नारायणहिटि दरबार भित्रको दृश्य Inside View of Palace Narayanhiti where Royal Massacre Occured
Вставка
- Опубліковано 15 жов 2024
- The Nepalese royal massacre occurred on 1 June 2001 at the Narayanhiti Palace, the then-residence of the Nepalese monarchy. Nine members of the royal family, including King Birendra and Queen Aishwarya, were killed in a mass shooting during a gathering of the royal family at the palace.
#nepal #royal #royalfamily #royalfamilymassacre #royalmassacre
@wanderlustcouple5006
बिनय सम्सेर रा णा जुद्द सम्सेर रा णा को नाति हुन उन ले धार्मिक भजन गाहेका छन येति राम्रो पिजडा नै चरी बिना रित्तो भो बोली रहने पन्छि लाई आज किन कुन्नी के के येस्तो भो ॐ शिव
प्रचण्ड बाबुराम को राज नीति दोन्द प्रधानमन्त्री बन्ने होडबाजी मा जादा बिरेन्द्र बम्स सकेर सय रुपया तिरी हेर्ने मिउजियम बनाहिदिहे रास्ट्रपति मा शासन राखी आफू प्रधानमन्त्री भहेर बाबुराम प्रचण्ड ले ॐ शिव
Video garno dinchh?
Awaj kina katiyeko
त्यहाँ अरु छेउछेमा अरु घरहरू किन भत्काइएको थियो हत्या भएपछि आखिर पछि जनतालाई यस्तो पनि रहेछ भन्नेत थाहा हुन्थ्यो सब जग्गा प्लटिङ्ग गरेको जस्तो थियोे किन यस्तो गरेको होला भन्ने लाग्यो दरवार हेर्न जादा
बिदेसी रास्ट्र का दलाली नेता हरु भन्दा त आफ्नै देस को राजा राम्रा थिहे मारिदिहे ॐ शिव
सरम न भहेका कुकुर नेता हरु हाम्रै देस मा छन राजा ले जोगाहेर नेपाल लेखी राखी दिहेको देस हेर कहाँ कस्तो बनाहे नेता ले ॐ शिव
येति गर्न बाबुराम प्रचण्ड दोन्द भित्र आफू प्रधानमन्त्री बने राजा मारेर न मारेको भहे सम्भिधान फेर्न सक्थेनन आफ्नो गा डे तन्त्र को सम्भिधान राख्न बिरेन्द्र न मारी राज तन्त्र न फाली प्रधानमन्त्री बन्न सक्थेनन बाबुराम प्रचण्ड ॐ शिव
🐚🌙🌞
Khai sun ta neta harule khaye holan vitra vitra..
Gumna jana paecha