SAKAS || सकस || Episode 27 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 18 May 2024

Поділитися
Вставка
  • Опубліковано 17 тра 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 27 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 18 May 2024
    Cast:
    Tara K.C
    Shree Prasad Thapa
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anju Niraula
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    Spot
    Laxman Chaulagain
    Meke Up
    Gitanjali
    Lights
    Shiva Neupane
    Management
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director
    Sandesh Lamichhane
    Cinematographer
    Ghanshyam Pokharel
    Writer/ Director
    Raju Poudel
    #SAKAS #SAKASEPISODE27
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    UA-cam:- tinyurl.com/ybp5lm25
    G+:- tinyurl.com/y9sc4yy4
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 2,1 тис.

  • @MasterTVNepal
    @MasterTVNepal  14 днів тому +780

    " सकस" Episode 27
    "कस्तो लाग्यो अनी कुन ठाउँ बाट हेर्दै हुनुह्न्छ Cmt गर्न नभुल्नु होला🙏🏻

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy 14 днів тому

      mero rap heri subscibe gardinu hola

    • @Santishreepariyar
      @Santishreepariyar 14 днів тому +78

      Please 🙏 Anita basnet Aya ma siriyal ma ramro huntiyo

    • @epskoreaa
      @epskoreaa 14 днів тому +22

      Nepal bata aja samma hereko serial madya ma sabai bhanda ramro serial banunubhako cha wa kya dammi real cha yehi ramro lagcha

    • @Suresh-ou6ru
      @Suresh-ou6ru 14 днів тому +5

      धेरै राम्रो ❤️

    • @user-qr3kz7by5n
      @user-qr3kz7by5n 14 днів тому +3

      ❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 14 днів тому +473

    साइलिको आमा जस्तो महिला हुनु भनेको धर्तिको बोझ हो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @jayabista6126
      @jayabista6126 14 днів тому +4

      बिलेटले चिरेर अकबरे खोर्सानी हाली सिलाइ दिनुपर्ने।

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому +4

      🥰🥰🥰🥰🥰🥰🥰

    • @munarai5835
      @munarai5835 14 днів тому +8

      Ani kanxi buhari pani😡😡😡

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому +3

      ❤❤❤❤❤❤❤❤❤❤❤

    • @ramrijal2516
      @ramrijal2516 14 днів тому

      समाज को यथार्थ चित्रण, यस्तै छ तपाईं हाम्रो समाजमा.😍😍

  • @Puju-subu
    @Puju-subu 14 днів тому +237

    चन्द्रे को बिबाह भए❤❤❤❤❤को हेर्न चाहने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊

  • @Susil12tech
    @Susil12tech 14 днів тому +19

    साइली कि आमा लाई देख्दै रिस उथ्ने को को हुनु हुन्छ😮

  • @homakatwal3085
    @homakatwal3085 14 днів тому +24

    हेरु हेरु लाग्दा लाग्दै सकियो❤चन्दे जि र मुनाको बिहे हुनु पर्छ आमा लाई चन्दे जि ले पाल्नु पर्छ❤❤❤❤

  • @Ashimrai246
    @Ashimrai246 14 днів тому +146

    सकसमा अब बुवा चाहियो आमाले धेरै दुख पाईन। अब बुवा आउनु परो भन्ने को को हुनुहुन्छ ❤❤❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 14 днів тому +195

    साइली को बहिनी र साइला को धुमधाम ले बिहे हुनु पर्छ भन्ने कोको हुन्छ 😊

    • @AmanLama-ss3yo
      @AmanLama-ss3yo 14 днів тому +2

      Ma ta timro RW mero bihey vako herna man xa 😂

    • @Dhru987
      @Dhru987 14 днів тому

      म पनि छु नि त !​@@AmanLama-ss3yo

    • @purnakarki5781
      @purnakarki5781 14 днів тому +1

      🎉🎉 garna parxa

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sggautam0
    @sggautam0 14 днів тому +9

