Gilung, Lamjung- गिलुङ्ग पर्यटन महोत्सव २०७६-भाग १
Вставка
- Опубліковано 5 лют 2025
- पहिलो गिलुङ्ग पर्यटन महोत्सव २०७६ उदघाटन कार्यक्रम मा उपस्थित हुंदाको छण्।
एक पटक पुग्नै पर्ने ठाउँ गिलुङ्ग गाउँ।
पोखरा देखी बेगनास ताल हुंदै करपुटार,राम बजार हुंदै माथी डांडा चड्दै १४५० मिटर चडे पछी ५४ कि. मी. मा पुगिन्छ गिलुङ्ग गाउँ लमजुङ्ग।
एक रात होम स्टे को निमित्त राम्रो गन्तव्य हुन्छ यो ठाउँ।
पोखरा अमर सिंह चोक बाट गाडी पाईन्छ रु.३६५ तिरेर सजिलै पुग्न साकिन्छ गिलुङ्ग गाउँ।
रमणिय गाउँ गिलुङ्ग गाउँ।
-सस्तो गाडी को निमित्त अमर सिंह चोक।
-होम स्टे को निमित्त सम्पर्क ब्यक्ती हरु,
१.देवी सुब्बा गुरुङ्ग -9827124211
२.नरेन्द्र गुरुङ्ग -9823033351
#Homestay#GilungLamjung#GurungVillage
Subscribe-Raju Gurung-GHUMANTE