सर हजुर को सबै video मैले हेर्दै आको छु सबै समय सान्दर्भिक नै छ्न । सर मेरो सानो गुनासो छ कि मिल्छ भने कृषि सामग्री जस्तै कि धान काट्नी मिसिन गहु काट्नी मिसिन घाँस काट्नी मिसिन लगायत सम्पुर्ण कृषि मा आधारित आधुनिक मिसिन को बारे मा जानकारी गराईदिय अझ लाभदायक हुनि थियो कि
सर..हजुरको कार्यक्रमहरु धेरै मन पर्छ हजुरको यस प्रयासलाई मेरो तर्फ देखि धेरै धन्यवाद..मेलै हजुरको प्रत्येक कार्यक्रम हेर्ने गरेको छु..जोन डियार ट्रक्टरको भिडियो हेरेको थिए यदि सम्भव भए ट्र्क्टर सम्बन्धी थप कार्यक्रम बनाउन हुन अनुरोध गर्ड्छु
सर नमस्कार म अहिले दिल्ली मा गाडी चलाउछु र म नेपाल माआउनमन लागेको छ र बर्दिया जिल्लामा अटोरिक्सा कति पर्छ होला अनि कति पर्छ र डाउन पैमेट र एमाइ कति पर्छ होला भनीदिनु हुन्छ पुरनआसा गरेको छु नमस्कार
सर नमस्कार म हाल म दिल्ली मा छु र मेरो घर बर्दिया जिल्लामा पर्छ र हाम्रो बर्दिया जिल्लामा अटोरिक्सा कति पर्छ होला रअन रोड डाउन पैमेट कती गर्नु पर्छ होला किरपाया भनीदिनु हुन्छ की म धेरै आभारी हुनेथिएँ ा
White silver maa aaudina sir ,aaja looks ramro sakinxa ne ,,air white maa in silver colors maa nekalna Paro sir akdam attracketed dakincha aaj badi matra maa hai sir ....aane price katti parxa yo gade ko vandaina pro sir akdam ramro desine ko looks ramro xa hai ...👍👍👍👍
यो अटाे को काम छैन अहिले यो लिएर सबै घाटा मा छन यो किनेका मान्छे सबै पछुतो मानेका छन यदि सरकारले कर कम लिने अथवा यस्को मूल्य २ लाख ५० हजार सम्म नेपाली मुल्य पर्यो भने ठिक हुन्छ यो सबै बिकाउनको लागि प्रसार गरेको हो ,, मान्छे भन्दा यो गाडी धेरै भैसक्यो ३ जना बोकेर कहिले कमाउने , बरु ५ लाख ब्याज मा लगायो भने धेरै राम्रो , बजारमा ३ लाख मा पाउछ भने पनि म चाहिँ किन्ने वाला छैन बिचार गर्नुहोस है साथी को फेरि किनेर पछुताउनु पर्ला है । कुनै काम छैन
Gari khanu diye po gari khani swadesh ma Sir...Gari khanui dindaina hamro yo trafic le paresani dherai garxa trafic le ..Ghus khori neta haru lai chai na samatni..ani garib janta lai matra paresani garxan..bidesh hi thik xa..Yo Nepal ma Kanoon bhane garib janta lai nai lagdo raixa ..Yo trafic haru ko dhunga ko man hudo raixa ...
