कुनचाहिँ पागल हो त्यो दीपेन्द्रले मार्यो भन्ने ? कति पैसा खायर यो भनेको हो ? यो भन्नलाइ कस्ले कति पैसा दियको थियो ? दिपेन्द्रले कुनै हालतमा मार्नै सक्दैनन, यदि दिपेन्द्रले मारेको भय छानबिन गर्न cid किन भयन ? किन हत्तपत्त भत्काइ रँग लगाइ छोपछप पारियो ? its impossible.
जसको जतिसुकै अन्तरबार्ता लिए पनि कसैले पनि वास्तविक घटनाको बिबरण भने भन्न सक्ने अवस्थादेखिदैन किन ? यसको भित्री कारण रहस्य हुन सक्छ मेरो तर्कमा बास्तबिक विश्लेषण गरे अनुसार अर्जुन ज्ञवाली सरको भनाई ठिक लाग्छ ।किनकी उहंको विश्लेषण रोचक र सहि छ ।
त्यो समयका ADC र दरबारको सुरक्षामा खटिने र खटाउने सबैलाई Third degree दिने हो भने तथ्य बाहिरिन्छ। जून ठाउमा देशको PM लाई पनि सितिमिति छिर्ने अनुमती छैन तेस्तो ठाउँमा यति ठूलो घटना घट्नु ठुलै षड्यन्त्र हो । अहिले आएर ठूलो कुरा गर्ने....
हत्याका्े रातमा एकै ठाउमा 23/15 जना ए.जि.सीहरू थिए हाेलान पकका.4/5 जना दीपेनद्र देख्नेहरूले एकजना नक्कली दीपेन्द्र लाई सही सलानत पक्राउमी लिन सकेन?त्यति भएकाे ॆभए सब षदयन्त्र खुल्षट हुन सक्थे.यहाँ पनि संकै लाग्छ.
झुटो बोलेको प्रस्टै अनुहारमा देखिन्छ यो मान्छेको तर झुटो बोलेको छौ तिमिहरुको 7 सात पुस्ताले कहिल्यै सुख पाउदैन इमानदार मान्छेको आँसु र आत्माले शान्ति दिदैन तिमीहरूलाई
आखाले देखेन रे । अनि उइ चै कसरि भो ।बंस नास नभएर।रारामा ज्यान नखसाएको भए चै बिस्वास गर्न पनि आधार थियो तर। अब त जिरो। हामिले जनताले पत्याउन त उइ खुलित्तै हो।
यो ठेक्कापट्टा चलाउने ठेकेदार कम्पनी सेनाको काम छैन भारतको प्रधानमन्त्री नेपाल आउँदा एकहप्ता अगाडि भारतीय सैनिकलाइ नेपाल पठाउंछ कारण नेपालको सुरक्षा निकायको बिलकुल विश्वास नभएरै हो । यस्ता एक लाख सेना राख्नु हाम्रो दुर्भाग्य हो ।
दिपेन्द्रले गोली चलाएको अाफ्नो अांखाले देखेको छैन भन्ने फेरि मारेको चै दिपेन्द्र ले नै भन्ने?!सुरक्षाको दृष्टिकोणबाट सबै परिवार एकै ठाउँमा उपस्थित नहुने सिद्धान्त परम्परा विपरित विरेन्द्रको सबै परिवार कसरी एकै ठाउँमा भए?! कसले मार्यो भन्ने कुरा धेरै एङ्गलबाट अनुसन्धान ,विश्लेषण हुनुपर्नेमा घुमाइफिराइ दिपेन्द्र मै पुर्याएको देखिन्छ । निष्पक्ष छानबिन गर्न किन नदिइएको ?! त्यसबेलापनि दरबारमा सिसिटिभि फिट भएको थियोे त्यसको फुटेज खै?! वैवाहिक विवादमा अामासंगको वेमेल थियोे भनेपछि पहिलो गोलि अामा माथि नै चल्थ्यो हैन?! विरेन्द्र माथि गोलि हान्दा नरोक्नेले विरेन्द्रलाइ किन रोकेको ?! सबैले एकमुख गरेर किन बोलेको ?! बोली चिप्लिएला,बिग्रिएला भनेर किन अन्तर्वार्ता दिएको ?! जे हो त्यहि बोल्न त निर्धक्क सकिन्छ नि हैन र?! हत्याकाण्ड लगत्तै को बेलामा टेलिफोन मोबाइल अल नेपाल बन्द किन?!यत्तिको विवादित विषयमा प्रहरीलाई अपराध अनुसन्धान गर्न दिंन कुन कानुनले रोकेको थियोे ?!
King Dipendra finished his college degree with my father in TU . According to my father he was really good to everyone. My dad is now in a reputed position in Congress but being a middle class family child raised by the third class officer parent's. Knowing that fact late king Dipendra was always kind and humble towards him. Eventhough, he could easily misbehave. All these allegations on him ( king Dipendra ) is absolutely irrelevant. Please 🙏 don't believe in this . Actually , Durbar massacre was done by great plan by Nepalis leaders back then who use to work for Indian and American government . Thank you !! For reading ❤️ much obliged
अब सत्य कुरा बोलेर ज्यानलाई खतरा मोल्नु छर ? अर्को कुरा खासै यिनी नि प्रत्यक्षदर्शी होइन रहेछन् । एक पटक लम्तरी मगरको यसरी नै किन अन्तर्वार्ता किन नलिने ?