    चन्द्रे र मुना को बिहि हुनु पर्छ ।
    साइली को आमालाई शृमान्ले ठाउमा ल्याउनु पर्छ।
    र यो सकस लाई हप्ता मा 3 फेरि ल्याउने ब्यवस्था मिलाउनु पर्छ 😅

  • @sunnilpaudel5438
    @sunnilpaudel5438 14 днів тому +11

    लास्ट को सिन बबाल हो !! हेर सिरियल का चन्द्रे दाइ तिमी मर्द हौ अब तिनी पार्बती को आगाडी बोलेको पुर्याएर मुना लाई जसरी नि बिहे गरेर देखाउ है यति गरेउ भने अर्को भाग मा तिमिलाइ सलाम ठोक्छु !!!❤❤

  • @kalpanakandel687
    @kalpanakandel687 14 днів тому +76

    वाह वाह चन्द्रे आज बल्ल चन्द्रेले जे गर्यो ठिक गर्यो यहि बेला नै मुनालाई आफ्नो बनाउनुपर्छ भन्ने जति यता हाजिर हुम त।

  • @user-rv8jl1ez9o
    @user-rv8jl1ez9o 14 днів тому +43

    साइली कि आमा र कान्छी बुहारी धर्तीको बोज हो भन्ने जति हाजिर गरुम

    • @binamthakuri4316
      @binamthakuri4316 13 днів тому

      तेली सिरियल चलनको लागि यस्तै हुनु पर्दछ

  • @anuragjwala24
    @anuragjwala24 14 днів тому +6

    चन्द्रेले बिहे गरेको हेर्न मन हुने जति येता like गरि हाजिर हुनु होस 🎉🎉🎉🎉🎉🎉❤❤🎉❤🎉🎉❤❤🎉❤🎉❤🎉❤🎉❤🎉❤❤🎉🎉❤🎉❤🎉❤🎉❤❤🎉🎉❤🎉❤❤🎉❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤❤🎉

  • @birendrabk2993
    @birendrabk2993 14 днів тому +4

    अव कथाले नया मोड लानूपर्छ र मुना र चन्देको बिवाह भयर बसेको र साईलिले दुख पाएर फेरी गाउ आएको हेर्ने मन छ साथै सम्पूर्ण सिरियल टीमलाई र कमेन्ट पढ्नेलाई पशुपतिनाथले रक्षा गरून🙏🙏हाल म साउदी अरविया देखि हेर्दैछू

  • @chakrakottari
    @chakrakottari 14 днів тому +83

    यो सिरियलमा आमाले सुख पाएको हेर्न को को लाई मन छ। आमाको लागि एक लाईक गरिदिनु होला, आमालाइ माया गर्ने जति सबैलाई श्री पशुपतिनाथले रक्षा गरूँन ।

  • @amritachaudhary3010
    @amritachaudhary3010 14 днів тому +134

    कान्छी बुहारी मन नपर्ने जति यता हाजिर गरौ

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @user-nt6bk7ik6e
      @user-nt6bk7ik6e 14 днів тому +4

      Um yo sakas ma yo kanxi ra ani chndrea ko sasu chai katte man preana

    • @anilsen2939
      @anilsen2939 14 днів тому +2

      कथा पनि ठिकै छ तर कान्छि ले आफ्नाे भुमिका राम्रो संग निभाएकि हाे।

    • @user-nw6bl1lq4x
      @user-nw6bl1lq4x 14 днів тому +1

      म छु कान्छी बुहारी चोथाले अनि साइलिकि आमा चोथाले इनिहरु पटक्कै मन पर्दैनन एस्तिहरुलाइ त गाला फुट्ने गरि चट्कन दिनु