सुजल जि हजुरको बुझाउने तरिका अतिनै मन पर्छ हजुरलाई धेरै धेरै धन्यवाद, साथै प्रगतिको शुभकामना
राम्रो लाग्यो अजै सवारी लाई अजै सुरक्षित गर्नको लागि ढोका भैदिय झनै राम्रो हुने थियो
ब्यापारि ले कहिले पनि अफ्नो सामान नराम्म्रो छ भन्दै नन सोध्नु पर्ने चाहि चालक वा युजर लाइ हो यसको माइलेज राम्रो बाटो को लागी 20 की मि हो
सुजल सार को सबै भिडियो मन पर्छ ।।
हजुर को बोल्ने स्ताइ गाडी को पट पुरज सबै ।।
कुनै पनि कुरा छुतनु हुन ।।
सार veri good भिडियो ।।।।
Very good sir
धन्यवाद छ सुजल ज्यू जानकारी देकोमा
सर हजुर को सबै video मैले हेर्दै आको छु सबै समय सान्दर्भिक नै छ्न । सर मेरो सानो गुनासो छ कि मिल्छ भने कृषि सामग्री जस्तै कि धान काट्नी मिसिन गहु काट्नी मिसिन घाँस काट्नी मिसिन लगायत सम्पुर्ण कृषि मा आधारित आधुनिक मिसिन को बारे मा जानकारी गराईदिय अझ लाभदायक हुनि थियो कि
सुजल सर को सबै भिडियो मनपर्छ ,म तपाईंको डाइहाट फ्यान हु म पनि नेपाल अायर।केही गर्न मन छ धेरै राम्रो भिडियो बनाईदिनुभयको मा धन्यवाद सर
जान कारी काे लागि धेरै धेरै धन्यवाद सर
सर..हजुरको कार्यक्रमहरु धेरै मन पर्छ हजुरको यस प्रयासलाई मेरो तर्फ देखि धेरै धन्यवाद..मेलै हजुरको प्रत्येक कार्यक्रम हेर्ने गरेको छु..जोन डियार ट्रक्टरको भिडियो हेरेको थिए यदि सम्भव भए ट्र्क्टर सम्बन्धी थप कार्यक्रम बनाउन हुन अनुरोध गर्ड्छु
धेरै महङो भयो
टेम्पाे किन्नुहाेस नदुखेकाे टाउकाे दुखाउनुहाेस । पहाडमा भने कमाउछ, तराईमा काम छैन । सफारी ठिक छ तराईमा । सफारिले बाेरा, फर्निचर बाेक्न पाउदा 400-500 ध्याप्प कमाउछ, यसले 2 जना टुक्रे यात्रु बाेकेर 100 कमाउछ ।
Hora
Sahi ho sahi ho😂😂😂😂
कुरो सहि हुन सक्छ
Hetauda ko lagi thikai xa ma line vay delivery vay hune
सुजल भिडिओ को प्रस्तुति धेरै राम्तो छ। बधाइ
मैले खोजेको भिदियो राम्रो लाग्यो
Segane second hot of so rate कति छ होला sign in our उसको प्रेस कति होला
बहुत राम्रो लाग्यो सलाम सर हरुलाइ कुन कुन जिल्ला मा उपलब्ध छ यो गाडी को सोरुम बताइदिए आभारी हुने थिए म झापा को मानिस मलेसिया बाट फर्किने तरखरमा छु।
नेपालको कुन कुन ठाउँमा चलाउन पाउने भन्ने कुरा खुलाई दिएको भए हुन्थ्यो ।
राम्रो लाग्याे सर हजुर काे जानकारि घर फर्के पछि राम्रो संग बुझ्नु छ आफ्नै माटाे मा सराेजगार बन्ना सकिन्छ कि ।
राम्रो लाग दाई सुजल गुड जानकारी को लागि
सिराहा जिल्ला काे पनि अटाे रिक्सा भिडियो बनाउ न
मज्जा आयो सुजल जि
सर बजाज RE को electronic अतो को भिदियो बनाउनुस न
किस्ता मा लिनु पर्दा नगद कति चाहिन्छ होला त हजुर
धेरै राम्रो लाग्यो यदि आधा पैसा दियार आधा किस्ता मा हुन्छ भने आउनु पर्ला त्पाइको सोरोम मा 👍️👍️👍️
im from nepalganj working malasiya .....thanku sir
सर नमस्कार म अहिले दिल्ली मा गाडी चलाउछु र म नेपाल माआउनमन लागेको छ र बर्दिया जिल्लामा अटोरिक्सा कति पर्छ होला अनि कति पर्छ र डाउन पैमेट र एमाइ कति पर्छ होला भनीदिनु हुन्छ पुरनआसा गरेको छु नमस्कार
बजा चलउन सिकन चई किन ठाउम मिलछ र कति लाग छ जनकारि पउन पय राम्रो
सर । बाजाज आर,इ इलेक्टि्रक आटोको बारेमा जानकारी दिनु ना