मैले नबुझेको र आज सम्म नि कहि कतै कसैले छलफल नगरेको कुरा के भने राजदरवार जस्तो ठाउ ,परिसर, गेट मा कतै न कतै सिसि क्यामेरा त थ्यो होला नि । यो कुरा किन उठ्दैन । फेरि एकपटक उच्चस्तरिय छानविन समिति गठन गरौ। पोलिग्राफि जस्ता आधुनिक प्रविधिहरूको प्रयोग गरौं ,
adc साहेबले यत्रो घटनामा : बाटोमा हिंड्दा नचिनेको व्यक्ति बिचको घटना देखेको जसरि भन्नुभएको छ अनि वहांले यसको सुचना किन कहिंकतै दिनुभएको जानकारी नदिनुभएको?!माथिल्लो निकायमा जानकारी गराउनु पर्थ्यो होला कि?! हेडक्वाटर वा मन्त्रालयमा ।
पैसाका लागि येति धेरै गिर्दा रहेछन मान्छेहरू।झुठको पनि सीमा हुन्छ।तेस्बेलाका प्रधानसेनापती प्रज्वल शम्शेर दरवार हत्याकाण्ड लगत्तै किन अमेरिकाको लागि राजदुत भएर गएत?प्रष्ट छ प्रज्वल शम्शेरले त्यो हत्यकान्दको मिसन सफल बनाएको ले पुरस्कार स्वरुप अमेरेकाले राजदुत बनाएको हो। त्यो मिसन सफल बनाउन सहयोग गर्ने एक कु पात्र तपाईं पनि हो भन्ने प्रष्ट भयो।
हल्लो सुपरम्यान।तारानाथ रानाभाट लाई नै माथ दिने गरि बोल्यौ त।तिमी पनि एकदिन मरेर जान्छौ।यस्ता वाहियात र बनिबनाउ कुरा गरेर जग नहसाउ।जे सत्य हो त्यो बोल्ने आँट गर।मरेर गै सकेको मान्छे लाई दोष लाएर दुनिया नहसाउ।
झुट बाेल्छ, १ लाइनमै गाेली चलेकाे थियाे, दिपेन्द्र लडेकाे स्थान हेर्न, फेरि वीरेन्द्र लाई हस्पिटल लादा पनि गाेली चलिरहेेकाे थियाे रे,भनेपछि त्यहा अन्यले गाेली चलाएका थिए। वीरेन्द्रकाे छाेरीलाई उपचाररै नगरि मारियाे, वीरेन्द्रकाेे मात्रै वंश नाश गरियाे, बाँचेका देखेका राजपरिवारकाे सदस्य रारामा हेलिकप्टर दुरघटना पारि मारियाे, प्रमाण नष्ट पार्न ज्ञानेन्द्रले अन्तिममा त्रिभुवन सदन भत्काए, यी सब मिलेका हुन्,
घरका भेदि लंका ढाय,घरका सदस्य काे मिलाेमाेताे नभै यति ठुलो घटना कसरी हुन सक्छ ,देशि बिदेशी शक्ति चलखेल , सेनाको घेरा रहेका राजा बचाउनु नसक्नु देशका लागि दुरदशा दुरभाग्य, सत्यतथ्य छानबिन किन? गरियन, जनता कहिले सम्म गुमराह रहनुपर्ने समयले बताउँछ ।
यसलाई सिसनु पानी लायो भने सबै कुरा प्रष्ट हुन्छ । यसले सबै बनावट बोलेको छ। जो सेनाका जबानले प्रष्ट बोल्दा जेल हलेको छ भन्छ । यस्ता दलाल लाई किन सोध्ने ।सेनाको जबानलाई भेटेर सोध्न बरु ।
यो म।नछे ल।इ उसै बेल। थुन।म। र।खेको भए दरब।र क।नड थ।ह। हुने रहेछ आतम। रछे को ल।गी हतियार ह।तम। लिएको पुसटी हुन्छ दिपेन्द्र कसको गोलीको सिक।र भय। यो पनि यो म।नछे ल।इ थ।ह। हुनुपर्छ है
खालि यो भएकोे थ्यो त्यो भएँको थ्यो मात्र एउटा कहालीलाग्दो कहानि भयो वास्तविक हत्यार पत्ता लाउन अहिले सम्म सकेन नेपालि भ्रष्टाचारी चोर हरु जसले राजा खानदान सकायो उनीहरू अहिले देश र गरीब जनता लाइ लुट्ने बाहेक बिकल्प अरु केही रहेन यो वाइयात स्टोरि सुनाएर केही हुने वाला छैन महोदय।।।
यति धेरै प्रत्यक्षदर्शीले देखेका कुरा असत्य कसरी हुन्छ ? मलाई त पूरापूर विश्वास छ कि दिपेन्द्रले नै यस घटनाका जिम्मेवार थिए । भावनामा मात्र बगेर हुन्न । मलाई सबभन्दा विश्वास लागेको कुमार गोरखको । कुमार गोरखले भनेका छन् एक सेकेण्डका लागि पनि थम्याउन नपर्ने दिपेन्द्रले नै गोली हानेकाो हो । यहाँ दिपन्द्रलाई हत्याको जिम्मेवार नमान्नेहरु जीवनभर झुठोकुरामै बाँच्ने भए ।