  • @aadarshaadhikari5332
    @aadarshaadhikari5332 11 днів тому +1

    पैसाको मुख कालो हुन्छ भने झै,पैसा देख्ने बित्तिकै जाठी त मेरि छोरी मेरि छोरि भन्दै चेपारो घस्दिरेछी,थुक्क आईमाई।धन देखेसी महादेवको पनि तीन नेत्र भन्या झै।

  • @prakashThapaa
    @prakashThapaa 14 днів тому +5

    जसरी चन्द्रेले बिधुवाको हात समाएर लियो त्यसैगरी अर्को भागमा विहे हुनुपर्छ है

  • @Surendrasunar1234
    @Surendrasunar1234 14 днів тому +169

    सकस सिरियल हेर्न शनिबार कुरीरहने को को हुनुहुन्छ यस कमेन्टमा लाइक गर्नुहोला ❤❤❤❤❤❤❤❤❤❤

  • @ritakhatiwadarita8018
    @ritakhatiwadarita8018 14 днів тому +52

    चन्द्रे ले बिहे गरेर आमा लाई पालेको आमा सङ बसेको हेर्न मन छ।

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @BinishaPuri
      @BinishaPuri 14 днів тому

      कुरो चै हो

  • @birbdrtamang5680
    @birbdrtamang5680 14 днів тому +4

    जुन घरमा यस्तो अलाछ्छिनी बुहारीहरु भित्रीन्छन् तब दाजु भाईको सम्बन्ध बिग्रीन्छ आमा बुवा छोराको सम्बन्ध बिग्रीन्छ हाम्रो नेपाल गाउँ घरमा साँच्चिकै घट्ने घटनालाई सिरियल मार्फत देखाउनु हुने सबै कलाकारहरुलाई धेरै धेरै बधाई तथा सुभकामना छ मलेसिया देखि हेर्दै छु म्👏❤️🇳🇵🌹

  • @asmitapariyar516
    @asmitapariyar516 14 днів тому +3

    Wow अब चहि राम्रो हाेला जस्तो छ है
    😊😊 याे साइलीकाे आमा लाई तह मा राख्नु पर्छ है चन्द्रे ❤अब बिहे गरेर देखाउनु पर्छ

  • @shovatamang-eh6dj
    @shovatamang-eh6dj 14 днів тому +55

    यो कान्छी बुहारीले जेठाजुहरु सङ्ग बोल्ने कुनै शैली नभाको देख्दा चै सारै नै रीस उठ्ने के

    • @SitaPariyar-qn5kw
      @SitaPariyar-qn5kw 14 днів тому +3

      मलाई नि लास्टै रिस उठ्यो यो एउटा कथा मात्र हो तर रिएल मा यो कान्छी बुहारी ठिक हुन हैं

    • @amritashrestha4478
      @amritashrestha4478 14 днів тому

      ❤❤❤❤

    • @user-lx6gg3uk6l
      @user-lx6gg3uk6l 13 днів тому

      अ भनेय

  • @seetabashyal
    @seetabashyal 14 днів тому +56

    साईलि र कृष्णे को तिर पनि देखाउनु पर्छ भन्ने को को हुनुहुन्छ 😂😢

  • @aangalkc8681
    @aangalkc8681 14 днів тому +5

    झुकेर हैन अब यो सुढ्ढी सगँ डटेर अगाडि बढ्न पर्छ र त्यही सालि सगँ बिहे गर्नुपर्छ।❤👌👌👌

  • @soha474
    @soha474 13 днів тому +5

    समाज मा भएको यथार्थ कहाँनी लाग्छ मलाई 😢 सफलताको सुभकामा छ सबैलाई 🙏❤ 9:17

  • @shrijanabudhathoki3283
    @shrijanabudhathoki3283 14 днів тому +32

    कान्छि बुहारिलाई बाधेर पाता कस्नु पर्यो अनि आमा र माईलो धरमा बस्ने र कान्छा कान्छिलाई गोठ्मा राख्ने

  • @phapendarbhandari
    @phapendarbhandari 14 днів тому +27

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @SandeepKumar-sl4vk
    @SandeepKumar-sl4vk 13 днів тому +3

