भुवन जी आज भन्दा 22 वर्ष अगाडि यो बाटो हिँडेको छु अहिलेपनि दमौली बाट केशव टार सुखौरा जाने बाटो को यो हालत देख्दा दुःख लाग्यो यो बाटो किन बनेन् भनेर नेता लाई भन्ने होइन यहाँ कै जनता लाई सोध्नु पर्छ बाटो बनाउन पर्छ मापदण्ड अनुसार बाटो को लंबाई चौडाई बढाउन पर्छ पिच गर्नु पर्छ भनेर वार्षिक बजेट नेता हरु ले खै रहेको छ अब जागरुक बन्ने बेला आयो र सिकाउने बेला आयो हामी गुरुङ्ग अनि मगर हरु मध्ये एक जनालाई पैशा को नाम मा चुटीया बनाई रहेको छ जसले गर्दा विकास अनि निर्माण को काम नभएको हो बाँकी धेरै छन् लिस्ट सहित दिन सक्छु लेख्न धेरै छ यहाँ हुँदैन बाँकी हामी हाम्रो समाज एक जुट हुँदैन भने
अब को भ्लग 150 पल्सर मा म्याग्दि तातोपानि,मुस्ताङ तिर घुमेको भिदियो चाईयो भुवन लाफा।जर्मनि बात नियमित हेर्ने गर्छु ।मत बुदा मगर हुम लाफा सबै को मासु चल्छ मेरो त
भुवान सर दर्शन भिडियो अतिनै सुन्दर छ झुप्पा खेलेर माछा मारेको भिडियो बनाउनु परो भुवान सर ❤❤❤❤
Thanks Bhuwan bhai for amazing vlog hajur
Kesavtar jane bato ko yad ayo❤
Maa tapai ko regular viewer hum bro Bhaiseeee ko masu khanu hunxa halkaaaa arkai vayo maaan
भुवन जी आज भन्दा 22 वर्ष अगाडि यो बाटो हिँडेको छु
अहिलेपनि दमौली बाट केशव टार सुखौरा जाने बाटो को यो हालत देख्दा दुःख लाग्यो यो बाटो किन बनेन् भनेर नेता लाई भन्ने होइन यहाँ कै जनता लाई सोध्नु पर्छ बाटो बनाउन पर्छ मापदण्ड अनुसार बाटो को लंबाई चौडाई बढाउन पर्छ पिच गर्नु पर्छ भनेर वार्षिक बजेट नेता हरु ले खै रहेको छ
अब जागरुक बन्ने बेला आयो र सिकाउने बेला आयो
हामी गुरुङ्ग अनि मगर हरु मध्ये एक जनालाई पैशा को नाम मा चुटीया बनाई रहेको छ जसले गर्दा विकास अनि निर्माण को काम नभएको हो
बाँकी धेरै छन् लिस्ट सहित दिन सक्छु
लेख्न धेरै छ यहाँ हुँदैन बाँकी
हामी हाम्रो समाज एक जुट हुँदैन भने
Ma hajur KO min joi bimla ala ko thulo fan hi sabai KO video man parcha sabai KO subscribe Pani ho ma yautai gau KO vlogs harchu khusi lagcha ❤❤❤❤❤❤
🎉🎉🎉
झोर्ले भुवन सर🙏🙏🇳🇵🇳🇵🇶🇦🇶🇦
बर्षा याममा को बाटो बल्लतल्ल गघमा पुग्नु भयो भुवन जी
सहि हो लाफा तर मगर इतिहास र मगर संस्कृति संस्कार न बिर्सिउनु भनेको लाफा के गर्नु भाषा चाहिँ सबै बिर्सिएर हैरान छ।
हाम्रो गाउँ मा त भैंसी पादी तखादैन तर म बाहिर खान्छु रागो कात्छ
झोर्ले लाफा ❤
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
👌👍️👍️👍️
❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice❤❤❤❤
👍👍👍
New day new vlog please 🙏
दुनट राख्ने ठाउँ चाई खत्रा 😂😂
Yo gandalai maya garnala keep supporting gardinu hola guys eakarkai and subscribers poni gardinu hola 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏Jay nepal
Sab la eak aarkalai sopoting gardinu hola guys eakarkai and subscribers poni gardinu UA-cam family haru la Jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🙏😊😊
अब को भ्लग 150 पल्सर मा म्याग्दि तातोपानि,मुस्ताङ तिर घुमेको भिदियो चाईयो भुवन लाफा।जर्मनि बात नियमित हेर्ने गर्छु ।मत बुदा मगर हुम लाफा सबै को मासु चल्छ मेरो त
Bhai thulo ama khai
Petrol wala le bhewkoof banayo hzur lai bhuwan brooo
Hora bro Kasari
Tot Yasto pani baniuni time pass😢