मुख्य हत्याराहरु ज्ञानेन्द्र,पारस र रत्न हुन होलीस्टीक जी।अरुले सत्यलाई पछ्याईरहेका छन जती नै झुटलाई पेलेर पिलाए पनि।जो-जो देशको बाघडोर सम्हाल्ने सम्भावना भएका थिए तिनीहरु सबैलाई एउटै च्यान बनाएर आफ्नो सम्भावनालाई जसले बलीयो बनायो त्यसैले घटाको हो यो घटना।कुनै पनि देशी बिदेशी शक्तीको पनि हात होईन।बरु हुन सक्छ राजा नहुदा हुने लाभहरु लि रहेको छ भारतले।अमेरीकाको आदेश राजा होस या नहोस सबैले मान्छन, उसले कसलाई फाल्ने र कसलाई राख्नु पर्ने आवश्यक नै पर्दैन।ज्ञानेन्द्रले कुनै पनि समारोह या अन्तरबार्तामा कहीलै भनेको छ मेरा दाजुको परीवार माथी यस्तो हुदा दुख लागेको छ भनेर?? कहीलै उसले त्यस घटनालाई फर्केर हेर्यो? सत्य कुरो त के हो भने दरबारीयाहरुमा माओबादी प्रतिको ठूलो डर थ्यो।देश शाह र राणाहरुको पन्जाबाट झनै जान लाग्यो भन्ने।बिरेन्द्र असल ब्याक्ती थिए तर असल राजा थिएनन् यो कुरा दरबारीयाहरुलाई खट्कीरहेको थियो।बिरेन्द्र अवरोध थिए त्यसैले ज्युदै हटाउन नहुदा मारेर हटाए र बाउको जस्तो ऑट भएको ज्ञानेन्द्रलाई राजा बनाए।त्यती बेलासम्ममा माओबादीले निकै ठूलो रुप लि सकेको थियो भने राजाको हत्या पछि झनै उग्र भयो र ठूलो दुर्घटना हुने डरले ज्ञानेले सानो भएर गद्दी छोड्दियो।सत्य यही हो पत्याउ या नपत्याउ।
यस्को कुरा बाझिन्छ।गोलि हान्ने मानिस मैले देखिन पनि भन्छ र पछि दिपेन्द्र नै हो भन्छ।यस्ता दुई जिब्रे लाई कसरी थाहा भयो त हत्यारा दिपेन्द्र नै हो भन्ने।के यो मान्छे दिब्यादिश्ट्री वाला हो?तेरा किताब ले जेसुकै भनोस तेरा आउरेभाउरेले बाहेक कसैले तेरो कुरा पत्याउने छैन।
सम्मानित ADC सुंदर प्रताप राणा ज्युलै सलुट गर्छौं, तपाईले सत्या घटनामा अधारित कहानी लेख्नु भकोछ तर तपाईको मन घटना कुरा हो यसमा कुनै सत्यता छैन! कुनै शक्तिले ए.डी सी, राणा लाइ झूठ मन घटना बनाउनु बाध्यता गरेको हो, दरबार को intelligent Staff / special Security force,/ Cook/wetar सबै मिलाएर 100-200 जना पक्कै होला, एउटा हत्या गर्ने लाइ गोली हन्ना सकेन यो सबै डिजाइनर हत्या हो अरु केही होईन, यो हत्या युवराज देवेंद्र ले गरेको होईन, 101% झूठ हो! ,3 करोड जनताले राम्रो संग थहा छ, मापनि भारतको सुरक्षा संस्था मै कार्यरत् थियो, एडीसी राणा सरको कुरामा कूनै सत्यता छैन, जस्ले यो पाप गर्यो, तेस्को संतानले पनि पाप भोगनै पर्छा यो निस्क्षित छ!
दिपेन्द्र लाई जसले हत्याको अाराेप लगाउछ त्यो
नै हत्याकाण्ड काे मतियार हाे भनेर बुझे हुन्छ ।
Yes Mero answer pani Tei ho
आज थाहा भयो येस्तई वाहियात ADC भएकोले हाम्रो राजा बिरेन्द्रको बंस बिनास भयो |
यो घटना हुने बितिकै यी ADCहरूजम्मै लाई थुनीई राखेर छानबिन गर्नु पर्ने।
Tehi ta i feel so helpless whenever i remember that day
अहिले गर्दा पनि हुन्छ
बचाउन नसकेपनि झुट किन बोल्नु पापिहरु सोझो दिपेन्द्र लाइ किन दोस लाउनु
सही कुरा
दीपेन्द्र के गोली हनेकै हैन, सबै मिलेका हुन् त्यहाँ यो पनि मिलेको जस्तो लाग्यो
चोर खाते ADC काहा बाट आयो । कति घुस खाइस साले चोर्😙😙
पोलिग्राफि,Narcotest बिधिबाट अनुसन्धान अगाडि बढाउदा सत्यतथ्य केही त खुल्छ । यी सबै सत्य कुरा लुकाउने अपराधि हुन ।
गरिस सुरक्षा जाठा 😡😡😡
1000% ADC ले नै मारेको हो यो साला नै हो हत्यारा को मेन प्लानर राम्रो छानबिन हुनुपर्छ
100%हो
Pakkai pani
हत्यारा हरुको परिवार सबै सखाप होस भगवान
War ma family na aawos hail norse god.valhalla awaits
Avenge the fallen brothers
Yes😭😭
यस्तो ADC लाइ पहिला नै जेल हाल्नु पर्थ्यो !!!