    धेरै राम्रो छ सिरियल तर साइलिको आमाको अत्याचार धेरै भयो।अब चन्द्रेले मुनालाइ बिहे गर्नु पर्छ र बुवा आमा लाई एउटा छाेरा बुहारिले राख्नु पर्छ

  • @bharatsunar8661
    @bharatsunar8661 12 днів тому +1

    सिरेल झन राम्राे हुँदै जावस शुभकामना

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y 14 днів тому +57

    यो सकस सिरियल आउॅंदा खुसी हुन कोको हुन्छ like ❤गरुम है😊😊

  • @sainlosagar2939
    @sainlosagar2939 14 днів тому +22

    अहिले को जमाना मा यतिसम्म चाहिँ कहिपनि हुदैन है।साईलीकि आमाको रोल अलिक बढी नै अपाच्य भएको जस्तो छ। सुधार हुनुपर्छ

    • @user-nw6bl1lq4x
      @user-nw6bl1lq4x 14 днів тому

      होत सहि भन्नुभयो

  • @DilliBohara-ih2lx
    @DilliBohara-ih2lx 12 днів тому

    भाग २७ हेरि सके पछि भाग २८ कैले आउला भन्ने जति यता हाजिर हुम त

  • @user-fs9jt9yv3q
    @user-fs9jt9yv3q 14 днів тому +3

    आहा कति राम्रो छ यो सिरियल तर दुख पनि लाग्छ हुनुत गाउँ घर म एस्तै हुन्छ फ़ेरिनि एस्तो त नहुनू पर्ने जेहोस रामरै छ छन त सबै सबै कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ ❤❤❤🙏

  • @sagargautam8193
    @sagargautam8193 14 днів тому +27

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सकस सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @atmarampaudel1035
    @atmarampaudel1035 13 днів тому +1

    श्री प्रसाद थापा लाई मुरि मुरि सलाम छ

  • @sepmangfilms6006
    @sepmangfilms6006 14 днів тому +1

    सकस मुना र साईलाको बिहे भएको हेर्न मन छ

  • @umashrestha5386
    @umashrestha5386 14 днів тому +6

    अब सकसमा शिव दाइको बुबा जुठेको जिम्मल बा आउनु पर्छ अनि झन serial राम्रो हुन्छ

  • @dipakkunwar9747
    @dipakkunwar9747 14 днів тому +54

    मनै बाट कोको खुसी हुनुहुन्छ यो सकस सिरेल भाग २६ आउँदा यता हाजिर हम ❤🙏

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sabinarai4339
    @sabinarai4339 8 днів тому

    अब चुप बसेर हुदैन चन्द्रेले मुखको जवाफ फर्काउनु पर्छ अनि मुना लाई बिहे गर्नु पर्छ❤❤

  • @SamirNeupane9801
    @SamirNeupane9801 14 днів тому +1

    1 के नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गरौं

  • @nitarai5212
    @nitarai5212 14 днів тому +25

    अबको हप्तामा सकस रियलमा चन्द्रे खतरा चन्द्रले शक्तिशाली हुनुपर्यो। यो सिरियल सकसमा खेलाडी हुनुपर्छ। चन्द्रे😢😢😢❤❤❤❤😅😅😅

  • @mrtej7398
    @mrtej7398 14 днів тому +15

    ल है मास्टर ले केटी भगाउनु भयो अब अर्को भाग्मा बिहे हुन् अब ढुक्क भए ❤️❤️❤️🤩

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Thuledai12
    @Thuledai12 14 днів тому +1

