कैलाश मानसरोवर शिवजीको क्रीडा तथा तपस्थान र हिन्दु तथा बौद्धहरुको पवित्र तीर्थस्थल हो । हो । अहिले तिब्बतमा परेता पनि यो क्षेत्र पनि हिमवतखण्डको भूभाग हो । हरेक हिन्दु तथा बौद्धहरु कैलास मानसरोवरमा बिना रोकतोक यात्रा गर्नमा स्वतन्त्र रहन्छन् । मानवकल्याणको लागि बिषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशुलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाईकुण्ड र पुरानो गुह्येश्वरीको शक्तिपीठ कुण्डको पनि ठूलो महीमाछ । साउने सोमबार शिवरात्री, अक्षय तृतीया, एकादशी, साउनको सोमवार, बालाचतुर्दशी, तीज, गोकर्णे औंसी, स्वस्थानी आदि दिनहरुमा भगवानको आराधनाको लागि विश्वभरमा हिन्दु नर-नारीहरको घुर्इंचो लाग्ने गर्छ । हिन्दु तथा बौद्धहरुले पशुपतिनाथ, पुरानो गुह्येश्वरीको शक्तिपीठ कुण्डको साथै अमरनाथ, विश्वनाथ, कैलास-मानसरोवरलाई शिवजीको तपोभूमिकारुपमा मान्छन् । पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शम्भु, ज्योर्तिलिङ्ग आदि विभिन्न नामले पुकार्ने गरिन्छ । अठार पुराणहरु सबैमा शिवको महीमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो । हिमवतखण्डको पुस्तकमा- ‘मरिचि,पुलह,ऋतु,भृगु,अत्री आदि ऋषिहरुले पशुपतिनाथको पुूजा गरेर बसेको उल्लेख छ । -दीर्घराज प्रसाई
देश नै पबित्र छ माटो उतिकै पबित्र झन ढुङ्गा ढुङ्गा मा देबताको बास रहेको हर मठ मन्दिर ले आफ्नै आफ्नै छुट्टै छुट्टै प्रचिन किब्बतन्ति बोकेर आज तेहि किब्बदन्ति र अस्तित्व बचाउ भन्दै चिच्यायको छ तर आज भोलि नेपाली हरुले सृष्टि कर्ता भन्दा आफु सोयम ठुलो मान्न थालेका छन नेपाली हरुले भुले कि नेपाल देबिदेबताको बास आशिर्वाद ले बनेको देश हो भनेर बचाउ आफ्नो आफ्नो स्थल बाट नत्र भोलि रुने दिन न आवस
जय गुहेस्वरि माता ॐ नम शिवाय🙏🙏🍁🌺💐🌹😉🔔🍁🌺🌷
ॐ नम सिवाय हरहर माहा देब माता गुय साेरिकाे जयजयहाे 🌹🔥🌹🔥🌹🔥🌹🔥🌹🔥🌹🔔🌹🔔🌹🔔🌹🔔🌹🔔🌹🥥🍎🥥🍎🥥🍎🥥🍎🥥🍎🌹🌿🌹🌿🌹🌿🌹🌿🌹🌿🌹🌿🌹🌿🌹🌿🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
Jay Mata ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🍀🥰🌸🌺💐🌷🌹
Jaya mata 🥀💕🙏🙏🌺🌺
So nice so sweet voicee jai ho
कैलाश मानसरोवर शिवजीको क्रीडा तथा तपस्थान र हिन्दु तथा बौद्धहरुको पवित्र तीर्थस्थल हो । हो । अहिले तिब्बतमा परेता पनि यो क्षेत्र पनि हिमवतखण्डको भूभाग हो । हरेक हिन्दु तथा बौद्धहरु कैलास मानसरोवरमा बिना रोकतोक यात्रा गर्नमा स्वतन्त्र रहन्छन् । मानवकल्याणको लागि बिषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशुलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाईकुण्ड र पुरानो गुह्येश्वरीको शक्तिपीठ कुण्डको पनि ठूलो महीमाछ । साउने सोमबार शिवरात्री, अक्षय तृतीया, एकादशी, साउनको सोमवार, बालाचतुर्दशी, तीज, गोकर्णे औंसी, स्वस्थानी आदि दिनहरुमा भगवानको आराधनाको लागि विश्वभरमा हिन्दु नर-नारीहरको घुर्इंचो लाग्ने गर्छ । हिन्दु तथा बौद्धहरुले पशुपतिनाथ, पुरानो गुह्येश्वरीको शक्तिपीठ कुण्डको साथै अमरनाथ, विश्वनाथ, कैलास-मानसरोवरलाई शिवजीको तपोभूमिकारुपमा मान्छन् । पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शम्भु, ज्योर्तिलिङ्ग आदि विभिन्न नामले पुकार्ने गरिन्छ । अठार पुराणहरु सबैमा शिवको महीमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो । हिमवतखण्डको पुस्तकमा- ‘मरिचि,पुलह,ऋतु,भृगु,अत्री आदि ऋषिहरुले पशुपतिनाथको पुूजा गरेर बसेको उल्लेख छ ।
-दीर्घराज प्रसाई
देश नै पबित्र छ माटो उतिकै पबित्र झन ढुङ्गा ढुङ्गा मा देबताको बास रहेको हर मठ मन्दिर ले आफ्नै आफ्नै छुट्टै छुट्टै प्रचिन किब्बतन्ति बोकेर आज तेहि किब्बदन्ति र अस्तित्व बचाउ भन्दै चिच्यायको छ तर आज भोलि नेपाली हरुले सृष्टि कर्ता भन्दा आफु सोयम ठुलो मान्न थालेका छन नेपाली हरुले भुले कि नेपाल देबिदेबताको बास आशिर्वाद ले बनेको देश हो भनेर बचाउ आफ्नो आफ्नो स्थल बाट नत्र भोलि रुने दिन न आवस