Sahi ho
यसै को काम हुनुपर्छ गोलि हन्ने
Jpt comment
कुनचाहिँ पागल हो त्यो दीपेन्द्रले मार्यो भन्ने ? कति पैसा खायर यो भनेको हो ? यो भन्नलाइ कस्ले कति पैसा दियको थियो ? दिपेन्द्रले कुनै हालतमा मार्नै सक्दैनन, यदि दिपेन्द्रले मारेको भय छानबिन गर्न cid किन भयन ? किन हत्तपत्त भत्काइ रँग लगाइ छोपछप पारियो ? its impossible.
Yo sab natak ho khata haru ko sab Muji harulai goli hanu parxa
ADC लाई सबै कुरा थाहाछ जसतो लागछ ईनिहरूलाई अनुसधान गनुपरछ येसको बईन मिलेन ईनिहरूको हात हुनसकछ राणको हात हुन सकछ
हावा वनावति कुरा गर्छ, बच्चाले नि नपत्याउने कुरा थैत। आफ्नो राजाको रक्षा गर्न नसक्ने वीर गोरखालीको ईज्ज़त नै फाल्योनि नेपाली सेनाले।
सहिकुरा बद्नामैगर्यो
सही कुरा
Umm nepali cena nai mileko hola ni paisa khaayar
हत्यारा तिमीहरु नै हो मुख्य हतयार नेपाल सेना हो हे भगवान यो हत्यामा जो जो सङ्लग्न छन तिनीहरु को नि बंश नै सकाप होस भगवानको घर देयेर छ अधेर छैन
सही हो इनी हरु नै मिलेको हो
यो पागलले यति झुट गरेको छ ।हत्या रा
सत्य नबोल्ने हरुपनि अप्राधी हुनसक्छन्
दरबार हत्याकाण्ड पत्ता लगाउन त्योबेलाको सेनापति र दरबारभित्र का जरनेल हरु लाई समातेर मुखबाट रड घुसारेर मलद्वारबाट निकाल्ने हो भने एक एक भन्छन।
यसको पुस्तक र तारानाथ रानाभाटको भटटटट प्रतिबेदनको डिजाईनर एउटै लाग्यो है एउटै 😳
हत्याकाण्ड नाईके हो चोर लाई अनुसधान मा लेउनु परछ
यो ए डि सी नै सबैभन्दा जिम्बेवार छ ।मिलेमतो थिएन भने के हेरेर बसेको थियो ।।?अहिले किताब लेखेर चोखिने ?
जसको जतिसुकै अन्तरबार्ता लिए पनि कसैले पनि वास्तविक घटनाको बिबरण भने भन्न सक्ने अवस्थादेखिदैन किन ?
यसको भित्री कारण रहस्य हुन सक्छ
मेरो तर्कमा बास्तबिक विश्लेषण गरे अनुसार अर्जुन ज्ञवाली सरको भनाई ठिक लाग्छ ।किनकी उहंको विश्लेषण
रोचक र सहि छ ।
त्यो समयका ADC र दरबारको सुरक्षामा खटिने र खटाउने सबैलाई Third degree दिने हो भने तथ्य बाहिरिन्छ। जून ठाउमा देशको PM लाई पनि सितिमिति छिर्ने अनुमती छैन तेस्तो ठाउँमा यति ठूलो घटना घट्नु ठुलै षड्यन्त्र हो । अहिले आएर ठूलो कुरा गर्ने....
ई सबै ले जेलझाल कुरा मातरै गरने हुन सबै मिलि जुलि नै हतया गरेका हुन
जति बोलेनी सबै लाई थाहा छ हत्या मा हजुर को हात छ
हत्याका्े रातमा एकै ठाउमा 23/15 जना ए.जि.सीहरू थिए हाेलान पकका.4/5 जना दीपेनद्र देख्नेहरूले एकजना नक्कली दीपेन्द्र लाई सही सलानत पक्राउमी लिन सकेन?त्यति भएकाे ॆभए सब षदयन्त्र खुल्षट हुन सक्थे.यहाँ पनि संकै लाग्छ.