    अन्तिमकाे पार्ट मन पर्याे❤😊

  • @mayamoh735
    @mayamoh735 13 днів тому +1

    याे साहिलिकाे अामा लाई याे सिरिल बाट निकालेअलि राम्रो हुन्थाे

  • @RamBabu-gx4rz
    @RamBabu-gx4rz 14 днів тому +11

    सकस मा अब बुबा पनि आउनुप्पर्यो अनि साइलि लाइ त्यो कृष्ण ले धोका दियर दुख पाको अनि चन्द्रे र मुना को बिहे भयर आमा लाइ सुख सङ पाल्नुपर्यो

  • @BishwoprakashRai
    @BishwoprakashRai 14 днів тому +4

    पार्बती आमा धेरै पारा नदेखाउ मुनाको र चन्द्रे को बिहे गरिदेउ मुनाको र चन्द्रे को बिहे भको हेर्न मन छ बुडिमाउ😢😢❤❤❤

  • @Merokarnaliofficial65
    @Merokarnaliofficial65 13 днів тому +1

    अब आउने पार्ट्मा चन्द्रे को बिबाह भएको हेर्न चाने जतिले हाजिर गरम त !

  • @SalinaSp-fv9xi
    @SalinaSp-fv9xi 14 днів тому +1

    चन्द्रे ले अब मुना सङ बिहे गर्नुपर्छ है अर्को भाग मा ❤❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 14 днів тому +338

    यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊

    • @AD_vlog15
      @AD_vlog15 14 днів тому +14

      Ma xu hai😊

    • @shradhabhandari7653
      @shradhabhandari7653 14 днів тому +10

      छोरा पनि नामर्द बुढापनि नामर्द त्यो गुन्जिन आमा भनौदिलाई कपालमा समातेर च्वाई घ्वाई पार्न सक्दैनं

    • @RiyaAdhikari-sm6gx
      @RiyaAdhikari-sm6gx 14 днів тому +3

      Moo pani xu😊

    • @ranugurung8416
      @ranugurung8416 14 днів тому

      Ma xu

    • @Ilakaraja
      @Ilakaraja 14 днів тому +1

      Mero LADO xa

  • @BandanaMiss-nv5mg
    @BandanaMiss-nv5mg 14 днів тому +4

    चन्द्रलाई सबै ले साथ दिनु परो ,🙏♥️♥️♥️♥️

  • @ramkajibk7700
    @ramkajibk7700 13 днів тому +1

    सबै काे पारिवार मा घट्ने घट्नालाई टपकै टिपेर याे सिरियल बनाउनु भएकोमा राजु मास्टर लाई धन्यवाद छ ।

  • @tekmangurung
    @tekmangurung 14 днів тому +1

    साइला छोराले बिहे गरेर आमालाइ राम्रो गरेको हेर्न पाइयोस 🙏

  • @amarlama335
    @amarlama335 14 днів тому +20

    सकस सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुहुन्छ😘❤️🧡💛💙💓💗💚💛👉️🙏🙏🙏🙏

  • @aloneperson2080
    @aloneperson2080 14 днів тому +4

    बाउ आउँछ आउँछ भन्छ कहिले आउन्न बाउ नआइ अंश भाग लायो त बाइ😊😊

  • @user-qg2zb3ff5f
    @user-qg2zb3ff5f 13 днів тому +1

    अर्को हप्ता मुना लाई सिन्दुर हालेको देख्न्न मन छ चन्द्र माइला ले ❤❤❤

  • @Rosequeen2070
    @Rosequeen2070 13 днів тому +1

    चन्देले एकदमै राम्रो गर्याे अब बिहे गर्नुपर्छ अनि त्याे चन्डालनि साँईलिकि आमा भनाैदि हेरेकिहेरे गर्नुपर्नेछ ❤❤❤

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 14 днів тому +7

    याे कानछि बुहारि कति चाेथाले हाे के याे साइलिकि अामा भनाउदि कति चडेकाि हाे रिस उठनि ❤❤

