मुजी लोग्ने भन्दा त मुजी नभएकै राम्रो
Hjr ko jay hos
patrakar bhai ko boli nai mittho xa hou all the best
Bichara yo didiko pida sunauda aasunai aayo 😢😢🙏🙏🙏
Bichara dd..hera dai je jasto vayni yo budi kutne kam chahi nagarno la...dukha sukha vanne tyastai ho..
यो दाईलाई मामा घर लगेर 2/4 भाटाको सुम्ला उपहार दिने हो भने बल्ल होसमा आउछन् होला
Yeo didi lai ramro kama lagai binu hos hai Sir ta ki yeo nine la ramro pawanu Pahoa🙏
Kati Ramro sang Samjanu bhayo Bichara jat sano tulo Bhayini Mili jule Basni Dukgari khanu Nani ko Lagi Ramro kam garnu 😂🎉🎉😢😮
बुढा पनि बिक जस्तै छ त रुप रङ नै देखि दैन त मगर को
😂😂,है
महिला माथि यस्तो mardangi न देखाउ जिन्दगी सँगै बिताउला भनेर बिहे गरे पछी माया र ममता सँग बस्नु
रूकुम कुन ठाउँमा होला हजुरको घर
Ey patrakar jiu kin dukha garnu pareyo hou garda gardoi napugeko r sachhi jiban peyaro lagneharulai sahaeyta garnusna hou eysta ship vako umer vako kam jaaneko kamako jamayera rakhnu nasakne jaadle kamai sakne dhartiko bojharulai madat garnut shrap ho
बिचरा छोरी मान्छे को जिन्दगि
जे गर्छ रौसिले गर्छ,तर रौसी खाएर स्वास्नी पिट्ने काम चाहिँ कसैले पनि नगर्नुहोला मेरो बिन्ती छ 🙏🙏🙏🙏 किनकी आफ्नो श्रीमतीलाई उ पनि कसैको छोरी चेली हो भनेर सम्झिदिनु बास तेति भए पुग्छ,फेरि पनि बिन्ती गर्छु !!
❤❤❤❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
God bless family ❤️❤️❤️❤️ kisan sir❤❤❤❤❤
यस्तो खातेले मगर पो भन्छ यो मगर होइन।
Malai kasto mero aamako yaad aayo mero baba la gali garnu hunthiyo aama lai 😢😢😢😢😢
Ramro gith gow dha rahecha bichara
यो बौलाहा जदया को हात भाँच्नु पर्छ साला स्वास्नी पित्ने बदनाम गर्छस
कठै नानीकाे बिजाेग
बिचरा ।हाम्रो जिन्दगी
❤❤😢😢😢
जब घरमा गरिबी उत्पन्न हुन्छ, तब जीवन समस्याको चंगोल भित्र फस्छ
अनि पारीवारीक जीवन यापनमा कष्टकर र सुमधुर सम्बन्धमा पनि आँच
आउन थाल्छ जसको उपज गरिबी हो
bichara xori ko jindagi😢
Jun manxele aafno srimtilai ijat gardain tyo manxele kahileni ijat paudain
यस्तो मान्छेलाई रक्सी छोदाउनु पर्छ
Tns bhayar rakshi khane re dukh garer ppaisa kamayar aaphno bhabisya banaune po ho ta haami nepaliko gharbaar ra bigranu nai rakshile ho
😭😭😭😭😭
यो आईमाईले नि रक्सि खाएर हिडछ दुवै जना यउटै हो भाई रक्सि खाएर हिडछ यो जोडी
🙏😢
❤❤❤❤❤❤
Srimati hi huda ta rani jasto banaera rakhnuni.
किना पिट्नु पर्यो तलाई पापी साला कुता तलाई सुत्नी बेला म चैनी तेहि बुडि हो सला काम न पाको
यस्तो मुर्दारलाई बोरामा हालेर ज्युँदै बगाइदिउ बरु,साले ल्याउने बेला ल्याउने अहिले जथाभावी पिट्दै हिंड्ने।
एक पल्ट सबै लाई सुध्रिने मौका दिनुपर्छ🙏🙏 तपाईंले यत्रो ठुलो सझा dilu भयो भने त तपाईं र उमा केही फरक भएन😔
यसलाई रुगनु भनदात छाडिदेउ नानि
यस्तै कुकुर हरु हुनाले एउटि आमा सधैंभरि रुन्छिन् मेरो आमाले पनि बर्षौ देखि यस्तै पिडा खपेर।बस्नुभाछ।मेरो बुवापनि।खाएपछि बौलाह हुनुन्छ।केही गरि न सकिने भयो बाउ सुधार्न
यस्तो हातले पनि के बुढी कुटेको होला डाम्ना ले हातसात भाच्दिनु नि जडिया पागल लाई
Bichara chori manche Ko Pida kasto kasto huncha ..
Milera kam gari khanu parxa dui jana
Samaya achamma xa samayala jasto lai testoi milauna chahi rahaxa achamma xa sruthi hndsup
सबै काे दुख ब
Herdata vailai dojo dekhinxa yo Sabai raksile grdai ho