घटनाका,साछी, धिरेन्द्र का, अर्धाङ्गिनी लाई,चेपागाडाँबाट,रारा तालमा,किन,खसालियो,बिदेसिले,मुनटयाएको,थियोेर।
She was divorced it was as an accident
@@shantikandel6450ohh did you know. All the detail of royal members
राजा मार्ने खेतला नै नेपाल आर्मी थियो।७ ७ वटा दिपेन्द्र कसरी आए त्यहाँ
यो मान्छेलाई कुरा सुरू गर्नु भन्दा अगाडि एउटा धरमको पुस्तक छोएर म जे भन्छु सत्य भन्छु भनेर भन्नलगाउनु पर्ने।
झुटो बोलेको प्रस्टै अनुहारमा देखिन्छ यो मान्छेको तर झुटो बोलेको छौ तिमिहरुको 7 सात पुस्ताले कहिल्यै सुख पाउदैन इमानदार मान्छेको आँसु र आत्माले शान्ति दिदैन तिमीहरूलाई
६ मिनेटमा अस्पतालमा पुराएको?! सुपरम्यान हुन् र ? “मैले अघिनै भने नि “ भनेर धेरै दोहोराउनु भएकोले उत्तर दिन सहज नभईरहेको मनोविज्ञान ।
सुरक्षा मा खतियका सबै हत्या रा हुन यो कुरा सबै लाई थाहा छ यो कुरा नातक मात्र हो
आखाले देखेन रे । अनि उइ चै कसरि भो ।बंस नास नभएर।रारामा ज्यान नखसाएको भए चै बिस्वास गर्न पनि आधार थियो तर। अब त जिरो। हामिले जनताले पत्याउन त उइ खुलित्तै हो।
भष्टहरु यी Adc हरुकै हात छन् को जान सकछन त्यहाँ सैनिकहरु कै हात छन्् सबै नाटक मात्र हुन
लौन यो काम नलाग्ने एडिसी काहा बाट आयो फेरि। युरोप अमेरिका तिर भाको भए यो अहिले जेलमा हुन्थ्यो। कस्तो एडिसी हो यो???
यो ठेक्कापट्टा चलाउने ठेकेदार कम्पनी सेनाको काम छैन भारतको प्रधानमन्त्री नेपाल आउँदा एकहप्ता अगाडि भारतीय सैनिकलाइ नेपाल पठाउंछ कारण नेपालको सुरक्षा निकायको बिलकुल विश्वास नभएरै हो । यस्ता एक लाख सेना राख्नु हाम्रो दुर्भाग्य हो ।
दिपेन्द्रले गोली चलाएको अाफ्नो अांखाले देखेको छैन भन्ने फेरि मारेको चै दिपेन्द्र ले नै भन्ने?!सुरक्षाको दृष्टिकोणबाट सबै परिवार एकै ठाउँमा उपस्थित नहुने सिद्धान्त परम्परा विपरित विरेन्द्रको सबै परिवार कसरी एकै ठाउँमा भए?! कसले मार्यो भन्ने कुरा धेरै एङ्गलबाट अनुसन्धान ,विश्लेषण हुनुपर्नेमा घुमाइफिराइ दिपेन्द्र मै पुर्याएको देखिन्छ । निष्पक्ष छानबिन गर्न किन नदिइएको ?! त्यसबेलापनि दरबारमा सिसिटिभि फिट भएको थियोे त्यसको फुटेज खै?! वैवाहिक विवादमा अामासंगको वेमेल थियोे भनेपछि पहिलो गोलि अामा माथि नै चल्थ्यो हैन?! विरेन्द्र माथि गोलि हान्दा नरोक्नेले विरेन्द्रलाइ किन रोकेको ?! सबैले एकमुख गरेर किन बोलेको ?! बोली चिप्लिएला,बिग्रिएला भनेर किन अन्तर्वार्ता दिएको ?! जे हो त्यहि बोल्न त निर्धक्क सकिन्छ नि हैन र?! हत्याकाण्ड लगत्तै को बेलामा टेलिफोन मोबाइल अल नेपाल बन्द किन?!यत्तिको विवादित विषयमा प्रहरीलाई अपराध अनुसन्धान गर्न दिंन कुन कानुनले रोकेको थियोे ?!
King Dipendra finished his college degree with my father in TU . According to my father he was really good to everyone. My dad is now in a reputed position in Congress but being a middle class family child raised by the third class officer parent's. Knowing that fact late king Dipendra was always kind and humble towards him. Eventhough, he could easily misbehave. All these allegations on him ( king Dipendra ) is absolutely irrelevant. Please 🙏 don't believe in this . Actually , Durbar massacre was done by great plan by Nepalis leaders back then who use to work for Indian and American government . Thank you !! For reading ❤️ much obliged
I agree with you
नेपालकाे राजा मरदा त जनता आलस हेरेर बसे अरु केनै हुनछ
यो मान्छेले सत्याको लागि बोलन मन लागेर बोलेको चैं होइन जस्तो लागछ ।
सब कहानी बनाएर बोलेको छर्लड्ग देखिन्छ. All hypothetical…
“फस्ट गोली लागेको एट्टी सेकेण्डमा गेट बाहिर अस्पताल मुव गराईसकेका थियौ “ वाहियात !! ६ मिनेट भित्र छाउनी पुराएको ! वाहियात !!!
😜😜😜😝😝😝😜😜😜😜😜😜😜😜
अब सत्य कुरा बोलेर ज्यानलाई खतरा मोल्नु छर ? अर्को कुरा खासै यिनी नि प्रत्यक्षदर्शी होइन रहेछन् । एक पटक लम्तरी मगरको यसरी नै किन अन्तर्वार्ता किन नलिने ?