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 14 днів тому +8

    नेपाली दाजु भाइ दिदी बहिनी हरु लाई सकस सिरियल राम्रो लाक्छ बने सबै जना येता हाजिर हुनु त ा🌺🌺💐💐 my favourite serial sakas .💐💐💐 love so much १ भाग देखि २७ भाग सम्ह हेरेर साथ दिदै छु ा अाज काे भाग तेह्रथुम बाट हेरदइ छु ा यस त धन्यवाद ा🌺🌺🌾🌾

  • @ritutamang4485
    @ritutamang4485 14 днів тому +1

    सहि गरनु भाे एउट दुखस लाई साथ दिनु भाे चन्देरे ले दनमि छ सिरेल 👍️🙏🙏❤️❤️🌺

  • @user-ix6iq5om5o
    @user-ix6iq5om5o 10 днів тому

    यो चन्दे को आमा को बेबाहार त मेरो जस्तै लाग्छ तर यो त दिरियल मेरो त यथार्थ हो 😭😭😭😭😭

  • @FulMayaTamang-bf1fo
    @FulMayaTamang-bf1fo 14 днів тому +4

    म त शनिबार होइन युट्युब मा कहिले आउला अनि हेर्न पाउला भनेर कुरि बस्छु मलाई यो सिरियल धेरै मन पर्छ तर आमाले चाँहि दुःख पाको देख्न नपरोस हइ हजुर अनि यो सिरियल अति राम्रो छ र अझै धेरै राम्रो बनाउदै गराउदै जानुहोला अनि साइलिको बहिनिले सुख पाको हेर्न पाउनु पर्दछ हजुर ♥️💖🌹🌹

  • @user-mc1hf6ep6u
    @user-mc1hf6ep6u 14 днів тому +3

    वा वा म पनि एहि चाहान्थे अन्जु र राजु को बिहे होस तर अब साच्चै नै हुने भयो बिहे दामी दामी दामी र साइली को आमा त रियल मा पनि बोक्सी जस्तै लाग्छ हेर्दै चोथाले अनि गति छाडा होकिगत जिन्दगीमा पनि😅😅

  • @bhimk.c.634
    @bhimk.c.634 13 днів тому +1

    सकसकाे नायक निर्दशक लेखक मुरी मुरी स्याबास् बल्ल चन्द्रेले आफ्नो क्षमता देखायो ♥️♥️♥️

  • @samirbasnet4434
    @samirbasnet4434 13 днів тому +1

    मुना र चन्द्रेको बिहा हुनु पर्छ

  • @SabintimalsinaOfficial999
    @SabintimalsinaOfficial999 14 днів тому +4

    अर्काे भाग मा बिहे हाेस भन्य हाजिस हाै त ❤❤❤के हाेला हाेला

  • @kamalpaudel3400
    @kamalpaudel3400 14 днів тому +4

    यो सिरियल धेरै राम्रो छ, यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो र उत्कृष्ट हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सुभकामना❤❤

  • @MagarGaha-mh9uw
    @MagarGaha-mh9uw 14 днів тому +1

    चन्द्रे अब south indian फ्लिम को हिरो जस्तै निस्कन पर्यो

  • @rajsaud5963
    @rajsaud5963 12 днів тому

    अब मुनाले चन्द्रे संग बिहे गरि चन्द्रेको दुखी आमालाई खुसी दिने बुहारिको रोल हेर्न मन छ ❤

  • @Entertainment-10204
    @Entertainment-10204 14 днів тому +18

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️

    • @sarjanbatala59
      @sarjanbatala59 14 днів тому +1

      हुन्छ ❤❤

    • @sarojthapa4183
      @sarojthapa4183 14 днів тому +1

      Ok hjr🎉🎉🎉

    • @PremChhanda215
      @PremChhanda215 14 днів тому +1

      Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

    • @jayapun
      @jayapun 14 днів тому +1

      Okay

    • @PriyaRai-5M
      @PriyaRai-5M 14 днів тому

      support me

  • @sunitakhatiwada2036
    @sunitakhatiwada2036 14 днів тому +3

    कहि नभयकि एकमाने कि छोरी को हर्कते देखाई कान्छि बुहारिले त 😸 कति माया गरेको थियो सासुले