ठिकै हो तर अलिकती महँगो लागो फेरि पनि हजुरलाइ बधाई छ
राम्रो छ मेरो बजार च्यानल
कमाई त खु ... लगानी आफ्नै हो भने बसिबियालो चाहिँ होला है। यति कमाई हुन्छ र उति कमाई हुन्छ भनेर चाहिँ नभनम।
dherai ramro video leraunu vayo sir thankyou so much
अटो चलाउने ले राम्रो अनुभव लियको हुन्छ उस्को video ल्याम
आनि सर यो आटो रिक्सा कुन्ठामा पाईन्छा मोपनि लिने मन थियो कति पर्छा होला सर
सस्तो राम्रो अटो चैया छ हेटौंडा मा कसरी पाउने देखैदिनु होला
एकदम सही video
सर नमस्कार म हाल म दिल्ली मा छु र मेरो घर बर्दिया जिल्लामा पर्छ र हाम्रो बर्दिया जिल्लामा अटोरिक्सा कति पर्छ होला रअन रोड डाउन पैमेट कती गर्नु पर्छ होला किरपाया भनीदिनु हुन्छ की म धेरै आभारी हुनेथिएँ ा
Good notice brother
राम्रो भीडीयो ♥️♥️
Bro,thanks for video.tell me procedure to drive on road.will Regis in samiti or use as taxi?
जानाकारिको लागी धन्यवाद
Dheray ramro lago hap pashan diyar kishata dinu mila xa bhane lagna aanu par la
good information sir thank
Sabai kura jankari pauda khushi lagxa sir
Good job sir
सर जान्कारी राम्रो लाग्यो अझै कम्पनी ले कोरोना बिमा पनि राखिदिएको भए राम्रो हुने थियो 😆😆
I had subscribed yr channel n I'm watching u from Pokhara.
Ramro lagyo
dherai ramro jankari dekoma sir
बोलेरो 4/4 जाने ठाउँमा जान्छ त सर तरकारी बोक्ने
सेकेनड हेनड पिकप को भिडियो बनाउनु दाई
Dami xa ho sir ji
india मा यस्तो सामन बनाउछन, नेपालमा सबै कलकारखाना बेचेर बाहुन हरु मात्रै मालामाल ।
अब हाम्रै नेपालमा बनेको अटो रिक्साको जानकारी पाउन पाए अझै राम्रो हुनथ्यो सर, धेरै राम्रो जानकारी गराउनु भयो सर
,😄😄😄😄👍
भक्तपुर मा शोरुम छ?
Very very nice 1dam daamiz ...xa video sir all ditels ...deko maa
पाहाड मा चद्न सक्छ कि नाहि सर
सूजन सर पहाडी रोड मा के चलन सक्छ सर
White silver maa aaudina sir ,aaja looks ramro sakinxa ne ,,air white maa in silver colors maa nekalna Paro sir akdam attracketed dakincha aaj badi matra maa hai sir ....aane price katti parxa yo gade ko vandaina pro sir akdam ramro desine ko looks ramro xa hai ...👍👍👍👍
Sir ayyle ko rate price khati xa vannu parayo
पेट्रोल लाग्छ कि डिजेल ?
thank you sir for information 👍️
Hai na bharat ma 150 samma parx hsmro nepalma kina yti mahango Nepal Lee hamilai kehi gari Khan dinna jasto bhayo sir
Very good sir jankari ko lagi 🙏🙏🙏
यो अटाे को काम छैन अहिले यो लिएर सबै घाटा मा छन यो किनेका मान्छे सबै पछुतो मानेका छन यदि सरकारले कर कम लिने अथवा यस्को मूल्य २ लाख ५० हजार सम्म नेपाली मुल्य पर्यो भने ठिक हुन्छ यो सबै बिकाउनको लागि प्रसार गरेको हो ,, मान्छे भन्दा यो गाडी धेरै भैसक्यो ३ जना बोकेर कहिले कमाउने , बरु ५ लाख ब्याज मा लगायो भने धेरै राम्रो , बजारमा ३ लाख मा पाउछ भने पनि म चाहिँ किन्ने वाला छैन बिचार गर्नुहोस है साथी को फेरि किनेर पछुताउनु पर्ला है । कुनै काम छैन
watching from Brunei,,,,sir second hand auto whole review .🙏😍👍️
Private numlai plate lai chai 5,34,900 parni ho ?