Tai tw
सुन्दर करेल जो भने सरा सर झूट भनेका छन र देखि देखि झूट बोल्ने अर्को जन्म मा लाटा भएर जन्मिने छन यो कुरा सत्य हो.
मैले नबुझेको र आज सम्म नि कहि कतै कसैले छलफल नगरेको कुरा के भने राजदरवार जस्तो ठाउ ,परिसर, गेट मा कतै न कतै सिसि क्यामेरा त थ्यो होला नि । यो कुरा किन उठ्दैन ।
फेरि एकपटक उच्चस्तरिय छानविन समिति गठन गरौ। पोलिग्राफि जस्ता आधुनिक प्रविधिहरूको प्रयोग गरौं ,
Dipendralai blame na garnu hai pls
adc साहेबले यत्रो घटनामा : बाटोमा हिंड्दा नचिनेको व्यक्ति बिचको घटना देखेको जसरि भन्नुभएको छ अनि वहांले यसको सुचना किन कहिंकतै दिनुभएको जानकारी नदिनुभएको?!माथिल्लो निकायमा जानकारी गराउनु पर्थ्यो होला कि?! हेडक्वाटर वा मन्त्रालयमा ।
मुख्य नाईके र हत्यारा नै यिनिहरु नै हो चाक मा सिस्नु पानी हान्यो भने सबै भन्छन् यिनिहरुले ।
ई सबै बयान झुत हुन्
सत्य चाहि के हो तिमीलाई थाहा छ ??
सहि भन्नू भो माता
मर्ने बेला सत्ये बोल राडाबान😠😠आफ्नो पोल आफै खोलदै सफ़ाई दिने प्रयास पातकी
जजसले, जेजस्ता,बयानदिए,भनाइ,राखे,लामा,कुनैसतयता,छैन,सफेद,झूठ।
आगो लगाउनु तेरो पुस्तक सन्तान सखाप भय पछि जे बोले पनि vayo हत्यारा हरू
सेटिङ्मा बसेको मानिस । नेपाली सेनाको कलंक ।
यो बाहुनलाइ 20 रुपियाको पकौरी खुवायो भने, राजाको कुरा गर्न पनि थाल्ला जस्तो थाल्छ
डर ले सत्य कुरा लुकाएर बोले काे जस्तो लाग्यो ।
त्यो घटना घटेको वरिपरि भएको मान्छेलाई समाएर अनुसन्धान गरेको भए पहिले थाहा हुन्थ्यो
तेहीत,छानबिकसले, गर्थ्यो र,जजसको,मिलिभगत,बाट, हत्याकाण्ड,भयो,छानबिन, गर्ने,भनेर,आयोग,गठन,गरीयो, प्रहरि मुख्यालय मा, तालिमप्राप्त चौपाया थिए, प्रयोग,गरिएन, अनुसन्धान,टोलिनैछन,सरकारी, तलबभत्ता,डकारेर,बसेका,बोलाइए,कारण,घटनाको, रहश्य,बाहिर आउँछ भनेर,राजनितिक, पेसाकर्मी,रानाभाट,अदालतका, अवकाशप्राप्त, न्याय धिश,लाई, छान्ने जिम्मेवारी,दिइयो,जेजे कुरो, सोध्नु,भनेको,थियो,बसतयतिमातर। हत्या,सुनियोजित,थियो।
I DONT BELIVE HIS SPOKE.
पैसाका लागि येति धेरै गिर्दा रहेछन मान्छेहरू।झुठको पनि सीमा हुन्छ।तेस्बेलाका प्रधानसेनापती प्रज्वल शम्शेर दरवार हत्याकाण्ड लगत्तै किन अमेरिकाको लागि राजदुत भएर गएत?प्रष्ट छ प्रज्वल शम्शेरले त्यो हत्यकान्दको मिसन सफल बनाएको ले पुरस्कार स्वरुप अमेरेकाले राजदुत बनाएको हो। त्यो मिसन सफल बनाउन सहयोग गर्ने एक कु पात्र तपाईं पनि हो भन्ने प्रष्ट भयो।
Yesko sampati xanbin hunuparxa ani taranath ranabhat ra yesko mukh kholnu parxa jasre vaye pani ..
एकदम
यी सब दलाल हुन ,यो जमाना मा हावा गफ चुटेर कसैले पत्याऊदैन , बरू कती पैसा खाईयो या दबाव मा परियो , जेपायो तोही बोल्न भन्दा चुप लागे हुन्छ।
सत्य बोलिरहने मानिसको अनुहार र झुठ बोल्न सोचि सोचि बोल्ने मानिसको हाउभाउ विश्लेषण बाट पनि अलिअलि अनुमान गर्न सकिन्छ ।
हल्लो सुपरम्यान।तारानाथ रानाभाट लाई नै माथ दिने गरि बोल्यौ त।तिमी पनि एकदिन मरेर जान्छौ।यस्ता वाहियात र बनिबनाउ कुरा गरेर जग नहसाउ।जे सत्य हो त्यो बोल्ने आँट गर।मरेर गै सकेको मान्छे लाई दोष लाएर दुनिया नहसाउ।
यउटा हतियारा थाहा भयो यो 1000% यहि हो
यसैलाई हातकडि लगाएर गालमा थप्पड दिंदै केरकार गर्यो भने कुरा फुस्काउॅंछ होला आबश्य।
हामी जस्तो लाटो सोझाले पनि नपत्याउने यो मान्छेको कुरा ।
त्यो दिन को घटना मा राणा जी ले किन Bir Hospital र Teaching Hospital छाडेर Dr नै नभएको छाउनी Hospital लानू भएको कतै Setting थियो की ?