  • @SabuSthrestha
    @SabuSthrestha 13 днів тому

    यो सन्देश को आमा बन्ने चाहि मोरे को हेर्न मन छ को को लाई छ यता हाजिर गरु है।।। 😅😅😅😅

  • @rajsaud5963
    @rajsaud5963 12 днів тому

    बास्तबिक समाजिक चित्रण छ कैले आउला कैले आउला हुन्छ ❤

  • @PremChhanda215
    @PremChhanda215 14 днів тому +12

    1k भन्दा तलका युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम

  • @BabitaBibash
    @BabitaBibash 14 днів тому +1

    चद्रे को बिहे भय र उस्को बुडि ले सासू लाई देरै माया गरेको हेन मन्छ

  • @bhaktikanxa1066
    @bhaktikanxa1066 12 днів тому

    सात समुन्द्र पारि अरबबाट हेर्दैछु राम्रो छ कुनै कमि छैन ।सुभकामना छ ।

  • @Anilsanjyal478
    @Anilsanjyal478 14 днів тому +4

    1 के नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गरौं❤❤❤

  • @BichitraSansar2081
    @BichitraSansar2081 14 днів тому +20

    एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤🙏

    • @sarjanbatala59
      @sarjanbatala59 14 днів тому +2

      Huss❤❤

    • @Dipeshthakuri980
      @Dipeshthakuri980 14 днів тому +2

      Maaa me 😢😢😢

    • @PremChhanda215
      @PremChhanda215 14 днів тому +1

      Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।

    • @user-op3tn6zw8g
      @user-op3tn6zw8g 14 днів тому

      कती बचारि गरिकि छूची

    • @Surta761
      @Surta761 14 днів тому

      Plz support me😢

  • @ManishaAryal-qs7og
    @ManishaAryal-qs7og 13 днів тому +1

    कहि नभकि चोथाले कान्छि बुहारि छ्या‌ यस्तै छन कोहि कोहि हाम्रो जिवनमा‌नि।

  • @user-nj6gc5tv8c
    @user-nj6gc5tv8c 14 днів тому +1

    प्यारीको अत्याचार अति नै भयो अब मास्टरले साइलीकि बहिनीलाई बिहे गरेर देखाउनुपर्छ।

  • @shradhabhandari7653
    @shradhabhandari7653 14 днів тому +6

    मुखछदाछदै नाक बोलेको सारै नैं स्वायनं है यो कान्छि बुहारी भनौदि गुन्डिनि के साह्रो बम्केकि है

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @user-nw6bl1lq4x
      @user-nw6bl1lq4x 14 днів тому +1

      होत सहि भन्नुभयो लास्टै रिस उठ्छ साइलिको आमा र कान्छी बुहारीलाई देख्दा गाला फुट्ने गरि दिनुनि

  • @sangitachettri3658
    @sangitachettri3658 11 днів тому

    यो सकस सिरेल हेरदा मलाई सारै रुन मन लाग्छ आफ्नै घरको बास्तबिक काहानी झै लाग्छ,अभिनय गर्ने सम्पूर्ण कलाकारहरूलाई नमन;🙏🙏🙏🙏🙏💝💞💞

  • @anishatheeng6595
    @anishatheeng6595 13 днів тому

    1 k नपुगेको साथिहरू एक अर्कोलाई सपोर्ट गरौ है, मिलेर अघि बढम सबैजना❤️❤️❤️

  • @jyotilimss844
    @jyotilimss844 14 днів тому +5

    युटुब मा 1के भन्दा तल भएको जति हाजिर हुम एक ले अर्कालाई सपोर्ट गरम मिलेर अघि ❤❤❤❤