राम्रो लाग्यो मो लिन्छु तर तिहा बाट अरु पर्देस मा लान मिल्छ कि मिल्दैन
दामी छ हो
कमबाइन हाडबेसटर धान, गेहु, र मकेेै काटने मेसिन काे vedio बनाऊनु न सर
सामान बोक्नेलाई कति पर्छ होला सुजल सर??
लाईन काे बारेमा भिडियो बनाउनु के छ
Namaskar sar ramro xa
Hora
What is approach and turning angle? Please.
नेपाली दाजु भाइ बिन्ती छ यो अटो न लिनु होला अरु जस्ले लिन्छ फेरि लिएसी थाहा हुन्छ
Good video sir
Yo Kathmandu valley ma chalauna milchha ki mildaina
दमि लाग्यो Vdo र म पनि अब दुबाई छोडेर आफ्नै घरमा बसेर केही गर्ने भन्ने सोचिरहेको छु र सोच यहीं हो auto चलाउने ।
Thinku sar
Johndeer 4wd 5310ko pani leunu paryo dai
सर auto ²nd काे भिडियो पनि बनाउनुस् न plz
यसको रेत चाहिँ कति हो ला सर
Sir Nepal gunj dhkai Khjura Sam Kati kami hunx tas samdni video banus n.
bajaj auto laai kati parchha holaa jaankaari pauna sakinchha hajur.
अब को अबस्थामा बिधुतिय सिस्टम बाट चल्ने बनाउनु पर्यो हजुर
Bidhutiya auto chainx vane hami sanga x itaharima ekchoti full chargema 150 km kudaunx sakinx 9/10 jana bokera . Batteryma 2 years ko warrenty x
@@anujdahal864 दाङ तिर ल्यानु पर्यो यस्तो अटो
@@S.P.MATHAWOR Dang tira tarai ho ki pahad ma ? yo khas gari taraima dherai ramro hunx
@@anujdahal864 क ती पर्छ त विद्युतिय अटो
नम्बर दिनु त सर
पिजियो गाडी दरो हुन्छ
Yo nawalpur ma painchha ki paaindaina janakaari paauna sakinchha ki hajur.
पेट्रोल बाला अटो को कति पछ् त
Kailali maa pani xa ki nai sir
khushi lagyo sir
Daju make video of electrical agricultural water pump
MOUKA XA ABA BAJAJ KO
4 पाङ्ग्रे लाई कति पर्छ होला सर
Secendhsnd autoko barema video banaunu paryo sir. Price and milese
Gari khanu diye po gari khani swadesh ma Sir...Gari khanui dindaina hamro yo trafic le paresani dherai garxa trafic le ..Ghus khori neta haru lai chai na samatni..ani garib janta lai matra paresani garxan..bidesh hi thik xa..Yo Nepal ma Kanoon bhane garib janta lai nai lagdo raixa ..Yo trafic haru ko dhunga ko man hudo raixa ...
पुर्व तिर कता सम्पर्क गर्न सकिन्छ सर ?
धरान इटहरी तिर
यसको लाईसेन्स बनाउनुपर्छ कि नाई, अनि दर्ता गर्नुपर्छ कि नाई, अनि किन्नु पर्दा कति लाग्छ मुल्य ?? gm sir
कति सम परछ हजुर
Oil ko barema & license ko barema (driving) bhaniyena kina ho video ta adhurai rahyo ni sir.
बजाज Qute car चहि ल्याउनु हुन्न त्याे चहि ठिक छ
thank for information
Sacond hand autoko pni jankari dinu vayo vane ramro hunxa ki
पहाड मा कस्तो हुन्छ यो गाडि
dherai ramro