यो नै हत्यारा सामेलछ
@@चन्द्रकान्तबस्याल yes le kati kamayo hola.
राजपरिवार को हत्यारालाई त पक्राउ गर्न नसक्ने नाथे ठुलोकुरा नगरेनि हुन्छ😡
झुट बाेल्छ, १ लाइनमै गाेली चलेकाे थियाे, दिपेन्द्र लडेकाे स्थान हेर्न, फेरि वीरेन्द्र लाई हस्पिटल लादा पनि गाेली चलिरहेेकाे थियाे रे,भनेपछि त्यहा अन्यले गाेली चलाएका थिए। वीरेन्द्रकाे छाेरीलाई उपचाररै नगरि मारियाे, वीरेन्द्रकाेे मात्रै वंश नाश गरियाे, बाँचेका देखेका राजपरिवारकाे सदस्य रारामा हेलिकप्टर दुरघटना पारि मारियाे, प्रमाण नष्ट पार्न ज्ञानेन्द्रले अन्तिममा त्रिभुवन सदन भत्काए, यी सब मिलेका हुन्,
घरका भेदि लंका ढाय,घरका सदस्य काे मिलाेमाेताे नभै यति ठुलो घटना कसरी हुन सक्छ ,देशि बिदेशी शक्ति चलखेल , सेनाको घेरा रहेका राजा बचाउनु नसक्नु देशका लागि दुरदशा दुरभाग्य, सत्यतथ्य छानबिन किन? गरियन, जनता कहिले सम्म गुमराह रहनुपर्ने समयले बताउँछ ।
पैसा ले किन्यो सुन्दर प्रताप राना लाई
थुक्क..झुठ बोल्दैछ बोकाले😡
यो पनि हत्त्यामा सङ्लग्न हुन सक्छ
I do't believe this man at all.
ल निराजन पछि पछि गयो भने पारस किन गएन पछि पछि
यसलाई सिसनु पानी लायो भने सबै कुरा प्रष्ट हुन्छ । यसले सबै बनावट बोलेको छ। जो सेनाका जबानले प्रष्ट बोल्दा जेल हलेको छ भन्छ । यस्ता दलाल लाई किन सोध्ने ।सेनाको जबानलाई भेटेर सोध्न बरु ।
जोस्ले मेरो भगवान् लाई मर्यो तियों पनि हत्त्या नै होस
जनता लाइ बिस्वास लागेन।
यो म।नछे ल।इ उसै बेल। थुन।म। र।खेको भए
दरब।र क।नड थ।ह। हुने रहेछ आतम। रछे को
ल।गी हतियार ह।तम। लिएको पुसटी हुन्छ दिपेन्द्र
कसको गोलीको सिक।र भय। यो पनि यो म।नछे
ल।इ थ।ह। हुनुपर्छ है
. यो भनाई पनि grand design नै हो।
Don’t be afraid of anything and anyone.
Yo ho raja Lai marne
खालि यो भएकोे थ्यो त्यो भएँको थ्यो मात्र एउटा कहालीलाग्दो कहानि भयो वास्तविक हत्यार पत्ता लाउन अहिले सम्म सकेन नेपालि भ्रष्टाचारी चोर हरु जसले राजा खानदान सकायो उनीहरू अहिले देश र गरीब जनता लाइ लुट्ने बाहेक बिकल्प अरु केही रहेन यो वाइयात स्टोरि सुनाएर केही हुने वाला छैन महोदय।।।
ए,डि,सि,केको,कसको, सुरक्षा, गर्न, नसक्ने,ल, ज्यान,बचाउँन,नसकेनी,मुखले,त,साँचो, सत्य, बोल्नु नी,पैसामा, बिक्ने हरुको, कहिल्यै पनि,भलो,नहोस।
थाहा भएर नि नभए जस्तो बोल्नेहरु पनि अप्राधी हुनसक्छन्
यो मान्छे लाई अनि डा विजय मिश्र सर र डा राम प्रसाद उप्रेदी सर लाई राखेर वार्ता गरौं
यति धेरै प्रत्यक्षदर्शीले देखेका कुरा असत्य कसरी हुन्छ ? मलाई त पूरापूर विश्वास छ कि दिपेन्द्रले नै यस घटनाका जिम्मेवार थिए । भावनामा मात्र बगेर हुन्न । मलाई सबभन्दा विश्वास लागेको कुमार गोरखको । कुमार गोरखले भनेका छन् एक सेकेण्डका लागि पनि थम्याउन नपर्ने दिपेन्द्रले नै गोली हानेकाो हो । यहाँ दिपन्द्रलाई हत्याको जिम्मेवार नमान्नेहरु जीवनभर झुठोकुरामै बाँच्ने भए ।