  • @ox2rq
    @ox2rq 14 днів тому +7

    कान्छी बुहारी को घमण्ड धेरै भयो यस्तो त गर्दैनन् हो अनि हिन्दी सिरियल हेर्न छोडेर सकस सिरियल हेर्ने को को हुनुहुन्छ है

  • @sunildhungana9575
    @sunildhungana9575 14 днів тому +1

    जे गर्यो चन्द्रेले ठिक गर्यो एहि कथा लाई निरन्तर दिनु होला wow! 😉😉

  • @user-sg5uu1qc3x
    @user-sg5uu1qc3x 12 днів тому

    चन्द्रे को बिबाह मुना सग भएकाे देख्न चाहान्छु चन्द्रे सरले आमा लाई हेर्नु पर्छ

  • @ranahimal3067
    @ranahimal3067 14 днів тому +6

    लो आउ्नुस सबै मिली जुली अगाडि बढोै❤❤🎉🎉

    • @sarjanbatala59
      @sarjanbatala59 14 днів тому +1

      Huss❤

    • @epskoreaa
      @epskoreaa 14 днів тому

      ok

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 14 днів тому

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 14 днів тому +3

    छुच्चि अा इमा इ 🎉🎉त्यसलाइ पन्साउनु पर्छ 🎉🎉

  • @devakidevkota63
    @devakidevkota63 14 днів тому +1

    अब चन्द्रेले मुनालाइ सिन्दुर हालेको अनि उस्को घर सन्सार बसेको हेर्ने ठूलो धोको छ🤗💐💐🙏

  • @kheemabohara5697
    @kheemabohara5697 14 днів тому +1

    अब चन्द्रे दाइ को बिहे हुनुपर्छ अनि बा आमा लाई चन्द्रे दाइले पाल्नु पर्छ अरु त कोइ ठिक छैन्न❤❤❤❤

  • @Knowledge-Shrma
    @Knowledge-Shrma 14 днів тому +5

    1K भन्दा कम आउनुस मिलेर जाउ🙏🙏✅✅

  • @liladahardangal
    @liladahardangal 14 днів тому +5

    अर्कोभागमा बिहेहुन्छ कि❤❤❤

  • @daya646
    @daya646 12 днів тому

    म जस्ताे डियुटी सकेर हेर्ने काे काे हुन्छ।

  • @dipakpandey688
    @dipakpandey688 14 днів тому +1

    साइली को आमा को रोल चाहि फिटिक्कै राम्रो लागेन। यस्तै हो भने यो सिरियल हेरिदैन

  • @sitaramneupane9729
    @sitaramneupane9729 14 днів тому +5

    मकै भुट्नेे कप्टेरा सम्मत न खोसेकै भए हुन्यो ।यो सहन गार्हो भयो। आमा प्रति भएको अन्याय हेरिरहने जोईटिङ्ग्रे छोरोको काम छैन।

  • @dhirenshahi6456
    @dhirenshahi6456 14 днів тому +4

    युटुबमा1k भन्दा तलहुने जति यता हाजिर हुम यकले अर्कोलाई सपोत गरम मिलेर अगाडि बधम❤❤❤

  • @Rabindradevkota-qi5ig
    @Rabindradevkota-qi5ig 13 днів тому

    सबै साथीहरू मिलेर एकअर्कालाई सपोर्ट गरौँ मिलेर अगाडि बढौँ 🙏🙏🙏🙏🙏🙏

  • @sudipkarki9883
    @sudipkarki9883 13 днів тому

    अब राम्रो हुन्छकि बिहे होस् भन्ने को को हुनुहुन्छ 👋

  • @balami6180
    @balami6180 14 днів тому +3

    मुना लाई चन्द्रेले बगाएको हेर्ने मन छ यसमा कति जना सहमति हुनुन्छ

  • @sarjanbatala59
    @sarjanbatala59 14 днів тому +5

    1k UA-cam subscribers भन्दा कम भएका साथिहरुले एकले अर्कोलाई सपोर्ट गर्दै अघि बढ्म है ❤❤