दिदीज्यूको स्वर सारै मिठो । यतिको उमेरमा पनि यति सुमधुर स्वर लहरीकी धनी आदारणिय भोलामाया दिदीलाई हार्दिक नमन !!🙏🌸💖साथै पछाड़ी बाट स्वर खाप्ने चेलीको स्वर पनि निकै सुमधुर रहेछ । गीत गाउने मान्छेको शुशेलीले नै चाल पाउछ भनेझैं उहॉले खाप्नुभएको स्वरका साना-साना टुक्राहरू सुन्दा उहॉमा पनि राम्रो गायन क्षमता रहेको देखियो । संकलक मित्र र दुबै चेलीहरूलाई हार्दिक धन्यवाद !! 💖🌸❤️
Our Folk Song !!🎉🎉🎉🎉
mero gaugarko yad aayo ni nana veree veree nice
देमा ले निकै स्वर तन्यो है।।
दिदीज्यूको स्वर सारै मिठो । यतिको उमेरमा पनि यति सुमधुर स्वर लहरीकी धनी आदारणिय भोलामाया दिदीलाई हार्दिक नमन !!🙏🌸💖साथै पछाड़ी बाट स्वर खाप्ने चेलीको स्वर पनि निकै सुमधुर रहेछ । गीत गाउने मान्छेको शुशेलीले नै चाल पाउछ भनेझैं उहॉले खाप्नुभएको स्वरका साना-साना टुक्राहरू सुन्दा उहॉमा पनि राम्रो गायन क्षमता रहेको देखियो । संकलक मित्र र दुबै चेलीहरूलाई हार्दिक धन्यवाद !! 💖🌸❤️
Haakpare song thik xa
❤🎉
Shaskrity git gaunu bhayekoms
Didilai dhanya Didilai❤🎉
दिदीड कुन गाॅऊ को हो नाना
New joday hai back plz
हजुर नाना ले दिनु भो एकदम राम्रो छ
lhasooo namaste lovly amaharu
hajurlae subscribed gareko xu malaeni subscribe garnu hune xa vanne ashma xu