मुख्य हत्याराहरु ज्ञानेन्द्र,पारस र रत्न हुन होलीस्टीक जी।अरुले सत्यलाई पछ्याईरहेका छन जती नै झुटलाई पेलेर पिलाए पनि।जो-जो देशको बाघडोर सम्हाल्ने सम्भावना भएका थिए तिनीहरु सबैलाई एउटै च्यान बनाएर आफ्नो सम्भावनालाई जसले बलीयो बनायो त्यसैले घटाको हो यो घटना।कुनै पनि देशी बिदेशी शक्तीको पनि हात होईन।बरु हुन सक्छ राजा नहुदा हुने लाभहरु लि रहेको छ भारतले।अमेरीकाको आदेश राजा होस या नहोस सबैले मान्छन, उसले कसलाई फाल्ने र कसलाई राख्नु पर्ने आवश्यक नै पर्दैन।ज्ञानेन्द्रले कुनै पनि समारोह या अन्तरबार्तामा कहीलै भनेको छ मेरा दाजुको परीवार माथी यस्तो हुदा दुख लागेको छ भनेर?? कहीलै उसले त्यस घटनालाई फर्केर हेर्यो? सत्य कुरो त के हो भने दरबारीयाहरुमा माओबादी प्रतिको ठूलो डर थ्यो।देश शाह र राणाहरुको पन्जाबाट झनै जान लाग्यो भन्ने।बिरेन्द्र असल ब्याक्ती थिए तर असल राजा थिएनन् यो कुरा दरबारीयाहरुलाई खट्कीरहेको थियो।बिरेन्द्र अवरोध थिए त्यसैले ज्युदै हटाउन नहुदा मारेर हटाए र बाउको जस्तो ऑट भएको ज्ञानेन्द्रलाई राजा बनाए।त्यती बेलासम्ममा माओबादीले निकै ठूलो रुप लि सकेको थियो भने राजाको हत्या पछि झनै उग्र भयो र ठूलो दुर्घटना हुने डरले ज्ञानेले सानो भएर गद्दी छोड्दियो।सत्य यही हो पत्याउ या नपत्याउ।
यो खणाल पनि राजा विरेन्द्रको हत्यारा ज्ञानेन्द्रको मतियार हो।
पताउने कुरा गर्नु बिरेन्द्र को हथियार मा नेपाली सेना को ठुलो हात छ,
यस्ता बेबेकुफ लाई कस्ले राजाको सुरक्षा मा खटायो होला? CIA र RAW को grand design मा दरबार हत्याकाण्ड भएको कुरा सबै नेपाली लाई थाहा छ त
यस्को कुरा बाझिन्छ।गोलि हान्ने मानिस मैले देखिन पनि भन्छ र पछि दिपेन्द्र नै हो भन्छ।यस्ता दुई जिब्रे लाई कसरी थाहा भयो त हत्यारा दिपेन्द्र नै हो भन्ने।के यो मान्छे दिब्यादिश्ट्री वाला हो?तेरा किताब ले जेसुकै भनोस तेरा आउरेभाउरेले बाहेक कसैले तेरो कुरा पत्याउने छैन।
सम्मानित ADC सुंदर प्रताप राणा ज्युलै सलुट गर्छौं, तपाईले सत्या घटनामा अधारित कहानी लेख्नु भकोछ तर तपाईको मन घटना कुरा हो यसमा कुनै सत्यता छैन! कुनै शक्तिले ए.डी सी, राणा लाइ झूठ मन घटना बनाउनु बाध्यता गरेको हो, दरबार को intelligent Staff / special Security force,/ Cook/wetar सबै मिलाएर 100-200 जना पक्कै होला, एउटा हत्या गर्ने लाइ गोली हन्ना सकेन यो सबै डिजाइनर हत्या हो अरु केही होईन, यो हत्या युवराज देवेंद्र ले गरेको होईन, 101% झूठ हो! ,3 करोड जनताले राम्रो संग थहा छ, मापनि भारतको सुरक्षा संस्था मै कार्यरत् थियो, एडीसी राणा सरको कुरामा कूनै सत्यता छैन, जस्ले यो पाप गर्यो, तेस्को संतानले पनि पाप भोगनै पर्छा यो निस्क्षित छ!
कुन खाल्को पत्रकार गेष्ट को अनुहार देखाउनु पर्ने
यो नै हो राजपरिवार हत्याको मतियार। यसको बोलिले यही नै प्रस्त्याउ छ। राजाको ADC को बोली नि यस्तो हुन्छ।
१००% हावा
लाज मान न हो एडिसी भएर यस्तो कुरा गर्न
waiyaat !!!
Yo mugi lndia ko gulam ho
नेपाली सेनाकाे निक्माका कारण देशले अहिले मूल्य चुकाउदै छ
लामो भन पारश हो गोलि हान्ने....कस्ले पत्याउछ दिपेन्द्र भनेर....जोतमा दिपेन्द्रलाइ दोश
सबै बनाउटी कुरा हो यो
No believe ...Mr.ADC
यो नै हत्याकाण्ड मा समेल छ
सहि भन्नू भो यस्ले किन बचाएन गाड सधै तयारी मा हुन्छ
सबैलाई थाहा छ यो तीतो झुटो कुरा नगरौं 😡😡😡😡
Taitttt hawa kura gardaicha yo Manche